बुटवल । रुपन्देहीमा सम्पन्न दोस्रो नव युग कपको उपाधि नवप्रतिभा युवा क्लबले जित्न सफल भएको छ । रोमाञ्चक फाइनल भिडन्तमा नव प्रतिभाले राइजिङ-११ लाई टाइब्रेकरमा ४-२ ले हराउँदै उपाधि माथि कब्जा जमाउन सफल भएको हो । सैनामैना-१ बनकट्टा स्थित स्थानीय...
  तिलोत्तमा, फागुन २४ । तिलोत्तमा नगरपालिकाले श्रमिक महिलाहरुको लागि साईकल वितरण गरेको छ । १११ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा नगरपालिकाले ५१ जना श्रमिक महिलाहरुलाई सोमबार साईकल प्रदान गरेको हो । श्रमिक महिलाहरुको सम्मानको साथैं उनीहरुको दैनिकीलाई...
    फागुन-२४, बुटवल । दीप बोर्डिङ हाई स्कूलले विद्यालयमा कार्यरत महिला शिक्षक र कर्मचारीहरूलाई सम्मान गरेको छ । १११ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर विद्यालयले महिला शिक्षक र कर्मचारीहरूलाई सम्मान गरेको हो । कार्यक्रममा अन्तर्राष्ट्रिय महिला दिवसकी प्रणेता क्लारा जेटकिन र महिला...
   बुटवल, २३ फागुन लायन्स क्लब अफ बुटवल सिद्धबाबा भृकुटीको दशौ चार्टर दिवस आईतबार सम्पन्न भएको छ । नयागाउ मुक्तिनाथ धामका पिठाधिस १००८ स्वामी लोकानन्दले कार्यक्रमको उद्घाटन गर्दै अरुको सहयोग गर्न संस्था जरुरी हुने बताए । केही प्राप्ति सबैको...
बुटवल, फागुन २२ । रूपन्देहीको सुद्धोधन गाउँपालिका-३ बेतहीस्थित एभरेष्ट डोर इन्डष्ट्रिज प्रालि तथा सदिक्षा सहमिलमा आगलागी हुँदा करोडौ रूपैयाँ बराबरको क्षति भएको छ ।   शुक्रबार बिहान उद्योगमा आगलागी हुँदा तयारी सामान, कच्चा पद्धार्थ र उद्योगमा गरी करिब...
  " बुटवल, फागुन २२। अधिकारमुखी आन्दोलन र अभियानसंगै कर्तव्य तथा उत्तरदायित्वका बारेमा पनि पैरवी गर्न जरुरी रहेको महिला अगुवा एवम् अधिकारकर्मीहरुले जोड दिएका छन् । नागरिक तथा राजनीतिक अधिकार प्राप्तिको लामो लडाइँ संविधान जारी भएसंगै पूरा भएको र अब...
  काठमाण्डोै । सामुदायकि वन उपभोक्ता महासंघले सामुदायकि वन हस्तान्तरण, दगिो वन व्यवस्थापनको सुनश्चितिता र वन पैदावारको सहज आपूर्तकिो व्यवस्थासहति अवलिम्व नयाँ वन नयिमावली बनाउन सरकारसँग माग गरेको छ । महासंघको फागुन १८ र १९ गते काठमाण्डोैमा सम्पन्न आठोै राष्ट्रयि...
      बुटवल, १८ फागुन । रुपन्देहीमा सम्पन्न चौथो खुला लनटेनिस प्रतियोगिताको उपाधि बुटवलका रितिक रानाले चुमेका छन। मंगलबार भएको रोमान्चक फाईनलमा सन्तोष खत्रीलाई ६-३, ७-५ को सोझो सेटमा पराजित गर्दै रानाले उपाधि चुमेका हुन्। यसैगरी महिला सिगलको उपाधि...
    काठमाण्डोै । फागुन १८, प्रधानमन्त्री केपी शर्मा अोलीले नेपालको वन संरक्षणमा सामुदायिक वनहरूको योगदान महत्वपुर्ण रहेको बताउनुभएको छ । सामुदायिक वन उपभोक्ता महासंघको अाठोैं राष्ट्रिय परिषद् बैठकको काठमाण्डोैमा उद्घाटन गर्दै प्रधानमन्त्री अोलीले अवको वन नीति बनाउँदा महासंघ, उपभोक्ता, जनताको...
  काठमाण्डोै । सामुदायिक वन उपभोक्ता महासंघ नेपालको राष्ट्रिय परिषद् भेला फागुन १८ गते मंगलबारदेखि शुरू हुँदैछ । काठमाण्डोैको प्रज्ञा प्रतिष्ठानको हलमा हुने परिषद बैठकको प्रधानमन्त्री केपी शर्मा अोलीले उद्घाटन गर्नुहुने कार्यक्रम रहेको छ । परिषदमा महासंघको छैठोैं महाधिवेशनपछिको अबधिको...
  काठमाण्डोै । सामुदायिक वन उपभोक्ता महासंघ नेपाल राष्ट्रिय कार्यसमितिको बैठक महासंघको कार्यालय भक्तपुरमा बस्यो । "वनको दिगो व्यवस्थापनका लागि सामुदायिक अधिकार: उद्दमशिलता र सशक्त संगठन सम्वृद्दिको अाधार " भन्ने नाराका साथ अायोजना गरिएको बैठकले समुदायको अधिकार र वन श्रोतबाट...
  बुटवल। नवयुग युवा क्लब सैनामैनाको आयोजनामा दोस्रो नवयुग कप नकआउट फुटबल प्रतियोगिता २०७७ सुरु भएको छ । "समाज रुपान्तरणका लागी युवा पहल, जितेर जाउ सिकेर जाउ" भन्ने नारासहित स्थानिय प्रोत्साहन दिन आयोजित फुटबल प्रतियोगिताको प्रमुख अथिति सैनामैना नगरपालिकाका प्रमुख...
    हुँगेली अाँगनको साधारणसभा तथा वनभोज सम्पन्न काठमाण्डोै । हुँगेली अाँगन काठमाण्डोैको साधारणसभा तथा वनभोज कार्यक्रम शनिवार सम्पन्न भयो । अाँगनका अध्यक्ष नारायणप्रसाद भण्डारीको अध्यक्षता तथा सचिव रामकृष्ण भण्डारीको सञ्चालनमा सम्पन्न साधारणसभामा स्वागत मन्तव्य उपाध्यक्ष तथा कार्यक्रम...
  बुटवल । समाजको सकारात्मक परिवर्तनका लागि हाम्रो युवा अभियान भन्ने नारासहित स्थापित गतिशील समावेशी समाज विकास युवा सञ्जाल गुल्मीले खुल्ला भलिवल तथा विविध साँस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमको समापनका अवसरमा लुम्बिनी प्रदेशका सामाजिक विकासमन्त्री माननीय सुदर्शन बरालको प्रमुख...
लुम्बिनी, मंसिर  । बृहत्तर लुम्बिनी परिसरको सुरक्षाको जिम्मा अब नेपाल सरकारले लिने भएको छ। लुम्विनी विकास कोषका अध्यक्ष समेत रहनुभएका संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराईको अध्यक्षतामा बसेको लुम्विनी विकास परिषदले समग्र लुम्विनीको जिम्मा नेपाल सरकारलाई दिने...
  लुम्विनि प्रदेशका मुख्यमन्त्री शकर पोखरेलले पर्व विशेषको मौलिक संस्कृति हस्तान्तरण नयाँ पुस्ताका लागि महत्वपूर्ण उपहार हुनसक्ने बताउनु भएको छ । उहाले नेपाली समाजमा सांस्कृतिक पर्वहरुले सद्भाव,भातृत्व र मेलमिलाप बढाउन भूमिका खेल्दै आएको पनि बताउनु भयो । नेपालिहरुको महान पर्व...
बुटवल । न्यौपाने वंश समाज नेपालको १८ अौ साधारणसभा सम्पन्न भएको छ । कोरोनाका बिच भौतिक दुरी कायम गरी समाजको केन्दीय कार्यालय रुपन्देहीको नयाँमिलमा साधारणसभा आयोजना गरिएको हो । केन्द्रीय अध्यक्ष मेघराज न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको साधारणसभामा प्रमुख अथिति...
  बुटवल(सत्तारुढ दल नेकपाका महासचिव विष्णु पौडेलले प्रदेश ५ को राजधानी दाङ सार्ने निर्णयमा पुनर्विचार गर्न पार्टी अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डसँग माग गरेका छन्। आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्षद्वय, पौडेल र प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल र...
  बुटवल, १२असोज २०७७ । बुटवलका लायन्स क्लबहरुले अर्घाखाँचीको सितागंगा नगरपालिका पहिरो पिडितहरुका लागि राहत सामग्री सहयोग गरेका छन ।सितागंगा(१२ कोठिया मैदानमा पहिरोमा परि २७ घर पूर्ण क्षति भएको र अन्य धेरै घरपरिवार जोखिममा रहेको जानकारी पाहेपछी तत्कालै राहत हस्तान्तरण...
    बुटवल, असोज । रुपन्देहीको मर्चवारी गाउँपालिकाको एकिकृत ग्रामिण विकास योजनाबारे छलफल तथा सुझाव संकलन कार्यक्रम सम्पन्न भएको छ । सुनगाभा ईन्जिनियरिङ सोलुसन प्रा.ली. तथा मर्चवारी गाउँपालिकाको साझेदारीमा विभिन्न चरणको वडा स्तरिय छलफल, अध्ययन पश्चात् अन्तिम चरणको छलफल तथा...
  केशव भण्डारी भदौ २६ रुपन्देहीको सैनामैनास्थित योग तथा प्राकृतिक चिकित्सालय परिसरमा विभिन्न प्रजातिको जडिबुटीका विरुवा रोपिएको छ । जडिबुटीको महत्व दिनप्रतिदिन बढ्दै गएको र यसले प्राकृतिक चिकित्सा पद्धतीलाई समेत सघाउने भएकोले चिकित्सालय परिसरमा अमृतवृक्ष, अमला, हर्रो र वर्रो लगायतका जडिबुटीका विरुवा रोपिएको...