बुटवल । रोटरी क्लब अफ बुटवल अन्तर्गतका इन्टयाक्टरहरुलाई लक्षित गरी शुक्रवार नेतृत्व विकास सेमिनार सम्पन्न भएको छ । दिप वोर्डिङको हलमा भएको उक्त सेमिनारको उद्घाटन गर्दे रोटरी डिष्ट्क्टि ३२९२ नेपाल भूटानका गभर्नर किरणलाल श्रेष्ठले आजका इन्टयाक्टरहरु भोलीको रोटयाक्टर र...
  लयान्स हरुले गरे वृक्षारोपण तिलोत्तमा साउन ११ । लायन्स क्लव अफ शकर नगर लायन्स क्लव अफ शकर नगर बाटीकाको सयुक्त आयोजनामा तिलोत्तमाको वृक्षारोपण गरीएको छ । शंकरनगर स्थीत बनवाटिकामा रहेको लायन्स क्लव अफ शंकरनगरको कार्यलय परीषदमा लायन्स बाटिकामा बिभिन्न...
प्रदेश लोकसेवा आयोगको अध्यक्षमा प्राध्यापक डिलाराम भट्टराई सिफारिश हुनुभएको छ । सन्धिखर्क नगरपालिका वडा नम्बर १० अर्घाखाँचीका स्थायी बासिन्दा भट्टराई महेन्द्र बहुमुखी क्याम्पस दाङका गणित विभागका प्रमुख हुनुहुन्छ । मुख्यमन्त्री संयोजकत्वको तीन सदस्यीय समितिले भट्टराईलाई अध्यक्षमा सिफारिश गर्ने निर्णय गरेको हो...
    साउन, ९ । गुल्मीको सत्यवती गाउँपालिका वडा नम्बर ३ ठूलो लुम्पेक र वडा नम्बर ४ लिम्घामा गएको पहिरोमा ज्यान गुमाउनेको संख्या १३ पुगेको छ । लिम्घाका डेढ वर्षीय बालक सञ्जु विक र ७ वर्षीया तारा विक तथा ठूलोलुम्पेकका माया...
  बुटवल । साउन ८ । विद्यालयका शिक्षक र संचालकहरु नै शैक्षिक सामाग्रीको व्यापारमा संलग्न भै सिण्डीकेट कायम गर्न थालेका भन्दै पुस्तक तथा स्टेशनरी व्यवसायीले आपत्ति जनाएका छन् । सामुदायिक एवं संस्थागत शैक्षिक प्रतिष्ठानका केही प्राचार्य एवं सञ्चालकहरु, शिक्षा ऐन÷नियम र...
  काठमाडौं । नेपाल विद्यार्थी संघले शिक्षण संस्थाहरुले बढाएको चर्को शुल्क फिर्ता गर्न माग गरेको छ । ३७औं विपि स्मृतिको अवसरमा निजि शिक्षण संस्थाहरुले गरेको चर्को शुल्क वृद्धि र नेविसंघको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा वरिष्ठ शिक्षाविदहरुले वर्तमान शिक्षा नितिप्रति चर्को...
  काठमाडौं, साउन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले निजी आवास पुनर्निर्माणका लागि लाभग्राहीमा परी २०७६ असार २१ गतेसम्म सम्झौता नगर्नेको नाम लाभग्राहीको सूचीबाट हटाएको छ । त्यस्तै, २०७६ असार मसान्तसम्म पहिलो किस्ता नलिनेहरु पनि लाभग्राहीको सूचीबाट हटेका छन् । पुनर्निर्माण प्राधिकरणका अनुसार अनुदान लाभग्राहीमा...
इटहरी, इटहरी उपमहानगरका प्रमुख द्धारिकलाल चौधरीको पहलमा ब्यक्तिले भोगचलन गर्दै आएका सार्वजनिक पोखरीहरु धमाधम उपमहानगर मातहत ल्याइदै छ । जमिन्दारहरुले पचासौ बर्ष देखि भोगचलन गर्दै आएका पोखरी उपमहानगर मातहत ल्याएर माछाका भुरा हाल्न थालिएको हो । इटहरी ४...
  साउन, ७ गुल्मी । गुल्मी सत्यबतिमा गएराती देखि परेको अबिल वर्षा संगै गएको पहिरोमा पुरिएर ११ जनाको मृत्यु भएको छ भने २ जना बेपत्ता भएका छन् । जिल्लाको सत्यवति गाउँपालिकाको २ वटा वडाको ३ घर पहिरोले...
  प्रदेश बलियो बनाऔं,सिडिओ प्रदेश मातहत राख्नुपर्छ’ ७ साउन,बुटवल । प्रतिनिधिसभा सार्बजनिक लेखा समितिका सभापति भरतकुमार शाहले सरकार नै संघीयता असफल बनाउने दिशामा लागेको आरोप लगाएका छन् । ‘अधिकार जति प्रधानमन्त्रीले आफ्नो मातहत राख्न खोज्ने, संविधानको मर्म बिपरित प्रदेश सरकारलाइ निकम्मा...
  गुल्मीको सत्यवती गाउँपालिकामा पहिरोले घर बगाउँदा अहिलेसम्म १० जनाको मृत्यु भएको छ । अन्य ५ जना बेपत्ता छन् । सत्यवती गाउँपालिका–३ मा गाँउ माथिबाट आएको पहिरोमा परेर दाङसिंगाको कसिङथलामा आमा र छोराको मृत्यु भएको छ । सत्यवती–३ कै सिङदीमा २...
काठमाडौं,  साउन । सभामुख कृष्णबहादुर महराले पहिरोबाट प्रभावित चन्द्रागिरि नगरपालिका वडा नं. २ को मसिने गाउँको अवलोकन गर्नुभएको छ । अविरल वर्षाका कारण गत असार २७ गते राती पहिरो गई प्रभावित बनेको मसिने गाउँको आज (आइतबार) स्थलगत अवलोकन तथा...
  बुटवल, साउन ५ । लायन्स क्लब अफ शंकरनगरको आयोजना र लायन्स क्लब अफ बाटीका काकोे सहआयोजनामा एक दिने निःशुल्क मधुमेह (सुगर) परीक्षण तथा स्वास्थ्य शिविर स्वास्थ्य सम्बन्धी अन्र्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । क्लवले...
रुपन्देही , २ साउन रुपन्देहीको तिलोत्तमामा रहेका बुद्धका मूर्तिहरु तोडफोड गरिएको छ । बुटबलदेखि तिनकिलो मिटरको दुरीमा सिद्धार्थ राजमार्ग अन्तर्गत तिलोत्तमामा सडकमा राखिएका ५ वटा मूर्तिहरु तोडफोड गरिएको हो । अज्ञात समूहले शंकरनगरदेखी नयाँमिलसम्मको बुद्धको मूर्तिहरु तोडफोड गरेको...
    तिलोत्तमा नगरपालिका प्लाष्टिक झोला निषेधित घोषणा तिलोत्तमा, साउन १ । रुपन्देहीको तिलोत्तमा नगरपालिकालाई प्लाष्टिक झोला निषेधित घोषणा गरिएको छ । नगरका जनप्रतिनिधि, राजनीतिक दल, व्यवसायिक तथा सामाजिक संघ—संस्था, आमा समूह, युवा क्लव, टोल विकास संस्था, सहकारी, वन,...
बुटवल, २८ असार । सिद्धार्थ राजमार्ग अन्तर्गत सिद्धबाबा सडक खण्डमा पहिरो झर्दा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पाल्पाको मित्याल गाउंपालिका वडा नंं. ९ का ३२ वर्षिय धनबहादुर सुनारीमगर रहेका छन् । लु ५०...
  काठमाडौं,असार,प्रधानमन्त्री केपीशर्मा ओलीले नेपालको श्रमशक्तिको समुचितउपयोग हुने गरीको नीति र कार्ययोजनाआवश्यक रहेको बताउनुभएको छ । पोखरा विश्वविद्यालयको २० औं साधारणसभालाई बालुवाटारमाउद्घाटन गर्दै प्रधानमन्त्रीओलीले सो कुरा बताउनुभएको हो । प्रधानमन्त्रीओलीले नेपालको श्रम शक्तिलाई कसरी सदुपयोग गर्ने भन्ने बिषयमाविश्वविद्यालयहरुले योजनाबनाउनसक्ने उल्लेख गर्नुभएको छ...
  काठमाडौं, असार राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पबाट क्षति भई प्राविधिकहरु खटिनुपूर्व बनाइएका निजी घरका घरधनीलाई एकमुष्ट तीन लाख रुपैयाँ उपलब्ध गराउने भएको छ । प्राधिकरणको कार्यकारी समितिको आजको बैठकले प्राविधिक खटिनुपूर्व बनेका घरहरुलाई निजी आवास पुनर्निर्माण अनुदान रकम उपलब्ध गराउने सम्बन्धी कार्यविधि...
फोटो फिचर भूकम्पीय आपतकालीन सडक आयोजना अन्तर्गत पुनर्निर्माण सम्पन्न सोलुखुम्बुको गार्मा–नेले–बोगल सडक हस्तान्तरण गरिएको छ । जेठ गते नेलेमा आयोजित एक कार्यक्रममा उक्त सडक जिल्ला समन्वय समिति सोलुखुम्बुका प्रमुख वीर कुमार राईले १ नम्बर प्रदेशअन्तर्गतको पूर्वाधार विकास कार्यालय ओखलढुंगा डिभिजन कार्यालयलाई...
बुटवल, असार १५ । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले १६ औं राष्ट्रिय धान दिवस मनाएको छ । वडा नं. १५ को सखुवानी डाँडा स्थित सुनकुमारी थापाको खेतमा रोपाइँ महोत्सव गरी नगरपालिकाले धान दिवस...
  बुटवल, असार १५ । श्री पुष्प बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड बुटवलले १५ दिने शीपमुलक तालीम को समापन गरेको छ । तालीमको समापन गदै बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले आफुले आर्जन गरेको सिपलाई उत्पादन संग जोेड्न आग्रह गरेका छन् ।...