दाङ–लुम्बिनी प्रदेश सरकारले प्रशासन, सुशासन र विकास लगायतको क्षेत्रमा अवकाश प्राप्त राष्ट्रसेवकहरुको ज्ञान, सीप र अनुभवको उपयोग गर्ने भएको छ । प्रदेश मन्त्रिपरिषद्को मंगलवार बसेको बैठकले अवकास प्राप्त राष्ट्रसेवकहरुको ज्ञापन, सीप र अनुभवको उपयोग गर्ने सम्वन्धि कार्यविधि २०८१ स्वीकृत...
राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिस्ठान नेपाल जिल्ला कार्य समिति रुपन्देहीको आयोजनामा विद्यालय स्तरिय लोक भजन प्रतियोगिता हुने भएको छ । समितिले सैनामैनामा पत्रकार सम्मेलनको आयोजना गरी विद्यालय स्तरिय लोकभनज प्रतियोगिता गर्न लागेको जानाकारी दिएको छ । आउंदो मंसिर...
काठमाडौँ, १३ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले मानवअधिकारवादी नेता तथा पूर्व मन्त्री पद्मरत्न तुलाधरको छैटौँ स्मृति दिवसका अवसरमा उहाँप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ ।
शान्ति र मातृभाषाका अभियन्ता तथा साहित्यकारसमेत रहनुभएका तुलाधरको स्मृतिमा आज पद्मरत्न तुलाधर स्मृति प्रतिष्ठानसहित विभिन्न...
बुटवल,कार्तिक १२ ।
नेपाली कांग्रेसका लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले प्रदेशलाइ अधिकार प्रत्यायोजन नगरे खारेज गर्नु पर्ने बताउनु भएको छ । सभापति पुनले केन्द्र सरकारले अधिकार नदिदा प्रदेमा जनताले अनुभुति हुनेगरी काम हुन नसकेकाले जनता प्रदेश संरचना विरुद्ध बोल्न थालेको...
कार्तिक ११ अष्ट्रेलिया
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, अष्ट्रेलियाको आयोजनामा शनिवार मेरिलैण्ड स्थित एनआरएनय को सभा हलमा एक कार्यक्रमका विच महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११५ औ जन्म जयन्तीको अवसरमा कविता एवं गजल वाचन, कवि शिववहादुर श्रेष्ठको पुस्तक विमोचन तथा देउसी भैलो कार्यक्रम...
पुष्प सहकारीको रजतमहोत्सव
बुटवल, कार्तिक १० ।
सहकारीको निति नियममा चलेका र समुदायमा आधारीत सहकारी हरुमा कुनै समस्या नभएको एक कार्यक्रमका बक्त्ताहरुले बताएका छन । सहकारीको नियम प्रकृया र मापदण्डमा नचलेका तथा,गलत नियत भएका समुदायभन्दा बाहिरका संचालक समितिमा रहेका ब्यक्ती...
कार्तिक ५
काठमाडौं । हाल देशभर पश्चिमी एवं स्थानीय वायुको प्रभाव कायमै रहेको छ । यही प्रभावका कारण लुम्बिनी र मधेश प्रदेशलगायत देशको पहाडी भागमा आंशिकदेखि साधारणतया बदली हुने छ । जल तथा मौसम विज्ञान विभागद्वारा आज यहाँ जारी विज्ञप्तिमा...
जितगढीमा ऐतिहासिक सरायँ नाच, सेनाको टुकटीद्वारा युद्धकला प्रदर्शन
असोज ३० रुपन्देही ।
बुटवल उपमहानगरपालिका वडा नं १३ जितगढीमा पहाडी क्षेत्रमा दशैंपछि नाचिने परम्परागत सरायँ नाच प्रदर्शन गरिएको छ । परम्परागत हातहतियार र युद्धकलाको झल्को दिने सरायँ नाच दशैंको अन्तिम दिन पुणर्िमाको...
जीतगढी सराय व्यवस्थापन समितिले पूणर्िमाका दिन बुटवलमा सराय नाच देखाउन जितगढीमा हुने सरायनाच एैतिहासिक हुने
जीतगढी सराय व्यवस्थापन समिति बुटवल-१३ ले दशैंको पूणर्िमाका दिन सराय नाच प्रदर्शन गर्ने भएको छ ।
विगतका वर्षहरूमा जस्तै असोज ३० गते पूणर्िमामा सराय नाच देखाउन...
रुपन्देही ।
मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा तीनभन्दा बढी अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान सञ्चालन गर्ने पछि यसक्षेत्रका प्रर्यटन ब्यवसायी उत्साहित भएका छन् ।
निर्माण सम्पन्न भएको लामोसमयसम्म व्यावसायिक अन्तर्राष्ट्रिय उडान हुन नसकेको गौतमबुद्ध विमानस्थलमा अब अन्तर्राष्ट्रिय एयरलइन्सले व्यावसायिक उडान...
मुख्यमन्त्री आचार्यद्धारा दुग्ध उद्योगको अवलोकन,
अर्घाखाँची–लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले कृषि र पशुपालनमैत्री नीति सरकारले अवलम्बन गरेको बताउनु भएको छ । अर्घाखाँची दघुग्ध उद्योगको सोमवार अवलोकनको क्रममा किसानहरु संग छलफल गर्दै मुख्यमन्त्री आचार्यले स्थानीय उत्पादीत दूध र दुग्धजन्य पदार्थको...
असोज २६
प्रधानमन्त्री केपी शर्मा ओलीले विजयादशमीको टीका ग्रहण गर्नुभएको छ । उहाले आज बुबा मोहनप्रसाद ओलीको हातबाट टीका ग्रहण गर्नुभएको हो । प्रधानमन्त्री ओलीले श्रीमति राधिका शाक्य तथा अन्य परिवाजनलाई पनि टीका लगाइ दिनुभएका उहाँकोे सचिवाललये जनाएको छ ।
प्रधानमन्त्री...
बुटवल ।
नेपालीहरूको महान् चाड बडादशैंको आज मुख्य दिन । आफ्ना मान्यजनबाट टीका तथा जमरा लगाई हर्षोल्लासका साथ विजयादशमी मनाइँदैछ। आजको टिकाको उत्तम साइत ११ बजेर ३६ मिनेटमा हो । तर दिनभर नै टिका लगाउन मिल्ने र साइत पर्खनु नपर्ने...
काठमाडौं, २५ असोज । प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबाट कीर्तिपुर नगरपालिका-२, मैत्रीनगरस्थित एमाले केन्द्रीय कार्यालय भवनको आज शिलान्यास भएको छ ।
भटभटेनीका संचालक व्यावसयी मीनबहादुर गुरुङ र सावित्री गुरुङबाट दान गरिएको १० रोपनी १४ आना जग्गामा अत्याधुनिक...
सिड्नी > अष्ट्रेलियाको वेष्ट्रन सिड्नीमा बसोबास गर्ने नेपालीहरु संगठित भएका छन् । नेपालका विभिन्न स्थानबाट आएर यहाँ बसोबास गरेका नेपालीहरुको बिहीबार ब्लाकटाउनमा सम्पन्न भेलाले वेष्ट्रेन सिड्नी नेपाली समाजको प्रारम्भिक समिति गठन गरेको हो । वडादशैं, शुभदिपावली, छठ एवं नेपाल...
विजया दशमी तथा शुभ दिपावलिको पावन असरमा बुटवल आठ दसरथ टोलविकास संस्थाले शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमका दशरथ टोलविकास संस्थाका अध्यक्ष गेहेन्द्रराज न्यौपाने अध्यक्षता बुटवल उपमहानगर पालिका ८ का वडाध्यक्ष यज्ञ प्रसाद पंगेनि को प्रमुख...
बुटवल असोज २३
सामुदायिक वनको संरक्षण र विकासमा समुदायको योगदान महत्वपूर्ण रहेको भन्दै सरोकारवालाहरुले वन व्यवस्थापनमा एैन कानुन नै बाधक बनेको बताएका छन्
बुटवल सामुदायिक बन उपभोक्ता समुह बुटवलको १८औ बार्षिक साधारण सभामा वक्ताहरुले समुदायले ढलापडा रुखहरु समेत ब्यबस्थापन गर्न नपाउदा...
२१ असोज २०८१
बुटवल । नेपालीहरुको विभिन्न चाडपर्वमा परम्पराअनुसारका गतिविधिहरु गर्दै आएको होटल पौवाले यस वर्षको बडादशैँको अवसरमा सराय नाच प्रस्तुत गर्ने भएको छ । होटल पौवाको तिलोत्तमा-३ योगिकुटीमा रहेको शाखाले आगामी कार्तिक २ गते सरायँनाच प्रस्तुत गर्ने भएको हो...
असोज १५
बागलुङ्ग जिल्ला अदालतले सहकारीका बचत कर्ताको रकम हिनामिनामा आरोपित इमेज सहकारी संस्थाका अध्यक्ष देब कुमार नेपालीलाई थुनामा पठाउने आदेश गरेको छ । उनीसहित ११ जनाविरुद्ध २०८० असार २५ गते जिल्ला सरकारी वकिलको कार्यालय बागलुङले जिल्ला अदालतमा मुद्दा दायर...
काठमाडौँ १५ असोज । राष्ट्रिय वाणिज्य बैँकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु दुई करोड हस्तान्तरण गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सो बैँकको सञ्चालक समितिका अध्यक्ष दीलिपकुमार ढुङ्गानाले आज सो रकमको चेक हस्तान्तरण...
दाङ- लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नदि सभ्यतामा आधारित व्यवस्थित, आधुनिक र हरित शहर निर्माण गर्न एकीकृत मापदण्ड लागू गरिने बताउनु भएको छ ।
राप्ति उपत्यका देउखुरीको वस्ति विकास तथा शहरी योजना र भवन निर्माण सम्बन्धि एकिकृत मापदण्ड २०८१ छलफल...