जनकपुर क्षेत्रको बृहत्तर विकास र सार्वजनिक जग्गा संरक्षणको माग गर्दै आमरण अनसन जारी रहेको छ । बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्ष राम कुमार शर्मा र नयाा शक्ति पार्टी नेपालका प्रस्तावित २ नम्बर प्रदेश सहसंयोजक कलामुद्दीन राईन गत माघ...
बुटवल, २६ माघ । आफ्नो जिवनको अन्तकालसम्म समाजसेवामा सकृय रहेका बरिष्ठ समाजसेवी स्व.गणेशमान सैंजुको ४५ औं पुण्यतिथिको दिन मंगलवार बुटवलमा श्रद्धान्जली सभा आयोजना गरियो । बिश्व हिन्दु महासंघ नेपाल राष्ट्रिय समितिका बरिष्ठ उपाध्यक्ष, धर्मपाल, कर्मयोगी नामले परिचित स्व.सैंजुले जिवनको...
काठमाडौ । माघ ९ । जनता लोडसेडिङले आक्रान्त भैरहेका बेला विजुली बेच्ने निकाय विद्युत प्राधिकरणकै कर्मचारी भने लोडसेडिङ बढाउने काममा लुकिचोरी काम गरिरहेको पाइएको छ ।
अहिले लोडसेडिङ कम गर्ने प्रयासमा उच्च नेतृत्व सक्रिय छ तर त्यहीका कर्मचारी...
काठमाडौ । माघ ९ । जागिर सरकारी वकिलको, तर आफुहरुलाई न्यायधिश सिफारिसमा कम पारेको भन्दै तीनै वकिलहरुले आइतवार सबै अदातलमा बेन्च बहिस्कार गरे । सरकारी कर्मचारी भएर जनताको करबाट तलव खाने तर काम नगर्नु लोकतन्त्रमा जे गरेपनि हुन्छ...
बुटवल । माघ ९ । रोटरी क्वल अफ सेन्ट्रल लुम्बिनीले ६ वटा सामुदायिक सेवा केन्द्रहरु क्रमश: हिमाली सामुदायिक सेवा केन्द्र बुद्धचोक, सिद्धार्थ सामुदायिक सेवा केन्द्र आवारोड, सामुदायिक सेवा केन्द्र गोलपार्क बुटवल, बुद्ध सामुदायिक सेवा केन्द्र उद्योगपुरी, सामुदायिक सेवा केन्द्र...
काठमाडौ । माघ ३ । राष्ट्रपति विद्यादेवी भण्डारी तथा एमालेका तत्कालिन महासचिव स्वर्गीय मदन भण्डारीकी कान्छी छोरी डाक्टर निशाकुसुम भण्डारीको विवाह पूर्वराष्ट्रपति रामवरण यादवकी भतिजी किरण यादवका छोरा अभिषेक यादवसँग धुमधामपुर्वक भएको छ । राष्ट्रपति भण्डारीकी छोरी निशा ...
काठमाडौ । माघ २ । माघ २ गतेलाई राष्ट्रिय भूकम्प सुरक्षा दिवसका रुपमा मनाइ रहँदा भुकम्पपिडितको विचल्लि भने उस्तै छ । १९ सय ९० साल माघ २ गते गएको भूकम्पको स्मरण गर्दै राष्ट्रिय सुरक्षा भूकम्प दिवस मनाउने...
भैरहवा, माघ २ । युवा संघ नेपाल रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्यारा पत्ता लगाउन ढिलाई भएको भन्दै संगठनले आईतबार जिल्ला प्रशासन कार्यालय रुपन्देही र जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा ज्ञापनपत्र बुझाएको छ ।
संगठनका केन्दि्रय सचिवालय सदस्य देवराज पोखरेल, जिल्ला...
काठमाडौ । पुस २५ । जनकपुर बम काण्डको मुख्य अभियुक्तको रुपमा पूर्पक्षका लागि थुनामा रहेका निलम्बित साँसद तथा पूर्व राज्यमन्त्री सञ्जय कुमार साह विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।
आयोगले सोमवार साह विरुद्ध ३१...
काठमाडौ । पुस २२ । सामुदायिक रेडियो प्रसारक संघ नेपालको १२ औं साधारणसभा राजधानीमा सुरु भएको छ । सभाको सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले उद्घाटन गरे ।
संघको साधारणसभामा भाग लिन देशभरका दुई सय ८७ वटा सामुदायिक रेडियोका प्रतिनिधि सहभागी भएका...
बुटवल । पुस १४ । भुकम्पपिडित जनता कठ्याग्ग्रिदो जाडोमा टहरामा कष्टपुर्ण दिनरात गुजार्न बाध्य हुँदा पनि बेवास्ता गर्दै आएको सरकारले पुनर्निर्माणमा असहयोग गरेका इन्जिनियर र प्राविधिकलाइ भने झण्डै दोब्वर सुविधा दिने निर्णय गरेको छ ।
पिडितले पहिलो किस्ताको अनुदान रकम...
बुटवल । पुस १४ ।सरकारले प्रेस काउन्सिलका रिक्त सदस्यहरुमा नवलकिशोर यादव र संगिता खड्कालाई नियुक्त गरेको छ । मन्त्रिपरिषद बैठकको विहिवारको बैठकले उक्त निर्णय गरेको छ ।
यसैबीच तमु सञ्चारकर्मी संघले पत्रकारिता क्षेत्रमा पुर्याएको योगदानको कदर गरेको भन्दै आठ जना...
काठमाडौ । पुस ७ । सरकारले काठमाडौं हेटौडा हुँदै वाराको नीजगढ जोड्ने फास्ट ट्र्याक अर्थात द्रुत मार्ग नेपाल आफैले बनाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बिहवार बसेको बैठकले द्रुत मार्ग निर्माण नेपाल सरकारले नै बनाउने भन्दै त्यसका लागि कार्ययोजनाको...
काठमाडौ । पुस ७ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई नेत्र विक्रम चन्द नेतृत्वको नेकपा माओवादीका कार्यकर्ताले सर्वोच्च अदालतभित्रै कालोमोसो दलेका छन । आफुमाथिको मुद्धाको पेशी बुझ्न सर्वोच्च अदालतभित्र पुगेका कार्कीलाई दुई जना ब्यक्तिले अदालतभित्रै...
केशव भण्डारी
बुटवल । पुस ६ । युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्याको विरोधमा आज पनि रुपन्देही बन्द छ । प्रदर्शनसँगै घटनाको तेश्रो दिन आज स्वर्गीय तिवारीको अन्त्येष्ठि हुँदैछ । बुटवलको लुम्विनी अंचल अस्पतालबाट शव यात्रा शुरु गरेर वजार...
भैरहवा, मंसिर २५ । लायन्स क्लब अफ सिद्धार्थनगर र किपाग्राफी भक्तपुरको संयुक्त आयोजनामा भैरहवामा फोटोग्राफी टे«निङ सुरु भएको छ ।
तालिममा ३ सिफ्ट गरी ७५ जनाको सहभागिता रहेको लायन्स क्लब अफ सिद्धार्थनगरका सदस्य तथा कार्यक्रम संयोजक दिपक कौशलले जानकारी दिए...
काठमाडौ । मंसिर २३ । पूर्व गृह तथा परराष्ट्रमन्त्री स्वर्गीय माधव घिमिरे आफैले चलाएका बेला ट्रकलाई ओभरटेक गर्ने क्रममा अनियन्त्रित भई गाडी दुर्घटनामा परेको छानबिन समितिले ठहर गरेको छ ।
त्रिशुलीमा भएको उक्त घटनाको ७५ दिनपछि बिहिवार प्रतिवेदन बुझाउदै छानविन...
काठमाडौ । मंसिर २३ । रुपन्देही समाज काठमाडौले पनि सिमाकंन फेरवदलको आन्दोलनमा एक्येबद्धता जनाएको छ ।
समाजका अध्यक्ष कुश प्रसाद मल्लीले एक बिज्ञप्ति जारी गरी संविधान संशोधन सम्बन्धी सरकारको प्रस्तावले समाजको ध्यानाकर्षण भएको भन्दै पाँच नम्वर प्रदेश टुक्राउने सरकारको प्रस्ताव...
बुटवल,मंसिर २० । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्प पीडित जनतालाई प्रथम किस्ता अनुदान उपलब्ध गराउन अहिलेसम्म २७ अर्ब ३० करोड रुपैयाँ संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय केन्द्रीय आयोजना कार्यान्वयन इकाईलाई निकासा दिएको छ ।
संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय...
बुटवल । मंसीर १९, जनकपुरमा रामजानकी विवाह पञ्चमी हर्षोल्लासपूर्वक मनाइएको छ । त्रेतायुगमा मंसिर शुक्ल पञ्चमीका दिन राम र सीताको विवाह भएको संझनामा हरेक बर्ष विवाह पञ्चमी पर्व मनाउने गरिन्छ ।
विवाह पञ्चमीका अवसरमा मिथिलाका जानकी मन्दिर, राम मन्दिर, जनक...
रासस- मंसिर १३, २०७३- मार्ग कृष्ण पक्षको त्रयोदशीका दिन राति शिवालयमा परिवारका मृतक सदस्यको सद्गतिको सङ्कल्पसहित दीपदान र चतुर्दशीका दिन बिहान मृगस्थलीमा सतबीज छरी बाला चतुर्दशी पर्व मनाएका छन् ।
यसरी दीपदान गर्नाले मृतकले सद्गति प्राप्त गर्ने धार्मिक विश्वास रहिआएको...