दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मन्त्रिपरिषद् पुनर्गठन गर्दै नयाँ कार्यविभाजन गर्नुभएको छ । मुख्यमन्त्री आचार्यले नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम प्रदेश प्रमुखसमक्ष मन्त्रिपरिषद् पुनर्गठनका लागि सिफारिस गर्नुभएको हो । पुनर्गठित मन्त्रिपरिषद्मा पाँच जना नयाँ...
>बुटवल, १८ जेठ । नेपालको पर्यटन क्षेत्रमा रहेका समस्या समाधान गरि सो क्षेत्रलाई आर्थिक विकासको एक अधार बनाउनका लागि राज्यको नीति र कानुनी जटिलतालाई हटाउनु पर्नेमा जोड दिइएको छ । सैद्धान्तिक कुरा र प्रतिवेदनले मात्र पर्यटन क्षेत्रमा सुधार हुन नसक्ने...
बुटवल, ११ जेठ । बिसे नगर्ची एकताको प्रतिक नेपाल रुपन्देहीको आयोजनामा बुटवल – २ फुलबारीस्थित मणिमुकुन्द सेन पार्कमा सोमबार बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेय र पूर्व राजदूत पदम सुन्दासले संयुक्तरुपमा बिसे नगर्चीको पूर्णकदको शालिक अनावरण तथा विश्राम...
लुम्बिनी, ११ जेठ । बौद्ध संस्कृति तथा पुरातत्वको लागि महत्वपूर्ण चिनियाँ ग्रन्थ फु गो ची नेपाली भाषामा अनुवाद गरिएको छ । बौद्ध चिनियाँ तिर्थयात्री भिक्षु फासियानले १६ सय वर्षअघि बौद्ध राज्यहरुको भ्रमण गरी त्यसको यात्रा विवरण लेखेका थिए...
बुटवल, १० जेठ । मुद्रण उद्योग क्षेत्रको सुदृढीकरण तथा आन्तरिक पर्यटन प्रवद्र्धनलाई जोड दिँदै मुद्रण उद्योग संघ रुपन्देहीले पाल्पाको ढोलीमारा होमस्टेमा आयोजना गरेको दुई दिने रणनीतिक योजना कार्यशाला गोष्ठी सम्पन्न गरेको छ । उद्योगका चुनौती, भावी योजना र संस्थागत विकासबारे...
बुटवल जेठ । बिरामीलाई आवश्यक पर्ने रगत निःशुल्क उपलब्ध गराउनुपर्ने एक कार्यक्रममा बोल्ने बक्ताहरुले सरकारसंग माग राखेका छ । सबै नागरिकको सहज पहुँच सुनिश्चित गर्न राज्यले आवश्यक नीति तथा बजेट व्यवस्था गर्नुपर्ने उनिहरुले बताए । रक्तदान गरौ, जीवन बचाऔ...
तिलोत्तमा । तिलोत्तमाका भित्री सडकमा जथाभावी राखिने निर्माणजन्य सामग्री, ढुंगा–गिटी, क्रंक्रिट, बालुवा वा अन्य वस्तुहरू दुर्घटनाको कारण बन्दै गएको विषय फेरि एकपटक सतहमा आएको छ । सडक सर्वसाधारणको आवागमनका लागि बनाइए पनि कतिपय स्थानमा त्यसैलाई अस्थायी भण्डारणस्थल बनाउने प्रवृत्तिले...
भैरहवा, जेठ ९ । २४औं संस्करणको ‘पंचकन्या रुपन्देही सुपरलिग’को उपाधि वेष्टर्न क्रिकेट क्लब, बुटवलले हात पारेको छ । शनिबार भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा भएको फाइनल खेलमा लुम्बिनी खुकुरी क्लब, भैरहवालाई ४५ रनले पराजित गर्दै वेष्टर्नले चौथोपटक उपाधि जित्न सफल भएको...
अमृत आचार्य अघिल्लो रातभरि लाइन थिएन। गर्मीले गर्दा सुत्न नसकेर आँखाभरि निद्रा बोकेर म कार्यालय पुगेको थिएँ। दिउँसो त पङ्खाको हावाले समेत पसिना नओभाइने यो ठाउँमा, राति निदाउन खोज्दा बत्ती गयो भने रातभरि हम्किँदै बिताउनुपर्छ। दिउँसोको उकुसमुकुस र थकानका कारण...
नेकपा एमालेको आज बस्ने सचिवालय बैठकबाट नेताहरुको कार्यविभाजन प्रस्ताव पारित गर्ने तयारी गरेको छ । गत सोमबार बसेको सचिवालय बैठकमा कार्यविभाजन प्रस्ताव पेश भएको नेताहरुको सम्बोधनमै समय सकिएकाले थप निर्णय भएको थिएन । एक पदाधिकारीका अनुसार भोलि बस्ने...
विभिन्न ८ वटा विश्वविद्यालयको उपकुलपतिका लागि २१८ जनाको आवेदन परेको छ । शिक्षा तथा खेलकुद मन्त्रालयले उपकुलपति छनोट तथा सिफारिससम्बन्धी एकीकृत कार्यविधि अनुसार प्राप्त आवेदनहरूको विवरण सार्वजनिक गरेको हो । मन्त्रालयका अनुसार अनलाइन माध्यमबाट उपकुलपति पदका लागि कुल २१८...
रुपन्देही उद्योग संघमा बेकरी वस्तुगत समिति गठन बुटवल, २०८३ जेठ ६ रुपन्देही उद्योग संघमा बुधबार बेकरी वस्तुगत समिति गठन गरिएको छ । संघमा आबद्ध बेकरी उद्योगीहरूको भेलाबाट सूर्य बेकरीज उद्योगका सञ्चालक सूर्य बहादुर भुजेलको संयोजकत्वमा ७ सदस्यीय वस्तुगत समिति गठन गरिएको हो। संघका...
बुटवल, २०८३ जेष्ठ ६ रुपन्देही उद्योग संघले वस्तुगत समिति गठन र संजाल विस्तारको प्रक्रियालाई निन्तर अगाडि बढाउँदै गएको छ । हालसम्म ११ वटा वस्तुगत समिति गठन भइसकेका छन् । यसै शिलशिलामा महिला उद्योगीहरुको ६...
भैरहवा, जेठ ७ । वेष्टर्न क्रिकेट क्लब भैरहवामा जारी ‘पंचकन्या रुपन्देही सुपरलिग’को फाइनल प्रवेश गरेको छ । बिहीबार भएको सेमिफाइनलमा वेष्टर्नले तिरुपति क्रिकेट क्लबलाई ६५ रनले हराउँदै सुपरलिगको फाइनल यात्रा तय गरेको हो । भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस हारेर ब्याटिङको...
तिलोत्तमा–नयाँमिलस्थित प्यारामाउन्ट विद्यालय आज असाधारण गतिविधिले भरिएको देखिन्थ्यो। विद्यालय परिसरमा देखिएको चहलपहल कुनै राष्ट्रिय चुनावभन्दा कम थिएन। तर, यो वास्तविक राजनीतिक निर्वाचन नभई विद्यार्थीहरूलाई लोकतन्त्रको व्यवहारिक अभ्यास गराउने उद्देश्यले आयोजना गरिएको विशेष कार्यक्रम थियो। यस कार्यक्रमअन्तर्गत विद्यार्थीहरूले उम्मेदवारी दर्ता, प्रचारप्रसार,...
तिलोत्तमा । थोर्गा रुपन्देही सम्पर्क समाजले नव वर्ष २०८३ को अवसरमा भित्तेपात्रो विमोचन तथा शुभकामना आदान–प्रदान कार्यक्रम बुधबार तिलोत्तमामा सम्पन्न गरेको छ । कार्यक्रममा समाजका सदस्य, शुभेच्छुक तथा रुपन्देही आसपास बसोबास गर्ने थोर्गावासीहरूको सहभागिता रहेको थियो । समाजका अध्यक्ष...
   भैरहवा । रुपन्देही क्षेत्र नम्बर ३ मा मतादाताहरुले एकै स्वरमा उम्मेदवार छनौटमा विवेक प्रयोग गर्ने बताएका छन् । उनीहरुले भाषण, लहड र भ्रमको पछि नलागी यथार्तको पछि लाग्दै विवेक प्रयोग गर्ने बताएका हुन् । तिलोत्तमा १४ का सीमा चौधरीले...
  बुटवल, फागुन १८ । रुपन्देही क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्यका लागि चुनावी प्रतिस्पर्धा चुलिँदै जाँदा नेकपा एमालेका उम्मेदवार बासुदेव घिमिरे अन्य प्रतिस्पर्धीभन्दा अगाडि रहेको पाइएको छ । घरदैलो र मतदाता भेटघाटका क्रममा देखिएको जनसहभागिता, पार्टीको संगठनात्मक सक्रियता र...
   भैरहवा । रुपन्देही क्षेत्र नं. ३ का उम्मेदवार बासुदेव घिमिरेलाई स्थानीय मतदाताले विकासका पर्यायका रूपमा लिन थालेका छन् । विगतमा राजकीय जिम्मेवारीमा रहँदा उनले अघि बढाएका पूर्वाधार र संस्थागत सुधारका कामकै आधारमा उनी विकासवादी नेताका रूपमा स्थापित भएका हुन्...
  बुटवल । रास्वपा–नेकपासहित विभिन्न पार्टीमा रहेका सैनामैना र बुटवलको वडा नं १२ र १३ बाट साढे ३ सय जनालाई नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पार्टीमा प्रवेश गराएका छन् । शुक्रबार बिहान बुटवल उपमहानगरको वडा नं १२ र १३ बाट र...
  भैरहवा, फागुन १४ । रुपन्देही निर्वाचन क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवार रहनुभएका नेकपा एमालेका नेता बासुदेव घिमिरेले बिहीबार पनि चुनावी घरदैलो अभियानलाई तीव्रता दिनुभएको छ । बिहीबार सिद्धार्थनगर नगरपालिका वडा नं. ७ र ९ का...