केशव भण्डारी
तिलोत्तमा । विकेन्द्रीकरणको प्रतिबद्धताका साथ २०७२ सालमा नयाँ संविधान जारी भएसँगै मुलुकमा संघीय शासन व्यवस्था सुरु भएपछि तीन तहका सरकार गठन भए । जसको फलस्वरूप सारभूत शासकीय अधिकार र कर्तव्य केन्द्रीय तहबाट नयाँ स्थापित प्रादेशिक तथा स्थानीय...
बीपी गौतम
तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा ‘ल्याण्ड पुलिङ’ योजना अलपत्र परेको छ । वडा नं. १६ को बेहुलीमा ल्याण्ड पुलिङ’ को योजना अघि सारिए पनि त्यो अघि बढ्न नसकेको हो । २०७४ को स्थानीय तह निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरु...
तिलोत्तमा, जेठ ३ । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. ७ भलबारी स्थित तिलोत्तमा होम्स्मा घर बुकिङ्क गरेर भुक्तानी सम्पन्न गरेकाहरुलाई जग्गाधनी प्रमाणपत्र (लालपूर्जा) प्रदान गरेको छ । लुम्बिनी अष्टदीप मल्टिनेशनल प्रा.लि.ले प्रवद्र्धन गरेको तिलोत्तमा होम्स्मा घर बुकिङ्क गरेकाहरुलाई...
तिलोत्तमा, वैशाख २६ । “समुन्नत, सुरक्षित र वातावरणमैत्री सुन्दर सहर, पर्यटकीय र समृद्ध तिलोत्तमा नगर” भन्ने नारालाई आत्मसात् गरेको तिलोत्तमा नगरपालिकाले न्याय, समानता र अधिकारका लागि तिलोत्तमा दलित ज्ञान उत्सव–२०८२ आयोजना गरेको छ । ‘न्याय, समानता र अधिकारका लागि’...
तिलोत्तमा । रूपन्देहीको तिलोत्तमा नगरपालिका सहयोगापेक्षी सडकआश्रित मानवमुक्त घोषणा भएको छ । मंगलबार नगरपालिका परिसरमा आयोजित एक कार्यक्रमबीच लुम्बिनी प्रदेशका सामाजिक विकासमन्त्री जन्मजय तिमिल्सिनाले तिलोत्तमा नगरपालिकालाई सहयोगापेक्षी सडकआश्रित मानवमुक्त नगर घोषणा गरे । मानवसेवा आश्रमको सहकार्यमा तिलोत्तमालाई सहयोगापेक्षी नगरपालिका...
मधेस प्रदेशसभामा सम्बोधन :
जनकपुर, २६ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासनका लागि दृढ अठोट बोकेर जनतालाई पवित्रभावले सेवा दिइ लोकतान्त्रिक गणतन्त्रलाई मजबुद बनाउन आग्रह गर्नुभएको छ ।
मधेस प्रदेशसभालाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जनताको पहिलो अधिकार गरिबीबाट मुक्ति...
बुटवल, चैत २६ । विद्युतीय सुरक्षा दिवसको अवसरमा बुटवलमा प्रभातफेरि कार्यक्रम आयोजना गरिएको छ । नेपाल विद्युत् प्राधिकरण, लुम्बिनी प्रादेशिक कार्यालयको आयोजना तथा बुटवल वितरण केन्द्र र नयाँमिल वितरण केन्द्रको सहकार्यमा मंगलबार प्रभातफेरि निकालिएको हो । विद्युत् सुरक्षासम्बन्धी सचेतना...
देशमा केहि हुदैन भन्ने भास्य गलत
बुटवल, २६ चैत ।
‘जहाँबाट आतिथ्यको सुरुवात हुन्छ’ भन्ने मूल मन्त्रका साथ नेपालका लागि नेपाली हस्पिटालिटी सहितको सेवा दिने गरी स्थापना भएको होटल पौवाले स्थापनाको नवौं वार्षिकोत्सवको अवसरमा स्वाद उत्सव कार्यक्रम तथा कर्मचारी सम्मान...
रुपन्देहि चैत्र २५
रुपन्देहिको तिलोत्तमा नगरपालिका वडा नम्बर ४, चेतनशील वडा बाल सञ्जालको आयोजना तथा ४ नम्बर वडा कार्यालयको आर्थिक सहयोग र समन्वयमा वडा स्तरीय वक्तृत्व कला प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा तिलोत्तमा नगरपालिका भित्रका १७ वडामध्ये १२ वटा...
अर्घाखांचीको छत्रगञ्ज जन्मथलो र कर्मथलो भएकाहरूको साझा संस्था छत्रगञ्ज–रुपन्देही सम्पर्क समाजको ११औं वार्षिक साधारण सभा तथा नववर्ष २०८२ को शुभकामना आदान–प्रदान, भित्तेपात्रो विमोचन, आजीवन सदस्यतापत्र वितरण र ‘न्यानो माया’ अभियानमा सहयोग पुर्याउने महानुभावहरूको सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको...
काठमाडौँ, १७ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीको मित्रराष्ट्र थाइल्याण्डको औपचारिक भ्रमण र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को छैटौं शिखर सम्मेलनमा सहभागितबारे आज पूर्व प्रधानमन्त्री र पूर्व परराष्ट्रमन्त्रीहरुसँग परामर्श छलफल भएको छ ।
प्रधानमन्त्री...
केशव भण्डारी
बुटवल, चैत्र १७ । बुटवल–७ दीपनगरस्थित पुष्प बहुउद्देश्यीय सहकारी संस्थाले ६८औं राष्ट्रिय सहकारी दिवसको अवसरमा आप्ना सेयर सदस्यहरुलाइ सहकारी शिक्षा तालिम सम्पन्न गरेको छ । सहकारीले आप्ना सदस्यहरुलाइ सहकारी नितिनियम सम्वन्धि अन्य ज्ञान प्रदान गर्ने उदेश्यले सहकारी सम्वन्धि...
काठमाडौ। त्रिभुवन विश्वविद्यालय भौतिकशास्त्र केन्द्रीय विभागले प्राकृतिक रुपमा उपलब्ध जुडीबुटीमा पाइने लिगाण्डले कोरोना भाइरसलाई कमजोर पारेर औषधिको रुपमा काम गर्न सक्ने पत्ता लगाएको छ ।
त्रिवि भौतिकशास्त्र केन्द्रीय विभागका प्राडा नारायणप्रसाद अधिकारी मुख्य अनुसन्धानकर्ता र प्राडा रामेश्वर अधिकारी तथा डा...
महिला नेतृत्व सम्मेलन–
काठमाडौँ, ३ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले महिला र पुरुषको समान सहभागिताबाट मुलुकको सबै क्षेत्रमा समारात्मक परिवर्तन ल्याउन आवश्यक रहेको बताउनुभएको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र नेपाल उद्योग परिसङ्घद्वारा आयोजित महिला नेतृत्व सम्मेलन, २०२५...
काठमाडौं, चैत्र ३
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थ मन्त्रालय, सम्बन्धित मन्त्रालय र राष्ट्रिय योजना आयोगसँग समन्वय गरी आगामी वर्षको बजेट आउने बताउनु भएको छ ।
आर्थिक वर्ष २०८२/०८३ को बजेट निर्माण सम्बन्धी गृह मन्त्रालयसँगको छलफलमा अर्थमन्त्री पौडेलले तीन पक्षको समन्वयमा...
काठमाडौं, चैत्र ३
नेपाल बीमा प्राधिकरणको सञ्चालक समितिको नवनियुक्त सदस्य राधा पोखरेलले पद तथा गोपनियताको सपथ ग्रहण गर्नु भएको छ । अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा पोखरेलले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल समक्ष लिनु भएको हो ।
गत फागुन २८ गते पोखरेललाई...
काठमाण्डौ। राष्ट्रिय प्रकोप व्यवस्थापन सञ्जाल नेपाल डिमानको १५औं साधारण सभा तथा पांचौं अधिवेशनले सूर्य बहादुर थापाको अध्यक्षतामा १४ सदस्यीय केन्द्रीय कार्य समिति निर्विरोध निर्वाचित गरेको छ । काठमाडौंमा सम्पन्न अधिवेशनले उपाध्यक्षमा सान्त्वना केसी देवकोटा, महासचिवमा विष्णुप्रसाद तिमिल्सिना, उपमहासचिव श्रीधर...
योजना आयोगका पदाधिकारीसँग छलफल :
काठमाडौँ, १ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले उत्पादन, उत्पादनकत्व र उद्यमशीलता वृद्धि गरी गरिबी निवारणलाई पहिलो प्राथमिकतामा राख्न राष्ट्रिय योजना आयोगका पदाधिकारीलाई निर्देशन दिनुभएको छ ।
आयोगको कार्यसम्पादन र भावी कार्यदिशाका विषयमा आज प्रधानमन्त्री तथा...
रुपन्देहीको शुद्धोदन गाउँपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न भएको छ ।गाउँपालिकाको आयोजना तथा मिसन लुम्बिनी मिडिया प्रालिको सहकार्यमा दोस्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम भुवनेश्वरी कोटहिमाई दर्बहवा मन्दिर परिसर, शुद्धोदन ५, मानपकडीमा बुधवार सम्पन्न भएको हो । कार्यक्रममा उपस्थित स्थानीय र सरोकारवालाहरुले...
दाङ–लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले होली पर्वको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । बिहिवार एक सन्देश जारी गर्दै मुख्यमन्त्री आचार्यले मौलिक चाडपर्वहरूले समुदायबीच आपसी सद्भाव बढाउने र राष्ट्रिय एकतालाई अझ मजबुत बनाउने उल्लेख गर्नुभयो ।
असत्यमाथि सत्य, अन्यायमाथि न्याय, र...
रुपन्देहि फगुन २८ ।
देशभरका ८५ वटा क्याम्पसहरूमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को नेतृत्व निर्विरोध चयन भएका छन् । मंगलबार सम्पन्न मनोनयन दर्तामा पदमा एक जनाको मात्रै उम्मेदवारी परेपछि उनीहरू निर्विरोध निर्वाचित भएका हुन् । कतिपय ठाउँहरूमा भने विद्यार्थी संगठनहरूले...