९६ वर्षीया बृद्धले घरमै बसेर कोरोना जितिन रुपन्देहीको सियारी गाउँपालिका वडा नं–१ की एक ९६ वर्षीया बृद्धले घरमै बसेर कोरोना जितेकीछन् । शुक्रबार उनी कोरोनालाई जितेपछि डिस्चार्ज भएकी सियारी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख बुद्धी बहादुर घर्तिले बताउनु भयो । रुपन्देहीकोे...
कोरोना बिरुद्ध सचेतना जगाउदै तिलोत्तमा रुपन्देही बुटवल, १८ भदौ मानिसहरुमा कोरोना भाईरस संक्रमण बिरुद्ध अडियो सामग्री तयार गरेर रोटरी क्लब अफ तिलोत्तमा रुपन्देहीले बिहिबारदेखि बुटवल उपमहानगरपालिकामा सचेतनामुलक माइकिङ कार्यक्रम शुरु गरेको छ । एक कार्यक्रमका बिच बुटवल उपमहानगरपालिकाका नगरप्रमुख शिवराज...
काठमाडौं, भदौं २ । राष्ट्रकवि माधव घिमिरेको एक सय एक बर्षको उमेरमा म‌गलबार निधन भएको छ । नेपाली साहित्यमा अमुल्य योगदान दिएका घिमिरेको मंगलबार साँझ ५ बजेर ५५ मिनेटमा आफ्नै निवासमा निधन भएको हो । घिमिरेलाई २०६० साल असोज...
काठमाडौं, भदौ १ .जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख कृष्णगोपाल तामाङले सिन्धुपाल्चोकका १२ वटै स्थानीय तहको भौगर्भिक अध्ययन गरी अन्यन्तै जोखिमपूर्ण देखिएका क्षेत्रका जनतालाई स्थानान्तरणको व्यवस्था मिलाउन आवश्यक भएको बताउनु भएको छ । वर्षातका बेला सिन्धुपाल्चोकमा देखिएको विपदबारे राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा...
    बुटवल, साउन प्रदेश ५ को सार्वजनिक लेखा समितिकीका सभापति डिल्लीबहादुर चौधरीले प्रदेश सरकारको अनियमिताको बिषयमा छानबीन शुरु भएको बताएका छन् । बुधबार रिर्पोर्टर्स क्लब प्रदेश ५ को साक्षात्कार कार्यक्रममा बोल्दै सभापति चौधरीले सरकार सुध्रिने गरी समितिले काम अघि बढाएको बताए ।...
काठमाडौँ, १५ साउन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले बौद्ध दर्शनसँग जोडिएको धार्मिक तथा सांस्कृतिक महत्वको पद्यसंभव पदमार्ग नेपालको पर्यटन विकासका लागि कोसेढुङगा सावित हने बताएका छन । पर्यटन मन्त्रालयमा आज बारबरा फाउण्डेशनका पदाधिकारी तथा सरोकारवालासँग उक्त पदमार्गको...
काठमाडौं, साउन १५ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले रानीपोखरी, खुल्लामञ्च, टुँडिखेल क्षेत्रको वृहत्तर गुरुयोजनमा जमलस्थित पहिले परीक्षा नियन्त्रण कार्यालय रहेको जग्गामा त्रिचन्द्र कलेजका लागि भवन पुनर्निर्माण गर्न प्रस्ताव गरिएको जानकारी दिनु भएको छ । राष्ट्रिय पुनर्निर्माण...
  नरेश चौधरी सियारी रुपन्देही साउन १४ । रुपन्देहीको सियारी गाउँपालिकाले गाउँपालिका भित्र कार्यरत महिला स्वास्थ्य स्वयम् सेविकाहरुलाई साईकल, झोला र आर्थिक रकम प्रदान गरेको छ । स्वास्थ्य स्वयम् सेविकाहरुलाई प्रोत्सहन स्वरुप साईकल, झोला र नगद रकम प्रदान गरिएको गाउँपालिकाले बताएको छ...
काठमाडौं, श्रावण १२ राष्ट्रिय पुनर्निर्माण प्राधिकरण पुनरावेदन समितिले पुनरावलोनका लागि भूकम्प पीडितहरुबाट परेका उजुरीहरुको अनलाइन सुनवाई थालेको छ । लामो दूरीका यातायातका साधन नचलेको अवस्थामा उजुरीकर्ताहरुलाई सहज होस् भनेर समितिले सोमबारबाट अनलाइन सुनवाई थालेका हो । सोमबार समितिको तीन सदस्यीय पूर्ण...
    तिलोत्तमा, साउन । एनएमबी बैंकले महिलाहरुलाई सीप सिकाएर आत्मनिर्भर बनाउन तीन महिने व्यावसायिक तालिम प्रदान गरेको छ । लकडाउन भन्दा अगाडि सकिएको तालिम कोभिड–१९ का कारण भर्चुअल कार्यक्रमका बीच बुधबार औपचारिकरुपमा समापन गरिएको हो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत...
काठमाडौं, असार २९।संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिका सभापति र सदस्यहरुले पुनर्निर्माण भइरहेका धरहरा, काष्ठमण्डप र रानीपोखरीको अवलोकन गर्नुभएको छ । समितिका सभापति कल्याणीकुमारी खड्काको नेतृत्वको संसदीय प्रतिनिधिमण्डलले सोमबार ती क्षेत्रमा भइरहेको पुनर्निर्माण कार्यको जानकारी लिएको हो । अवलोकनपछि...
बुटवल, असार २८.जनचासो, गुनासा सम्बोधन गर्दै प्रभावकारी योजना निर्माणका लागि शुद्दोधन गाउँपालका रुपन्देहीले सामाजिक परीक्षण कार्यक्रम गरेको छ । दु्रत चालु आर्थिक बर्ष २०७६÷७७ को अन्त्य नहुँदै र आगामी आर्थिक बर्ष २०७७÷७८ को सुरुवात नहुँदै विकासको लागि गाउँपालिकाले सामाजिक...
असार २९, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले कोही अमूक बिचौलियाको हितमा नभई बृहत्तर पशुपति क्षेत्रको हितमा लाग्न पशुपति क्षेत्र विकास कोषका पदाधिकारी तथा कर्मचारीलाईनिर्देशन दिनुभएको छ । कोषको समिक्षा बैठकलाई सम्बोधन गर्दै मन्त्री भट्टराईले...
बुटवल । असार २९ । युनिभर्सल पिस फेडेरेशन (युपीएफ) एशिया प्यासिफिक द्वारा आयोजित "समिट काउन्सिल फर पिस एशिया प्रशान्त भर्चुअल समिट" मा विश्व नेताहरूले कोभिड १९ को विश्वव्यापी विपत्तिको घडीलाई छिटो र प्रभावकारी रूपमा सम्बोधन गरेर नयाँ विश्व व्यबस्थाको...
काठमाडौं, असार २५ राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पबाट क्षति भएका मध्ये ५ लाख भन्दा धेरै घरको पुनर्निर्माण सम्पन्न भएको जानकारी दिएको छ । संघीय संसदको विकास समिति तथा प्रविधि समितिको बैठकमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले ५ लाख ७...
  अलौकि वचततथा ऋण सहकारीको लकडाउन अवधिको ब्याजमा छुट बुटवल असार २६ अलौकि वचततथा ऋण सहकारी संस्थालिमिटेड वुटवल ६ ले सहकारीका आफ्ना ऋणी हरुलाई लकडाउन अवधिको जम्मा व्याजको १० प्रतिसत छुट दिने निर्णय गरेको छ । सहकारीले आप्ना सेयर सदस्य हरु...
  बुटवल । कोरोना भाइरस (कोभिड–१९) महामारी नियन्त्रणका लागि मुलुकमै नमुना र प्रभावकारी काम गर्दै आएको बुटवल उपमहानगरपालिकाले किसान लक्षित अर्को नमुना काम गरेको छ । कोभिड–१९ बाट प्रभावित भएका बुटवलका किसानहरुलाई बुटवल उपमहानगरपालिकाले आर्थिक सहयोग गर्दै प्रोत्साहन गरेको छ...
काठमाडौं, असार २२ ललितपुरको बुङमतीस्थित रातो मच्छिन्द्रनाथ मन्दिरको पुनर्निर्माण उपभोक्ता समितिमार्फत् सुरु भएको छ । असार २० गते क्षमा पूजा गरी सोमबारबाट काम सुरु गरिएको उपभोक्ता समितिका अध्यक्ष अमीर शाक्यले जानकारी दिनुभयो । शाक्यका अनुसार सोमबार मन्दिर परिसरमा छरिएका निर्माण सामग्री...
बुटबल, असार १९ । गुल्मीको इस्मामा भिषण बर्षासँगै आएको पहिरोले दुइजना बालबालिकाको मृत्यु भएको छ । मृत्यु हुने दुबैजना बालबालिका हुन् । स्थानीय वसन्त सारुका १८ महिने छोरा सुरज सारु र ईश्वरी खत्री की ७ वर्षकी छोरी अपेक्षा खत्रीको...
काठमाडौं, असार १४ । रानीपोखरी पुनर्निर्माणअन्तर्गत पोखरीको पिंधमा कालो माटो र ईंटा ओच्छ्याउने एवं पानी रहने भागको पर्खाल निर्माणको काम सकिएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले उपभोक्ता समितिमार्फत् पोखरीको पिंध र पानी रहने भागको पर्खाल निर्माणको काम गराएको हो । उपभोक्ता...
  बुुटवल, असार ११ । रुपन्देहीको सैनामैना वडा नं. ६ मा रहेको शहिद नारायण पोखरेल रामापुर क्याम्पसले गुणस्तर प्रत्यायन प्रमाणपत्र (क्यूएए) प्राप्त गरेको छ । क्याम्पसले विश्व विद्यालय अनुदान आयोगले तय गरेका मापदण्ड पुरा गर्दै क्युएए प्राप्त गरेको हो ।...