लगानीकर्तालाई ढुक्क भएर लगानी गर्न उर्जामन्त्री खड्काको आग्रह बुटवलमा औद्योगिक व्यापार मेला सुरु भएको छ । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग वाणिज्य महासंघको संरक्षकत्वमा औद्योगिक व्यापार मेला सुरु भएको हो । अन्तर्राष्ट्रिय प्रदर्शनीस्थल बुटवल...
  काठमाडौंपौष ३ महिला सहभागिता र नेतृत्व विकासमा मुलुककै लागि उदाहरणीय काम गर्दै आएको सामुदायिक वन उपभोक्ता महासंघले वनको दिगो व्यवस्थापन र उद्यमशीलतामा युवा सहभागिता बढाउने गरी काम थालेको छ । रोजगारी र अवसरको खोजीमा युवाशक्ति विदेश पलायन भैरहेको अवस्थामा सामुदायिक वनमै...
  पौष २ बुटवलमा बुधबारदेखि औद्योगिक व्यापार मेला सुरु हुँदैछ । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग वाणिज्य महासंघको संरक्षकत्वमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र बुटवल मण्डपमा औद्योगिक व्यापार मेला बुटवल-२०८१ गर्न लागिएको हो । ‘लगानी लुम्बिनीमा, समृद्धि...
  बेलडाँगी खानेपानी आयोजनाको उद्घाटन झापा, २४ मङ्सिर । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमक नगरपालिका- ३, स्थित बेलडाँगी खानेपानी आयोजनाको आज उद्गघाटन गर्नुभएको छ । कार्यक्रममा प्रधानमन्त्री ओलीले ले सन् २०३० सम्ममा सबै नेपालीलाई गुणस्तरीय खानेपानी उपलब्ध गराउने लक्ष्य लिइएको र...
बुटवल । बुटवलमा मगर साहित्य महोत्सव सुरु भएको छ । नेपाल मगर महिला संघ रुपन्देहीको आयोजनामा बुटवलमा ‘प्रथम मगर साहित्य महोत्सव’ भएको हो । महोत्सवको एक समारोहका बीच प्रतिनिधिसभाकी उपसभामुख इन्दीरा राना मगरले उद्घाटन गर्दै मगरहरुको सबै भन्दा ठूलो...
  बुटवल, २१ मंसिर । नेपाल मगर महिला संघ रूपन्देहीको आयोजनामा हुने शुक्रबार आजदेखि प्रथम मगर साहित्य महोत्सव आयोजना हुँदै छ । नेपालकै एैतिहासिक स्थल जीतगढी किल्ला बुटवल २ मा आयोजना हुन लागेको महत्व २ दिनसम्म सञ्चालन हुनेछ  । महोत्वसमा मगर समुदायको...
  देउखुरी, २० मंसिर । लुम्बिनी प्रदेशमा पुर्नस्थापना गृह निर्माण गरिने भएको छ । लैंगिक हिंसा प्रभावितहरुको पुर्नस्थापनाको लागि पुर्नस्थापना गृहको आवश्यकता परेको हो । एसियाली विकास बैंकको अनुदान सहयोगमा दाङकाे घाेराहीमा पुर्नस्थापना गृह बनाउन थालिएको लुम्बिनी प्रदेश सरकारले जनाएको...
  बेइजिङ, चीन १९ मङ्सिर : प्रधानमन्त्री केपी शर्मा ओलीले चीनको औपचारिक भ्रमणका क्रममा ऐतिहासिक महत्त्व राख्ने खालका सम्झौता भएको बताउनुभयो छ । चीनका प्रधानमन्त्री ली छयाङको मैत्रीपूर्ण निमन्त्रणामा चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री ओलीले चीनका लागि नेपाली राजदुतावाले आज बेइजिङमा...
  काठमाडौ, १९ मङ्सिर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड फेरि एकपटक नयाँ क्रान्ति आवश्यक भएको बताउनुभएको छ । गणतन्त्र सेनानी कोषले आयोजना गरेको गणतन्त्र सेनानी सम्मान २०८१ लाई सम्बोधन गर्दै उहाँले यस्तो धारणा राख्नुभएको हो । अध्यक्ष प्रचण्डले...
  रुपन्देहि, १९ मंसिर । रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका १३ का गरिव विपन्न परिवार लाइ ग्याँस सिलिण्डर चुलो वितरण गरिएको छ । वडाका महिलाहरुलाई धुलो धुवाँले आँखाको रोगहरु लाग्ने गरेको तथा फोक्सो मुटुमा समेत समस्या देखिएपछि महिलाहरुलाई धुवावाट बचाउनका लागि ग्यास सिलिण्डर...
१८ मङ्सिर : नेपाल र चीनबीच दुई मुलुकका प्रधानमन्त्रीको दुई पक्षीय वार्तापछि उहाँहरुको उपस्थितिमा विभिन्न आठ विषयमा सहयोग र सहकार्यसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको छ । चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र चीनका प्रधानमन्त्री ली छ्याङबिच ग्रेट हल अफ...
  बेइजिङ, १८ मङ्सिर ः चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई चिनियाँ समकक्षी ली छ्याङले ग्रेट हल अफ पिपलमा आज आयोजित स्वागत गर्नुभएको छ । प्रधानमन्त्री ओलीको सम्मानमा चिनियाँ जनमुक्ति सेनाले ‘गार्ड अफ अनर’ प्रस्तुत गरेको थियो ।...
  रोल्पा । निर्माणाधीन झोलुङ्गे पुलको टेवा पर्खाल भत्किँदा रोल्पामा पाँच जनाको मृत्यु भएको छ । सुनछहारी गाउँपालिका वडा नम्बर ३ गाममा निर्माणाधीन झोलुङ्गे पुलको टेवा पर्खाल भत्किएको हो । जिल्ला प्रहरी प्रमुख डिएसपी भरत लामाका अनुसार टेवा पर्खाल भत्किँदा...
  बुटवल । रुपन्देही उद्योग संघले ४७ औं स्थापना दिवस तीन दिने विविध कार्यक्रम गरेर मनाउने भएको छ । संघका अध्यक्ष दिलिप सापकोटाको अध्यक्षता तथा महासचिव हिरामणि भट्टराईको संचालनमा भएको कार्यक्रममा अध्यक्ष सापकोटाले संघको इतिहास तथा स्थापना दिवसमा मनाइने कार्यक्रमबारे...
  काठमाडौँ, १२ मङ्सिर । प्रधानमन्त्री केपी शर्मा ओलीले जनसङ्ख्याका मुद्धालाई आर्थिक, सामाजिक र राजनीतिक रणनीतिका रुपमा हेरिनुपर्ने बताउनुभएको छ । छैटौँ एसियाली जनसङ्ख्या सम्मेलनको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले विकास र जनघनत्वका सहसम्बन्धलाई ध्यान दिएर सीमान्तकृत तथा विपन्न समुदायको सहज...
  मन्त्रालयहरुको त्रैमासिक समीक्षा काठमाडौँ, १२ मङ्सिर । प्रधानमन्त्री केपी शर्मा ओलीले विद्यमान स्थितिमा परिवर्तन ल्याउने गरी प्रभावकारीरुपमा काम गर्न मन्त्री र सचिवहरुलाई निर्देशन दिनुभएको छ । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनको प्रथम त्रैमासिकको समीक्षा बैठकमा प्रधानमन्त्री ओलीले...
  दाङ, ११ मंसिर । लुम्बिनी प्रदेश सरकारले प्रदेश आयोजना बैंक निर्माण गर्ने भएको छ । चालु आर्थिक बर्षको बार्षिक नीति तथा कार्यक्रममा सरकारले प्राथमिकताका साथ प्रदेश आयोजना बैंक निर्माण गर्ने उल्लेख छ । सोही आधारमा प्रदेश सरकारले प्रदेश आयोजना...
  काठमाडौँ,  मङ्सिर । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवका आयोजनाहरुमा देखिएका समस्याको समाधान तत्काल गर्न निर्देशन दिनुभएको छ । गौरवका आयोजनाका कामको गतिलाई तीब्रता दिने विषयमा आज सम्बन्धित मन्त्री, सचिव र आयोजना प्रमुखलगायतसँग छलफलका क्रममा प्रधानमन्त्री ओलीले कहाँ कहाँ के...
  निजी क्षेत्रद्वारा सरकारलाई धन्यवाद व्यक्त काठमाडौं, मंसीर ७ सरकारले उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगमा निजी क्षेत्रलाई पनि समावेश गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले आयोगको सदस्यमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्दप्रसाद ढकाल, नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवाल र...
  बुटवल, ८ मंसिर । नेकपा एमालेका पोलिटब्यूरो सदस्य लीला गिरीले अराजकता र भ्रम चिरेर अगाडि बढ्न कार्यकर्ता पंक्तिलाई आग्रह गरेका छन् । एमाले बुटवल उपमहानगर कमिटीको प्रथम पुणर् बैठकलाई शुक्रबार संबोधन गर्दै उनले काँग्रेस-एमाले गठबन्धन २०८४ को चुनावसम्मै जाने भएकाले सरकार...
  बुटवल, मङ्सिर । विद्यार्थीका रुचि, प्रतिभा, कला, सिप तथा क्षमतालाई उजागर गराउने उद्देश्यले हरेक साता नियमित रूपमा भिन्न भिन्न विधामा अतिरिक्त क्रियाकलाप सञ्चालन गर्दै आएको रूपन्देहीको बुटवल-८ सुख्खानगरस्थित दीप बोर्डिङ हाइ स्कुलमा गायन प्रतियोगिता (दीप सिङ्गिङ आइडल) सम्पन्न भएको छ...