बुटवल, साउन–२५। लुम्बिनी वाङ्मय प्रतिष्ठान रुपन्देहीले शनिबार साधारण सभा, कृति समीक्षा तथा रचनावाचन कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमममा वाङ्मयका कोषाध्यक्ष विजय सापकोटाले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने संस्थाका अध्यक्ष पुरुषोत्तम पाण्डेयले २०७५ सालमा वाङ्मयले गरेका कार्यको प्रगति विवरण...
      बुटवल, २५ साउन भारतको गएम मोटर वक्र्स (जिएमडब्लु) ले उत्पादन गरेको विद्युतिय टेम्पो नेपालभर आधिकारीक विक्रेताका रुपमा यस रोहिणी ईम्पोर्ट एण्ड एक्सपोर्ट प्रालिले शनिबारदेखि औपचारिक रुपमा भित्राएको छ । एक कार्यक्रमका बिच प्रदेश नं. ५ का भौतिक पूवार्धार विकासमन्त्री...
  बुटवल, साउन–२४। बुटवल–८, सुख्खानगरमा अवस्थित दीप बोर्डिङ हाई स्कूलले शुक्रबार स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम विद्यालयको कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरूलाई स्वागत गर्न र शैक्षिक सफलताका लागि विद्यार्थीहरूलाई उत्प्रेरित गर्न कक्षा १२ का विद्यार्थीहरूको सक्रियता...
  तिलोत्तमा, साउन २४ । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आगामी असोज ९ गते तिलोत्तमा लगानी सम्मेलन आयोजना गरेको छ । नगरमा कृषि, उद्योग, व्यापार, पर्यटन, पूर्वाधारलगायतका क्षेत्रमा स्वदेशी तथा विदेशी लगानी भित्राउनु सम्मेलनको मुख्य लक्ष्य रहेको नगर प्रमुख बासुदेव घिमिरेले बताउनुभयो...
  बुटवल । आफ्नै लागी रक्तदान भन्ने मुल भावका साथ रोट्याक्ट क्लब अफ बुटवल डाउन टाउनले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । रक्तदान गर्न उत्प्रेरणा दिने उदेश्यले आफ्नै लागी रक्तदान नारा तय गरी गरिएको रक्तदानमा ४० जनाले रक्तदान गरेको क्लबका अध्यक्ष...
  काठमाडौं, साउन २०७२ साल बैशाख १२ को भूकम्प र त्यसपछिका परकम्पबाट क्षति पुगेका सांस्कृतिक सम्पदाहरुमध्ये ३८० वटाको पुनर्निर्माण सम्पन्न भएको छ । पुनर्निर्माण सम्पन्न पुरातात्विक सम्पदाहरुमध्ये विश्व सम्पदा सूचीभित्रका ९६ वटा छन् भने विश्व सम्पदा सूचीबाहिरका २ सय ८४ वटा छन्...
  साउन २२ । रुकुम खोलाले बगाएर एक विभार्थिको ज्यान गएको छ । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका १३ का तिलक थापाकी ८ वार्षिया छोरी माया थापाको स्कुल जानेक्रममा बाटोमा पर्ने घोत्ले खोला तर्न लागेको बेला बगाएर ज्यान गएको हो ।...
  इटहरी, इटहरी वडा नम्वर दुईको तामाङ्गचौकको एउटा घर,एउटै कोठाको चार कुनामा चारै ओछयानमा चार जना छोरा छोरी सुतिरहेका छन । १४ देखि २९ बर्षसम्मका दुईछोरा र दुईछोरी उनीहरु कोहि पनि आँखा देख्न सक्दैनन । कान्छोछोरो वाहेक कोहि पनि वोल्न समेत...
  काठमाडौं, साउन १५ २०७२ साल वैशाखको भूकम्पबाट पूर्ण रुपमा क्षति भएका सरकारीरसार्वजनिक भवनहरुमध्ये ७० वटाको पुनर्निर्माण सम्पन्न भएको छ । त्यसमा सरकारको स्रोतका ३० वटा छन् भने ४० वटा एसियाली विकास बैंक ९एडिबी०को ऋण सहयोगका छन् । केन्द्रीय आयोजना...
  बुटवल, साउन, । साहित्यकार तथा पत्रकार लेखनाथ ज्ञवालीले नेपाली साहित्यमा दिएको विशिष्ट योगदानको राज्यले कदर गर्नुपर्ने खाँचो औल्याइएको छ । कवि लेखनाथ ज्ञवालीको नवोैं स्मृति दिवसका अवसरमा काठमाडोैमा आयोजित विशेष कार्यक्रममा वक्ताहरूले ज्ञवालीका कृतिलाइ पाठ्यपुस्तकमा समेटनुपर्नेमा जोडदिए । साहित्यकार समेत...
  रोटरी क्लबको   गुल्मी सत्यवतिका पहिरो पिडितलाई राहत तथा पुनस्थापनामा सहयोग गर्ने बुटवल । रोटरी क्लब अफ बुटवलको दोश्रो क्लब एसम्ब्ली तथा १२७० औ नियमित वैठक क्लब सचिवालयमा सम्पन्न भएको छ । बैठकमा क्लब सर्भिस प्रोजेक्ट कमिटि चेयर वोनिन पिया, पब्लिक रिलेशन कमिटि...
    बुटवल । रोटरी क्लब अफ बुटवल अन्तर्गतका इन्टयाक्टरहरुलाई लक्षित गरी शुक्रवार नेतृत्व विकास सेमिनार सम्पन्न भएको छ । दिप वोर्डिङको हलमा भएको उक्त सेमिनारको उद्घाटन गर्दे रोटरी डिष्ट्क्टि ३२९२ नेपाल भूटानका गभर्नर किरणलाल श्रेष्ठले आजका इन्टयाक्टरहरु भोलीको रोटयाक्टर र...
  लयान्स हरुले गरे वृक्षारोपण तिलोत्तमा साउन ११ । लायन्स क्लव अफ शकर नगर लायन्स क्लव अफ शकर नगर बाटीकाको सयुक्त आयोजनामा तिलोत्तमाको वृक्षारोपण गरीएको छ । शंकरनगर स्थीत बनवाटिकामा रहेको लायन्स क्लव अफ शंकरनगरको कार्यलय परीषदमा लायन्स बाटिकामा बिभिन्न...
प्रदेश लोकसेवा आयोगको अध्यक्षमा प्राध्यापक डिलाराम भट्टराई सिफारिश हुनुभएको छ । सन्धिखर्क नगरपालिका वडा नम्बर १० अर्घाखाँचीका स्थायी बासिन्दा भट्टराई महेन्द्र बहुमुखी क्याम्पस दाङका गणित विभागका प्रमुख हुनुहुन्छ । मुख्यमन्त्री संयोजकत्वको तीन सदस्यीय समितिले भट्टराईलाई अध्यक्षमा सिफारिश गर्ने निर्णय गरेको हो...
    साउन, ९ । गुल्मीको सत्यवती गाउँपालिका वडा नम्बर ३ ठूलो लुम्पेक र वडा नम्बर ४ लिम्घामा गएको पहिरोमा ज्यान गुमाउनेको संख्या १३ पुगेको छ । लिम्घाका डेढ वर्षीय बालक सञ्जु विक र ७ वर्षीया तारा विक तथा ठूलोलुम्पेकका माया...
  बुटवल । साउन ८ । विद्यालयका शिक्षक र संचालकहरु नै शैक्षिक सामाग्रीको व्यापारमा संलग्न भै सिण्डीकेट कायम गर्न थालेका भन्दै पुस्तक तथा स्टेशनरी व्यवसायीले आपत्ति जनाएका छन् । सामुदायिक एवं संस्थागत शैक्षिक प्रतिष्ठानका केही प्राचार्य एवं सञ्चालकहरु, शिक्षा ऐन÷नियम र...
  काठमाडौं । नेपाल विद्यार्थी संघले शिक्षण संस्थाहरुले बढाएको चर्को शुल्क फिर्ता गर्न माग गरेको छ । ३७औं विपि स्मृतिको अवसरमा निजि शिक्षण संस्थाहरुले गरेको चर्को शुल्क वृद्धि र नेविसंघको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा वरिष्ठ शिक्षाविदहरुले वर्तमान शिक्षा नितिप्रति चर्को...
  काठमाडौं, साउन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले निजी आवास पुनर्निर्माणका लागि लाभग्राहीमा परी २०७६ असार २१ गतेसम्म सम्झौता नगर्नेको नाम लाभग्राहीको सूचीबाट हटाएको छ । त्यस्तै, २०७६ असार मसान्तसम्म पहिलो किस्ता नलिनेहरु पनि लाभग्राहीको सूचीबाट हटेका छन् । पुनर्निर्माण प्राधिकरणका अनुसार अनुदान लाभग्राहीमा...
इटहरी, इटहरी उपमहानगरका प्रमुख द्धारिकलाल चौधरीको पहलमा ब्यक्तिले भोगचलन गर्दै आएका सार्वजनिक पोखरीहरु धमाधम उपमहानगर मातहत ल्याइदै छ । जमिन्दारहरुले पचासौ बर्ष देखि भोगचलन गर्दै आएका पोखरी उपमहानगर मातहत ल्याएर माछाका भुरा हाल्न थालिएको हो । इटहरी ४...
  साउन, ७ गुल्मी । गुल्मी सत्यबतिमा गएराती देखि परेको अबिल वर्षा संगै गएको पहिरोमा पुरिएर ११ जनाको मृत्यु भएको छ भने २ जना बेपत्ता भएका छन् । जिल्लाको सत्यवति गाउँपालिकाको २ वटा वडाको ३ घर पहिरोले...
  प्रदेश बलियो बनाऔं,सिडिओ प्रदेश मातहत राख्नुपर्छ’ ७ साउन,बुटवल । प्रतिनिधिसभा सार्बजनिक लेखा समितिका सभापति भरतकुमार शाहले सरकार नै संघीयता असफल बनाउने दिशामा लागेको आरोप लगाएका छन् । ‘अधिकार जति प्रधानमन्त्रीले आफ्नो मातहत राख्न खोज्ने, संविधानको मर्म बिपरित प्रदेश सरकारलाइ निकम्मा...