गुल्मीको सत्यवती गाउँपालिकामा पहिरोले घर बगाउँदा अहिलेसम्म १० जनाको मृत्यु भएको छ । अन्य ५ जना बेपत्ता छन् । सत्यवती गाउँपालिका–३ मा गाँउ माथिबाट आएको पहिरोमा परेर दाङसिंगाको कसिङथलामा आमा र छोराको मृत्यु भएको छ । सत्यवती–३ कै सिङदीमा २...
काठमाडौं,  साउन । सभामुख कृष्णबहादुर महराले पहिरोबाट प्रभावित चन्द्रागिरि नगरपालिका वडा नं. २ को मसिने गाउँको अवलोकन गर्नुभएको छ । अविरल वर्षाका कारण गत असार २७ गते राती पहिरो गई प्रभावित बनेको मसिने गाउँको आज (आइतबार) स्थलगत अवलोकन तथा...
  बुटवल, साउन ५ । लायन्स क्लब अफ शंकरनगरको आयोजना र लायन्स क्लब अफ बाटीका काकोे सहआयोजनामा एक दिने निःशुल्क मधुमेह (सुगर) परीक्षण तथा स्वास्थ्य शिविर स्वास्थ्य सम्बन्धी अन्र्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । क्लवले...
रुपन्देही , २ साउन रुपन्देहीको तिलोत्तमामा रहेका बुद्धका मूर्तिहरु तोडफोड गरिएको छ । बुटबलदेखि तिनकिलो मिटरको दुरीमा सिद्धार्थ राजमार्ग अन्तर्गत तिलोत्तमामा सडकमा राखिएका ५ वटा मूर्तिहरु तोडफोड गरिएको हो । अज्ञात समूहले शंकरनगरदेखी नयाँमिलसम्मको बुद्धको मूर्तिहरु तोडफोड गरेको...
    तिलोत्तमा नगरपालिका प्लाष्टिक झोला निषेधित घोषणा तिलोत्तमा, साउन १ । रुपन्देहीको तिलोत्तमा नगरपालिकालाई प्लाष्टिक झोला निषेधित घोषणा गरिएको छ । नगरका जनप्रतिनिधि, राजनीतिक दल, व्यवसायिक तथा सामाजिक संघ—संस्था, आमा समूह, युवा क्लव, टोल विकास संस्था, सहकारी, वन,...
बुटवल, २८ असार । सिद्धार्थ राजमार्ग अन्तर्गत सिद्धबाबा सडक खण्डमा पहिरो झर्दा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पाल्पाको मित्याल गाउंपालिका वडा नंं. ९ का ३२ वर्षिय धनबहादुर सुनारीमगर रहेका छन् । लु ५०...
  काठमाडौं,असार,प्रधानमन्त्री केपीशर्मा ओलीले नेपालको श्रमशक्तिको समुचितउपयोग हुने गरीको नीति र कार्ययोजनाआवश्यक रहेको बताउनुभएको छ । पोखरा विश्वविद्यालयको २० औं साधारणसभालाई बालुवाटारमाउद्घाटन गर्दै प्रधानमन्त्रीओलीले सो कुरा बताउनुभएको हो । प्रधानमन्त्रीओलीले नेपालको श्रम शक्तिलाई कसरी सदुपयोग गर्ने भन्ने बिषयमाविश्वविद्यालयहरुले योजनाबनाउनसक्ने उल्लेख गर्नुभएको छ...
  काठमाडौं, असार राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पबाट क्षति भई प्राविधिकहरु खटिनुपूर्व बनाइएका निजी घरका घरधनीलाई एकमुष्ट तीन लाख रुपैयाँ उपलब्ध गराउने भएको छ । प्राधिकरणको कार्यकारी समितिको आजको बैठकले प्राविधिक खटिनुपूर्व बनेका घरहरुलाई निजी आवास पुनर्निर्माण अनुदान रकम उपलब्ध गराउने सम्बन्धी कार्यविधि...
फोटो फिचर भूकम्पीय आपतकालीन सडक आयोजना अन्तर्गत पुनर्निर्माण सम्पन्न सोलुखुम्बुको गार्मा–नेले–बोगल सडक हस्तान्तरण गरिएको छ । जेठ गते नेलेमा आयोजित एक कार्यक्रममा उक्त सडक जिल्ला समन्वय समिति सोलुखुम्बुका प्रमुख वीर कुमार राईले १ नम्बर प्रदेशअन्तर्गतको पूर्वाधार विकास कार्यालय ओखलढुंगा डिभिजन कार्यालयलाई...
बुटवल, असार १५ । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले १६ औं राष्ट्रिय धान दिवस मनाएको छ । वडा नं. १५ को सखुवानी डाँडा स्थित सुनकुमारी थापाको खेतमा रोपाइँ महोत्सव गरी नगरपालिकाले धान दिवस...
  बुटवल, असार १५ । श्री पुष्प बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड बुटवलले १५ दिने शीपमुलक तालीम को समापन गरेको छ । तालीमको समापन गदै बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले आफुले आर्जन गरेको सिपलाई उत्पादन संग जोेड्न आग्रह गरेका छन् ।...
तिलोत्तमाले मनायो वृक्षारोपण दिवस तिलोत्तमा, असार १४ । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले राष्ट्रिय वृक्षारोपण दिवसको अवसरमा शनिबार वृक्षारोपण गरेको छ । ग्रीन तिलोत्तमा ः क्लिन तिलोत्तमा नाराका साथ सरसफाई र हरियाली प्रवद्र्धनका कार्यक्रम सञ्चालन गर्दै आएको नगरपालिकाले दिवसको...
बुटवल । असार १० । नेपाल सरकारको २०७६÷०७७ को आर्थिक विधेयकमा पुस्तकहरू आयात गर्न गरिएको व्यवस्थाप्रति नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासङ्घको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । ज्ञान आर्जन हुने पुस्तक आयातमा भन्सार लगाउनु गलत भएको महासंघको ठहर छ...
  तिलोत्तमा, असार १० । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आर्थिक वर्ष २०७६÷७७ को लागि एक अर्ब ५४ करोड रुपैंयाँको बजेट प्रस्तुत गरेको छ । पाँचौं नगरसभाको मंगलबार बसेको दोस्रो बैठकमा नगर उप–प्रमुख एवं बजेट तथा कार्यक्रम तर्जुमा समिति संयोजक जागेश्वरी...
    बुटवल, असार ९ । प्रदेश नम्बर पाँचको सोमबार बसेको मन्त्रिपरिषद बैठकले विभिन्न निर्णय गरेको छ । बैठकले ६ वटा निर्णय गरेको सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले जानकारी दिए । प्रदेश सरकारले प्रदेशको योजना आयोगको उपाध्यक्षमा प्रो.डा....
    बुटवल, ९ असार । भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको आयोजनामा प्रादेशिक गुठी व्यवस्थापना सम्बन्धी गोष्ठी, छलफल तथा अन्तरक्रिया कार्यक्रम गरेकोको छ । कार्यक्रममाको उद्घाटन गर्दै मुख्य मन्त्री शंकर पोखरेलले गुठी सम्बन्धी व्यवस्थापनको जिम्मा संविधानतह प्रदेश सरकारको एकल सूचीमा रहेको...
बुटवल । प्रदेश ५ को सरकारको आगामी आर्थिक वषको बजेट पारित भएको छ । प्रदेश सभाको आज बसेको बैठकले आगामी आर्थिक वर्ष २०७६। ०७७ को बजेट बहुमतले पारित गरेको हो । संसदमा रहेको प्रमुख प्रतिपक्ष दल नेपाली काग्रेस...
    बुटवल । असार ९ । लायन्स क्लवअफ शंकरनगरको आठांै स्थापना दिवस तथा बर्ष २०१९–२०२० को पदस्थापना र सम्मान कार्यक्रम सम्पन्न भएको छ । लायन्स क्लव अफ शंकरनगरका अध्यक्ष श्रवणकुमार जैसवालको अध्यक्षतामा आयोजना गरिएको कार्यक्रममा प्रमुख...
  चन्द्रकोट रुपन्देही सम्पर्क मन्च गठन   बुटवल, ७ असार– गुल्मीको चन्द्रकोट गाउँपालिकाबाट रुपन्देहीका आई विभिन्न स्थानमा पेशा व्यवसाय गर्नेहरुको शनिवार तिलोत्तमाको ड्राईभर टोलमा भएको भेलाले चन्द्रकोट रुपन्देही सम्पर्क मन्च गठन गरेको छ । भेलाले समाजसेवी देवबहादुर गुरुङको अध्यक्षतामा २५ सदस्यीय...
  तिलोत्तमा असार ६ विधालय लाई हरीयालि बनाउनु पर्नेमा एक कार्यक्रमका बक्ता हरुले जोड दिएका छन् । उनिहरुले बिधालयलाई बातावरणमैत्री बनाउनुका साथै विधार्थि हरुलाई वातावरण संरक्षण संम्बन्धी ब्यवहारी ज्ञान दिनसके मात्र विधालय र समाजलाई हरीयाली बनाउन सकिने बताएका...
  भैरहवा, असार ३ । पेस्तोल सहित गौतमबुद्ध बिमानस्थल बाट एक जना पक्राउ परेका छन । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले पेस्तोलसहित भैरहवा स्थित गौतमबुद्ध बिमानस्थल बाट एक जनालाई पक्राउ गरेको हो । मेडइन चेकोस्लोभाकिया लेखेको एक थान पेस्तोल र १६ राउण्ड...