बुटवल, असोज ५ । प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले निर्वाचनका लागि दलहरुले असहयोग गरेको आरोप लगाउनुभएको छ । व्यवस्थापिका संसद् र राजनीतिक दलहरुको असहयोग गरेको आरोप लगाउनुभएको छ । नेपालगंजमा पत्रकारहरुसँग कुरा गर्दै प्रमुख आयुक्त यादवले दलहरुको ढिलाईका कारण...
बुटवल, असोज ५ । सिंचाई मन्त्री दिपक गिरीलाई हृदयघात भएको छ । गएराती २ बजे एक्कासी हृदयघात भएपछि मन्त्री गिरीको राजधानीको नर्भिक अस्पतालमा उपचार भैरहेको छ । चिकित्सकहरुले मन्त्री गिरीको मुटुका केही धमनीहरु बन्द भएकोले उपचारका क्रममा खुलाईसकिएको बताउदै...
बुटवल,असोज ५ । चीनका लागि प्रस्तावित राजदूत लिलामणि पौडेल विरुद्ध संसदीय सुनुवाई समितिमा कुनैपनि उजुरी परेको छैन। इमान्दार ब्यक्तिका रुपमा चर्चा कमाएका पुर्व मुख्य सचिव पौडेल विरुद्ध कसैले पनि उजुरी हालेका छैनन । तर भारतका लागि प्रस्तावित राजदूत दीपकुमार...
काठमाडौं। असोज ५, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गम्भिर प्रकृतिका अपराधमा कसैले पनि उन्मुक्ति नपाउने बताउनुभएको छ । अन्तराष्ट्रिय शान्ति दिवसका अवसरमा बुधबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले संक्रमणकालीन न्यायको विश्वव्यापी सिद्धान्तअनुसार समाजमा मेलमिलाप सिर्जना गर्ने गरी शान्ति र...
बुटवल असार ४,नेपाली कांग्रेसले राजधानीका केही स्कुलमा भएको बम विष्फोट र केही स्कुलमा शंकास्पद बस्तु राखिएको घटनाको निन्दा र विरोध गरेको छ ।काग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले प्रेस विज्ञप्ति जारी गरि काठमाडौँको जोरपाटी स्थित आकाशदिप स्कूल र मनकामना उच्च...
बुटवल, असोज ४ नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ९प्रचण्ड० र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले जारी गरेको २५ बुँदे संयुक्त वक्तव्य प्रति ने।क।पा। ९मसाल०ले गम्भीर आपत्ती जनाउदै विरोध गरेको छ । मसालका महामन्त्री मोहनविक्रम सिहले एक विज्ञप्ति जारी गरि संयुक्त वक्तव्यमा नेपालको...
बुटवल, असोज ४, चीन भ्रमणमा रहनुभएकी सम्माननीय सभामुख ओनसरी घर्ती र चीनको गान्सु प्रान्तका उपप्रधानमन्त्री बीच चीनका राष्ट्रपतिको संभावित नेपाल भ्रमणबारे छलफल भएको छ । चीनको ६ दिने लामो औपचारिक भ्रमणमा रहनुभएकी सभामुख ओनसरी घर्ती र गान्सु प्रान्तका उपप्रधानमन्त्री ीष्ग्...
बुटवल, असोज ३
नेकपा एमालेका अध्यक्ष एवं पुर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संविधान सवैले पालना गर्नुपर्ने बताउदै अहिले देश बाहिरबाट खटाइएका चार जनाले मात्र संविधान मन नपराएको दाबी गर्नु भएको छ । युव संघ भक्तपुरले संविधान दिवसका अवसरमा आयोजना गरेको शुभकामना...
काठमाडौ,असोज ३
संविधानप्रति असन्तुष्टी जनाएर आन्दोलनमा उत्रिएका मधेश केन्द्रित दलहरुको बिवाद तिव्र रुपमा बढेको छ ।संविधानले मधेशका मुद्धा सम्वोधन नगरेको भन्दै निरन्तर आन्दोलन गर्दै आएका ती दलहरु संविधान दिवससम्म आइपुग्दा भने संगै समेत बस्न नसक्ने अवस्थामा पुगेका छन । संविधानको...
काठमाडौ,असोज ३, पहिलो सविधान दिवस देशभर विशेष समारोहको आयोजना गरि मनाइएको छ । २०७२ साल असौज ३ गते सविधानसभाले सविधान जारी गरेको दिन पारेर सरकारले सविधान दिवसका अवसरमा सोमवार राजधानीको सैनिक मञ्च टुडिखेलमा आयोजना गरेको विशेष समारोहको आयोजना गर्यो...
काठमाडौ असोज ३
संविधान दिवसका अवसरमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज काठमाडौंको बसन्तपुरमा जनसभा गर्दैछ ।गत बर्ष असोज ३ गते सविधान सभाले सविधान जारि गरेको बर्षदिन पुगेको खुसीयालीमा एमालेले आज दिउसो २ बजे छुट्टै कार्यक्रम गरी मनाउन लागेको हो...
२०७३ भदौ ३०,प्रधानमन्त्री पुष्पकमल दाहाल भारतको चार दिने राजकीय भ्रमणका लागि दिल्ली पुग्नुभएको छ । नेपाल वायुसेवा निगमको नियमित उडानबाट बिहिवार विहान ११ बजे भारत प्रस्थान गर्नुभएका प्रधानमन्त्री दाहाललाई भारतीय विदेशमन्त्री सुस्मा स्वराजले स्वागत गर्नुभएको थियो । भारतीय प्रधानमन्त्री...
भाद्र २५, २०७३- राप्रपा नेपालका अध्यक्ष कमल थापाले आफूहरुको छलफल, परामर्श बिना ल्याइने संविधान संशोधनसम्बन्धी प्रस्तावमा आँखा चिम्लेर सही छाप नगर्ने बताएका छन् । मधेसको समस्या समाधान गर्न राप्रपा नेपाल तयार भएपनि मधेसवादी दलले र सरकारले स्पष्ट खाकासहित संशोधन...
२४ भदौ, काठमाडौं । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकको आन्तरिक समस्या हल नगरी प्रधानमन्त्री भारत भ्रमणमा जानुको औचित्य नहुने बताएका छन् ।
धेरै नेताको लागि ‘दिल्ली’ सरकारमा जाने र सरकारबाट गिराउने माध्यम बनेको भन्दै उनले द्धिपक्षीय सम्बन्धलाई...
२४ भदौ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री प्रचण्डले संसदमा गरेको सम्बोधनलाई मयुर नाचको संज्ञा दिएका छन् ।
शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा पूर्व प्रधानमन्त्री ओली प्रचण्ड सरकारप्रति आक्रामक रुपमा प्रस्तुत भए । एप्पलको पछाडि डिजाइन इन क्लालिफोर्निया,...
१८ भदौ, कञ्चनपुर । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले संविधान संशोधनमा एमालेलाई मनाउने बताएका छन् ।
मन्त्री लेखकले संविधान संशोधनका विषयमा वार्ता र सहमतिका माध्यमबाट अघि बढ्ने बताउँदै त्यसमा एमाले पनि राजी हुने विश्वास व्यक्त गरे । उनले संविधान...
१८ भदौ, काठमाडौं । नेपाली कांग्रेसले प्रस्तावित ५६५ स्थानीय तहको विरोध गरिरहेको छ । तर, कांग्रेस नेता एवं स्वास्थ्यमन्त्री गगन थापाले भने काठमाडौमा एउटा भन्दा बढी स्थानीय तह बनाउन नहुने बताएका छन् ।
गणेशमान सिंह तथा जनआन्दोलन सहिद स्मृति शान्ति...
१३ भदौ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एउटा कर्मचारी (रुक्माङगद कटवाल) सँग कुरो नमिल्दा त आफूले सरकार छाडेको भन्दै राष्ट्रिय हितमा काम गर्दा प्रधानमन्त्री पद छाड्नुपरे पनि आफू तयार रहेको बताएका छन् ।
काठमाडौं-तराई जोड्ने फास्ट ट्रयाक नेपालले आफैं...
१३ भदौ, काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले सरकारमाथि स्थानीय तहको निर्वाचन नगर्ने षड्यन्त्रमा लागेको आरोप लगाएको छ ।
व्यवस्थापिका संसदको सोमबारको बैठकमा नेकपा एमालेका सांसद रविन्द्र अधिकारीले स्थानीय तहको निर्वाचनप्रति संवेदनशील हुन सरकारलाई आग्रह गरे ।
सत्तारुढ दलहरुबीच भएको कपाली...
श्रावण १९, २०७३- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल बुधबार संसदमा ३ सय ६३ मत प्राप्त गरी नेपालको ३९ औं प्रधानमन्त्री भएका छन् । उनले बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष शपथग्रहण गरी कार्यभार सम्हाल्ने छन् । उनी दोस्रो पटक प्रधानमन्त्री भएका...
पार्टीभित्रको चुलिदो असन्तुष्टि र समसामयिक राजनीतिबारे छलफल गर्न सत्तारुढ एमालेको स्थायी समिति बैठक शुरु भएको छ । सत्ता साझेदार नेकपा माओवादी केन्द्ले बजेट लगत्तै सरकारको नेतृत्व परिवर्तन गर्ने बहस चलाइरहेका बेला एमालेले स्थायी समितिमा त्यसबारे छलफल गर्दैछ । सो...



















