काठमाडौं, २६ जेठ ।
सुदूरपश्चिम प्रदेशका १० स्थानीय तहबीच चुरे तथा तराई क्षेत्रमा फैलिएको दोदा जलाधार क्षेत्रमा विपद् जोखिम न्यूनीकरण सम्बन्धी काम मिलेर गर्ने समझदारी भएको छ । कैलाली, कञ्चनपुर, डोटी र डडेल्धुराका १० स्थानीय तहबीच दोदा जलाधारमा विपद् जोखिम...
बुटवल, २५ जेठ ।
केशव भण्डारी
लुम्बिनी केबलकार बुटवल हिल्सको बिहीबारदेखि औपचारिक उदघाटन गरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले औपचारिक रुपमा केबलकारको उदघाटन गर्नुभएको हो । उद्घाटन समारोह लाई सम्वोधन गर्दै प्रधानमन्त्री दहाले निजी क्षेत्रबाट भएको लगानीले पर्यटन विकास...
काठमाडौं। सामुदायिक वन उपभोक्ता महासंघ नेपाल फेकोफनको सातौं राष्ट्रिय महाधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ। नयाँ नेतृत्वको केन्द्रीय अध्यक्षमा गुल्मीका ठाकुर भण्डारी निर्वाचित हुनुभएको छ।
उहाँ फेकोफनको निवर्तमान सचिव हुनुहुन्छ। काठमाडौंमा सम्पन्न सातौँ राष्ट्रिय महाधिवेशनले वरिष्ठ उपाध्यक्षमा हुम्लाका बिर्खबहादुर...
बुटवल जेठ ९
बुटवल ७ दिपनगरमा रहेको पुष्प बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आप्नो २४ सौ स्थापनाको अवसर पारेर रक्त्तदान कार्यक्रम सम्पन्न गरेको छ । रक्त्त संचारकेन्द्र बुटवलको प्राविधिक सहयोगमा सहकारीले गरेको रक्त्तदान कार्यक्रममा ४० युनिट रगत संकलन भएको सहकारीकि ब्यबस्थापक...
काठमाडौं।
विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) नेपाले ३० औं वार्षिकोत्सव भव्य समारोहका बीच मनाएको छ। त्यस अवसरमा संरक्षणमा योगदान गरेका विशिष्ट व्यक्तिहरुलाई सम्मान गरिएको थियो । डब्लुडब्लुएफ नेपालमा सन् १९९३ मा स्थापना भएको थियो। यसले वन, वन्यजन्तु तथा जलस्रोत, जलवायु, ऊर्जा...
बुटवल जेठ ३ । कम्युनिष्ट नेताहरूले राजनीतिमा निष्ठा ,इमान्दारीता,पारदर्शिता र सरल जीवनशैली हराउँदै गएको बताएका छन् । देश र जनताका निम्ति निस्वार्थ रुपले काम गर्ने नेताहरुको कमी हुंदा जनताको तहबाटै राजनीति प्रति वितिष्ण बढ्दै गएको उनीहरूले बताए ।
नेकपा...
रूपन्देहि सामाजिक संजाल अस्टे्लिया(RSNA) ले नयाँ वर्ष २०८० को अवसरमा शुभ -कामना आदानप्रदान ,किड्स फण्ड प्रोगाम एवं म्यूजिक, नृत्य तथा साथमा BBQ कार्यक्रम यहि आउँदो अप्रिल १५ तारिखक शनिवारका दिन दिउँसो १२.०० वजे देखि ४.०० बजे सम्म Tempe recreational...
काठमाडौं। अव्यवस्थित संरचना बनाउने क्रम नरोकिएको र विकास वातावरणमैत्री नहुँदा विपद् जोखिम बढेको संरचना बनाउने क्रम नरोकिएको र विकास वातावरणमैत्री नहुँदा विपद् जोखिम बढेको विज्ञहरुले बताएका छन्। उनीहरूले जुटेर मात्रै विपद्को जोखिम कम गर्न सकिने बताए। विपद जोखिम न्यूनीकरणका...
बिटा भवन उद्घाटन
बुटवल, चैत ४ । बिटिआई ट्रेडसमेन एशोसिएसन (बिटा) को बुटवलमा निर्माण गरिएको भवन उद्घाटन गरिएको छ । बिटाको केन्द्रीय कार्यालय पोखरामा रहे पनि सम्पर्क सहजताका लागि मुकाम कार्यालयको रुपमा बुटवलमा भवन निर्माण गरिएको विटाका केन्द्रिय अध्यक्ष प्रदिप...
वातावरणको क्षेत्रमा तिलोत्तमामा पाँच घोषणा
https://www.youtube.com/watch?v=hiul9Rna5Rs
तिलोत्तमा, चैत १ । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले वातावरणको क्षेत्रमा बुधबार पाँच घोषणा गरेको छ । नगरपालिमा सञ्चालित समुदायमा आधारित हरियाली प्रवद्र्धन एवं नियमित सरसफाई अभियान; १०० औं श्रृंखलामा पुगेको अवसरमा आयोजित सप्ताहव्यापी कार्यक्रमको मूल...
फागुन २९
पशुपति कलेज तिलोत्तमा १६ कोटिहवाले कलेका विधार्थि हरुलाई लैगिक सचेतना कार्यक्रम सम्पन्न गरेको छ । विधार्थि हरुलाई लैगिंक रुपमा सचेतन पार्ने र हिंसाका स्वरुप पहिच गर्ने ानउद्देश्यले कलेजका हरुलाई लैगिक सचेतना कार्यक्रम गरीएको कलेजका क्याम्पस प्रमुख कृष्णप्रसाद प्रसाद...
तिलोत्तमा, फागुन २९ । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा कुहिने फोहोरबाट कम्पोष्ट मल बनाउन कम्पोष्टबिन वितरण गर्न थालिएको छ । नगरपालिकाले पहिलो चरणमा आनन्दवन—शंकरनगर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थासँगको सहकार्यमा कम्पोष्टविन वितरण सुरु गरेको हो । मूलतः थोरै क्षेत्रफलमा घर निर्माण...
फागुन-२८ बुटवल ।
लुम्बिनी वाङ्मय प्रतिष्ठान रुपन्देहीको तेस्रो अधिवेशनबाट साहित्यकार पुरुषोत्तम पाण्डेयको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्वाचित भएको छ ।
दीप बोर्डिङ हाइ स्कुलको सभाहलमा सम्पन्न अधिवेशनबाट उपाध्यक्षमा विष्णु विवश पोख्रेल, कृष्ण घिमिरे गाउँले र सीता काफ्ले, सचिवमा माधव सापकोटा,...
बुटवल, २८ फागुन ।
प्रेस चौतारी नेपाल रुपन्देहीले स्थापना गरेको पत्रकार कल्याणकारी कोषमा संगठनका केन्द्रीय सदस्य टिआर शर्मा र जिल्ला उपाध्यक्ष भगवति पाण्डेले सहयोगको घोषणा गरेका छन् ।
प्रेस चौतारी रुपन्देहीको आइतबार बसेको सातौं पूणर् बैठकका अवसरमा केन्द्रीय सदस्य शर्माले कल्याणकारी...
फाल्गुण २८
रुपन्देहीको तिलोत्तमा नगरपालकिामा सरसफाई तथा हरियाली अभियानको सयौ शृंखलाको अवसरमा साप्ताहिक कार्यक्रम अन्तर्गत रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा ६३ जनाले रक्तदान गरिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ध्रुवराज घिमिरेले बताउनुभयो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालका...
रुपन्देहि फगुन २८
राष्ट्रिय अग्रहरी समाज नेपालको प्रथम साधारण सभा तथा प्रथम अधिवेशनले डाक्टर योगेन्द्र अग्रहरीको अध्यक्षतामा ११ सदस्यीय केन्द्रीय समिति गठन गरेको छ । कार्यसमितिको उपाध्यक्ष माया अग्रहरी, पारसनाथ बनियाँ, महासचिव रविन्द्र अग्रहरी तथा सचिव ओम प्रकाश बनियाँ कोषाध्यक्ष...
फागुन २७
राष्ट्र र सन्ततिका भविष्यको निर्माणका लागि अग्रहरी समाज भन्ने मुलनाराका साथ राष्ट्रिय अग्रहरी समाज नेपालको प्रथम साधारण सभा तथा प्रथम अधिवेशन सम्पन्न भएको छ । अधिवेशनमा बोल्ने बक्ताहरुले अग्रहरीहरुको पहिचान अस्तीत्वका लागि सवै एक भएर लाग्नुपर्ने बताएका छन...
तिलोत्तमा, फागुन २७ । रुपन्देहीको तिलोत्तमा नगरपालिकाका १७ वडामा शनिबार सरसफाई गरिएको छ । नगरपालिकाको आह्वानमा टोल विकास संस्थाहरुले सडक र सार्वजनिक स्थानमा सघन सरसफाई गरेका हुन् । तिलोत्तमा नगरपालिकामा हाल १९९ वटा टोल विकास संस्थाहरु क्रियाशील छन् ।...
काठमाडौं । राजनीतिक नेतृत्व सत्ता संघर्षमा लाग्दा सरकारहरु टिकाउ हुन नसकेको सरोकारवालाहरुले बताएका छन् । पत्रकार रामकृष्ण भण्डारीद्वारा लिखित सत्ता संघर्ष पुस्तक हस्तान्तरण कार्यक्रममा वक्ताहरुले राजनीतिक स्थायित्व नहुँदा विकास र सुशासनमा असर परेको बताए । पत्रकार भण्डारीको पुस्तक सत्ता...
तिलोत्तमा, फागुन २६ । रुपन्देहीको तिलोत्तमा नगरपालिकाका सञ्चालित समुदायमा आधारित हरियाली प्रवद्र्धन एवं नियमित सरसफाई अभियानको १०० औं श्रृंखलाको अवसरमा सञ्चालित सप्ताहव्यापी कार्यक्रम अन्तर्गत् विद्यार्थीहरुबीच वक्तृत्व र चित्रकला प्रतियोगिता भएका छन् । विद्यार्थीलाई अभियानको विषयमा जानकारी दिलाउने उद्देश्यले नगरपालिकाले...
तिलोत्तमाको सरसफाई अभियान एक सयौं श्रृंखलामा
सप्ताहव्यापी कार्यक्रमको आयोजना
तिलोत्तमा, फागुन २४ । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा समुदायमा आधारित हरियाली प्रवद्र्धन एवं नियमित नगर सरसफाई अभियानको एक सयौं श्रृंखला भव्यताका साथ मनाउन विभिन्न कार्यक्रम आयोजना गरिएका छन् । तिलोत्तमा नगरपालिकामा २०७४...




















