एमालेद्धारा तत्काल आयोग गठन गरेर १६५ निर्वाचन क्षेत्र बनाउन सरकारसँग माग,एक सातामै आयोग बनाउने सरकारको प्रतिवद्धता
Mero Press -
काठमाडौ । साउन १। नेकपा एमालेले अविलम्व निर्वाचन क्षेत्र निर्धारण आयोग गठन गरेर १६५ निर्वाचन क्षेत्र बनाउने प्रकृया शुरु गर्न सरकारसँग माग गरेको छ । पार्टीले पहिलो र दोश्रो चरणको स्थानीय निर्वाचनमा पहिलो स्थान ल्याएको खुसीयालीमा केक काटेर आइतवार...
प्रधानमन्त्री देउवालाई १३ बुँदे ज्ञापनपत्र बुझाउँदै बाबुराम भट्टराईले भने– वेवास्ता भए कठोर कठोर कदम चालिनेछ
Mero Press -
काठमाडौ । असार २८ । कुनै बेला तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवालाइ ४० बुँदे ज्ञापन पत्र बुझाएर जनयुद्धमा होमिएमा नेता बाबुराम भट्टराइले अहिले फेरि प्रधानमन्त्री बनेका उनै देउवालाइ १३ बुँदे ज्ञापन पत्र बुँझाउँदै आफ्ना माग बारे वेवास्ता भए कठोर कदम...
काठमाडौ । असार २८ । सरकारले स्थानीय तहको अधिकार केन्द्रमा राख्न खोजेको भन्दै सांसदहरुले स्थानीय शासन विधेयकको विरोध गरेका छन ।
बुधवार संसदमा भएको छलफलमा सत्तापक्षकै सांसदहरुले स्थानीय तहको सिमा हेरफेर र नाम तोक्ने अधिकार समेत केन्द्रमा राखेको...
काठमाडौ । असार २७ ।एकसाता भित्र संविधान संशोधन गर्ने तयारी सहित अघि बढेको सत्तापक्ष अन्तत संशोधन प्रकृया अघि नबढाउने गरी आफै पछाडि फर्केको छ ।
संशोधनमा सहयोग गर्न सत्तारुढ दलहरुले गरेको आग्रहलाई प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले आगामी असोज...
काठमाडौ । असार २७ । सरकारले प्रतिनिधिसभा निर्वाचनमा कम्तिमा ३ प्रतिशत मत र प्रत्यक्ष चुनाव १ सिट प्राप्त गर्ने दललाई मात्र समानुपातिक तर्फको सिट पाउने व्यवस्था प्रस्ताव गर्दै निर्वाचन सम्वन्धि दुइवटा विधेयक संसदमा दर्ता गरेको छ ।
निर्वाचन आयोगले...
काठमाडौ । असार २६ । राजनीतिक मुद्दामा एकअर्कालाइ देखि नसहने प्रमुख विपक्षी एमाले र सरकारलाइ समर्थन गर्दै आएको राजपा नेपालका नेताहरु संविधान संशोधनका बिषयमा गोप्य छलफलमा जुटेका छन ।
सरकारले संविधान संशोधन प्रस्ताव एकसातामा अगाडि बढाउने बताइरहेका बेला पुर्वसभामुख...
काठमाडौ । असार २५ ।प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गर्ने विषयमा सत्तासाझेदारका साथै समर्थित दलहरुसँग छलफल गर्नुभएको छ ।
सरकार गठन भएको एक महिनापछि प्रधानमन्त्रीले सरकार विस्तारको तयारी गर्नुभएको हो । तर अझै केही दिन लाग्ने श्रोतले बताएको छ ।
सरकार...
काठमाडौ । असार २३ । मधेश केन्द्रित ६ वटा दल मिलेर बनेको राष्ट्रिय जनता पार्टी नेपालले शुक्रवार निर्वाचन आयोगमा दल दर्ता गरेको छ ।
पार्टी विधानको प्रस्तावनामै गजेन्द्रनारायण सिंह लगायतका केही नेताहरुको नाम राख्ने विषयमा विवाद हुँदा रोकिएको प्रकृया,...
काठमाडौ । असार २३ । प्रमुख शहरी क्षेत्र र गाँउ क्षेत्र दुवैतिर शसक्त उपस्थिति देखाउँदै दोस्रो चरणमा निर्वाचनमा पनि नेकपा एमाले पहिलो पार्टी बन्न सफल भएको छ ।
निर्वाचन भएका तीन सय ३४ स्थानीय तहमध्ये तीन सय ३ सय...
काठमाडौ । असार २३ । सरकार गठन भएको एक महिना वित्न लाग्दा समेत मन्त्रिमण्डल बिस्तार गर्न नसकेकोमा आलोचना खेपिरहेका प्रधानमन्त्री शेरबहादुर देउवाले केही दिनमा नयाँ मन्त्रिहरु मनोनित गर्ने तयारी गरिरहनुभएको छ ।
तर बाहिर नदेखिएपनि मन्त्रालय बारे काँग्रेस र...
बुटवल । असार २२ । बुटवल उपमहानगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिले शपथ लिएका छन ।
बुटवलमा मेयर र उपमयेर सहित अधिकांश वडामा एमाले विजयी भएको हो । मेयरमा एमालेका शिव सुबेदीले २३ हजार २४९ मत ल्याएका हुन । उनका निकटतम प्रतिद्धन्दी...
बुटवल । असार २२ । स्थानीय तह निर्वाचनमा मुलुकको सवैभन्दा भाग्यमानी तह दाङको तुल्सिपुर उपमहानगरपालिका भएको छ भन्दा फरक पर्दैन । दोश्रो चरणको निर्वाचनमा निर्वाचित जनप्रतिनिधि मध्येका सवैभन्दा योग्य र अव्बल ब्यक्तिका रुपमा तुल्सिपुर उपमहानरपालिकाको प्रमुखमा युवा नेता घनश्याम...
बुटवल । असार २१ । नेपालकै प्रमुख नाका र बिकसित क्षेत्र बन्दै गएको रुपन्देहीको बुटवल उपमहानगरपालिकामा नेकपा एमालेको विजय सुनिश्चित भएको छ ।
कुल खसेको मत ४९ हजार ८९५ मत मध्ये ४७ हजार ९५७ मतगणना हुँदा नेकपा एमालेका उम्मेदवार...
बुटवल । असार २१ । रुपन्देहीको सामरिक महत्वको तिलोत्तमा नगरपालिकामा विजयी बनेको नेकपा एमालेले बुधवार विजय जुलुस निकालेको छ ।
कांग्रेसका केन्द्रिय सदस्य बालकृष्ण खांण र एमाले उपमहासचिब घनश्याम भुसालको गृहनगर तिलोत्तमा नगरपालिकामा एमालेबाट प्रमुखका उम्मेदवार वासुदेव घिमिरेले १९...
बुटवल । असार २१ । नेपालकै प्रमुख नाका र बिकसित क्षेत्र बन्दै गएको रुपन्देहीको बुटवल उपमहानगरपालिकामा नेकपा एमालेको विजय सुनिश्चित भएको छ ।
कुल खसेको मत ४९ हजार ८९५ मत मध्ये ४७ हजार ९५७ मतगणना हुँदा नेकपा एमालेका उम्मेदवार...
बुटवल । असार २० । नेपाली काँग्रेसले प्रष्तिष्ठाको नगर बनाएको रुपन्देहीको तिलोत्तमा नगरपालिकामा नेकपा एमाले विजयी भएको छ ।
एमालेका बासुदेव घिमिरेले गठबन्धन सहितको कांग्रेसका उम्मेदवार रामकृष्ण खांणलाई पराजित गर्दै प्रमुख पदमा विजयी हुनुभएको छ ।
बासुदेव घिमिरेले १९...
बुटवल । असार २० । रुपन्देहीको देवदहमा नगरपालिकामा काँग्रेसका युवा नेता हिरा केसी विजयी हुनुभएको छ । केसीले १० हजार १७६ मत प्राप्त गर्नुभयो भने निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार टीकाराम चापागाईंले १० हजार ६२ मत मात्र प्राप्त...
बुटवल । असार १९ । स्थानीय तहको दोश्रो चरणको निर्वाचन भएका ३५ जिल्लाका ३३४ तह मध्ये २० जिल्लाका सवै नतिजा आएको छ ।
प्रदेश नम्वर १ का १४ जिल्ला मध्ये ६ जिल्लाको नतिजा आउँदा धनकुटाका सात वटै तहमा एमालेले जितेको...
बुटवल । असार १९ ।रुपन्देहीको सैनामैना नगरपालिकामा एमालेले जितेको छ । प्रमुख र उपप्रमुख सहित सहित सैनामैनाका ९ वटा वडामा एमालेले जित हासिल गरेको हो । यो रुपन्देहीको नगरतर्फको पहिलो नतिजा हो ।
एमालेका केसीले १३ हजार ३६ मत प्राप्त...
बुटवल । असार १९ ।नेकपा एमालेले उपमहानगरपालिकामा पनि जितको पहिलो खाता खोलेको छ । दाङको घोराही उपमहानगरपालिकामा एमालेका नरुलाल चौधरी निर्वाचित हुनुभएको छ ।
दोश्रो चरणको निर्वाचन भएका उपमहानगर मध्ये मत परिणाम सार्वजनिक भएको घोराही पहिलो उपमहानगर हो ।
चौधरीले...
१८ असार,काठमाडौं । दोस्रो चरणमा चुनाव भएका ३५ जिल्लाका ३३४ स्थानीय तहमध्ये आइतबार साँझ साढे ६ बजेसम्म २ सय ७ स्थानको मतगणना सकिएको छ । केही स्थानीय तहको गणना सकिए पनि औपचारिक घोषणा हुन बाँकी छ ।
१ सयभन्दा बढी स्थानीय तहको...





















