आदरणीय आमाबुबा, दाजुभाई तथा दिदीबहिनीहरु ! हार्दिक नमस्कार ! यहीँ मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा म बासुदेव घिमिरे रुपन्देही क्षेत्र नं. ५ मा नेकपा एमाले, जसपा र राप्रपाको तर्फबाट साझा उम्मेदवार रहेको यहाँहरुलाई जानकारी नैं छ ।...
, मंसिर १ । आसन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको प्रसारप्रसारको अन्तिम दिन नेकपा एमाले, जसपा र राप्रपाले रुपन्देही क्षेत्र नं. ५ का विभिन्न स्थानमा कोणसभा तथा घरदैलो गरेका छन् । यसैक्रममा कञ्चन गाउँपालिका वडा नं. ५ भैसाही दुर्गा मन्दिर...
बुटवल, मंसरि १ । यसक्षेत्रका उद्योगी व्यवसायीहरुले सार्वजनकि अपील जारी गर्दै नेकपा एमालेका पक्षमा मतदान गर्न आह्वान गरेका छन् । एमाले नकिटको संगठन नेपाल उद्योग तथा व्यवसायी महासंघका तर्फबाट सार्वजनकि अपील जारी गर्दै एमाले उम्मेदवारका पक्षमा मतदान गर्न आह्वान...
राजेश राइ
प्रदीप ज्ञवालीले नेपाली राजनीतिमा अलग, अग्लो र उज्यालो पहिचान बनाएका छन् । बौद्धिक, विनम्र र विवादमुक्त नेता प्रदीपले गुल्मीको विकासमा पनि नयाँ पदचाप बनाएका छन् । गरेका कामको फेहरिस्त र गर्ने कामको मार्गचित्र बोकर उनी मैदानमा छन्...
नेकपा एमालेका नेता तथा गुल्मि क्षेत्र नम्वर एका प्रतिनिधि सभाका उमेद्धार प्रदीप कुमार ज्ञवाली ले मतदाताको अपारमाया पाएको बताउनु भएको छ । घरदैलो का क्रममा आप्नो क्षेत्रका जनताले आफुलाई गरेको अपार संद्भावले थप उर्जा मिलेको बताउदै उमद्धार ज्ञवालिले यसअघिको...
भैरहवा, कार्तिक । राप्रपा, नेकपा एमाले र जसपा पार्टीका साझा उम्मेदवार दिपक बोहराले भाषा, साहित्य, कला,सङ्गीत र लोकसंस्कृतिको संरक्षण गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन् ।
राप्रपाका वरिष्ठ नेता बोहराले रुपन्देही जिल्ला त्यसमा पनि क्षेत्र नं ३ मा जन्म थलो तथा...
बुटवल, ३० कात्तिक ।
पूर्वाधार विकासकै कारण रुपन्देही देशकै नमुना जिल्ला बन्दै छ । निर्माण सम्पन्न भएका र सुरु भएका दर्जनौ योजनाको कार्यान्वयनले विकासको नमुना र अगुवा जिल्लाका रुपमा रुपन्देहीको रुप फेरिँदै गएको हो । पछिल्लो डेढ दशकलाई तुलना गरेर...
भैरहवा, २९ कात्तिक ।
नेकपा एमालेका पोलिटब्यूरो सदस्य तथा राष्ट्रियसभाका पूर्व सदस्य खिमलाल भट्टराईले अब बुढो रुख ढालेर भैरहवाका धर्तीपुत्र दीपक बोहरालाई जिताउनुपर्ने बताएका छन् । एमाले सिद्धार्थनगर नगर कमिटीद्वारा भैरहवामा आयोजित बृहत कार्यकर्ता भेला तथा प्रतिनिधिसभा/ प्रदेशसभा सदस्य निर्वाचन...
डी.आर. घिमिरे
अहिले नेपालको राजनीतिमा युवा पुस्ताले व्यापक चुनौती दिएको छ । यही अवस्था रहे आउँदो पाँच वर्षमा हस्तक्षेपनै हुनेछ । परम्परागत राजनीतिले देश मात्र हैन राजनीतिकर्मीहरु पनि उँघो लाग्ने अवस्था छैन । सरल र सादगी, विशिष्ट प्रतिभा, सुशासनलाई आत्मसात...
बुटवल । रुपन्देहीको शंकरनगर गाउँ विकास समितिमा बहुदलीय ब्यवस्थाको पहिलो गाउँ विकास समिति (गाविस) अध्यक्षमा निर्वाचित भएका लिला गिरी लुम्बिनी प्रदेश सरकारमा शंकर पोखरेल मुख्यमन्त्री हुँदा पर्यटन मन्त्री बने । लुम्बिनी प्रदेश सरकारमा ०७४ चैत ५ गतेदेखि ०७८ बैशाख...
नेपाली कांग्रेस र भरत शाहको अयोग्यता कारण रूपन्देही क्षेत्र नं ५ पछाडि परेको नेकपा एमालेका पोलिटव्युरो सदस्य खिमलाल भट्टराईले बताउनु भएको छ । लुम्बिनी सांस्कृतिक नगरपालिका स्थित खुनगाईमा सोमबार आयोजित नेकपा एमालेको चुनावी प्रचारप्रसार कार्यक्रममा उहाँले सो कुरा बताउनु...
सैनामैना, कार्तिक । रुपन्देहीको क्षेत्र नं. ५ मा नेकपा एमाले, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले चुनावी अभियान तीव्र पारेका छन् । चुनावी अभियानको क्रममा शनिबार सैनामैना नगरपालिकाका विभिन्न स्थानमा कोणसभा तथा घरदैलो गरिएको छ...
देवदह, कार्तिक २८ ।
नेकपा एमालेका सचिव छविलाल विश्वकर्माले एमालेको मतबाट विजयी भएर जनमतको अनाधर गर्दै अदालतमा गएर कांग्रेसको नेतालाई प्रधानमन्त्री बनाई पाउँ भनी विन्ति विसाउनेहरु अहिले खाँटी कम्युनिष्ट बनेको बताएका छन् ।
उनले आफ्नै दलको प्रधानमन्त्रीलाई विश्वासको मत नदिने तर...
०४६ सालको जनआन्दोलनले ३० बर्से पञ्चायती शासन ढालेर प्रजातन्त्र पुनःस्थापना भएपछि शासन व्यवस्था जनप्रतिनिधिका हातमा आएपछि दलीय दाउपेच र अन्तर्द्वन्द्वले मुलुक दिशाहीन मात्र बनेन अस्थिरताको दलदलमा फस्यो । ०४८ सालको निर्वाचनदेखि ०७८ सालसम्मको ३० वर्षको अवधिमा २८ सरकार बने...
बुटवल ।
रुपन्देही क्षेत्र नम्बर ५ मा प्रतिनिधि सभा सदस्य उम्मेदवार बासुदेव घिमिरेले कृषि तथा पशुपालन क्षेत्रको विकासका लागि १८ वटा प्रतिवद्धता अगाडि सारेका छन् ।
तिलोत्तमा नगरपालिकालाई देशकै नमुना नगरपालिकाको रुपमा विकास गरेर चर्चामा आएका घिमिरेले रुपन्देहीको क्षेत्रनम्बर ५ को...
बुटवल ।
पूर्वअर्थमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले मतदातालाई गल्ती गरिएछ भन्ने अनुभूति आउन नदिनेगरी काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । रुपन्देही-२ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार पौडेलले जनताको इच्छा र अपेक्षाअनुसार नै काम गर्ने प्रतिवद्धता गर्दै मतदाताहरुले कुनै...
चुच्चे नक्सा जारी गरेपछि एमालेलाई सरकारबाट हटाइयो सचिव विश्वकर्मा
देवदह ।
नेकपा एमालेका केन्द्रीय सचिव छविलाल विश्वकर्माले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको चुच्चे नक्सा जारी गरेसंगै नेकपा एमाले सरकारबाट हट्नु परेको बताएका छन् । एमाले नेतृत्वको सरकारले हिम्मत राखेर नेपालको चुच्चे...
गैडहवा, कार्तिक २५ । रुपन्देहीको क्षेत्र नं. ५ मा नेकपा एमाले, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले चुनावी अभियान तीव्र पारेका छन् । चुनावी अभियानको क्रममा शुक्रबार गैडहवा गाउँपालिकाका विभिन्न स्थानमा कोणसभा तथा घरदैलो गरिएको...
बुटवल ।
तिनाउ-दानव कोरिडोर निर्माण र त्यहाँका प्रभावित जनताको व्यवस्थान, कालिगण्डकी-तिनाउ डाइभर्सन, भैरहवामा बनेको गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमास्थलको सञ्चालन, बुटवलमा बनेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको सञ्चालन, बुटवल-नारायणगढ सडक बिस्तार, बुटवल-बेलहिया सडक बिस्तार, बुटवलमा सिग्नेर पुल निर्माण र बुटवल-चन्द्रौटा ६ लेन सडक बिस्तार...
सैनामैना । नेकपा एमालेका पोलिटब्यूरो सदस्य खिमलाल भट्टराईले रुपन्देही क्षेत्र नं. ५ मा नेकपा एमालेको जीत सुनिश्चित भएको बताएका छन् । एमालेले क्षेत्र नं. ५ मा जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सँग चुनावी तालमेल...
कार्तिक २२ । नेकपा एमाले, जसपा र राप्रपाको तर्फबाट रुपन्देही क्षेत्र नं. ५ का साझा उम्मेदवार बासुदेव घिमिरेले मंसिर ४ को निर्वाचनपछि एमाले नेतृत्वमा बन्ने सरकारले अव्यवस्थित बसोबासी, भूमिहीन दलित तथा सुकुम्बासीलाई जग्गाधनी प्रमाणपत्र (लालपूर्जा) वितरण गर्ने बताएका छन्...