तिलोत्तमा, वैशाख । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा कृषि कार्यका लागि टे«क्टरको भाडा दर निर्धारण गरिएको छ । यसअघि व्यवसायीले लिँदै आएको भाडा दरलाई आवश्यकता र औचित्यको आधारमा समायोजन गरिएको हो ।
नगरपालिकाले व्यवसायी समेतको उपस्थितमा सरोकारवालाहरुसँग छलफल गरेर टे«क्टरको नयाँ भाडा...
बुटवल, वैशाख
बुटवल उपमहानगर पालिका वडा नम्वर आठले विश्वब्यापि महामारीको रुपमा फैलिएको कोरोना भाईरसका कारण देशमा लकडाउन को समय बढ्दै गएपछि विपन्न गरीव , दैनिक ज्यालादारी गरीखाने मजदुर लाई छाक टार्न समस्या भएपछि खाद्धान्न राहात वितरण गरेको...
बुटवल, बैशाख ७ । ऐतिहासिक धरोहर, राष्ट्रियताको पहरेदार, वीरताको किल्ला जितगढी किल्लामा निर्माण भएको कर्णेल उजिरसिंहको सालिकमा माल्यार्पण गर्दै यस वर्षको जितगढी विजय उत्सव दिवस मनाइएको छ ।
बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदी, उपप्रमुख गुमादेवी आचार्य, नेपाली सेनाका पश्चिम...
बुटवल बैशाख ८
बुटवल बैशाख ८
कोरोना भाइरसका कारण भएको लक डाउन मा गरीव बिपन्न मजदुर परीबारलाई सहयोग पुराउन रुपन्देहिको ठुटेपिपल मा रहेको एनएमबि बैंक शाखा कार्यालय ठुटेपिपल ले ओमसतिया गाँउपलिकालाई खाद्यान्न सहितको राहत सहयोग उपलब्ध गराएको छ । बैकले...
काठमाडौं। वैशाख ७ । सञ्चार फाउण्डेसन नेपालले कोरोना भाइरसको विश्वव्यापी महामारीका बेला पनि आफ्नो कर्तव्य पुरा गरिरहेको पत्रकारको स्वास्थ्य सुरक्षा र काम गर्ने सहज परिस्थिति निर्माणमा ध्यान दिन सरकारसँग आग्रह गरेको छ ।
फाउण्डेसनले कोरोना भाइरस अर्थात कोभिड १९ को...
पैदल फर्केकालाई गन्तव्यमा पुर्याइदिनु–सर्वोच्च, जहाँ पुगेका छन् त्यही रोक्नु–प्रधानमन्त्री
राजमार्ग हुँदै सयौं किलोमिटर पैदल हिडेर घर फर्किरहेका मजदुर र विपन्नहरुले अत्यधिक सास्ती पाएपछि सर्वोच्च अदालतले बाध्यतामा परेका तथा पैदल हिँडेकाहरुलाई गन्तव्यमा पुर्याइदिन सरकारलाई आदेश दिएको छ । तर प्रधानमन्त्री केपी...
तिलोत्तमा, वैशाख ४ । लकडाउनका कारण खाद्यन्न संकट भोगेका परिवारलाई राहत दिन रुपन्देहीको तिलोत्तमा नगरपालिकामा ‘खाद्य बैंक’ स्थापना गरिएको छ । उद्योगी, व्यवसायी, नगरबासी, सहयोगी जोकसैले स्वेच्छिकरूपमा खाद्य सामग्री जम्मा गर्न सक्नेगरी खाद्य बैंकको अवधारणा ल्याइएको हो । नगरपालिकाले...
वैशाख ४
गुल्मीकोचन्द्रकोट गाउपालिका. वार्ड ८ तुराङ्ग ले विपन्न वरपरिवारलाई राहत सामाग्री वितरण गरेको छ । लकडाउनका कारण समस्यमा परेका मजदुर तथा विपन्न परीवारलाइ वडानम्मर आठको मजुवा स्थीत वडाकार्यालय देखि सुरुगरेको राहात तिरण पिपलपाटा सम्म गरि करिव ४६ विपन्न...
लगत संकलन गर्दै दोस्रो चरणको राहत वितरण सुरु सैनामैना,
बैशाख २ । अलपत्र परेका यात्रुलाई गाँस बास र यातायातको व्यवस्था गरेर धेरैतिरबाट चर्चा पाएका सैनामैना नगरपालिकाका प्रमुख चित्रबहादुर कार्कीले अर्को नौलो काम गरेका छन् ।
नगरका ११ वटै वडाका विपन्न तथा...
बुटवल चैत्र २१
विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण रोकथाम, नियन्त्रण, उपचार तथा प्रभावितहरुलाई राहत प्रदान गर्ने प्रयोजनमा प्रदेश न। ०५ को प्रदेश सरकारले स्थापना गरेको कोरोना राहतकोषमा गण्डकी विकास बैंक लिमिटेडले रु। ०४ लाख रुपैयाँ प्रदान गरेको छ...
बुटवल । नेपाल पत्रकार महासंघका अध्यक्ष गोबिन्द आर्चायले सञ्चार क्षेत्रमा संघीयता आउन नसक्दा अझै पनि समस्या ग्रस्त रहेको बताउनु भएको छ । संघीयताको ठिक ढँगले प्रयोग नभएको बताउँदै उहाँले अझै पनि केन्द्रिकृत व्यवस्थाको भर सञ्चार क्षेत्रले पर्नु परेको गुनासो...
तिलोत्तमा, फागुन ३० । रुपन्देहीको तिलोत्तमा नगरपालिकालाई मुलुककैं पहिलो शुन्य पोलिथिन र पूर्णसरसफाई उन्मुख नगरपालिका घोषणा गरिएको छ । शुक्रबार नगर कार्यालयमा आयोजित एक समारोहबीच नेपाल सरकारका कृषि तथा पशुपंक्षी विकास मन्त्री घनश्याम भुसालले तिलोत्तमालाई नेपालको...
केशव भण्डारी
रुपन्देहि बुटवल फगुन
आगामी चैत ६ गतेदेखि १७ गतेसम्म सञ्चालन हुने यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षामा ५ नम्बर प्रदेशमा झण्डै ८२ हजार विद्यार्थी सहभागी हुँने भएका छन् ।
प्रदेशका १२ जिल्लाका ३२१ परीक्षा केन्द्रमा ८१ हजार ४०१ परीक्षार्थी...
बुटवल, फागुन । रोटरी क्लब अफ लुम्बिनी स्टार्सले बुटवल उपमहानगरपालिका वडा नं. ११ स्थित नेपाल अपाङ्ग आश्रममा २२ थान झुल र सर्फ वितरण गरेको छ ।
शुक्रवार आश्रममा एक कार्यक्रमको आयोजना गरि आश्रमका सञ्चालक डोर बहादुर रामदानलाई झुल हस्तान्तरण गरिएको...
...
तिलोत्तमा, २२ फागुन ।
चीनबाट फैलिएर विश्वमै सन्त्रास फैलाएको केरोना भाइरसविरुद्ध यातायात मजदूर तथा व्यवसायी भलाई कोष बुटवलले बिहीबार सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।
कोषले आफ्ना पदाधिकारी, कार्यसमिति सदस्य, सल्लाहकार एवं कर्मचारीलाई सामूहिकरुपमा भेला गराएर सचेतनामुलक कार्यक्रम गरेको हो ।...
बुटवल, फागुन–२२ ।
बुटवल–८, सुख्खागनरमा अवस्थित दीप बोर्डिङ हाई स्कूलमा क्रियाशील युवा रेडक्रस सर्कलले बिहीबार रक्तदान तथा स्रष्टा सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।
नेपाल युवा रेडक्रस दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा विद्यालयका शिक्षक, शिक्षिका र अभिभावक गरी...
बुटवल फागुन २२ । तिलोत्तमा चेम्वर अफ कमर्सले आफुहरुमाथी नियोजित रुपमा अन्याय गरिएको गुनासो गरेको छ । कमर्सको मणिग्राम स्थीत कार्यालयमा पत्रकार सम्मेलन गरी तिलोत्तमा चेम्वर अफ कमर्सले भवन निर्माण गर्न लागेको समयमा स्थानीयको नाममा बिकास विरोधि हरुले...
तिलोत्तमा, फागुन २१। संघीय र प्रदेश सरकार कोरोना भाइरसको जोखिम रोक्न पूर्वतयारीमा जुटिरहँदा स्थानीय सरकारले पनि पूर्वतयारीका काम अघि बढाएका छन् । यसैक्रममा तिलोत्तमा नगरपालिकाले कोरोना भाइरसको जोखिम रोक्ने पूर्वतयारीको सन्दर्भमा चिकित्सक र स्वास्थ्यकर्मीहरुसँग छलफल गरेको छ ।
पूर्वतयारीका कामलाई...
केशव भण्डारी
बुटवल । फागुन ५ । नेपाल भ्रमण बर्ष र लुम्बिनीको शान्तिको सन्देश सहित निमन्त्रणा गर्दै प्रदेश पाँचको सरकारी टोली र पर्यटन तथा होटल व्यवसायीहरु देश दौडाहामा निस्केका छन् ।
उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको समन्वयमा लुम्विनी भ्रमण बर्षलाई...
बुटवल, फागुन–२ ।
बुटवल–८, सुख्खानगरमा अवस्थित दीप बोर्डिङ हाई स्कूलले दीप गायन ताराको तयारी पुरा भएको जनाएको छ । दीप बोर्डिङ हाई स्कूलले
पत्रकार सम्मेलन गरेर विद्यालयले रुपन्देही क्षेत्रभित्रका माध्यमिक विद्यालय (कक्षा १० सम्म) मा अध्ययनरत विद्यार्थीहरूको गायन प्रतिभाको खोजी गर्ने...




















