बुटवल ।
रुपन्देही उद्योग संघको ४८औं वार्षक िसाधारण सभा असोज २६ गते सोमबार हुने भएको छ । शनवािर बसेको संघको कार्यसमत िबिैठकले वार्षक िसाधारण सभा असोज २६गते गर्ने नर्णयि गर्नुका साथै यसको तयारीका लाग विभन्नि िजम्मेिवारीहरु प्रदान गरेको हो ।
संघका अध्यक्ष कृष्ण प्रसाद पराजुलीको अध्यक्षमा सम्पन्न भएको बैठकले साधारण सभाको तयारीका लाग सिमतकिाि पदाधकािरी तथा सदस्यहरुलाई कार्यवभािजन गरेको महासचव िसुमन बस्यालले जानकारी दनुिभयो ।
साधारण सभामा वधािन संशोधनका लाग निवर्तिमान अध्यक्ष दलपि िसापकोटाको संयोजकत्वमा समत िगिठन गरएकिो छ । यो समतलिेि यसअघ भिएको वधािनलाई संशोधन गर्नका लाग सिाधारण सभामा सबै वध िसिमेटेर लैजाने छ । त्यसैगरी कार्यसमत िसिदस्य करणि खरेलको संयोजकत्वमा कट िब्याग तथा खाना व्यवस्थापन समत िगिठन भएको छ । साधारण सभामा वार्षक िप्रतवेिदन महासचव िसुमन बस्याल र आर्थक िप्रतवेिदन कोषाध्यक्ष वशािल वेल्वासेले तयार गर्नुहुनेछ ।
रुपन्देहीका उद्योगीहरुको साझा संस्था रहेको संघमा हाल ११ सय उद्योगी आवद्ध रहेका छन् । संघको ४८औं वार्षक िसाधारण सभा संघको आफ्नै भवन बुटवल–४ मा सम्पन्न गरीने संघका प्रमुख कार्यकारी अधकृित यादव प्रसाद भण्डारीले बताउनु भएको छ ।





