राजनीति

राजनिति

  काठमाडौं, जेठ २ । सरकारले आगामी वर्ष्भित्रै सिद्धार्थ राजमार्गको सिद्धवावा खण्डमा सुरुङमार्ग निर्माणको काम थाल्ने घोषणा गरेको छ । आगामी बर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै सरकारले सुरुङ मार्गको काम एकबर्ष्भित्रै शुरु गर्ने बताएको हो । यसैगरी बुटवलको अन्तराष्टिय सभाहल...
  काठमाण्डौं । संविधान दिवसलाई राष्ट्रिय दिवसका रूपमा मनाउन नेकपा एमालेले काठमाडौंमा बृहत वाकथन (पदयात्रा) गरेको छ । एमाले अध्यक्ष केपी शर्मा ओली आफैंले पदयात्राको नेतृत्व गर्नु भएको थियो । राजधानिका विभिन्न स्थानबाट निकालिएको पदयात्रामा एमालेका बरिष्ठ नेता हरुको साथमा...
  काठमाडौँ, १० मङ्सिर । प्रधानमन्त्री केपी शर्मा ओलीले यही मङ्सिर १७ गतेदेखि हुने आफ्नो यस पटकको औपचारिक चीन भ्रमणमा क्रममा कुनै ऋणसम्बन्धी सम्झौता नहुने स्पष्ट गर्नुभएको छ । आशन्न चीन भ्रमणका सम्बन्धमा आज पूर्व प्रधानमन्त्री र पूर्व परराष्ट्रमन्त्रीहरुसँगको छलफलमा प्रधानमन्त्री...
२८ वैशाख, २०७४ नयाँ शक्ति पार्टीले काठमाडौ उपत्यका सहित देशका बिभिन्न क्षेत्रमा चुनाव प्रचार अभियान तिव्र पारेको छ । नयाँ शक्ति पार्टी र संघीय समाजवादी फोरमको संयुक्त चुनावी संयन्त्रले काठमाडौं महानगरपालिकाको चुनावी प्रचारलाई जारी राखेको छ । संयन्त्रले काठमाडौं...
काठमाडौ । जेठ १८। राष्ट्रिय सहमतिको सरकार गठनका लागि दिएको सात दिनको समय दलहरुले विना सहमति गुजारेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतीय प्रधानमन्त्री चयनको प्रकृया अगाडि बढाउन राजनीतिक दलहरुलाई आब्हान गर्नुभएको छ । राष्ट्रपति भण्डारीले संविधानको धारा २९८ को उपधारा...
काठमाडौं, चैत ११ । उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि र नेपाल भ्रमणमा रहेका चीनका रक्षामन्त्री जनरल चाङ वानक्वानबीच शिष्टाचार भेटबार्ता भएको छ । नेपालको तीनदिने औपचारिक भ्रमणका लागि हिजो यहा आइपुग्नु भएकाचिनिया रक्षामन्त्री चाङर उपप्रधानमन्त्री निधिबीच शुक्रवार दिउसो गृहमन्त्रालयमा भएको...
काठमाडौ । साउन ७ । नेकपा माओवादी केन्द्रले संसदीय प्रणाली असफल भएको भन्दै प्रत्यक्ष निर्वाचित राष्ट्रपतिय प्रणालीमा जाने निर्णय गरेको छ । संसदीय प्रणालीले राजनीतिक अस्थिरता निम्त्याएको ठहर गरेको माओवादीले पुर्ण समावेशी र समानुपातिक प्रणालीलाइ अघि सार्ने निर्णय पनि...
  काठमाडौँ, २५ पुस । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आशन्न स्ववियु निर्वाचनमा कसैको वैशाखीविना एकताबद्ध भएर मैदानमा उत्रिएर विजय हासिल गर्न विद्यार्थी सङ्गठन अनेस्ववियुलाई आग्रह गर्नुभएको छ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियुु)ले आशन्न...
काठमाडौं,प्रधानमन्त्री केपी शर्मा ओलीले यूरोपीयन यूनियनका नाममा नेपालको सामाजिक प्रवन्ध,संवैधानिक व्यवस्था र उपलब्धीहरुलाई कम नआक्न चेतावनी दिनुभएको छ । राष्टिकय निर्वाचन पर्यवेक्षण समिति –नियोक)ले प्रतिनिधिसभा तथा प्रदेसभा सदस्यको निर्वाचन पर्यवेक्षणको मूल प्रतिवेदन लोकार्पण गर्दै आज प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको...
बुटवल । फाल्गुन २३, सप्तरीको राजविराजमा प्रहरी र मधेशी मोर्चा कार्यकर्ता विच झडप चर्केपछि प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको छ । प्रहरीको गोली लागि मधेशी मोर्चाका कार्यकर्ता मलेठ– २ का २१ बर्षिय सञ्जन मेहताको मृत्यु भएको हो...
बुटवल । मंसीर ८ । संविधान संशोधन मार्फत सरकारले पाँच नम्बर प्रदेश टुक्राउने तयारी गरेपछि नेकपा एमाले बिरोधमा उत्रिएको छ । पाँच नम्बर प्रदेशलाई टुक्रयाएर पहाडी जिल्ला विनाको प्रदेश बनाउने गरी सरकारले सविधान संशोधन प्रस्तावको तयारी गरेपछि रुपन्देही, पाल्पा,बाँके, बर्दिया,...
नेकपा एमालेबाट विजयी मेयर तथा अध्यक्षका उम्मेदवारहरु: शेरबहादुर घलान, उमाकुण्ड गाउँपालिका, रामेछाप खड्गबहादुर सुनुवार, गोकुलगंगा गाउँपालिका, रामेछाप जंगवहादुर शाही, महावु गाउँपालिका, दैलेख सिताकुमार पौडेल, कालिका गाउँपालिका, रसुवा टंक जिरेल  जीरी,  नगरपालिका,  दोलखा विदुर हुमगाई, गढी गाउँपालिका, मकवानपुर कृष्णबहादुर खुलाल, खानीखोला गाउँपालिका, काभ्रे प्रेम वुढा, भैरवी गाउँपालिका,...
  बुटवल, माघ २६  । रुपन्देहीमा क्रियाशील निर्माण व्यवसायीहरूको छाता संगठन लुम्बिनी निर्माण व्यवसायी संघ रुपन्देहीको १८ औं साधारणसभा शनिबार तिलोत्तमामा सम्पन्न भएको छ । कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले व्यवसायीहरूको बक्यौता भुक्तानीलगायतका विषयमा प्रदेश सरकार गम्भीर भएको बताए...
काठमाडौ । चैत १८। सर्वोच्च अदालतले नेपाल र भारतबीचको खुला सिमा व्यवस्थापन गर्न सरकारले गरेका पहलबारे १५ दिनभित्र लिखित जवाफ पठाउन आदेश दिएको छ । न्यायाधीश आनन्द मोहन भट्टराई एकल इजलासले सिमा व्यवस्थापनमा भएगरेका काम सहितको लिखित जवाफ मागेको...
काठमाडौ । चैत २४ । सर्बोच्च अदालतले नेपाली कंग्रेस र नेपाली कंाग्रेसका सभापति शेरबहादुर देउवालाई कारण देखाउ आदेश दिएको छ । आदेशमा विपक्षीलाई १० दिन भित्रमा किन के कारण उक्त प्रकारका अभिब्याक्ति दिएको हो र निर्णय गरेको हो सो...
काठमाडौ । पुस २४ ।लामो समयदेखि विवादास्पद बनेका अख्तियार प्रमुख लोकमान सिंह कार्कीको नियुक्तिलाइ सर्वोच्च अदालतले बदर गरिदिएको छ। सर्वोच्च अदालतले आइतवार फैसला गर्दै कार्की अख्तियार प्रमुख हुन अयोग्य रहेको ठहर गरेको हो । न्यायाधीशहरु ईश्वर खतिवडा, आनन्दमोहन...
काठमाडौँ २७ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले विकासका आयोजनाहरु समयमा सम्पन्न नभई अनुमानभन्दा धेरै लागत लाग्ने र जनताले दुःख पाउने अवस्थामा क्रान्तिकारीरुपमा परिवर्तन गर्न निर्देशन दिनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज भएको राष्ट्रिय विकास समस्या समाधान...
२६ जेठ, २०७४ । म्याङलुङ – आगामी असार १४ गतेका लागि तय भएको दोस्रो चरणको स्थानीय तह निर्वाचनको मिति नजिकिँदै गर्दा राजनीतिक दलका नेता तथा कार्यकर्ताहरुलाई चुनावी चटारो थपिएको छ । सबै राजनीतिक पार्टीका नेता कार्यकर्ताहरु गाउँटोलमा मतदातासँग घरदैलो...
    सैनामैना । सैनामैनामा गठबन्धनका उम्मेदवारले झुटा तथा भ्रमपूणर् कुरा गरेको र नीति सिद्दान्त विपरित गालीगलौजमा उत्रिएको भन्दै गठबन्धन दलमा रहेका नेता कार्यकर्ताहरु एमालेमा प्रवेश गरेका छन् । यसअघिको चुनावमा उम्मेदवार बनेका र पार्टीको विभिन्न जिम्मेवारीमा रहेका नेता कार्यकर्ताहरु समेत गठबन्धनबाट...
  शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार विकास र सरसफाईलाई प्राथमिकता कञ्चन । रुपन्देहीको क्षेत्र न ५ नेकपा एमाले, राप्रपा र जसपाले चुनावी अभियान तीव्र पारेका छन् । यसैक्रममा कञ्चन गाउँपालिका वडा नं. १ मा अगुवा कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न...
काठमाडौ । जेठ ५ । पहिलो चरणको मतगणना चलिरहदा दोश्रो चरणको निर्वाचनको प्रकृया पनि शुरु भएको छ । शुक्रवारदेखि दोश्रो चरणको चुनाव हुने क्षेत्रमा निर्वाचन कार्यालय स्थापना गर्ने र काम थाल्न निर्वाचन आयोगले शुरु गरेको छ । उता मधेश...