बुटवल, ३२ साउन ।
रुपन्देहीको कन्चन गाउँपालिकामा प्रथम लौसा तीज विशेष सांस्कृतिक मेला २०८० सुरु भएको छ ।
न्यू मुनलाइट युवा क्लव कन्चन गाउँपालिका-१ को आयोजना र अकला एम्युजमेन्ट कम्पनी प्रालिको व्यवस्थापनमा सुरु भएको मेला भदौ ११ गतेसम्म चल्ने छ ।...
साउन ३१, बुटवल । नेपाल विद्युत प्राधिकरणको ३८ औँ बार्षिक उत्सवको अवसरमा नेपाल विद्युत प्राधिकरण कर्मचारी युनियनले बृहत रक्तदान गरेको छ । विद्युत प्राधीकरण प्राधिकरण लुम्बिनी प्रादेशिक कार्यालय कालिकानगर बुटवलमा गरिएको रक्तदानमा १ सय १२ युनिट रगत संकलन भएको...
साउन ३०, बुटवल । नेपाल निजामती कर्मचारी संगठन रोहीणी पालिका समितिको अध्यक्षमा बुद्धिप्रसाद पन्त निर्वाचित हुन भएको छ । पन्तको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति समेत चयन भएको छ ।जसको उपाध्यक्षमा ओमप्रकाश ठाकुर, महिला उपाध्यक्षमा धनकुमारी पाण्डे, सचिबमा आनन्दलाल...
मानवताको सेवा नै जिवनको सर्वौतम कार्य हो भन्ने उक्तिलाई आत्मसाथ गर्दै रुपन्देहि सामाजिक संञ्जाल च्क्ल्ब् अष्ट्रेलियाको आयोजना तथा मिलीजुली परिवार रुपन्देहिको सहकार्य एपं संयोजनमा रुपन्देहि जिल्लाको सिद्धार्थनगर नगरपालिका वार्ड न २ को कार्यलयमा आर्थिक अभावले आफ्नो उपचार गर्न असमर्थ...
बुटवल । नेपाल निजामती कर्मचारी संगठन रुपन्देहीले संगठनका शहिद मनाेज- झपेन्द्र - सुरेन्द्रकाे स्मृतिमा आयाेजित सप्ताहव्यापी कार्यक्रम अन्तर्गत रूपन्देहीमा खाद्यान्न वितरण तथा स्वास्थ्य परिक्षण कार्यक्रम सम्पन्न गरेको छ । बुटवल उपमहानगरपालिका वडा नम्बर २ को वडा कार्यालय परिसरमा रहेको...
छत्रगंज रुपन्देही सम्पर्क समाजद्वारा बृहत बृक्षारोपण तथा सूचना तथा सन्देशमूलक होर्डिबोर्ड हस्तान्तरण छत्रगंज रुपन्देही सम्पर्क समाजले छत्रगंज र रुपन्देहीबासीको सम्बन्धलाई अझ दिगो बनाइ गाउँको विकासलाई प्रभावकारी बनाउन एक कार्यक्रम सम्पन्न गरेको छ।
श्री सार्वजनिक मा.वि.छत्रगंजमा सुचना तथा सन्देशमुलक बोर्ड (मोबाइलबाट...
वातावरण संरक्षणको सन्देश दिन विद्युत् प्राधिकरणको प्रादेशिक कार्यालयमा वृक्षारोपण
श्रावण १६,
रुपन्देहि — नेपाल विद्युत् प्राधिकरण प्रादेशिक कार्यालय बुटवलले कार्यलय परिसद् र कार्यलयमातहतमा रहेको जग्गामा डेढ सय बढी बिरुवा रोपेको छ । प्राधिकरणको ३८ औं वार्षिकोत्सवका अवसरपारेर लुम्विनि प्रादेशिक कार्यालय बुटवलले...
बुटवल। सरकारले गण्डकी प्रदेशका प्रमुख सचिव रविलाल पन्थलाई संघीय सरकारको युवा तथा खेलकुद मन्त्रालयमा सरुवा गरेको छ । मन्त्रिपरिषद् बैठकले सचिव पन्थलाई गण्डकी प्रदेशको प्रमुख सचिवबाट युवा तथा खेलकुद मन्त्रालयमा सरुवा गर्ने निर्णय गरेको हो। पन्थ झण्डै दुई वर्ष...
गुल्मी । लुम्बिनी प्रदेश अन्तर्गत गुल्मीदरवार -४ बिरबासमा रहेका मगर समुदायको मौलिक पर्व असार बार पर्व आज मंगलबार मनाइदैछ । यो पर्व बिशेष गरि यहाँका आदिवासी सुर्यबंशी समुदायले आफ्नो पुर्खाको पुजाको रूपमा लिदै आएको भए पनि अन्य मगर जातिले...
बुटवल । बुटवल उपमहानगरपालकिा वडा नम्बर ९ तनिकुनेमा रहेको मनकामना डेरी उद्योग तथा मष्ठिान्न भण्डारमा अखाद्य तथा गुणस्तरहनि समाग्रीहरु फेला पारी नष्ट गरएिको छ ।
विगतमा समेत अखाद्य तथा गुणस्तरहनि समाग्रीहरु फेला पारी पटक पटक कारवाही भोगेको मनकामना डेरी...
मानव कल्याण मित्र मञ्च नेपालले भारतमा वेपत्ता एक महिलाको उद्वार गरेको छ । महिला र बालवालिकाको क्षेत्रमा काम गर्दै आएको मित्र मञ्च नेपालले भारतमा वेपत्ता उदयपुरकी चन्द्रकुमारी राईलाई उद्वार गरी घरपरिवारलाई बुझाएको छ ।
विगत ३ वर्षदेखि भारतमा बेपत्ता रहेकी...
काठमाडौं, २६ जेठ ।
सुदूरपश्चिम प्रदेशका १० स्थानीय तहबीच चुरे तथा तराई क्षेत्रमा फैलिएको दोदा जलाधार क्षेत्रमा विपद् जोखिम न्यूनीकरण सम्बन्धी काम मिलेर गर्ने समझदारी भएको छ । कैलाली, कञ्चनपुर, डोटी र डडेल्धुराका १० स्थानीय तहबीच दोदा जलाधारमा विपद् जोखिम...
बुटवल, २५ जेठ ।
केशव भण्डारी
लुम्बिनी केबलकार बुटवल हिल्सको बिहीबारदेखि औपचारिक उदघाटन गरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले औपचारिक रुपमा केबलकारको उदघाटन गर्नुभएको हो । उद्घाटन समारोह लाई सम्वोधन गर्दै प्रधानमन्त्री दहाले निजी क्षेत्रबाट भएको लगानीले पर्यटन विकास...
काठमाडौं। सामुदायिक वन उपभोक्ता महासंघ नेपाल फेकोफनको सातौं राष्ट्रिय महाधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ। नयाँ नेतृत्वको केन्द्रीय अध्यक्षमा गुल्मीका ठाकुर भण्डारी निर्वाचित हुनुभएको छ।
उहाँ फेकोफनको निवर्तमान सचिव हुनुहुन्छ। काठमाडौंमा सम्पन्न सातौँ राष्ट्रिय महाधिवेशनले वरिष्ठ उपाध्यक्षमा हुम्लाका बिर्खबहादुर...
बुटवल जेठ ९
बुटवल ७ दिपनगरमा रहेको पुष्प बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आप्नो २४ सौ स्थापनाको अवसर पारेर रक्त्तदान कार्यक्रम सम्पन्न गरेको छ । रक्त्त संचारकेन्द्र बुटवलको प्राविधिक सहयोगमा सहकारीले गरेको रक्त्तदान कार्यक्रममा ४० युनिट रगत संकलन भएको सहकारीकि ब्यबस्थापक...
काठमाडौं।
विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) नेपाले ३० औं वार्षिकोत्सव भव्य समारोहका बीच मनाएको छ। त्यस अवसरमा संरक्षणमा योगदान गरेका विशिष्ट व्यक्तिहरुलाई सम्मान गरिएको थियो । डब्लुडब्लुएफ नेपालमा सन् १९९३ मा स्थापना भएको थियो। यसले वन, वन्यजन्तु तथा जलस्रोत, जलवायु, ऊर्जा...
बुटवल जेठ ३ । कम्युनिष्ट नेताहरूले राजनीतिमा निष्ठा ,इमान्दारीता,पारदर्शिता र सरल जीवनशैली हराउँदै गएको बताएका छन् । देश र जनताका निम्ति निस्वार्थ रुपले काम गर्ने नेताहरुको कमी हुंदा जनताको तहबाटै राजनीति प्रति वितिष्ण बढ्दै गएको उनीहरूले बताए ।
नेकपा...
रूपन्देहि सामाजिक संजाल अस्टे्लिया(RSNA) ले नयाँ वर्ष २०८० को अवसरमा शुभ -कामना आदानप्रदान ,किड्स फण्ड प्रोगाम एवं म्यूजिक, नृत्य तथा साथमा BBQ कार्यक्रम यहि आउँदो अप्रिल १५ तारिखक शनिवारका दिन दिउँसो १२.०० वजे देखि ४.०० बजे सम्म Tempe recreational...
काठमाडौं। अव्यवस्थित संरचना बनाउने क्रम नरोकिएको र विकास वातावरणमैत्री नहुँदा विपद् जोखिम बढेको संरचना बनाउने क्रम नरोकिएको र विकास वातावरणमैत्री नहुँदा विपद् जोखिम बढेको विज्ञहरुले बताएका छन्। उनीहरूले जुटेर मात्रै विपद्को जोखिम कम गर्न सकिने बताए। विपद जोखिम न्यूनीकरणका...
बिटा भवन उद्घाटन
बुटवल, चैत ४ । बिटिआई ट्रेडसमेन एशोसिएसन (बिटा) को बुटवलमा निर्माण गरिएको भवन उद्घाटन गरिएको छ । बिटाको केन्द्रीय कार्यालय पोखरामा रहे पनि सम्पर्क सहजताका लागि मुकाम कार्यालयको रुपमा बुटवलमा भवन निर्माण गरिएको विटाका केन्द्रिय अध्यक्ष प्रदिप...
वातावरणको क्षेत्रमा तिलोत्तमामा पाँच घोषणा
https://www.youtube.com/watch?v=hiul9Rna5Rs
तिलोत्तमा, चैत १ । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले वातावरणको क्षेत्रमा बुधबार पाँच घोषणा गरेको छ । नगरपालिमा सञ्चालित समुदायमा आधारित हरियाली प्रवद्र्धन एवं नियमित सरसफाई अभियान; १०० औं श्रृंखलामा पुगेको अवसरमा आयोजित सप्ताहव्यापी कार्यक्रमको मूल...