गैडहवा, कार्तिक २५ । रुपन्देहीको क्षेत्र नं. ५ मा नेकपा एमाले, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले चुनावी अभियान तीव्र पारेका छन् । चुनावी अभियानको क्रममा शुक्रबार गैडहवा गाउँपालिकाका विभिन्न स्थानमा कोणसभा तथा घरदैलो गरिएको...
  बुटवल । तिनाउ-दानव कोरिडोर निर्माण र त्यहाँका प्रभावित जनताको व्यवस्थान, कालिगण्डकी-तिनाउ डाइभर्सन, भैरहवामा बनेको गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमास्थलको सञ्चालन, बुटवलमा बनेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको सञ्चालन, बुटवल-नारायणगढ सडक बिस्तार, बुटवल-बेलहिया सडक बिस्तार, बुटवलमा सिग्नेर पुल निर्माण र बुटवल-चन्द्रौटा ६ लेन सडक बिस्तार...
  सैनामैना । नेकपा एमालेका पोलिटब्यूरो सदस्य खिमलाल भट्टराईले रुपन्देही क्षेत्र नं. ५ मा नेकपा एमालेको जीत सुनिश्चित भएको बताएका छन् । एमालेले क्षेत्र नं. ५ मा जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सँग चुनावी तालमेल...
  कार्तिक २२ । नेकपा एमाले, जसपा र राप्रपाको तर्फबाट रुपन्देही क्षेत्र नं. ५ का साझा उम्मेदवार बासुदेव घिमिरेले मंसिर ४ को निर्वाचनपछि एमाले नेतृत्वमा बन्ने सरकारले अव्यवस्थित बसोबासी, भूमिहीन दलित तथा सुकुम्बासीलाई जग्गाधनी प्रमाणपत्र (लालपूर्जा) वितरण गर्ने बताएका छन्...
  बुटवल, कार्तिक २१ । रुपन्देही क्षेत्र नं. २ प्रदेशसभा सदस्य पदका उम्मेदवार भोजप्रसाद श्रेष्ठ भोट माग्दै बुटवल वडा नं. १ स्थित ऐतिहासिक पुरानो बटौलीमा जनताको घरदैलोमा पुगेका छन् । सोमबार घरदैलोमा पुगेका श्रेष्ठले आफुले जनताको हितको पक्षमा काम गरेको, बिगतमा...
  लुम्बिनी, कार्तिक २१ । नेकपा एमालेले रुपन्देहीको क्षेत्र नं. ५ मा कम्तिमा एक सय शैंयाको अत्याधुनिक सुविधासम्पन्न अस्पताल निर्माण गर्ने योजना अघि सारेको छ । आफ्नो क्षेत्रमा सुविधासम्पन्न अस्पताल नहुँदा यहाँका बासिन्दाले सहज स्वास्थ्य सेवा पाउन नसकिरहेको अवस्थामा एमालेले...
  बुटवल । रुपन्देही-२ मा बामदेब गौतम नेतृत्वको नेकपा राष्ट्रिय एकता अभियानले प्रतिनिधिसभा सदस्यमा विष्णु प्रसाद पौडेललाई समर्थन गरेको छ । बुटवलमा आयोजित पत्रकार सम्मेलनमा केन्द्रीय उपाध्यक्ष तथा लुम्बिनी प्रदेश ईन्चार्ज महेन्द्र अर्यालले पौडेल एमाले पार्टीका लागि मात्रै नभएर सिंगो...
  भैरहवा, २० कात्तिक । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रीय सल्लाहकार समितिका संयोजक तथा पूर्व गृहमन्त्री निरञ्जन थापाले रुपन्देहीको विकासका लागि विकासप्रेमी नेता दीपक बोहराले धेरै काम गर्नुभएको बताएका छन् । उनले बोहरा ‘टुरिष्ट नेता’ नभएको दावी गरे ।नेकपा एमाले, राप्रपा...
भैरहवा, २० कात्तिक । नेकपा (एमाले) केन्द्रीय अनुशासन आयोगका सदस्य तथा रुपन्देही क्षेत्र नम्बर ३ (२)बाट प्रदेशसभा सदस्यका उम्मेदवार तुलसी प्रसाद चौधरीले विकास निर्माणको सवालमा आफूहरु संवेदनशील भएको दावी गरेका छन् । उनले अरुले कुरा गरे पनि आफूहरुले काम गरेर...
  लुम्बिनी, कार्तिक २० । रुपन्देहीको क्षेत्र नं. ५ मा नेकपा एमालेका उम्मेदवारहरुले मतदातासँग रासायनिक मल, सिँचाई, कृषि उपजको बजारीकरणलगायतका कृषि क्षेत्रसँग सम्बन्धित समस्याहरु समाधान गर्ने प्रतिबद्धता जनाएका छन् । योजनाबद्ध रुपमा काम गर्दा किसानका समस्याहरु समाधान गर्न सकिने बताउँदै...
  शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार विकास र सरसफाईलाई प्राथमिकता कञ्चन । रुपन्देहीको क्षेत्र न ५ नेकपा एमाले, राप्रपा र जसपाले चुनावी अभियान तीव्र पारेका छन् । यसैक्रममा कञ्चन गाउँपालिका वडा नं. १ मा अगुवा कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न...
    १६ कात्तिक, रुपन्देहि । मंसिर ४ गतेको प्रतिनिधि सभा र प्रदेश सभा चुनावलाई लक्षित गरी लुम्बिनी प्रदेशस्तरीय सुरक्षा वैठक बुटवलमा शुरु भएको छ । प्रदेशका १२ वटै जिल्लाका विभिन्न सुरक्षा निकायका प्रमुख र प्रतिनिधि तथा प्रमुख जिल्ला अधिकारीहरुको सहभागिता रहेको...
भैरहवा, १६ कात्तिक । विकासप्रेमी नेता दीपक बोहरालाई नै जिताउनुपर्ने विद्यार्थीहरुले बताएका छन् । रुपन्देही र क्षेत्र नम्बर ३ को विकासमा बोहराको योगदान महत्वपूणर् रहेकोले अधुरा कामलाई पूणर्ता दिन पनि बोहरालाई नै जिताउनुपर्ने उनीहरुको भनाइ छ । नेकपा (एमाले), राष्ट्रिय...
एमालेलाई रोजेको पार्टी प्रवेश गर्नेहरु भन्छन एमाले बाहेक मुलुको हित हुन सक्दैन सैनामैना, कार्तिक १६ । रुपन्देहीको सैनामैना नगरपालिका वडा नं. ५ बुद्धनगरमा विभिन्न पार्टी परित्याग गरेर ५१ जना नेकपा एमालेमा प्रवेश गरेका छन् । मुलुकको विकास र समृद्धि, राष्ट्रियताको...
    भैरहवा, ३ कार्तिक । पुर्ब गृहमन्त्री निरन्जन थापाले यसपटकको मुद्दा रास्ट्रियताको मुद्दा भएको हुंदा ३ दललाई नै जिताउनु पर्ने बताउनुभयो । तिन दलले जिते नेपालको प्रधानमन्त्री केपी ओलि हो ५ दलले चुनाव जिते को हो ? प्रधानमन्त्री ? थापाले भने,...
  बुटवल, ३ कार्तिक । अनेमसंघले रुपन्देही क्षेत्र नं २ अन्र्तगत प्रतिनिधिसभा तथा दुवै प्रदेशसभामा निर्वाचन परिचालन कमिटी गठन गरेको छ । बिहीबार आयोजित कार्यक्रममा १ हजार ५१ सदस्यीय निर्वाचन परिचालन कमिटी गरीएको हो । तीनै क्षेत्रमा कमिटी गठन गरेर निर्वाचनको परिचालनको...
  बुटवल,२ कार्तिक । रुपन्देही- २ सत्ता गठबन्धन्धनका उम्मेदवार राजु गुरुङको मुद्दा हेर्न नभ्याइनेमा परेको छ । आज उहाको मुद्दा २८ औं नम्बरमा थियो । उहाको मुद्दा न्यायाधीशद्वय कुमार रेग्मी र सुस्मलता माथेमाको संयुक्त इजलासमा परेको थियो । यसअघि रिटमा प्रारम्भिक...
  लुम्बिनी, असोज २७ । प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि रुपन्देही क्षेत्र नं. ५ मा नेकपा एमाले निर्वाचन परिचालन कमिटीको नेतृत्व पार्टी पोलिटब्यूरो सदस्य खिमलाल भट्टराईले लिनुभएको छ । पार्टी क्षेत्रीय समन्वय कमिटीको बिहीबार गैडहवाको सूर्यपुरामा भएको अगुवा कार्यकर्ता भेलाले पोलिटब्यूरो...
  बुटवल, असोज २६/ रुपन्देहीको क्षेत्र नं २ बाट प्रतिनिधी सभा सदस्यमा उम्मेदवारी दिएका सत्तागठबन्धनका राजु गुरुङ, हाम्रो नेपाली पार्टीका कमल भुसाल र स्वतन्त्र उम्मेदवार हिमाल बस्यालको । तिनजना विरुद्ध निर्वाचन आयोगमा परेको उजुरी माथी छानविन गरि उम्मेदवारी खारेज गरिएको...
  बुटवल । बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले सार्वजनिक कार्यक्रममा पत्रकार डिबि सुस्लिङमाथि अपशब्द प्रयोग गरेको भन्दै प्रेस चौतारी रुपन्देहीले आपत्ति प्रकट गरेको छ । चौतारीका अध्यक्ष लक्ष्मण पौडेलले एक विज्ञप्तीमार्फत उपमहानगरले आफ्नै कार्यालयमा आज आयोजना गरेको पत्रकार सम्मेलनमा प्रमुख पाण्डेयले...
  बुटवल । प्रेस चौतारी नेपाल, रुपन्देहीले वडादशैं, तिहार, छठ पर्व तथा नेपाल सम्वतको अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गरेको छ । चौतारीले बुधबार बुटवलमा उक्त कार्यक्रम गरेको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेकपा (एमाले) का पोलिटव्यूरो सदस्य...