बुटवल,फागुन १७। अाज फागु पुर्णिमा । रंगहरूको पर्व होली तथा फागु खेलेर पहाडी क्षेत्रमा धुमधाम सहित मनाइदै छ ।
घरपरिवार,साथीभाइबीच रंगले रंगीएर होली मनाउने गरिन्छ ।
फागुन शुक्ल अष्टमीमा काठमाण्डोैको बसन्तपुरमा चीर गाडेपछि होली शुरू हुन्छ ।
त्रेता युगमा हिरण्यकश्यपुका पुत्र...
बुटवल–फागुन ९ । गुण्डा नाईके मनोज पुन प्रहरी इन्काउन्टरमा मारिएका छन् । प्रहरीको मोष्ट वाण्टेड सूचीमा रहेका पुन बुधवार विहान रुपन्देहीको देवदह नगरपालिकाको भवानीपुरमा प्रहरीको इनकाउन्टरमा मारिएका हुन् । पुनसँगै उनका सहयोगी सोम आलेपनि प्रहरी इन्काउन्टरमा मारिएका छन्।...
बुटवल । माघ १६ । आज माघ १६ गते शहीद दिवस । नेपालमा प्रजातन्त्र स्थापना र जनताको हक अधिकारका लागि ज्यानको प्रवाह नगरि बलिदानी दिएका शहीदहरुको सम्झनामा विभिन्न कार्यक्रम गरी शहीद दिवस मनाइँदैछ ।
नेपाली जनतालाई सार्वभौमसत्ता सम्पन्न बनाउन...
काठमाडौं, पुस २५ । प्रधानन्यायाधीशलाई वर्खास्त गर्नुपर्ने माग राखेर धर्ना शुरु गरेपछि अदालतको अवहेलना गरेको भन्दै अनसनस्थलबाटै पक्राउ पर्नुभएका चिकित्सक गोविन्द केसीलाई प्रहरीले बिहान ९ बजे सर्वोच्च अदालतमा उपस्थित गराएको छ । अदालतको आदेशपछि सोमवार राति पक्राउ पर्नुभएका केसीलाई...
बुटवल । पुस १२ । राजनीतिक हस्तक्षेपको चपेटामा परेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुनर्निर्माणको काम उत्साहजनक रुपमा अघि बढेको दावी गरेको छ ।
गठन भएको दुइ बर्ष पुरा भएको सन्दर्भमा बुधवार भएको समिक्षा बैठकमा प्राधिकरणले असार सम्ममा ६० प्रतिशतले घर...
तिलोत्तमा, पुस ५ । तिलोत्तमा नगरपालिकामा छाडा चौपाया नियन्त्रण अभियान सुरु
गरिएको छ । छाडा चौपायाका कारण सडक दुर्घटना बढ्नुका साथै बालीनाली,
सडक हरियाली, वन-जंगलमा नोक्सानी भैरहेकाले छाडा चौपाया नियन्त्रण अभियान
थालिएको नगर प्रमुख बासुदेव घिमिरेले जानकारी दिए ।
गौशाला सञ्चालनमा रहे पनि...
काठमाडौं । पुस ५ । राष्ट्रिय मानवअधिकार आयोगले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको समस्या राज्यले नै बुझ्न नसकेको वताएको छ । नील हिरा समाजले काठमाडौंमा सुरु गरेको दुई दिने एलविटि सम्मेलनमा आयोगकी प्रवक्ता मोहना अन्सारीले परिवार, समाज र राज्यले...
बुटवल, पुस ५ । वीरगन्ज महानगरपालिकाको जगन्नाथपुरमा रहेको सुपर ग्यास उद्योगमा बुधवार आगलागी भएको छ । वीरगन्ज महानगरपालिकाका वारुणयन्त्रका दुई जना कर्मचारीको आगो निभाउन जाने क्रममा आगोमा परेर मृत्यु भएको छ ।
आगो करिब ८ घण्टापछि निभाइएको छ...
बुटवल,मंसिर १५ । दोश्रो चरणको निर्वाचनको समय नजिकिँदै गर्दा चुनाव विरोधी गतिविधि प्रति सर्तकता बढाएको प्रहरीले बुटवलबाट विष्फोटक पदार्थ डेटोनेटर बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय, रुपन्देहीले Electrical Detonator (Big Size Length 18 C.M.,Circumferece 5.6 C.M.) 250 थान...
काठमाडौं, मंसिर १३,-काठमाडौंबाट अर्घाखाँचीका लागि छुटेको नमस्ते अर्घाखाँचीको लु२ख २९१ नम्बरको त्रिशुलीमा खसेको बस २५ फिट गहिराईमा फेला परेको छ ।
ट्रकसँग ठोक्किएर चितवनको फिस्लिङ र चुम्लिङटारको बीचमा पर्ने स्थानबाट बस त्रिशुलीमा बस खस्दा ७ जनाको मृत्यु भएको छ...
काठमाडौं, ४ मंसिर - माओवादी केन्द्रले पार्टी अध्यक्ष पुष्पकमल दाहालका छोरा प्रकाशको स्मृतिमा माओवादी केन्द्रले मंसीर ७ गते श्रद्धाञ्जली कार्यक्रम गर्ने निर्णय गरेको छ ।
माओवादी केन्द्रको केन्द्रीय सचिवालयको सोमबार बसेको बैठकले पार्टीका पोलिटव्युरो सदस्य प्रकाशको निधनमा ७ गते...
काठमाडौ । मंसिर ३ । आकस्मिक हृदयघातका कारण निधन भएपछि छोरा प्रकाश दाहालको पार्थिव शरिरमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल आफैले दागवत्ती दिएका छन् । पशुपति आर्यघाटमा अन्तिम संस्कार हुँदा अध्यक्ष दाहालले एकमात्र छोरा प्रकाशको पार्थिव शरिरमा दागवत्ति दिएका...
काठमाडौ । मंसिर ३ । हृदयघातबाट निधन भएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका छोरा स्वर्गीय प्रकाश दाहालको आइतवार साँझ ४ बजेपछि पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने भएको छ ।
त्यसअघि ४ बजेसम्म श्रदान्जलीका लागि पार्टी कार्यालय पेरिसडाडा लगिने माओवादी...
काठमाडौ । मंसिर ३ । पुर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका छोरा प्रकाश दाहालको निधन भएको छ ।
आइतवार विहान लाजिम्पाट स्थित निवासमा अचेत भएका प्रकाशको राजधानीको नर्भिक अस्पताल नपुराउदै निधन भएको अस्पताल श्रोतले जनाएको छ ।
विहान...
काठमाडौ । कार्तिक २८ । निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यामा नेपाली सेनाका भगौडा समेत संलग्न भएको पाइएको छ ।
प्रहरीले हत्यामा दुइ जना नेपाली सेनाका भगौडा समेत संलग्न रहेको जनाएको हो । नेपाल प्रहरीले ३५ दिनपछि मंगलवार...
बुटवल । कार्तिक १३ ।बुटवलबाट गुल्मी जाँदै गरेको माईक्रोबस दरवार गाउँपालिकाको विरवासमा दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ । विरवासको पहिरोनेरबाट अर्को गाडीलाई साइड दिने क्रममा गाडी सडकबाट खस्दा ८ जना घाइते भएका छन ।
बुटवल वाट गुल्मी...
बुटवल । कार्तिक ९ । साँझ अस्ताउँदो सूर्यको पूजाआराधना गरी अर्घ दिएर आज धुमधामका साथ छठ पर्व मनाइँदैछ । छठ पर्वका लागि मुख्य गरी तराइका नदी र जलासयका किनारहरु धुमधामका साथ सजिसजाउ गरिएको छ । राजधानीमा पनि गुह्येश्वरी, गहनापोखरी,...
बुटवल, ५ असोज । गत असोज २७ गते संसदबाट पारित भएको घर बहाल ऐनले घरधनी र बहालवालाको आधारभुत सुरक्षाको प्रत्याभुत गरेको भन्दै नेपाल घर बहाल सरोकार महासंघले स्वागत गरेको छ । ऐनले घरधनी र बहालवाला दुबै पक्षको जिम्मेबारी, कर्तब्य...
बुटवल । कार्तिक ४ ।प्रहरीले रुपन्देहीमा जुवाको खालबाट ९ लाख भन्दा बढी रकम बरामद गरेको छ।
शनिवार मध्यरात २ बजेको समयमा जिल्ला रुपन्देही तिलोत्तमा नगरपालिका वडा नं।५ स्थितमा जुवा र कौडा खेली रहेको अवस्थामा २६ जनालाई नियन्त्रण...
बुटवल । कार्तिक ४ । नेपालीहरुको महान चाड तिहारको मुख्य दिन भाईटिका लगाएर मनाइदै छ । भाइटिकाको मुख्य साइत विहान ११ बजेर ५१ मिनेटमा भएपनि विहानैदेखि टिका लगाउने क्रम शुरु भएको छ । यो क्रम साँझ सम्म चल्छ ।...
बुटवल । कार्तिक ३ । तिहार अर्थात यमपञ्चकको चौथो दिन शुक्रवार गोवर्द्धन पूजा गरी मनाइँदैछ ।
शनिवार टिकाको दिन हो । यस बर्ष टिकाको उत्तम साइत विहान ११ बजेर ५१ मिनेटमा रहेको पन्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
टिकाको दिन...