बुटवल, १२ चैत नेवारी नया पुस्तामा नेवारी संस्कार, परम्परा, संस्कृति जगेर्ना अभियानमा लाग्नुपर्ने सरोकारवालाहरुले सुझाव दिएका छन । पाचौ विश्व नेवाः दिवसको अवसरमा नेवाः सेवा समाजले नव गठित नेवाः पत्रकार फोरमको सहकार्यमा सरोकारवाला बिच बुटवलमा शनिबार भएको अन्तरक्रिया कार्यक्रम बोल्ने...
  नाटुको सातौ राष्ट्रिय अधिवेशन सम्पन्न बुटवल, १२ चैत नेपाल अटो मेकानिक्स ट्रेड युनियनको सातौ राष्ट्रिय अधिवेशन शनिबार बुटवलमा सम्पन्न भएको छ । जिफन्टका केन्द्रीय अध्यक्ष बिनोद श्रेष्ठले अधिवेसनको उद्घाटन गर्दै श्रम बजारमा धेरै ठुलो परिवर्तन आएको दाबी गरे । संगठन स्वतन्त्रता,...
  काठमाडौ । वन संरक्षण र जनताको अधिकार स्थापनामा नेपालको सामुदायिक वनको योगदान महत्वपूर्ण रहेको भन्दै राजनीतिक दलका नेता, पूर्वमन्त्री, कानुन निर्माता र सरोकारवालाले उपभोक्ताहरुको हित विपरितका कानुन खारेज गर्नुपर्नेमा जोडद दिएका छन् । सामुदायिक वन उपभोक्ता महासंघ फेकोफनले आयोजना...
  बुटवल । बुटवलमा कृषि मेला-२०७८ शुरु भएको छ । बुटवल उद्योग वाणिज्य संघ रुपन्देही र लुम्बिनी प्रदेशको कृषि खाद्य, प्रबिधि तथा भूमि व्यवस्था मन्त्रालयको संयुक्त आयोजनामा गरिएको कृषि मेलाको लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनले उद्घाटन गरेका गर्नु भएको हो...
  बुटवल । रुपन्देहीको देवदह नगरपालकिा स्थति स्मृतिवन वाटिकामा दोस्रो देवदह राष्ट्रयि मूर्तकिला कार्यशाला-२०७८ आजदेखि सुरु हुने भएको छ । आजदेखि सुरु हुने कार्यशशाला बारे पत्रकार सम्मेलन गरी तयारी पूरा भएको उपभोक्ता संस्थाका संयोजक टंक पोखरेलले जनाकारी दिनु भयो ।...
  बुटवलमा श्रम बैंक सञ्चालन बुटवल । सीपयुक्त श्रमशक्तिलाई रोजगारी सिर्जना गर्न रूपन्देहीको बुटवल उपमहानगरपालिकाले श्रम बैंक पोर्टल बुटवल रोजगार डटकमको सुरुवात गरेको छ । बेरोजगार नागरिक र रोजगारदाताहरु बीचको समन्वयका लागि सहयोग पुग्ने गरी स्थापना गरिएको श्रम बैंकको उपमहानगरपालिकाका प्रमुख...
    बुटवल प्रयास बचत तथा ऋण सहकारी संस्था लि. बुटवल १२ का शिक्षा उपसमितिद्वारा आयोजित निशुल्क योग शिविर सरस्वती मा.बि.माको प्राग्रण सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय योग प्रशिक्षक श्री ऋषि न्यौपानेको प्रशिक्षणमा तीन दिने निशुल्क योग शिविर मिति २०७८ चैत्र ३ गते...
  डढेलो नियन्त्रणमा जुटे उपभोक्ता बुटवल, चैत ७ । वनलाई डढेलोबाट जोगाउन पाल्पाको तिनाउ गाउँपालिकाका सामुदायिक वनहरू एकजुट भएका छन् । गाउँपालिकाका ८७ वटा सामुदायिक वनमा हरेक वर्ष लाग्ने डढेलो नियन्त्रणका लागि सचेतना फैलाउदै एकजुट भएका हुन् । सबै...
भैरहवा, चैत्र २ । भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिगअन्र्तग डिभिजन ‘ए’को बुधबारको खेलमा बुटवल-११ क्रिकेट क्लबले तिलोत्तमा क्रिकेट क्लबलाई ५६ रनले पराजित जित निकालेको छ । सिद्धार्थ क्रिकेट रंगशालामा टस जितेर ब्याटिङ गरेको बुटवल-११ ले निर्धारित ५० ओभरको खेलमा...
बुटवल । शैक्षिक ऐक्यबद्धताको समूह नेपाल (जिसन) नवलपरासीको १९ औं साधारणसभा सोमबार सम्पन्न भएको छ । जिसनका अध्यक्ष सन्तोष रौनियारको अध्यक्षता, तथा पूर्वअध्यक्ष एंव सल्लाहकार यामबहादुर थापाको प्रमुख आतिथ्यतामा रूपन्देहीको तिलोत्तमा स्थित कुञ्जलापुरमा कार्यक्रम भएको हो । जिसस पूर्वी...
श्रीनगर एग्रोद्वारा बोइलर कुखुरा पालक किसानलाई तालीम सुरु बुटवल, फागुन  । बुटवलमा आइतबारदेखि व्याबसायी ब्रोइलर कुखुरा पालन तालिम सुरु भएको छ । श्रीनगर एग्रो फर्मको आयोजना र विश्व खाद्य संस्थानको सहयोगमा व्यवसायिक कृषक र नयाँ व्यवसायीलाई तालीम सञ्चालन गरिएको...
  फागुन १४ जनताको सेवा प्रवाहालाई ध्यान दिएर आप्ना अधिकार खोजे सफल हुने एक कार्यक्रमका बक्ता हरुले बताएका छन । जनसरोकारका सेवा हरुमा अत्याधिक चाप रहने र घण्टौ लाईमा बस्नु पर्ने जनताले सास्ती भोग्न बाध्य भएको कारण सेबाग्राहिबाट गुनासो आउने गरेको...
  कपुरधारामा महिलालाई बट्टाई पालन तालिम काठमाडौं। काठमाडौं महानगरपालिका वडा नं २६ कपुरधारामा बट्टाई पालन तालिम सम्पन्न भएको छ । तीन दिन सम्म चलेको तालिममा स्थानीय कपुरधारा टोल सुधार समिति र विभिन्न संघ संस्थाका ४३ जना महिलाहरु सहभागी भएका थिए ।...
  बुटवल , १९ माघ । बुटवल उपमहानगपालिका वडा नं. १७ मा रहेको मोतिपुर माध्यमिक विद्यालयमा बिज्ञान प्रयोगशाला स्थापना गरिएको छ । कक्षा ९ र १० का विद्यार्थीलाई बिज्ञान विषयको शैद्धान्तिकसँगै ब्यवहारिक ज्ञान प्रदान गर्न उद्देश्य सहित प्रयोगशाला स्थापना गरिएको...
    काठमाडौं । वन उपभोक्ताको अधिकार रक्षाका लागि आन्दोलनमा सहभागी भएका सामुदायिक वन उपभोक्ता महासंघका केन्द्रीय अध्यक्ष भारती पाठक सहितका पदाधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । संघीय वन नियमावलीको मस्यौदा खारेज गर्न माग गर्दै वन परिसर बबरमहलमा प्रदर्शन गरेका उनीहरुलाई...
  सामूहिक विकास सहकारीको साधारणसभा उत्पादनमूलक क्षेत्रमा लगानी बढाउन सुझाव तिलोत्तमा, ११ माघ । सहकारीले उत्पादनमूलक क्षेत्रमा लगानी बढाउनुपर्ने सरोकारवालाले बताएका छन् । अनुत्पादक क्षेत्रमा भन्दा आयआर्जन बढाउने क्षेत्रमा लगानी वृद्धि गर्ने हो भने त्यसले सहकारीका सदस्यहरुको जीवनस्तर मथि उठ्ने र मुलुकको आर्थिक...
  अभियान्ता मुक्तिराम पोखरेलाइइ अष्ट्रेलियामा अवार्ड   सामाजिक अभियान्ता मुक्तिराम पोखरेलले अष्ट्रेलियामा अवार्ड पाउनु भएको छ । अष्ट्रेलियाको बहुसाँस्कृतिक तथा जेष्ठ नागरिक मन्त्रालयको st.George community volunteers Awards बाट सम्मानित हुनुभएको हो । अष्ट्रेलियालाई कर्मथलो बनाउँदै आउनुभएका अष्ट्रेलियाका नवनियुक्त बहुसाँस्कृतिक तथा जेष्ठ...
  सैनामैना, । सैनामैना नगरपालिकाका को १० औ नगरसभा सुरु भएको छ । नगरपालिकाको दशौ नगरसभामा बोल्दै नगरप्रमुख चित्र बहादुर कार्कीले समृद्ध नगरपालिकाको सपना विस्तारै साकार हुदै गएको बताएका छन् । नगर प्रमुख कार्कीले समृद्धि नगरपालिकाको लागि कृषि, पर्यटन तथा पर्यवरण...
  लुम्बिनी प्रदेश सरकारको स्वास्थ्य सचिवमा सिफारिस भए डा. राजेन्द्र खनाल बुटवल । लुम्बिनी प्रादेशिक अस्पतालमा पूर्व मेडिकल सुपरिटेन्डेन्ट रहेका डा. राजेन्द्र खनाललाई लुम्बिनी प्रदेश सरकारको स्वास्थ्य सचिवमा सिफारिस गरीएको छ । संघीय सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले पूर्व...
  ड्राइभरटोलमा ५७ करोड लगानीमा द एसआर होटल सञ्चालन नारामै झल्कीयो देशभक्ति बुटवल, पुस १५ । तिलोत्तमा नगरपालिका-१ ड्राइभरटोलमा सेवा सुविधा सम्पन्न होटल सञ्चालनमा आएको छ । ‘सम्भव छ आफ्नै भुमीमा’ भन्ने मूल नाराका साथ सुविधासम्पन्न होटल सञ्चालन गर्ने लक्ष्यसहित ड्राइभरटोलमा रु...
  काठमाडौं। सामुदायिक वन उपभोक्ता महासंघ नेपाल फेकोफनले उपभोक्ताको अधिकार खोस्ने निति लिएको ठहर गर्दै अान्दोलनको घोषणा गरेको छ । संघीय वन नियमावलीको मस्यौदा, संरक्षित क्षेत्र थप्ने योजना र प्रदेश कानुनमा सुधार गर्न माग गर्दै फेकोफनले आन्दोलनको घोषणा गरेको हो...