बुटवल । नेपाल पत्रकार महासंघका अध्यक्ष गोबिन्द आर्चायले सञ्चार क्षेत्रमा संघीयता आउन नसक्दा अझै पनि समस्या ग्रस्त रहेको बताउनु भएको छ । संघीयताको ठिक ढँगले प्रयोग नभएको बताउँदै उहाँले अझै पनि केन्द्रिकृत व्यवस्थाको भर सञ्चार क्षेत्रले पर्नु परेको गुनासो...
तिलोत्तमा, फागुन ३० । रुपन्देहीको तिलोत्तमा नगरपालिकालाई मुलुककैं पहिलो शुन्य पोलिथिन र पूर्णसरसफाई उन्मुख नगरपालिका घोषणा गरिएको छ । शुक्रबार नगर कार्यालयमा आयोजित एक समारोहबीच नेपाल सरकारका कृषि तथा पशुपंक्षी विकास मन्त्री घनश्याम भुसालले तिलोत्तमालाई नेपालको...
केशव भण्डारी
रुपन्देहि बुटवल फगुन
आगामी चैत ६ गतेदेखि १७ गतेसम्म सञ्चालन हुने यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षामा ५ नम्बर प्रदेशमा झण्डै ८२ हजार विद्यार्थी सहभागी हुँने भएका छन् ।
प्रदेशका १२ जिल्लाका ३२१ परीक्षा केन्द्रमा ८१ हजार ४०१ परीक्षार्थी...
बुटवल, फागुन । रोटरी क्लब अफ लुम्बिनी स्टार्सले बुटवल उपमहानगरपालिका वडा नं. ११ स्थित नेपाल अपाङ्ग आश्रममा २२ थान झुल र सर्फ वितरण गरेको छ ।
शुक्रवार आश्रममा एक कार्यक्रमको आयोजना गरि आश्रमका सञ्चालक डोर बहादुर रामदानलाई झुल हस्तान्तरण गरिएको...
...
तिलोत्तमा, २२ फागुन ।
चीनबाट फैलिएर विश्वमै सन्त्रास फैलाएको केरोना भाइरसविरुद्ध यातायात मजदूर तथा व्यवसायी भलाई कोष बुटवलले बिहीबार सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।
कोषले आफ्ना पदाधिकारी, कार्यसमिति सदस्य, सल्लाहकार एवं कर्मचारीलाई सामूहिकरुपमा भेला गराएर सचेतनामुलक कार्यक्रम गरेको हो ।...
बुटवल, फागुन–२२ ।
बुटवल–८, सुख्खागनरमा अवस्थित दीप बोर्डिङ हाई स्कूलमा क्रियाशील युवा रेडक्रस सर्कलले बिहीबार रक्तदान तथा स्रष्टा सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।
नेपाल युवा रेडक्रस दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा विद्यालयका शिक्षक, शिक्षिका र अभिभावक गरी...
बुटवल फागुन २२ । तिलोत्तमा चेम्वर अफ कमर्सले आफुहरुमाथी नियोजित रुपमा अन्याय गरिएको गुनासो गरेको छ । कमर्सको मणिग्राम स्थीत कार्यालयमा पत्रकार सम्मेलन गरी तिलोत्तमा चेम्वर अफ कमर्सले भवन निर्माण गर्न लागेको समयमा स्थानीयको नाममा बिकास विरोधि हरुले...
तिलोत्तमा, फागुन २१। संघीय र प्रदेश सरकार कोरोना भाइरसको जोखिम रोक्न पूर्वतयारीमा जुटिरहँदा स्थानीय सरकारले पनि पूर्वतयारीका काम अघि बढाएका छन् । यसैक्रममा तिलोत्तमा नगरपालिकाले कोरोना भाइरसको जोखिम रोक्ने पूर्वतयारीको सन्दर्भमा चिकित्सक र स्वास्थ्यकर्मीहरुसँग छलफल गरेको छ ।
पूर्वतयारीका कामलाई...
केशव भण्डारी
बुटवल । फागुन ५ । नेपाल भ्रमण बर्ष र लुम्बिनीको शान्तिको सन्देश सहित निमन्त्रणा गर्दै प्रदेश पाँचको सरकारी टोली र पर्यटन तथा होटल व्यवसायीहरु देश दौडाहामा निस्केका छन् ।
उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको समन्वयमा लुम्विनी भ्रमण बर्षलाई...
बुटवल, फागुन–२ ।
बुटवल–८, सुख्खानगरमा अवस्थित दीप बोर्डिङ हाई स्कूलले दीप गायन ताराको तयारी पुरा भएको जनाएको छ । दीप बोर्डिङ हाई स्कूलले
पत्रकार सम्मेलन गरेर विद्यालयले रुपन्देही क्षेत्रभित्रका माध्यमिक विद्यालय (कक्षा १० सम्म) मा अध्ययनरत विद्यार्थीहरूको गायन प्रतिभाको खोजी गर्ने...
भगवती न्यौपाने कपिलवस्तु
समृद्ध नेपाल सुखि नेपाली बनाउन युवाहरुको ठुलो भुमिका रहने राष्ट्रिय सभा सदस्य विमला घिमिरेले बताउनु भएको छ । कपिलवस्तु जेसिज २० औ पदस्थापना तथा पद हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै राष्ट्रिय सभा सदस्य घिमिरेले देशको भविष्य युवाहरुको हातमा...
।
बुटवल, माघ
जलवायु परिवर्तनले विपन्न र सिमान्तकृत स्थानीय समुदाय सबैभन्दा बढी प्रभावित हुनुपरेको भन्दै सरोकारवालाहरूले न्यायपुर्ण नीति बनाउन माग गरेका छन् ।
जलवायु परिवर्तन र नेतृत्व विकास सम्वन्धी दुइदिने तालिममा उनीहरूले जलवायु परिवर्तनका असर कम गर्न र स्थानीय समुदायलाइ...
खेलकुद समृद्धिको एउटा आधार हो–प्रमुख सुवेदी
बुटवल, माघ । बुटवल उपमहानगरपालिका नगर खेलकुद विकास समितिको आयोजनामा माघ २ गते देखि सुरुभएको प्रथम नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०७६ को सोमबार भव्य शुभारम्भ भएको छ ।
उपमहानगरपालिका वडा नं।...
बुटवल भाषा साहित्यगोष्ठी सम्पन्न
१३ भाषामा पाचदर्जन सर्जक हरुले गरे रचना बाचन
केशब भण्डारी
बुटवल माघ,पाँच
बुटवल उपमहानगर पालिका र प्रश्रित प्रतिष्ठान नेपाल को संयुक्त आयोजनामा बुटवल भाषा साहित्य गोष्ठी सम्पन्न भएको छ । दुई सत्रमा गरीएको कार्यक्रमको पहिलो सत्र बुटवल उपमहानगर पालिकाका...
मालुङ्गा रुपन्देहि सम्पर्क समाजको अधिवेशन सम्पन्न
स्याङ्जा मालुङ्गा रुपन्देहि सम्पर्क समाजको अध्यक्षमा रामप्रसाद वस्याल
बुटवल,पुष २४
स्याङ्जा मालुङ्गा रुपन्देहि सम्पर्क समाज रुपन्देहिको प्रथम साधारण सभा तथा प्रथम अधिवेशन सम्पन्न भएको छ । प्रथम अबिधेशनले रामप्रसाद वस्यालको अध्यक्षतामा १३ सदस्यीय...
सैनामैना, पुस । रुपन्देहीको सैनामैनामा कृषि, पर्यटन तथा औद्योगिक व्यापार महोत्सव २०७६ सुरु भएको छ । सैनामैना उद्योग वाणिज्य संघको आयोजनामा बिहीबारदेखि सुरु भएको महोत्सव आगामी माघ ६ गते सम्म चल्ने छ ।
सैनामैना–४ स्थित रंगशालामा सुरु...
बुटवल, पुस २३ । उद्योग वाणिज्य संघ सैनामैनाको आयोजनामा मुर्गीयामा सञ्चालन
हुने व्यापार मेलाको तयारी पूरा भएको छ । मेलाको आज (पुस २४ गते विहिबार)
एक समारोहका बीच उद्घाटन गरिँदै छ ।
सैनामैनालाई बुद्धकालीन ऐतिहासिक तथा प्राचिन सहर मानिन्छ । मेला महोत्सवमार्फत
सैनामैनाको...
बुटवल, पुस १८ (मेसस) । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरीले पर्यटन व्यवसायलाई समृद्ध बनाउन पर्यटकको खाने, बस्ने र घुम्ने स्थानलाई ध्यान दिनुपर्ने बताएका छन् । उनले आगामी केही वर्षमा प्रदेश ५ लाई पर्यटनमा आधारित बनाउने...
बुटवल पुष १९,
सडक डिभिजन बुटवल अन्तर्गतका राजमार्ग लगायतका सडकहरुको नियमित मर्मत संभार एवं सडक दुर्घटना न्युनिरकणका सम्बन्धमा सुपरभाइजर सव इन्जिनयर र इन्जिनियर अन्तक्रिया प्रशिक्षण एवं छलफल कार्यक्रम सम्पन्न भएको छ । सडक डिभिजनको सभाहलमा सम्पन्न उक्त कार्यक्रमले सडक डिभिजन...
पर्यटन विकासको राम्रो सम्भावना बोकेको घ्युसंग नुन साट्ने पुरानो शहर ‘बटौली’
बुटवल, १७ पुस । प्रदेश पाँचको राजधानी बुटवलको परानो नाम बटौली हो । मणिुकुन्द सेनको सितकालिन दरवारको नजिकै रहेको बटौली अहिले बिस्तारिएर तिनाउ नदिको पूर्वतर्फ फैलिएको छ भने पुरानो...