राजनीति

राजनिति

बुटवल । असार ५ । प्रधानमन्त्री केपी शर्मा ओली ६ दिने औपचारिक भ्रमणका क्रममा आज चीन जानुभएको छ । प्रधानमन्त्री ओली बेइजिङ पुगेपछि नेपाली दुतावासले आयोजना गरेको कार्यक्रममा सहभागी र भोलि चीनका राष्ट्रपति सी जिन पिङसँ्बग उच्चस्तीय...
बुटवल । जेठ ९ । नेपालको राजनीतिक इतिहासमा सर्वाधिक शक्तिशाली कम्युनिष्ट पार्टीको सरकारका मन्त्रीहरुको सम्पत्तिमा करौडौको शेयरदेखि एकहल गोरु र गाइभैसी तथा कुकुर देखि थोत्रो साइकल सम्म देखिएको छ । बुधवार सार्वजनिक गरिएको सम्पत्ति विवरणमा सबैभन्दा धनी भौतिक पुर्वाधारमन्त्री...
काठमाडौा, ९ जेठ-रासस) ः प्रमुख प्रतिपक्ष दल नेपाली काङग्रेसका डा. मीनेन्द्रप्रसाद रिजालले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दा सभामुख र राष्ट्रियसभाको अध्यक्षलाई सम्माननीय भन्नु पर्नेमा त्यसो हुन नसकेको भन्दै गुनासो व्यक्त गर्नुभयो । प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष...
बुटवल । जेठ ३ । पार्टी एकता घोषणासभामा नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले एकता देश र जनताको हितका लागि भएको बताए । घोषणासभामा ओलीले भने– पुष्पलालले पवित्र उद्देश्यले पार्टी स्थापना गरेको स्मरण...
बुटवल । जेठ ३ । पार्टी स्थापनाको ६९ बर्ष २५ दिनपछि नेपाल कम्युनिष्ट पार्टी नेपालको राजनीतिक इतिहासमा सबैभन्दा शक्तिशाली पार्टी बनेको छ । जेठ ३ गते नेकेपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएपछि पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी...
बुटवल । जेठ २ । लामो रस्साकस्सीलाई अन्त्य गर्दै नेकपा एमाले र माओवादी केन्द्रबीच बिहिवार एकता हुँदैछ । मदन आश्रित स्मृति दिवसको अबसर पारेर दुइ दलबीच एकता हुन लागेको हो । एमाले उपाध्यक्ष बामदेव गौतमले भोलि बिहिवार पार्टी एकता...
केशव भण्डारी बुटवल । बैशाख ३१ । आफ्नै सुविधा बढाउन खोजेको भन्दै जनस्तरबाट चौतर्फी विरोध भएपछि पाँच नम्वर प्रदेशसभाले स्थानीय तहका पदाधिकारीहरुको सेवासुविधा सम्वन्धी विधेयक विधायन समितिमै फिर्ता पठाएको छ । प्रदेशसभाको आजदेखि शुरु भएको दोश्रो अधिवेशनको बैठकमा आर्थिक मामिला...
बुटवल । बैशाख ३१ । प्रदेश नम्वर ५ को संसद्को दोस्रो अधिवेशन आजदेखि शुरु भएको छ । दोस्रो अधिवेशनको पहिलो बैठकमा आज स्थानीय तहका पदाधिकारी तथा सदस्यहरुले पाउने सेवा सुविधासम्बन्धी विधेयक पेश भएको छ । विधेयकमा प्रदेश सांसदहरुले...
काठमाडौँ,बैशाख,२९। नेपाल भ्रमणमा अाएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई काठमाडोै महानगरले गर्ने नागरिक अभिनन्दनको समाचार संकलन नेपाली पत्रकारले पाएनन् । पाससहित राष्ट्रियसभागृह पुगेका नेपाली पत्रकारलाइ प्रवेश दिइएन । तर भारतीय मिडियाले भने प्रवेश पाए । त्यसको बिरोध गरेका छन्...
बुटवल । बैशाख२८ ।प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच उच्चस्तरीय भेटवार्ता भएको छ । राजधानीको एउटा तारे होटलमा भएको भेटवार्तामा विगतका सहमति कार्यान्वयनमा लैजाने सम्झौता भएको छ । दुइ प्रधानमन्त्रीले अरुण तेश्रोको स्वीच थिचेर शिलन्यास...
बुटवल । बैशाख २८।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी २ दिने भ्रमणका लागि नेपाल आएका छन् । भारतको पटनाबाट सिधै जनकपुर आईपुगेका प्रधानमन्त्री मोदीलाई रक्षामन्त्री इश्वर पोखरेलले स्वागत गरेका थिए । जनकपुर आएपछि भारतीय प्रधानमन्त्री मोदीले जानकी मन्दिरमा विशेष पुजा गरे...
बुटवल।बैशाख २७ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भोली नेपाल अाउदैछन ।मोदीको भ्रमणको तयारी पुरा भएको छ । सुरक्षा बढाइएको छ । भारतीय सुरक्षा कमाण्ड पनि जनकपुर अाएको छ । जनकपुरमा उनलाइ उपप्रधानमन्त्री इश्वर पोखरेलले स्वागत गर्नेछन् । मोदी पटनाबाट...
बुटवल । बैशाख २५ । राष्ट्रिय जनमोर्चाले संघीयता खारेज गर्न माग गरेको छ । मुलुकमा संघीय शासनप्रणाली चलिरहेका बेला जनमोर्चाले प्रधामन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाउँदै संघीयता खारेज गर्ने साहस गर्न उक्साएको हो । ज्ञापनपत्रमा भनिएको छ– तपाईले साहस...
केशव भण्डारी बुटवल, वैशाख २४ । पााच नम्वर प्रदेश सरकारले आˆनै लोगो बनाएको छ । प्रदेशसभा सदस्य र कर्मचारीका लागि छुट्टाछुट्टै बनाइएको लोगोमा प्रदेश नम्वर पााचका जिल्लाहरुको पहिचान समेट्ने प्रयास गरिएको छ । प्रदेशको नामाकरण नभएपनि अस्थायी राजधानी बुटवलमा आज...
काठमाडौं । वैशाख २४। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनयुद्ध, जनआन्दोलन र जनताका एजेण्डा छाडेर एमाले-माओवादी एकता हुन नसक्ने बताउनुभएकाे छ । वाइसियल नेपाल केन्द्रीय स्कुलिङ बिभागको आयोजनामा ूसमसामयिक परिस्थितिमा युबाहरुको भुमिकाू बिषयक अन्तरक्रिया तथा प्रशिक्षण...
काठमाडौा, २४ वैशाख . प्रधानमन्त्री केपीशर्मा ओलीले नेपालशान्ती र स्थिरता तर्फको यात्रामा अगाडि बढेको बताउनुभएको छ । स्थानीयतह,प्रदेशसभा र संघीय संसदको निर्वाचन सम्पन्नभइसकेर नयाा सरकारहरु पनि गठन भइसकेकोले स्थिरता तर्फ बढेको बताउनुभएको छ । संयुक्त राष्ट्र संघीय बालकोष-युनिसेफ)ले आयोजना गरेको...
काठमाडौं । २ वर्ष देखि साउदी जेलमाबन्दीजीवनविताइरहेका प्रेमबहादुर राईको रिहाइको सहयोगार्थ उठेको रकमप्रधानमन्त्री केपीशर्मा ओलीले परिवारका सदस्यहरुलाई हस्तान्तरण गर्नु भएको छ ।यातायात दुर्घटनामा जेल परेका राईलाई साउदीअदालतले तोकेको जरिवानातिर्न नसकेपछि उहाा २ वर्ष देखि बन्दीजीवनविताईरहनु भएको छ । एबीसी...
बुटबल। बैशाख ४ । सरकारले यातायातको सिण्डिकेट अन्त्यकालागि अाक्रामक रणनीति अघि सारेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा अाज बसेको मन्त्रीपरिषद बैठकले यातायात समितिको दर्ता र नविकरण नगर्न प्रशासन कार्यालयलाइ निर्देशन दिएको छ ।
बुटवल।बैशाख ४। वैशाख ९ गते एमाले र माअोबादी केन्द्रबीच पार्टी एकता नहुने भएको छ । सवै तयारीका लागि समय चाहिने र कतिपय बिषय नमिलेकाले ९ गते एकता नहुने भएको हो । केही तयारी अझै बाकी छ- बैठकपछि माअोबादी नेता...
बुटवल। बैशाख ३ । नेकपा एमाले र माअोबादी केन्द्रबीचको एकताको गाँठो पु्षकमल दाहालले एकतापछि के भुमिका पाउने भन्नेमा अल्झेको छ । दाहालले अाधा कार्यकाल प्रधानमन्त्री र महाधिवेशन पछि अध्यक्ष खोज्नु भएको छ । त्यसैले नै तलैदेखि अाधाअाधा संख्याको अडान माअोबादीले राखेको...
काठमाडौं। चैत ३० प्रधानमन्त्री केपी शर्मा अोली कर्णाली–रारा पर्यटन वर्ष २०७५ घोषणा गर्न मुगुको रारा ताल पुग्नु भएको छ। कर्णाली प्रदेश सरकारको आयोजनामा कर्णाली पर्यटन वर्षको भोलि प्रधानमन्त्री ओलीले उद्घाटन गर्नुहुनेछ । प्रधानमन्त्री अोलीले राराबाटै सम्वोधन समेत गर्नुहुने कार्यक्रम छ...