बुटवल,मंसिर १५ । जनहित विपरित सरकारले मधेसी मोर्चाको माग सम्बोधन गर्ने बाहानामा पाँच नम्वर प्रदेश टुक्राउने गरी संविधान संशोधन प्रस्ताव संसद सचिवालयमा दर्ता गरेको छ ।
मंगलवार राती दर्ता गरिएको संसोधन प्रस्तावमा प्रदेशको सीमा, राष्ट्रिय सभामा प्रतिनिधित्व, वैवाहिक अंगीकृत नागरिकता...
बुटवल मंसीर १५ । जनमत विपरित सरकारले सविंधान संशोधन प्रस्ताव दर्ता गरेपछि पाँच नम्वर प्रदेशमा आन्दोलन चर्किएको छ ।
संशोधन विधेयक दर्ता गरेको विरोधमा लुम्विनि अंचल सहित पाँच नम्वर प्रदेशका प्युठान र बाग्लुगं सहितका जिल्लामा बन्द, प्रदर्शन, चक्काजाम, लगायतका आन्दोलनका...
काठमाडौ । मंसिर १३ । सरकारले संविधान संशोधन पछि मधेश केन्द्रित दलले चुनावमा जाने प्रतिवद्धता जनाउनुपर्ने प्रस्ताव गरेपछि संविधान संशोधनको बिषय फेरी अलपत्र परेको छ ।
सरकारले एमालेले पनि नमानेको अवस्थामा मधेशी मोर्चाले संशोधनलाई रणनितिका रुपमा मात्रै लिने खतरा देखेपछि...
सत्तापक्षभित्रै कुरा नमिल्दा सविधान संशोधन प्रस्ताव अझै दर्ता हुन सकेन, प्रमुख निर्वाचन आयुक्त भन्छन– अव चुनाव कठिन
Mero Press -
काठमाडौं, मंसिर १२ । सत्तापक्षभित्रै कुरा नमिल्दा सवै तयारी भएपनि सविधान संशोधन प्रस्ताव आइतवार पनि दर्ता हुन सकेन ।
मन्त्रिपरिषद् बैठकबाट अनुमोदन गरेर दर्ता गर्ने सरकारको तयारी भएपछि स्वय काग्रेस र माओवादीका नेताहरु अहिलेको संशोधन प्रस्तावको विपक्षमा उभिएपछि सरकार झन...
काठमाडौ,मंसिर १० - सत्तारुढ दल काग्रेस र माओवादीले संविधान संशोधन प्रस्ताव दर्ता गर्ने निर्णय गर्दै संशोधनको मस्यौदाबारे पार्टी भित्र छलफल गर्दै छन ।
शुक्रवार बालुवाटारमा बसेको नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका नेताको बैठकले संशोधन अघि बढाउने निर्णय गर्दै मस्यौदालाई पार्टीमा...
एमाले अध्यक्ष ओलीद्धारा आन्दोलनको आँधिबेहरी सृजना लागि तयार भएर बस्न कार्यकर्तालाई निर्देशन
Mero Press -
काठमाडौं, ९ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधनको तमासा छाडेर चुनावको तयारीमा जुटन सरकारलाई सुझाव दिनुभएको छ ।
एमाले भातृ संगठन युवा संघ र अनेरास्ववियुले बिहीबार प्रज्ञा प्रतिष्ठानमा आयोजना गरेको संविधान संशोधन सम्बन्धि बहसमा कार्यक्रममा एमाले...
बुटवल, ९ मंसिर । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले संविधान संसोधनका लागि दलहरुबीच सहमति हुनुपर्ने बताउनुभएको छ । सहमित बिना संशोधन अघि बढाए समस्या समाधान नहुने उहाँको भनाइ थियो ।
प्रत्यक्ष कार्यकारी प्रमुख नहुदासम्म देशको समस्या...
काठमाडौं । मंसीर ९, सांसदहरुको सेवा सुविधा बढ्दा ठुला दललाई बढी फाइदा भएको र साना दलले कम फाइदा पाएको भन्दै व्यवस्थापिका–संसदमा प्रतिनिधित्व गर्ने २५ साना दलले आफुहरुलाई पनि ठुला दललाई सरह सुविधा दिन माग गरेका छन ।
प्रधानमन्त्री पुष्पकमल दाहाल...
सरकारको संशोधन प्रस्तावमा सहमति जनाउन मोर्चाद्धारा अस्विकार, संसदमा दर्ता भएपछि मात्रै प्रतिकृया दिने
Mero Press -
सरकारको संशोधन प्रस्तावमा सहमति जनाउन मोर्चाद्धारा अस्विकार, संसदमा दर्ता भएपछि मात्रै प्रतिकृया दिने
काठमाडौ । मंसीर ८ । सविधान संशोधन प्रस्तावमा मधेश केन्द्रित दलहरुलाई समेत मनाएर संसदमा दर्ता गर्ने सरकारको तयारी असफल भएको छ । मोर्चाका नेताहरुले सरकारको प्रस्ताव हेरेर...
बुटवल । मंसीर ८ । संविधान संशोधन मार्फत सरकारले पाँच नम्बर प्रदेश टुक्राउने तयारी गरेपछि नेकपा एमाले बिरोधमा उत्रिएको छ ।
पाँच नम्बर प्रदेशलाई टुक्रयाएर पहाडी जिल्ला विनाको प्रदेश बनाउने गरी सरकारले सविधान संशोधन प्रस्तावको तयारी गरेपछि रुपन्देही, पाल्पा,बाँके, बर्दिया,...
केशव भण्डारी
बुटवल, मंसिर ७ . सविधान संशोधनका बिषयमा लामो रस्साकस्सी भएपनि मुख्य दलहरुबीच सहमति नभएपछि देश राजनीतिक ध्रुविकरणको बाटोमा हिड्ने खतरा देखिएको छ ।
सविधानलाई सत्ताको खालमा राखेर हिड्ने आकांक्षा र संघियतालाई घर न घाटको जस्तै बनाउने चलखेल तिव्र भैरहँदा...
काठमाडौ । मंसीर ६ । एउटै पार्टीमा दुई जनालाई अध्यक्ष बनाउँदै पुर्व पन्चहरुका दुईवटा दलबीच एकता भएको छ । लामो कसरत र भागबण्डाको रस्साकस्सीपछि सत्तामा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी र विपक्षमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबीच सोमवार औपचारिक समारोह...
काठमाडौं । मंसीर ६ । ने.क.पा. माओवादी केन्द्रले संविधान संशोधनका विषयमा निर्णय गर्ने अधिकार पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाललाई दिएको छ ।
सोमबार लाजिम्पाटमा सम्पन्न केन्द्रीय कार्यालयको बैठकमा पार्टीको आन्तरिक संगठनात्मक संरचना र संविधान संशोधनका विषयमा छलफल भएको थियो...
काठमाडौ । मंसिर ५ । ब्यवस्थापिका संसदले सांसदहरुको पारिश्रमिक र सुविधा थुप्रै बढ्ने गरी विधेयक पारित गरेको छ । आइतवारको संसद बैठकमा कानूनमन्त्री अजयशंकर नायकले पेश गरेको बिधेय संसदले बहुमतले पारित गरेको हो ।
सांसदहरुले आफ्नै हात जगन्नाथ कै शैलीमा...
काठमाडौ। मंसिर ४- नेकपा एमालेका अध्यक्ष केपी ओलीले सरकारले सविधान संशोधनको औचित्य पुष्टि गर्न नसकेको बताउनुभएको छ ।
एमालेले शनिबार बुटवलमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले अंगीकृत नागरिकता भएकालाई संवैधानिक अङ्ग प्रमुख बनाउन नसकिने पनि बताउनुभयो ।
त्यसअघि शनिवार नै प्रेस चौतारी...
काठमाडौ । मंसिर ३। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्वित प्रमुख लोकमानसिंह कार्की विरुद्धको महाअभियोग प्रस्तावमाथिको छलफल तत्काल सकेर महाअभियोग पारित गर्ने प्रकृया अघि बढाउन माग गरेका छन । संसदमा छलफल मात्रै गर्नु कतै कार्कीलाई चोख्याउने खेल त हैन भन्ने...
काठमाडौं, २ मंसिर । महाअभियोग लागेका व्यक्तिको घर तथा कार्यालयमा छापा मार्न सक्ने गरि महाअभियोग सिफारिस समितिले आफ्नो कार्यविधि पारित गरेको छ ।
महाअभियोग सिफारिस समितिको बिहिवार बिहान बसेको बैठकले महाअभियोग लागेका व्यक्तिमाथि छानविनका क्रममा आवश्यकपरे ती ब्यक्तिको घर तथा...
मंसिर २, २०७३- संविधानका केही बुँदा संशोधन गर्ने विषयमा प्रमुख तीन दल सहमति नजिक पुगेका नेताहरुले दाबी गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बिहान काँग्रेस, एमाले र माओवादी केन्द्रका शीर्ष नेताबीच संविधान संशोधनका विषयमा सकारात्मक छलफल हुनाका साथै उक्त...
१ मंसिर, काठमाडौं । नेपाल तरुण दलको चौथो महाधिवेशनले अध्यक्षमा जितजङ्ग बस्नेतलाई सर्वसम्मतरुपमा चयन गरेको छ ।
नेपाली काँग्रेसको भ्रातृ संस्था तरुण दलको पोखरामा जारी महाधिवेशनको आज पाँचौँ दिन सर्वसम्मतिका आधारमा नेतृत्व चयन गरेको पार्टीको निर्देशन समिति सदस्य रामकृष्ण यादवले...
काठमाडौं । मंसरी १ । आफैले तोकेको कार्तिक मसान्तभित्र संविधान संशोधन प्रस्ताव संसदमा दर्ता गर्ने समय सिमा सकिएपछि प्रधानमन्त्री पुष्पकमल दाहालले एमालेलाई मनाउने प्रयास गरिरहनुभएको छ ।
यसैक्रममा बुधवार प्रधानमन्त्री पुष्पकमल दाहालले संसद भवनमै एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर...
काठमाडौं । मंसरी १ । व्यवस्थापिका संसदले सांसद भक्तिप्रसाद पाण्डेको निधनमा शोक प्रस्ताव पारित गरेको छ । संसदको बुधबारको बैठकले नेकपा माओवादी केन्द्रका सांसद पाण्डेको निधनमा शोक प्रस्ताव पारित गरेको हो ।
अर्घाखाँचीबाट समानुपातिक सांसद पाण्डेको क्यान्सर रोगको उपचारका क्रममा...





















