शाइन रेसुंगाले जित्यो बेस्ट डेभलपमेन्ट बैंक अवार्ड
बुटवल । शाइन रेसुंगा डेभलपमेन्ट बैंक र नबिल बैंक लि.ले चौथो आईसीसी इमर्जिङ एसिया बैंकिङ अवार्ड जितेका छन् ।
भारतको वाणिज्य तथा उद्योग क्षेत्रको प्रतिष्ठित संस्था इण्डियन चेम्बर अफ कमर्स (आईसीसी)ले नयाँदिल्लीमा गरेको चौथो आईसीसी इमर्जिङ एसिया बैंकिङ कन्क्लेभ एन्ड अवाड्र्स–२०२६ मा शाइन रेसुंगाले...
सिद्धार्थनगर, रुपन्देही — रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१२ बाट १४० थान भारतीय नक्कली नोटसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन्। विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय भैरहवाबाट प्रहरी निरीक्षक मान बहादुर बि.सी.को कमाण्डमा खटिएको प्रहरी टोलीले साउन १४ गते बिहीबार राति करिब ९:०० बजे उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा...
दाङ । लुम्बिनी प्रदेश सभाको बैठक मुख्यमन्त्री चेतनारायण आचार्यको विशेष सम्बोधनपछि पुनः सुचारु भएको छ । प्रमुख प्रतिपक्ष दलसहित अन्य प्रतिपक्षी दलले बैठक बहिष्कार गरेपछि आधा घण्टाका लागि स्थगित भएको बैठक मुख्यमन्त्री आचार्यले प्रतिपक्षले उठाएका विषयमा सरकारको धारणा सार्वजनिक गरेपछि सञ्चालनमा आएको हो । बैठकमा सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले...
दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य ले महिला स्वास्थ्य स्वयंसेविकाहरूले जनस्वास्थ्यको क्षेत्रमा पु¥याएको योगदानको उच्च मूल्याङ्कन गर्दै उनीहरूको हकहित र मनोबल अभिवृद्धिका लागि प्रदेश सरकार सकारात्मक रहेको बताउनुभएको छ ।
नेपाल स्वास्थ्य स्वयंसेवी संघ (नेभा) लुम्बिनी प्रदेश समितिले सोमवार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेश गरेको माग तथा सुझावपत्र बुझ्दै...
सैनामैनामा वडा अध्यक्ष कप ब्याडमिन्टन सम्पन्न, कभर्ड हलको उद्घाटन पूर्वमन्त्री श्रेष्ठद्वारा कभर्ड हल उद्घाटन,
Mero Press -
सैनामैनामा वडा अध्यक्ष कप ब्याडमिन्टन सम्पन्न, कभर्ड हलको उद्घाटन
पूर्वमन्त्री श्रेष्ठद्वारा कभर्ड हल उद्घाटन, बाँकी काम पूरा गर्न बजेट थप्ने प्रतिबद्धता
बुटवल, १९ जेठ ।
"स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद" भन्ने मूल नाराका साथ रूपन्देहीको सैनामैना नगरपालिका वडा नं. १ मा आयोजित 'प्रथम वडा अध्यक्ष ब्याडमिन्टन प्रतियोगिता (वडा अध्यक्ष...
प्रधानमन्त्रीको अभिव्यक्तिमाथि कांग्रेसको आपत्ति,संसदको रोष्ट्रमबाट माफी माग्न सभापति थापाकोआग्रह
Mero Press -
रूपन्देही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले नेपालले भारतको सीमा मिचेको छ भन्ने अभिव्यक्ति संसदबाट दिनु राष्ट्रिय लज्जाको विषय भएको बताउनुभएको छ। कांग्रेसको ‘जरा अभियान’ अन्तर्गत लुम्बिनी प्रदेशस्तरीय कार्यक्रममा रूपन्देहीको तिलोत्तमा बोल्दै उहाँले प्रधानमन्त्रीको अभिव्यक्तिले आम नेपालीको शीर निहुँरिएको भन्दै संसदको रोष्ट्रमबाट माफी...
>बुटवल, १८ जेठ ।
नेपालको पर्यटन क्षेत्रमा रहेका समस्या समाधान गरि सो क्षेत्रलाई आर्थिक विकासको एक अधार बनाउनका लागि राज्यको नीति र कानुनी जटिलतालाई हटाउनु पर्नेमा जोड दिइएको छ । सैद्धान्तिक कुरा र प्रतिवेदनले मात्र पर्यटन क्षेत्रमा सुधार हुन नसक्ने बताउदै कार्यान्वयन तहमा रहेका समस्याहरुको समाधान र समय सापेक्ष नीतिसंगै...
बुटवल, ११ जेठ । बिसे नगर्ची एकताको प्रतिक नेपाल रुपन्देहीको आयोजनामा बुटवल – २ फुलबारीस्थित मणिमुकुन्द सेन पार्कमा सोमबार बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेय र पूर्व राजदूत पदम सुन्दासले संयुक्तरुपमा बिसे नगर्चीको पूर्णकदको शालिक अनावरण तथा विश्राम गृहको समुद्घाटन गरिएको छ ।
कार्यक्रममा बुटवल उपमहानगरपालिकाका नगर प्रमुख ...
बुटवल, १० जेठ ।
मुद्रण उद्योग क्षेत्रको सुदृढीकरण तथा आन्तरिक पर्यटन प्रवद्र्धनलाई जोड दिँदै मुद्रण उद्योग संघ रुपन्देहीले पाल्पाको ढोलीमारा होमस्टेमा आयोजना गरेको दुई दिने रणनीतिक योजना कार्यशाला गोष्ठी सम्पन्न गरेको छ । उद्योगका चुनौती, भावी योजना र संस्थागत विकासबारे छलफलसहित सम्पन्न गोष्ठी आइतबार समापन भएको हो ।
कार्यक्रमको नेपाल मुद्रण...
लुम्बिनीमा पहिलोपटक सीप च्याम्पियनसिप आयोजनाः उद्योगी–विद्यार्थी–शिक्षकअभिभावकसँगै नियामक निकाय बसेर गरे प्राविधिक शिक्षाबारे बहस
Mero Press -
रुपन्देही ।
युवामा प्राविधिक शिक्षा, सीप विकास तथा रोजगारीमुखी तालिमप्रति आकर्षण अभिवृद्धि गर्ने उद्देश्यले लुम्बिनी प्रदेशमै पहिलो पटक रुपन्देहीमा ‘लुम्बिनी सीप च्याम्पियनसिप २०८३’ आयोजना गरिएको छ।
प्रदेशभका १२ जिल्लाका करिब १ हजारभन्दा बढी सीपमूलक शिक्षा अध्ययन गरिरहेका विद्यार्थीसहित उद्योगी–व्यवसायी तथा अवलोकनकर्ताहरुलाई सरोकारवाला निकायसँग एकै मन्चमा राखेर यस्तो कार्यक्रम आयोजना गरिएको हो...
नारायणगढ र गैंडाकोट जोड्ने नयाँ सिग्नेचर पुलको निर्माण सुस्त हुँदा तोकिएको समयमा निर्माण कार्य नसकिने जोखिम बढेको छ । हालको पुल ४५ वर्ष पुरानो भएकाले सरकारले त्यही ठाउँमा नेपालकै पहिलो केवल स्टेट –सिग्नेचर पुल निर्माण गर्न थालेको हो । तर, शिलान्यास भएको अढाइ वर्षपछि बल्ल पुल निर्माण कार्य सुरु...
रुपन्देही उद्योग संघमा बेकरी वस्तुगत समिति गठन
बुटवल, २०८३ जेठ ६
रुपन्देही उद्योग संघमा बुधबार बेकरी वस्तुगत समिति गठन गरिएको छ
। संघमा आबद्ध बेकरी उद्योगीहरूको भेलाबाट सूर्य बेकरीज उद्योगका सञ्चालक सूर्य बहादुर भुजेलको संयोजकत्वमा ७ सदस्यीय वस्तुगत समिति गठन गरिएको हो।
संघका प्रथम उपाध्यक्ष एवं कार्यक्रम संयोजक हरि बहादुर खत्री को अध्यक्षता...
बुटवल, २०८३ जेष्ठ ६
रुपन्देही उद्योग संघले वस्तुगत समिति गठन र संजाल विस्तारको प्रक्रियालाई निन्तर अगाडि बढाउँदै गएको छ । हालसम्म ११ वटा वस्तुगत समिति गठन भइसकेका छन् । यसै शिलशिलामा महिला उद्योगीहरुको ६ गते बुधबार बसेको भेलाले महिला उद्यमी समिति गठन गरेको छ...
काठमाडौंको ग्वार्कोको जस्तै फ्लाइओभर अब बुटवल–गोरुसिङ्गे सडकमा पनि बन्दै, रुपन्देहीको पाँच ठाउँमा फ्लाइओभरको काम
Mero Press -
बुटवल । हाल काठमाडौंको ग्वार्को क्षेत्रमा देखिने फ्लाइओभर अब रुपन्देही र कपिलबस्तुको सडकमा पनि निर्माण हुने भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–गोरुसिङ्गे–चन्द्रौटा सडक विस्तार योजनाले पहिलोपटक यस क्षेत्रमा फ्लाइओभर बनाउने तयारी गरेसँगै अब सडक पूर्वाधार निर्माण आधुनिक बन्दै जाने संकेत देखिएको छ । योजनाअनुसार रुपन्देहीको जीतगढी, नयाँगाउँ, तामनगर, बुद्धनगर,...
करहिया—मक्रहर खानेपानीमा पाइप लाइन विस्तार तीव्र, मक्रहरको ओभरहेड टंकीमार्फत् १०५ किलोमिटर पाइपलाइन विस्तार गरिँदै
Mero Press -
तिलोत्तमा । करहिया—मक्रहर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले सेवा क्षेत्रमा पाइप लाइन विस्तारलाई तीव्रता दिएको छ । सेवा क्षेत्रमा उपभोक्ताको मागअनुसार स्वच्छ खानेपानीको पहुँच वृद्धिका लागि पाइपलाइन विस्तारलाई प्राथमिकता दिइएको संस्थाका अध्यक्ष यज्ञ गैरेले जानकारी दिनुभयो ।
संस्थाले हाल १२० किलोमिटर पाइपलाइनको सञ्जालमार्फत् उपभोक्तालाई खानेपानी वितरण गर्दै आएको छ...
भैरहवा । रुपन्देही क्षेत्र नम्बर ३ मा मतादाताहरुले एकै स्वरमा उम्मेदवार छनौटमा विवेक प्रयोग गर्ने बताएका छन् । उनीहरुले भाषण, लहड र भ्रमको पछि नलागी यथार्तको पछि लाग्दै विवेक प्रयोग गर्ने बताएका हुन् । तिलोत्तमा १४ का सीमा चौधरीले रुपन्देही ३ मा रहेका ३३ जना उम्मेदवारहरु मध्ये सबैभन्दा उपयुक्त...
बुटवल, फागुन १८ । रुपन्देही क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्यका लागि चुनावी प्रतिस्पर्धा चुलिँदै जाँदा नेकपा एमालेका उम्मेदवार बासुदेव घिमिरे अन्य प्रतिस्पर्धीभन्दा अगाडि रहेको पाइएको छ । घरदैलो र मतदाता भेटघाटका क्रममा देखिएको जनसहभागिता, पार्टीको संगठनात्मक सक्रियता र उम्मेदवारको विगतको कार्यसम्पादनको आधारमा घिमिरे अन्य प्रतिस्पर्धीभन्दा अगाडि रहेको पाइएको...
भैरहवा । रुपन्देही क्षेत्र नं. ३ का उम्मेदवार बासुदेव घिमिरेलाई स्थानीय मतदाताले विकासका पर्यायका रूपमा लिन थालेका छन् । विगतमा राजकीय जिम्मेवारीमा रहँदा उनले अघि बढाएका पूर्वाधार र संस्थागत सुधारका कामकै आधारमा उनी विकासवादी नेताका रूपमा स्थापित भएका हुन् । तिलोत्तमा नगरपालिकाको नगरप्रमुख र क्षेत्र नं. ५...
भैरहवा, फागुन १६ । नेकपा (एमाले) का तर्फबाट रुपन्देही क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार बासुदेव घिमिरेले कृषि क्षेत्रको उत्थानबाट मुलुकमा समृद्धि सम्भव रहेको बताउनुभएको छ । चुनावी प्रचारप्रसारको क्रममा शनिबार मायादेवीको वडा नं. ७ र ८ मा पुग्नुभएका घिमिरेले किसानले हाल भोगिरहेका समस्या समाधानलाई आफूले प्राथमिकतामा...
रास्वपा सभापतिसहितका नेताहरु हजारौं वचतकर्ताको रकम दुरुपयोगमा जोडिएपछि उम्मेदारलाई जवाफ दिनै सकस
बुटवल ।
बुटवलको सुप्रिम सहकारी पीडितहरु यति शिथिल भएका छन् कि, अब रकम फिर्ता माग्यो भने गालीगलौज खेपेर सामाजिक बहिस्कारमा पर्ने डरले खुलेर बोल्न छाडेका छन् । यो सहकारीमा एकै जना व्यक्तिले दुई करोडसम्म बचत फिर्ता पाएका छैनन् ।...
भैरहवा, फागुन १घ। चुनावी घरदैलो अभियानका क्रममा नेकपा (एमाले) रुपन्देही क्षेत्र नं. ३ का उम्मेदवार बासुदेव घिमिरेसँग सुप्रीम सहकारी पीडित मतदाताले आफ्ना समस्या समाधान गरिदिन आग्रह गरेका छन् ।
सिद्धार्थनगर नगरपालिका वडा नं. ८ मा घरदैलो कार्यक्रम गर्दै पुगेका घिमिरेलाई सुप्रीम सहकारी संस्थाका बचतकर्ता मतदाताले आफूहरूले वर्षौँदेखि जम्मा गरेको बचत...























