फाल्गुन ६ आज महाशिवरात्री महाशिवरात्रीको अवसरमा रुपन्देहिका शिवमन्दिर हरुमा भक्त्तजनको बिहानै देखि घुईचो लागेको छ । रुपन्देहिको तिलोत्तमा ४ डिङ्खर नगरको श्रृङ्गेश्वर धाममा रहेको पशुपति नाथको शिवमन्दिरमा बिहानै देखि भक्तजन हरुको घुईचो लागेको छ ।   ...
  हिन्दुहरुको महानचाँड महाशिवरात्रीको अवसमा तिलोत्तमा ४ डिड्डरनगरमा स्थीत श्रृड्डेश्वरधाममा रहेको पशुपतिनाथको मन्दीर, बिशेष पुजा लागि आवस्यक सवै तयारी पुराभएको छ । भक्तजनको सहज तरीकाले दर्शनका लागि बिशेष ब्यबस्था मिलाईएको छ । धाममा विहानै देखि साझँसम्म भक्तजन हरुको घुईचो लाग्ने...
  बुटवल, फागुन-४ । बुटवल-८, सुख्खानगरमा रहेको दीप बोर्डिङ हाई स्कुलले आयोजना गरेको अन्तर मा.वि. दीप गायन तारा प्रतियोगितामा कालिका मानवज्ञान मा.वि.का विद्यार्थी विवेक पङ्गेनी दीप गायन तारा बन्न सफल भएका छन् । त्यसैगरी एम्स इङ्ग्लिश सेकेन्डरी स्कुलका अनुज गाहा द्वितीय, लुम्बिनी...
  बुटवल, ५ फागुन । बुटवलमा चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०७९ शुरु भएको छ । प्रतियोगिताको बिहीबार बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले देवीनगरस्थित फिफा टेक्निकल सेन्टरको मैदानमा उद्घाटन गर्नुभयो । प्रतियोगिताको उद्घाटन गर्दै नगर प्रमुख पाण्डेयले खेलकुदका माध्यमबाट बुटवलबाट...
  बुटवल, फागुन–४ । बुटवल–८, सुख्खानगरमा अवस्थित दीप बोर्डिङ हाई स्कुलमा बिहिबार दसौँ दीप गायन तारा प्रतियोगिताको छनोट चरण सम्पन्न भएको छ । प्रतियोगिताको प्रथम चरणमा रुपन्देही क्षेत्रभित्रका कक्षा १२ सम्म अध्यापन हुने माध्यमिक विद्यालयका ५३ जना प्रतियोगीहरूले विना...
  काठमाडौं। रोटरी इन्टरनेशनल नेपाल भुटानका सन् २०२३/२४ का डिस्ट्रिक गभर्नर राजेन्द्रप्रसाद ध्वजुले आफ्नाविरुद्द कतिपय सञ्चार माध्यमले झुटो आरोप लगाएर भ्रम फैलाउन खोजेको बताउनुभएको छ । तत्कालिन बुटवल फाइनान्समा आफू एकजना सञ्चालकको रुपमा मात्रै रहेको तर निर्णय प्रकृयामा सहभागिता नभएको...
  बुटवल,  फागुन । बुटवल उपमहानगरपालिकाले ६४औं स्थापना दिवस मनाएको छ । स्थापना दिवसको अवसर पारेर उपमहानगरपालिकाले विभिन्न क्षेत्रका व्यक्ति र उत्कृष्ट कर्मचारीहरुलाई सम्मान तथा पुरस्कृत गरेको छ । बुधबार आयोजित स्थापना दिवस कार्यक्रममा बोल्दै प्रतिनिधि सभा सदस्य तथा नेपाली कांग्रेसका...
बुटवल । रुपन्देहीको बुटवल-८ सुख्खानगरमा मा रहेको दीप बोर्डिङ माविले विगत १२ वर्षदेखि गर्दै आएको अन्तर मावि ‘दिप गायन तारा’ को १० औं संस्करण विहिबारदेखि हुने भएको छ । यहि फागुन ४ र ५ गते दुई दिने हुने...
  सकारात्मक सोच बाट मनलाई खुशी राख्ने उपाए, जीवन जिउने कला तथा उत्प्रेरणामूलक ज्ञान सिप प्राप्त गरी ईश्वरीय साक्षरता कसरी पूाप्त गर्न सकिन्छ् भन्ने सन्देश मुलक उद्धेश्यले आज एक कार्यक्रम न्यू साउथ वेल्स सिडनीको रकडेल स्थित झरना फुडसल सेन्टरमा सत्संग एवं...
काठमाडौ । विज्ञहरुले बढ्दो फोहरमैला शहरी सुन्दरता र वातावरणीय सन्तुलनकै लागि चुनौति बन्दै गएको बताएका छन् । सिर्जनशील एकीकृत दिगो विकास समाजले आज काठमाडौंको वडा नम्वर १० नयाँ बानेश्वरमा आयोजना गरेको फोहरमैला व्यवस्थापन कार्यशालामा विज्ञहरुले काठमाडौंमा मात्रै दैनिक एक...
  बुटवल, ११ माघ । बुटवल उपमहानगरपालिकाको नगर सभाको १२औं अधिवेशन विभिन्न ऐन संसोधन तथा नीतिहरु पारित गर्दै सकिएको छ । पुस २१ गते शुरु भएको नगरसभाको १२औं अधिवेशनले जलश्रोत नीति, कर्मचारी दरबन्दी सम्बन्धि संगठन तथा व्यवस्थापन संरचना, स्वास्थ्य ऐन...
  बुटवल, ९ माघ । रुपन्देही समाजिक सञ्जाल अष्ट्रेलियाले सैनामैनामा रहेका बौद्धिक अपांगता भएकाहरुलाई शैक्षिक सामग्री प्रदान गरेको छ । सैनामैनामा रहेको बौद्धिक अपांगता सेवा केन्द्र सैनामैनामा आश्रित २३ जना बौद्धिक अपांगता भएका विद्यार्थी बालबालिकालाई सञ्जालले शैक्षिक सामग्री प्रदान गरेको...
  बुटवल, माघ ९ । लुम्बिनीका मुख्यमन्त्री लिला गिरीले रूपन्देहीका सुरक्षाका अधिकारीहरुसँग छलफल गर्नुभएको छ । सुरक्षा अधिकारीहरुलाई निर्देशन दिँदै गिरीले शान्ति सुरक्षा व्यवस्था र सेवा प्रवाहलाई प्रभावकारी एवम् सहज बनाउन निर्देशन दिनुभयो । मुख्यमन्त्री संगको छलफलमा रूपन्देहीका प्रमुख जिल्ला अधिकारी...
    काठमाडौ । प्रमुख राजनीतिक दलका नेताहरुले सत्ता मात्रै सबथोक हो भन्ने प्रवृति अन्त्य गर्नुपर्नेमा जोडदिएका छन् । पत्रकार रामकृष्ण भण्डारीद्वारा लिखित पुस्तक सत्ता संघर्ष- ३० वर्षमा २८ सरकारका नालिबेलीको आज काठमाडौमा विमोचन गर्दै नेताहरुले सत्ता प्राप्तिका लागि जुनसुकै सम्झौता...
  बुटवल, पुष २३/बुटवलको बेलबासमा शुक्रबार साँझ  एकजनाको हत्या भएको छ । स्थानीय केहि युवाहरुको समुहको आक्रमणबाट स्थानीय ५५ वर्षिय यमप्रसाद नेपालको हत्या भएको प्रहरीले जनाएको छ । आक्रमणबाट उहाका दुई छोराहरु दिवस नेपाल र दिपेश नेपाल घाईते भएका छन् । प्रहरीका...
  बुटवल, २१ पुस । बुटवल उपमहानगरपालिका नगरसभाको १२औं अधिवेशन शुरु भएको छ । नगरसभाको बैठकमा सम्बोधन गर्दै नगरप्रमुख खेलराज पाण्डेयले चालु आर्थिक वर्षका लागि तय भएका योजनाहरु समयमै सम्पन्न गर्नेतर्फ ध्यान दिने बताउनुभयो । उहाँले नगरका जनप्रतिनिधि र कर्मचारीले अधिकतम...
  बुटवल । अर्घाखाँचीमा ढुङ्गाले लागेर एक जना मजदुरको ज्यान गएको छ । मृत्यु हुनेमा सन्धिखर्क-११, जोगिमारेका ६१ वर्षिय ओमप्रकाश थापा रहेको अर्घाखाँची प्रहरीले जनाएको छ । मालारानी गाउँपालिका-२, झरनामा निर्माणाधिन झोलुङ्गे पुलको काम गर्ने क्रममा ढुंगा उछिट्टिएर टाउकोमा लाग्दा घाइते...
  नेपाल राष्ट्र बैंक, सिद्धार्थनगर कार्यालयले “मौद्रिक नीतिका ब्यवस्थाहरुको सन्दर्भमा लुम्बिनी प्रदेशका उद्योगी, व्यवसायी तथा सरोकारवालाहरुसंग अन्तरक्रिर्यात्मक गोष्ठी कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा  नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर बमबहादुर  मिश्रले नेपाल राष्ट्र बैंकले देशको आवश्यकता अनुुसार मौद्रिक नीति जारी...
  पुष २१ बुटवल । जीवराज आश्रितस्मृति प्रतिष्ठान नेपाल को १२ औ बार्षिक साधारण सभासम्पन्न भएको छ । नेकपा एमालेका तत्कालीन संगठन विभाग प्रमुख जिवराज आश्रितको जिवनशैली र कृतित्वको रक्षा गर्ने उद्देश्यले २०६६ सालमा जीवराज आश्रितस्मृति प्रतिष्ठान नेपालको स्थापना भएको थियो...
  काठमाडौँ — प्रधानमन्त्री पदमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नियुक्त हुनुभएको छ । आइतबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले दाहाललाई नियुक्त गर्नुभएको हो । संविधानको धारा ७६ को (२) अनुसार दाहाललाई राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको हो । दाहालले नेकपा एमालेसहित सात...
  आज हुने नवनिर्वाचित सांसद हरुको शपथग्रहणमा नेकपा एमालेले आफ्ना प्रनिनिधिसभाका सांसद लाइ राष्ट्रिय पोसाकमा उपस्थित हुन निर्देशन दिएको छ । एमाले संसदीय दलका नेता तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टीबाट निर्वाचत सबै सांसदलाई राष्ट्रिय पोसाकमा उपस्थित हुन निर्देशन...