दाङ–लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मुस्लिम समुदायको आर्थिक, सामाजिक तथा सांस्कृतिक सशक्तिकरणकालागि प्रदेश सरकारले प्राथमिकतामा राखेको बताउनु भएको छ । मुस्लिम आयोगले बिहिबार दाङको लमहीमा आयोजना गरेको मुस्लिम समुदायको आर्थिक, सामाजिक, सांस्कृतिक लगायतका विविध बिषयक सशक्तीकरण तथा क्षमता विकास...
इन्डो–नेपाल रनिङ शिल्ड पुरुष भलिबल च्याम्पियनसिप
रुपन्देहि पौष २४
, बुटवलमा जारी मदन भण्डारी गोल्डकप इन्डो–नेपाल रनिङ शिल्ड पुरुष भलिबल च्याम्पियनसिप–२०८१ को फाइनलमा विभागिय टिम नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब प्रतिश्पर्धा गर्ने भएका छन् ।
मंगलवार भएको पहिलो सेमिफाइनलमा पुलिस...
काठमाडौं । सहकारी ठगी प्रकरणमा संलग्न रही फरार भएकी प्रतिनिधि सभाको लेखा समिति सभापति ऋषिकेश पोखरेलकी श्रीमती अञ्जला कोइराला अदालतमा हाजिर भएकी छिन् । उनी मोरङ जिल्ला अदालतमा हाजिर भएको अदालतमा सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी थिए । मोरङ...
बीपी गौतम
बुटवल । रुपन्देहीको शुद्धोधन गाउँपालिकाको नाम ‘शुद्धोदन’ बनाउन तयारी थालिएको छ । अनौपचारिक रुपमा ‘शुद्धोदन’ चलनमा ल्याउन थालिएको भए पनि त्यसलाई औपचारिक र कानूनी रुपमैं चलनमा ल्याउने गरी आवश्यक प्रक्रिया अघि बढाइएको हो । गाउँपालिकाको १७ औं...
रुपन्देहि पौष २३
नेपाल पुलिस क्लब बुटवलमा जारी मदन भण्डारी गोल्डकप इन्डो नेपाल पुरुष भलिबल च्याम्पियनसिपको फाइनलमा प्रबेश गरेको छ । बुटवलको रामनगर खेल मैदानमा आज भएको पहिलो सेमिफाइनमा गुजरात स्टेट भलिबल क्लबलाई ३–१ सेटको अन्तरले पराजित गर्दै पुलिस फाइनल...
रुपन्देहि पौष २३
बुटवल उपमहानगरपालिका–११ मा मृत अवस्थामा नवजात शिशु सव फेला परेको छ । इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिएसपी विजयराज पण्डितका अनुसार सोमबार विहान मजुवाको फोहोर फाल्ने डम्पिङ्ग साइटमा फेला परेको हो । मृत अवस्थामा फेला परेकी नवजात...
पौष २२
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई ‘स्पष्टीकरण सोधेको छ । घिसिङसँग मन्त्रालयले गरेको कार्यसम्पादन सम्झौताअनुसार भदौ महिनाभित्र मन्त्रालयको समितिमार्फत कार्यसम्पादन मूल्याङ्कन गराइसक्नुपर्नेमा त्यसका लागि आवश्यक विवरण नै नबुझाए पछि ‘स्पष्टीकरण सोधेका हो...
बुटवल । रुपन्देहीको शुद्धोधन गाउँपालिकाको १७ औं अधिवेशनमा विभिन्न प्रस्तावमाथि छलफल भएको छ । स्थानीय सरकारको हिउँदे अधिवेशनको रुपमा चिनिने यस अधिवेशनमा गाउँपालिकाका सार्वजनिक सेवा तथा क्षमता विकास समिति, सामाजिक विकास विकास समिति, विद्येयक समिति, आर्थिक विकास समिति, वातावरण...
पुस–२०, तिलोत्तमा ।
पुरूषोत्तम पाण्डेय
तिलोत्तमा–४, डिङ्गरनगर श्री श्रृङ्गेश्वर धाममा रहेको ज्येष्ठ नागरिक मिलन केन्द्रले चौथो साधारणसभा सम्पन्न गरेको छ । गुल्मेली सम्पर्क समाज रूपन्देहीको गुरुयोजना स्थल श्री श्रृङ्गेश्वर धामको विधानको मर्म र उद्देश्यअनुसार सञ्चालनमा आएको मिलनकेन्द्रमा हाल ८० भन्दा बढी...
बीपी गौतम
पछिल्लो एक दशकयता युवाहरु धमाधम विदेश गैरहेका छन् । हिजो खाडी मुलुक बसेर आएका युवाहरु अहिले आफ्ना छोराछोरीलाई अमेरिका, अष्ट्रेलिया, क्यानाडा, जापान लगायतका युरोपियन मुलुक पठाइरहेका छन् । आर्थिक रुपमा सम्पन्नहरुले त यसअघि नैं आफ्ना छोराछोरीलाई ती...
निलसागर सेवा आश्रम भवनको उद्घाटन
देउखुरी, १८ पुस । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले निलसागर सेवा आश्रमको नव निर्मित भवनको उद्घाटन गर्नु भएको छ । राप्ती गाउँपालिका–८ मिलनडाँडामा सहयोगापेक्षीहरुको लागि नव निर्मित भवनको बिहिवार उद्घाटन गर्नु भएको हो । उद्घाटन...
बुटवल, बुटवलमा जारी मदन भण्डारी गोल्डकप इन्डो नेपाल रनिङ शिल्ड भलिबल च्याम्पियनसीपमा बिहीबार त्रिभुवन आर्मी र मणिमुकुन्द क्लबले जीत हात पारेका छन् ।
तेस्रो खेल भने शीतलहरका कारण स्थगित भएको छ ।
बुटवलको रामनगर खेल मैदानमा भएको प्रतियोगिताको दोस्रो दिनको पहिलो...
बुटवल पौष १८ त्रिभुवन आर्मी फुटबल क्लबले जीत हासिल गरेको छ । नेपाल फुटबल संघ (एन्फा)को राष्ट्रिय महिला लिगको दोस्रो चरणमा आर्मी सुखद सुरुआत गरेको हो । सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा बिहिबार आर्मीले बागमती युवा क्लबविरुद्ध २–० को सहज...
बुटवल पौष १६
बुटवलको औद्योगिक व्यापार मेलामा जेष्ठ नागरिकलाई सम्मान गरिएको छ । मेलामा मंगलबार जेष्ठ नागरिक मिलन केन्द्र रुपन्देही, तिलोत्तमा ४ श्रृङ्गेश्वर धामका ४१ जना जेष्ठ नागरिकलाई सम्मान गरिएको हो । जेष्ठ नागरिक मिलन केन्द्रबाट आएका जेष्ठ नागरिकलाई सम्मान...
पौष १५
पूर्वगृहमन्त्री तथा काँग्रेसका केन्द्रीय सदस्य वालकृष्ण खाँणले बुटवलमा सञ्चालित औद्योगिक व्यापार मेलाको अवलोकन गर्नुभएको छ । उहाँले सोमबार मेलाको स्थलगत अवलोकन गर्नुभएको हो । मेलाको अवलोकनमा उहाँसंगै काँग्रेस केन्द्रीय सदस्यहरु डा. जीवन रानाचौधरी गंगा शाही, लुम्बिनी प्रदेश सभा...
काठमाडौं, १४ पुस । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पन्ध्रौं विश्व बडी बिल्डिङ एण्ड फिजिक स्पोर्टस् च्याम्पियनसिपमा रजत पदक प्राप्त गर्ने नेपाली खेलाडीहरुलाई सम्मान गर्नुभएको छ ।
अखिल नेपाल खेलकुद महासंघको आयोजनामा आज अध्यक्ष प्रचण्ड निवास खुमलटारमा भएको...
गुल्मी–रुपन्देही सम्पर्क मञ्चको अधिवेशन
बुटवल, पुस १३ । नेकपा एमालेका नेताद्वय प्रदीपकुमार ज्ञवाली र गोकर्णराज विष्टले अहिले मुलुकमा भ्रामक र पूर्वाग्रही हल्ला गरेर समाजमा विग्रह ल्याउने दुस्प्रयास भइरहेको उल्लेख गर्दै त्यसको प्रतिवाद गर्न आग्रह गरेका छन् । पार्टीको गुल्मी–रुपन्देही...
पोखरा , पर्यटकिय राजधानी पोखरामा इन्टरनेशनल बेलुन महोत्सव भएको छ । नेपालको साहसिक पर्यटनको कोशेढुंगाको रुपमा स्थापित गर्न बेलुन नेपालले नेपालमा पहिलो पटक पोखराको पामे क्षेत्रमा इन्टरनेशनल बेलुन महोत्सव आयोजना गरेको हो।
९ दिनसम्म चल्ने पहिलो संस्करणको महोत्सवमा झण्डै दुई...
बुटवल, ७ पुस ।
सिमेन्ट उद्योगीले सिमेन्टमा भारी मूल्यवृद्धि गरेपछि तिलोत्तमा व्यापार संघले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सिमेन्ट उद्योगीहरुले कार्टेलिङ गरी प्रतिबोरा २०० रुपियाँसम्म अप्रत्यासितरुपमा मूल्यवृद्धि गरेको भन्दै संघले ध्यानाकर्षण भएको जनाएको हो ।
संघका अध्यक्ष नेत्रप्रसाद न्यौपानेद्वारा...
काठमाडौँ, ७ पुस । सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्थाबारे मूल्याङ्कन र सुधारको भावी कार्यदिशाबारे प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा शीर्ष राजनीतिक नेतृत्व, उच्च प्रशासनिक नेतृत्व र सम्बन्धित निकायका प्रतिनिधिबीच आज उच्चस्तरीय छलफल भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा...
पौष ७ बुटवलमा सञ्चालन भईरहेको औद्योगिक व्यापार मेलामा आयोजना गरिएको विद्यालय स्तरीय लोकदोहोरी गित प्रतियोगितामा बुटवलको कालिका मावन ज्ञान माध्यमिक विद्यालयको समुह प्रथम भएको छ । आईतबार भएको फाईनल प्रतिस्पर्धामा जगन्नाथ माध्यमिक विद्यालय सुनवलको समुहलाई पछि पार्दै कालिका मानव...



















