रुपन्देहि असार २२ । बुटवल उपमहानगरपालिकाको १५औ अधिवेशन बजेट, विभिन्न ऐन संसोधन र विधेयक पारित गर्दै सकिएको छ । असार ५ गते शुरु भएको १५औ अधिवेशनले नगर प्रहरी ऐन बनाएको छ , अधिवेशनले छाडा चौपाया व्यवस्थापन र नियन्त्रण सम्बन्धी, पशु...
  बुटवल । बुटवल उपमहानगरपालिकाले २ अर्ब ९९ करोड २२ लाख बराबरको आगामी आर्थिक वर्षको बजेट ल्याएको छ । आइतबार उपप्रमुख सावित्रादेवी अर्यालले नगर सभाको १५औं अधिवेशनको तेश्रो बैठकमा चालु तर्फ ४८ दशमलव ६५ प्रतिशत र पूँजीगततर्फ ५१ दशमलव ३५ प्रतिशत...
  बुटवल । लायन्स क्लव अफ बुटवल सिद्धार्थमा नयाँ नेतृत्प चयन भएको छ । वर्ष २०२४-२५ को लागि मोहन विक्रम प्याथ को अध्यक्षतामा क्लवमा नयाँ नेतृत्व चयन भएको हो । क्लवको नयाँ पदाधिकारीहरुमा प्रथम उपाध्यक्ष राजु भारी, द्धितीय उपाध्यक्ष इन्दु...
भिडियो सहित रुपन्देहि असार ७ बुटवलको डेल्टा एजुकेशन मार्टमा विहिवार साँझ सात बजेदेखि लागेको भिषण आगलागी झण्डै पाच घण्टापछि नियन्त्रणमा आएपनि मार्ट पूणर् रुपमा जलेर ध्वस्त भएको छ । बुटवल उपमहानगरपालिका सहित सहित वरिपरीका आठ वटा दमकल प्रयोग गर्दा मार्टमा लागेको...
  भिडियो सहित बुटवल असार ६ । बुटवल उपमहानगरपालिकाले शिक्षा, स्वास्थ्य, पर्यटन र रोजगारीलाई प्राथमिकतामा राख्दै नीति तथा कार्यक्रम ल्याएको छ । https://www.youtube.com/watch?v=6N0Wj-tQTNw&t=92s बुधबार नगरसभाको १५औ अधिवेशनमा नगर प्रमुख खेलराज पाण्डेयले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै बुटवललाईस्वच्छ, सफा, हरियालीयुक्त पर्यावरणको विकास गरी बस्नयोग्य...
  बुटवल उद्योग वाणिज्य संघका सदस्यलाई लुम्बिनी केवलकारले ५० प्रतिशत छुट दिने भएको छ । लुम्बिनी केवल कार र बुटवल उद्योग वाणिज्य संघ बिचमा त्यस विषयमा समझदारी पत्रमा हस्ताक्षर भएको छ । लुम्बिनी केवल कारको प्रस्तावमा समझदारी गरी आईतबार हस्ताक्षर गरिएको...
    बुटवल, १ असार । लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०८१।८२ को लागि ३८ अर्ब ९५ करोड ९५ लाख ३६ हजार रुपैयांको वजेट प्रदेश सभामा प्रस्तुत गरेको छ । प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री चेतनारायण आचार्यले शनिबारको प्रदेश...
असार १ बुटवल । हुंगेली सम्पर्क समाज रुपन्देहीले नारायणप्रसाद भण्डारीको अध्यक्षतामा २७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ। बुटवलमा भएको साधारणसभाले उपाध्यक्षमा खिमानन्द भण्डारी, मुक्ति भण्डारी र गिरिराज पाण्डे, महासचिव धनबहादुर राना, सचिव लेखनाथ भण्डारी, हरिप्रसाद भण्डारी र सिता भण्डारी,सहसचिवमा...
बुटवल, जेठ ३०। पाल्पाको तिनाउ गाउँपालिका-२ नुवाकोटबाट बुटवल फर्किँदै गरेको निजी कार दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ । ईलाका प्रहरी कार्यालय बुटवलका अनुसार दुर्घटनामा परी २ जना घाइते भएका छन्। नुवाकोट घुमेर फर्किँदै गरेको लु २ च ८५३१...
  बुटवल २८, जेठ । रूकुम पश्चिममा गाडी दुर्घटनामा परेर तीन जनाको मृत्यु भएको छ । आइतबार राति मुसिकोट नगरपालिका -१, गिल्वाङ नजिकै गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने अन्य तीनजना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय रुकुम...
  बुटवल । बुटवलमा गृहणी महिलालाई सीप र रोजगारसँग जोड्दै आर्थिक रुपमा सबल बनाउन नगर प्रमुख गृहणी महिला रोजगार कार्यक्रमअन्तरगत जातजातिका भेषभुषा सिलाउने तालिम शुरु भएको छ। महिलाहरुलाई आर्थिक रुपमा सक्षम र सबल बनाउन नगरप्रमुख गृहिणी महिला स्वरोजगार कार्यक्रम अगाडि सारेको...
बुटवल। ढाकावाङ्ग-रुपन्देही सम्पर्क समाजको प्रथम अधिवेशन, साधारणसभा तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । अर्घाखाँची जिल्ला भूमिकास्थान नगरपालिका वार्ड नम्बर १ र २ (साविक ढाकावाङ्ग गाविस) बाट विभिन्न सिलसिलामा अस्थाइ र स्थाइ रुपमा रुपन्देहीमा आइ बसोबास गर्नेहरुको भेलालेे ढाकावाङ्ग-रुपन्देही सम्पर्क...
  २७ चैत,  । नेकपा एकीकृत समाजवादी निकट युवा संघ नेपालभित्र समानान्तर नेतृत्व घोषणा गरिएको छ । पार्टी अध्यक्ष माधवकुमार नेपाल पक्षकै नेताहरुले समानान्तर नेतृत्व घोषणा गरेका हुन् । अध्यक्ष नेपाल निकट युवाहरुले शनिबार काठमाडौंमा भेला गरेर नितेश पौडेल संयोजक र फुर्वा...
तम्घासका हाम्रा अजाअजी' पुस्तकको विमोचन काठमाडौं। नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री गोकर्ण विष्टले समाज परिवर्तनको आन्दोलनलाई सबैले अघि बढाउनुपर्ने बताउनु भएको छ। तम्घासका समाजसेवी नरप्रसाद श्रेष्ठ र शान्तादेवी श्रेष्ठको जीवनीबारे लेखिएको 'तम्घासका हाम्रा अजाअजी' पुस्तकको शनिबार काठमाडौंमा विमोचन गर्दै एमालेका...
  भिडियो सहित हेर्नुस अनि सुन्नुस बुटवल, २२ जेठ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटी रुपन्देहीको १० औं जिल्ला अधिवेशनको तयारी पूरा भएको छ । एमाले जिल्ला प्रचार विभाग रुपन्देहीले पत्रकार सम्मेलन गर्दै बुधबारदेखि भैरहवामा हुने अधिवेशनको तयारी पूरा भएको जानकारी...
    काठमाडौं। गुल्मी हुंगाबाट काठमाडौंमा बसोबास गरी विभिन्न पेशा व्यवसाय गर्दै आएका हुंगेलीहरुले सांस्कृतिक कार्यक्रमसहित वनभोज आयोजना गरेका छन् । हुंगेली आंगन काठमाडौंले आयोजना गरेको वनभोज कार्यक्रममा नृत्य, जोडी दौड, म्युजिकल चेयर प्रतियोगिता गरिएका थिए । नृत्य प्रतियोगितामा मानुषी भण्डारीले प्रथम पुरस्कार...
बुटवल । विद्युतीय सुरक्षा सम्वृद्धि र जीवनको लागि अनिवार्य भएको सरोकारवालाहरुले बताएका छन। विद्युतीय सुरक्षा दिवसको अवसर पारेर बुटवलमा आयोजित कार्यक्रम विद्युत् उपयोग र  सुरक्षा विधिबारे सरोकारवालाहरुले चासो देखाएका हुन। सरोकारवालाहरुको उपस्थितिमा विद्युत उपयोगमा सुरक्षा अपनाउन आग्रह गर्दै जनचेतना...
  पोखरा होटेल पौवा पोखराले पर्यटकीय राजधानी पोखरामा रहेको साहारा अकेडेमी बाल अनाथ आश्रम टुटुङ्गा रहेका आश्रितहरुलाई खाद्यान्न तथा फलफुल बितरण गरेको छ । होटेल पौवा स्थापना दिवस को अवसर मा होटेल पौवा पोखरा शाखाले सहारा एकेडेमी बाल अनाथ आश्रम मा...
  बुटवल । लुम्बिनीमा आयोजित विराट चक्रविज्ञान एवं लुम्बिनी आध्यात्मिक जागरण ५ बुँदे संकल्पपत्रसहित समापन गरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डाको उपस्थितीमा गरिएको समापनमा नेपाललाई शान्ति पर्यटन केन्द्र बनाउने संकल्प गरिएको छ । ध्यान, योग र पूर्वीय चिकित्सा पद्धतिका माध्यमबाट...
बुटवल । रुपन्देहीको सियारी गाउँपालिका-७, रामजानकी टोलमा एक वृद्धाको हत्या भएको छ । सुद्धोधन गाउँपालिका-६ घर भई हाल सियारीमा रहेका छोरी ज्वाँई चिन्तामणी पाण्डेको घरमा बस्दै आएकी उजेली लोधको हत्या भएको हो । हत्या अभियोगमा सियारी गाउँपालिका-७ रामजानकी टोलका...
  बुटवलमा स्थानीय उद्यमशिलता विकासमा काम गर्ने ‘रुट्स अफ सर्कुलारिटी’ परियोजना सञ्चालन हुने भएको छ । स्थानीय उद्यमशिलतालाई सुदृढ बनाउनको लागि यो परियोजना सञ्चालन गर्न लागिएको हो । परियोजना सञ्चालनको लागि बुटवल उद्योग वाणिज्य संघ र इम्प्याक्ट हव काठमाण्डौं विच...