काठमाडौ । मंसिर २१ । प्रदेश र प्रतिनिधिसभाको पहिलो चरणमा मतदान भएका जिल्लाहरुमा मतगणना शुरु भएको छ ।
दोश्रो चरणको मतदानको समय साँझ पाँच बजे सकिनासाथ पहिलो चरणमा मतदान भएका ३२ जिल्लाका ३७ क्षेत्रको मतगणना शुरु भएको हो ।
हुम्ला,ओखलढुङ्गा,...
केशव भण्डारी
बुटवल - ५ नम्वर प्रदेशमा पनि निर्वाचन शान्तिपुर्ण रुपमा जारी छ । ५ नम्वरको रुपन्देहीमा पनि शान्तिपुर्ण र निकै उल्लासका साथ मतदान भैरहेको छ । मतदाताहरु आआफ्नो केन्द्रमा विहानैदेखि मतदानका लागि लामवद्ध भएका छन् ।
रुपन्देहीका सवै २...
काठमाडौ । मंसिर २१ । संघीय संरचना बमोजिम प्रदेश र प्रतिनिधिसभा निर्वाचन अन्तर्गत ४५ जिल्लामा दोश्रो चरणको मतदान भैरहेको छ ।
७ वटै प्रदेशका पहाडी र तराईका ४५ जिल्लाका सबै जसो मतदान स्थल र केन्द्रमा मतदाताहरुको उत्साहजनक सहभागिता छ...
मतदानका लागि सवै तयारी पुरा, प्रतिनिधिसभामा १२८ र प्रदेशसभामा २५६ सिटका लागि ४ हजार भन्दा धेरै उम्मेदवार मैदानमा
Mero Press -
काठमाडौ । मंसिर २० । नेपालको नयाँ राजनीतिक संरचनामा संघीयता अनुसार मंसिर २१ गते बिहिवार हुने दोश्रो चरणको प्रदेश र प्रतिनिधिसभा निर्वाचनको सबै तयारी पुरा भएको छ । निर्वाचन आयोगले चुनावको सम्पुर्ण तयारी पुरा भएको जनाउँदै ढुक्कसँग मतदान गर्न...
काठमाडौ । मंसिर २० । दोश्रो चरणको निर्वाचनको मतदानलाई भय रहित र शान्तिपुर्ण बनाउँन सुरक्षा ब्यवस्था मजबुत बनाइएको गृहमन्त्रालयले जनाएको छ ।
मन्त्रालयले बुधवार पत्रकार सम्मेलन गरि दोस्रो चरणको निर्वाचनका लागि नेपाली सेना सहित २ लाख सुरक्षा फौज...
धनगढी(कैलाली), १५ मंसिर । प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचनलाई लक्षित गरेर अराजक तत्वहरूले देशका विभिन्न भागमा गराइरहेको बिस्फोटका घटना निन्दनीय भएको बताउनुभएको छ ।
धनगढीमा शुक्रबार धनगढीमा सञ्चारकर्मीहरूसंग कुरा गर्दै प्रधानमन्त्री देउवाले सानातिना बिस्फोटका घटनाबाट सरकार विचलित नहुने बताउनुभयो ।
...
धनगढी(कैलाली),१५मंसिर । “हाम्रा मन्त्रीले ब्या (बिहे) ग¥याकी कसी (कस्ती) छन्, धेरै पढ्यालेख्याकी कसी हुन्या रै’छन्” २५ वर्षअघि कांग्रेस नेता शेरबहादुर देउवासंग बिहे गरेपछि पहिलो पटक घर (डडेल्धुरा) पुगेकी डाक्टर आरजु राणा देउवाले आफूलाई भेट्न आएका बृद्ध महिलाहरूले त्यतिवेला...
बुटवल (रुपन्देही),१५ मंसिर । नेपाली काँग्रेसले सैनामैना नगरपालिकामा सुबिधा सम्पन्न इञ्जिनियरिङ् कलेज बनाउने प्रतिवद्धता व्यक्त गरेको छ ।
रुपन्देहीको क्षेत्र नं. २ मा पर्ने सैनामैना नगरपालिकाको वडा नं. १, २, ३ र ४ मा घरदैलो गर्ने क्रममा प्रतिनिधि सभा...
काठमाडौ । मंंसिर १२ । नेकपा एमालेका अध्यक्ष तथा वाम गठबन्धनका संयोजक केपि ओलीले विकास र सम्वृलद्धिका लागि बाम गठबन्धनलाइ बहुमत दिन मतदातामा अपिल गर्नुभएको छ ।
संयुक्त वाम गठबन्धनले काठमाडौँमा मंगलवार आयोजना गरेको चुनावी सभामा एमाले अध्यक्ष ओलीले गठबन्धनले...
काठमाडौ । मंसिर १२ । नेपाली कांग्रेसका सभापति एवं सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवा सहित नेपाली कांग्रेसका शीर्ष नेताहरु दाङको तुलसीपुरमा आयोजित आमसभालाई सम्बोधन गर्न पुगेका बेला मंगलवार बम विष्फोट भएको छ ।
सभास्थल भन्दा २०० मिटर टाढा तुलसीपुर उपमहानगरपालिकाको...
काठमाडौा, मङ्सिर १२ । पहिलो चरणमा २०७४ मंसिर १० गते भएको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनमा मतदानमा प्रयोग भएका ३१ जिल्लाका सबै मतपेटिका जिल्ला सदरमुकाममा संकलन भइसकेका छन् । अब बााकी रहेको डोल्पा जिल्लाका ९ वटा मतदान स्थलका मतपेटिकाहरु...
बुटवल, १२ मंसिर ।आसन्न प्रतिनीधि तथा प्रदेश सभा निर्वाचन नजिकिादै गर्दा राजनितिक दलहरु प्रचार प्रसारमा व्यस्त देखिन थालेका छन् । पहिलो चरणको प्रदेश र प्रतिनिधि सभाको चुनाव सम्पन्न भैसकेको अवस्थामा मंसिर २१ मा हुने निर्वाचनका लागि दलहरुले आफ्नो प्रचार...
काठमाडौ । मंसिर १० । प्रदेश र प्रतिनिधि सभा निर्वाचन अन्तर्गत पहिलो चरणमा आइतवार करिव ६५ प्रतिशत मत खसेको छ । सवैभन्दा धेरै बाजुरामा ८० प्रतिशत मत खसेको छ । प्रदेश नम्वर २ वाहेक ६ वटै प्रदेशका ३२ हिमाली...
काठमाडौै । मंसिर १० । सोलुखुम्बुको तिङ्लाका बासिन्दाले निर्वाचन समेत बहिस्कार गरे । तत्कालिन तिङ्ला गाउँ विकास समितिलाई राज्य पुनःसंरचनामा नेचा सल्यान गाउँपालिका वडा नम्बर छ राखेकोमा विरोध गर्दै आएका तिङ्लका मतदाताले एउटा पनि भोट हालेनन ।
नेता आफुहरुलाई...
काठमाडौ। मंसिर १० । प्रतिनिधिसभा र प्रदेश सभाको पहिलो चरणको निर्वाचनमा उम्मेदवार बनेका शीर्ष तहका नेताहरुले आआफ्नो क्षेत्रबाट मतदान गरेका छन् । नयाँ शक्ति नेपालका संयोजक तथा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले प्रदेश नम्वर ४ को गोरखाको पालुङटार मतदान केन्द्रबाट...
काठमाडौ । मंसिर १०। संघीय संरचना अन्तर्गत पहिलो प्रतिनिधिसभा र प्रदेश सभाका लागि ३२ जिल्लामा निर्वाचन उत्साहका साथ जारी छ ।
भौगोलिक विकटताका कारण केही मतदान केन्द्रमा भने केही ढिलो गरी निर्वाचन सुरु भएको छ । अहिले सम्म आधा...
काठमाडौ । मंसिर ९ । नेपालको आधुनिक राजनीतिक इतिहासमा पहिलो पटक हुन लागेको संघीय संरचना अनुसारको प्रदेश र प्रतिनिधिसभा निर्वाचनको पहिलो चरणको सबै तयारी पुरा भएको छ ।
उच्च पहाडी र हिमाली क्षेत्रका ३२ जिल्लाका ३७ निर्वाचन क्षेत्रमा...
संविधान बनाएर ३ करोड नेपालीलाई अधिकार दिएको कांग्रेसको अबको लक्ष्य विकास र समृद्धि – चन्द्र भण्डारी
Mero Press -
खैरेनी गुल्मी, ४ मंसिर - नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा गुल्मी क्षेत्र नं १ का प्रतिनिधिसभाका उम्मेद्वार चन्द्र भण्डारीले संविधान बनाएर ३ करोड नेपालीलाई अधिकार सम्पन्न बनाइसकेको कांग्रेसको अबको लक्ष्य विकास र समृद्धि भएको बताउनुभएको छ ।
गुल्मी...
बुटवल । कार्तिक २८। नेपाली काग्रेसको चुनावी प्रचार अभियानका संयोजक बालकृष्ण खाणले बहुदलीय प्रतिष्प्रर्धालाई स्वीकार गरेकै कारण एमालेका तत्कालिन महासचिव मदन भण्डारीको हत्या भएको भन्दै छानविन गरि दोषी पत्ता लगाउन माग गर्नुभएको छ ।
प्रदेश नम्वर पाचको प्रेस युनियनको...
बुढीगण्डकी जलविद्युत आयोजना चिनियाँ कम्पनीलाई दिने दाहाल सरकारको निर्णय देउवा सरकारद्धारा खारेज
Mero Press -
काठमाडौ । कार्तिक २७ । सरकारले बहुचर्चित र विवादास्पद बुढीगण्डकी जलविद्युत आयोजना निर्माणको जिम्मा चिनियाँ कम्पनीलाई दिने अघिल्लो सरकारको निर्णय खारेज गरेको छ ।
अघिल्लो पुष्पकमल दाहाल नेतृत्वको सरकारले गरेको निर्णय अहिले शेरबहादुर देउवा नेतृत्वको सरकारले खारेज गरेको हो ।
प्रधानमन्त्री...
भैरहवा, २१ कार्त्तिक । नेकपा एमालेका उपमहासचिव एवं रुपन्देही क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार घनश्याम भुसालले अब मुलुकको नेतृत्व बामपन्थीले गर्ने बताएका छन् । उनले चुनाव लगत्तै बामपन्थीको सरकार बन्ने र त्यसले देशको सम्बृद्धि गर्ने बताए...




















