बुटवल । पुस १४ ।सरकारले प्रेस काउन्सिलका रिक्त सदस्यहरुमा नवलकिशोर यादव र संगिता खड्कालाई नियुक्त गरेको छ । मन्त्रिपरिषद बैठकको विहिवारको बैठकले उक्त निर्णय गरेको छ ।
यसैबीच तमु सञ्चारकर्मी संघले पत्रकारिता क्षेत्रमा पुर्याएको योगदानको कदर गरेको भन्दै आठ जना...
काठमाडौ । पुस ७ । सरकारले काठमाडौं हेटौडा हुँदै वाराको नीजगढ जोड्ने फास्ट ट्र्याक अर्थात द्रुत मार्ग नेपाल आफैले बनाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बिहवार बसेको बैठकले द्रुत मार्ग निर्माण नेपाल सरकारले नै बनाउने भन्दै त्यसका लागि कार्ययोजनाको...
काठमाडौ । पुस ७ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई नेत्र विक्रम चन्द नेतृत्वको नेकपा माओवादीका कार्यकर्ताले सर्वोच्च अदालतभित्रै कालोमोसो दलेका छन । आफुमाथिको मुद्धाको पेशी बुझ्न सर्वोच्च अदालतभित्र पुगेका कार्कीलाई दुई जना ब्यक्तिले अदालतभित्रै...
केशव भण्डारी
बुटवल । पुस ६ । युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्याको विरोधमा आज पनि रुपन्देही बन्द छ । प्रदर्शनसँगै घटनाको तेश्रो दिन आज स्वर्गीय तिवारीको अन्त्येष्ठि हुँदैछ । बुटवलको लुम्विनी अंचल अस्पतालबाट शव यात्रा शुरु गरेर वजार...
भैरहवा, मंसिर २५ । लायन्स क्लब अफ सिद्धार्थनगर र किपाग्राफी भक्तपुरको संयुक्त आयोजनामा भैरहवामा फोटोग्राफी टे«निङ सुरु भएको छ ।
तालिममा ३ सिफ्ट गरी ७५ जनाको सहभागिता रहेको लायन्स क्लब अफ सिद्धार्थनगरका सदस्य तथा कार्यक्रम संयोजक दिपक कौशलले जानकारी दिए...
काठमाडौ । मंसिर २३ । पूर्व गृह तथा परराष्ट्रमन्त्री स्वर्गीय माधव घिमिरे आफैले चलाएका बेला ट्रकलाई ओभरटेक गर्ने क्रममा अनियन्त्रित भई गाडी दुर्घटनामा परेको छानबिन समितिले ठहर गरेको छ ।
त्रिशुलीमा भएको उक्त घटनाको ७५ दिनपछि बिहिवार प्रतिवेदन बुझाउदै छानविन...
काठमाडौ । मंसिर २३ । रुपन्देही समाज काठमाडौले पनि सिमाकंन फेरवदलको आन्दोलनमा एक्येबद्धता जनाएको छ ।
समाजका अध्यक्ष कुश प्रसाद मल्लीले एक बिज्ञप्ति जारी गरी संविधान संशोधन सम्बन्धी सरकारको प्रस्तावले समाजको ध्यानाकर्षण भएको भन्दै पाँच नम्वर प्रदेश टुक्राउने सरकारको प्रस्ताव...
बुटवल,मंसिर २० । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्प पीडित जनतालाई प्रथम किस्ता अनुदान उपलब्ध गराउन अहिलेसम्म २७ अर्ब ३० करोड रुपैयाँ संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय केन्द्रीय आयोजना कार्यान्वयन इकाईलाई निकासा दिएको छ ।
संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय...
बुटवल । मंसीर १९, जनकपुरमा रामजानकी विवाह पञ्चमी हर्षोल्लासपूर्वक मनाइएको छ । त्रेतायुगमा मंसिर शुक्ल पञ्चमीका दिन राम र सीताको विवाह भएको संझनामा हरेक बर्ष विवाह पञ्चमी पर्व मनाउने गरिन्छ ।
विवाह पञ्चमीका अवसरमा मिथिलाका जानकी मन्दिर, राम मन्दिर, जनक...
रासस- मंसिर १३, २०७३- मार्ग कृष्ण पक्षको त्रयोदशीका दिन राति शिवालयमा परिवारका मृतक सदस्यको सद्गतिको सङ्कल्पसहित दीपदान र चतुर्दशीका दिन बिहान मृगस्थलीमा सतबीज छरी बाला चतुर्दशी पर्व मनाएका छन् ।
यसरी दीपदान गर्नाले मृतकले सद्गति प्राप्त गर्ने धार्मिक विश्वास रहिआएको...
बुटवल । मंसिर १३ ।नेपाल मजदुर किसान पार्टी रुपन्देहीका अध्यक्ष हरिसुन्दर वासीले महान अक्टोबर क्रान्तिको सफलताले संसारभरका मजदुर किसानहरुलाई कामदार वर्गको शासनसत्ता स्थापना हुने आशा जगाएको बताउनु भयो ।
जनआस्था सा“स्कृतिक समूह, रुपन्देहीको आयोजनामा तिलोत्तमास्थित शान्ति नमूना उमाविमा सम्पन्न ४७...
रासस। मंसिर १३ । मुलुककै अग्ला झोलुङ्गे पुल निर्माण भएको पर्वतको सदरमुकाम कुस्मामा फेरि अर्को अग्लो झोलुङ्गे पुलको निर्माण कार्य सम्पन्न भएको छ।
पर्वतको सदरमुकाम कुस्मालाई जिल्लाको फलेवास क्षेत्रसँंग जोड्न मोदीखोलामा १५८ दशमलव ७० मिटर अग्लो कुस्मा–मुडिकुवा झोलुङ्गेपुलको निर्माण कार्य...
काठमाडौ,मंसिर १० - ‘घर शान्ति नै विश्व शान्तिको आधारः दिगो विकासका लागि लैङ्कि हिंसारहित समाज’ भन्ने नाराका साथ लैङ्गिक हिंसाविरुद्धको सोह्रदिने अभियान–२०१६ शुक्रबारदेखि सुरु भएको छ ।
घर घरमा भइरहेको महिला हिंसाविरुद्ध जागरण गराउने उद्देश्यले देशैभर अभियान सञ्चालन गरिने राष्ट्रिय महिला आयोगले...
बुटवल । मंसिर ५ । प्रदेश सिमाङकन हेरफेर गर्न खोजेको भन्दै बिद्यार्थी संगठनहरुले आइतवार नवलपरासीको नवलपुर क्षेत्र बन्द गरे ।
सरकारले संबिधान संसोधन गरी नवलपरासीको नवलपुरखण्डलाई प्रदेश नम्वर पाँचमा लैजान खोजेको भन्दै नेपाल तरुण दल र नेपाल बिद्यार्थी संघले बन्द...
बुटवल । मंसिर ५ । विश्व बालअधिकार दिवस आइतवार विविध कार्यक्रमका साथ मनाइएको छ ।
हरेक वर्ष नोभेम्बर २० का दिन मनाइने बालअधिकार दिवस यस बर्ष नेपालमा 'सम्वर्द्धन बालबालिकाको, कार्यान्वयन संविधानको' भन्ने नाराका साथ विभिन्न कार्यक्रम गरी मनाइँएको हो ।
नेपालमा...
काठमाडौ। मंसिर ४- म्यानमारमा रहेका गोर्खालीहरुको गाथा समेटिएको वृत्तचित्र अव युट्युवमा हेर्न सकिने भएको छ ।
पत्रकार चेतन पन्तले निर्माण गरेको वृत्तचित्रको शनिवार म्यानमारका राजदुत उ लुइन ले युट्युवमा राखेर शुभारम्भ गर्नुभयो ।
त्यसअवरमा राजदूतले पत्रकार पन्तले संचालन गरेको लुम्विनि र...
काठमाडौं । मंसरी १ । प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले प्रहरी संगठनको नैतिक बल कमजोर बनाउँने षड्यन्त्र भएको भन्दै केही ब्यक्तिहरु आफ्नो नाम जोडेर संगठनलाई बदनाम गराउन लागिपरेको दावी गर्नुभएको छ ।
११ औं महानगरीय प्रहरी स्थापना दिवसको अवसरमा काठमाडौंमा आयोजित...
बुटवल, कार्तिक २५ । उपत्यकाका भुकम्प पिडितलाई अनुदान वितरण गर्न स्थानीय विकास मन्त्रालयले ३ अर्व ५७ करोड रकम पाएको छ ।
उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरमा अनुदान प्राप्त गर्ने छनौटमा परी अनुदान सम्झौता गरेका घरधनीहरुलाई पहिलो किस्ता अनुदान...
बुटवल, २१ कार्तिक । पछिल्लो एक सातामा रुपन्देहीमा चार जनाको हत्या भएको छ । रुपन्देहीमा श्रृखलाबद्ध अपराधका घटना घट्दै गएका कारण जनतामा त्रास पनि बढ्दै गएको छ ।
कात्तिक ११ गते बुटवल ४ मैनावगर बस्ने ३५ बर्षिय शिव चौधरीको...
हिमांशु चौधरीरासस
जनकपुरधाम : शुद्धता र आपसी सद्भावका रूपमा प्रचलित छठपर्व तराई भेगका साथै देशका विभिन्न स्थानमा हर्षोल्लासपूर्वक मनाइँदैछ। पहिला तराईवासीमा मात्र सीमित रहेको यो पर्व अहिले राजधानी, पहाडी क्षेत्र र अन्यत्र पनि लोकप्रिय भएको छ। सरकारले छठपर्वमा सार्वजनिक बिदा दिन थालेको...
बुटवल, १५ कार्तिक । रुपन्देहीमा दुई जनाको शव फेला परेको छ ।
बुटवलका एक युवाको हम्मरले हानेर हत्या भएको अवस्थामा शव भेटिएको छ भने तिलोत्तमा नगरपालिकामा एक महिलाको शव भेटिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार बुटवल ५ ज्योतिनगरका ३२ बर्षिय...













