काठमाडौ । मंसिर ३ । हृदयघातबाट निधन भएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका छोरा स्व‍र्गीय प्रकाश दाहालको आइतवार साँझ ४ बजेपछि पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने भएको छ । त्यसअघि ४ बजेसम्म श्रदान्जलीका लागि पार्टी कार्यालय पेरिसडाडा लगिने माओवादी...
काठमाडौ । मंसिर ३ । पुर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका छोरा प्रकाश दाहालको निधन भएको छ । आइतवार विहान लाजिम्पाट स्थित निवासमा अचेत भएका प्रकाशको राजधानीको नर्भिक अस्पताल नपुराउदै निधन भएको अस्पताल श्रोतले जनाएको छ । विहान...
काठमाडौ । कार्तिक २८ । निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यामा नेपाली सेनाका भगौडा समेत संलग्न भएको पाइएको छ । प्रहरीले हत्यामा दुइ जना नेपाली सेनाका भगौडा समेत संलग्न रहेको जनाएको हो । नेपाल प्रहरीले ३५ दिनपछि मंगलवार...
बुटवल । कार्तिक १३ ।बुटवलबाट गुल्मी जाँदै गरेको माईक्रोबस दरवार गाउँपालिकाको विरवासमा दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ । विरवासको पहिरोनेरबाट अर्को गाडीलाई साइड दिने क्रममा गाडी सडकबाट खस्दा ८ जना घाइते भएका छन । बुटवल वाट गुल्मी...
बुटवल । कार्तिक ९ । साँझ अस्ताउँदो सूर्यको पूजाआराधना गरी अर्घ दिएर आज धुमधामका साथ छठ पर्व मनाइँदैछ । छठ पर्वका लागि मुख्य गरी तराइका नदी र जलासयका किनारहरु धुमधामका साथ सजिसजाउ गरिएको छ । राजधानीमा पनि गुह्येश्वरी, गहनापोखरी,...
बुटवल, ५ असोज । गत असोज २७ गते संसदबाट पारित भएको घर बहाल ऐनले घरधनी र बहालवालाको आधारभुत सुरक्षाको प्रत्याभुत गरेको भन्दै नेपाल घर बहाल सरोकार महासंघले स्वागत गरेको छ । ऐनले घरधनी र बहालवाला दुबै पक्षको जिम्मेबारी, कर्तब्य...
बुटवल । कार्तिक ४ ।प्रहरीले रुपन्देहीमा जुवाको खालबाट ९ लाख भन्दा बढी रकम बरामद गरेको छ। शनिवार मध्यरात २ बजेको समयमा जिल्ला रुपन्देही तिलोत्तमा नगरपालिका वडा नं।५ स्थितमा जुवा र कौडा खेली रहेको अवस्थामा २६ जनालाई नियन्त्रण...
बुटवल । कार्तिक ४ । नेपालीहरुको महान चाड तिहारको मुख्य दिन भाईटिका लगाएर मनाइदै छ । भाइटिकाको मुख्य साइत विहान ११ बजेर ५१ मिनेटमा भएपनि विहानैदेखि टिका लगाउने क्रम शुरु भएको छ । यो क्रम साँझ सम्म चल्छ ।...
बुटवल । कार्तिक ३ । तिहार अर्थात यमपञ्चकको चौथो दिन शुक्रवार गोवर्द्धन पूजा गरी मनाइँदैछ । शनिवार टिकाको दिन हो । यस बर्ष टिकाको उत्तम साइत विहान ११ बजेर ५१ मिनेटमा रहेको पन्चाङ्ग निर्णायक समितिले जनाएको छ । टिकाको दिन...
बुटवल । कार्तिक ३ । नेपाल संवत् ११३८ विधिध कार्यक्रम सहित मनाईएको छ । काठमाडौं उपत्यका,पाल्पा लगायत देशका विभिन्न क्षेत्रमा भिन्तुना र्या लीको आयोजना गरिएको छ । र्यालीमा नेवारी वेशभूषामा सजिएका पुरुष तथा महिलाको उल्लेख्य सहभागिता रहन्छ। नेवारी संस्कृतिमा...
काठमाडौ । असोज १० । राष्ट्रपति विद्यादेवी भण्डारीले यस बर्षको दशैमा विशिष्टजन तथा सर्वसाधारणलाई टिका लगाइदिनुहुने भएको छ । राष्ट्रपति कार्यालयले मंगलवार जारी गरेको विज्ञप्ती अनुसार प्रधानमन्त्री, प्रधानन्यायाधीश, संवैधानिक निकायका प्रमुख, मन्त्री, सांसद तथा अन्य विशिष्ट व्यक्तिहरुलाई अपरान्ह...
काठमाडौ । असोज १० । काभ्रेको डाँडापारी जाँदै गरेको बलेरो जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । दुर्घटनामा १ जना घाइते भएका छन् । रोशी गाउँपालिका-३ शिखर आम्बोटेमा बा १४ च ९५५६ नम्बरको बोलेरो जीप दुर्घटनामा परेको जिल्ला...
बुटवल । असोज ७ । सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको सिद्धबाबामा आज बिहान खसेको ढु्रगाले ट्रक र कार पुरिदा तीन जनाको मृत्यु भएको छ । राती आएको पहिरो हटाएर एकतर्फी सडक सुचारु भएको केहीबेरमै ढुंगा खसेर जीप र ्टक पुरिदा दुई...
बुटवल । असोज ७ । वडा दशैं नेपालीहरूको प्रमुख चाड हो । राष्ट्रिय चाड समेत मनिने दशैं हिन्दु धर्मवलम्बीहरूले आश्विन शुक्ल प्रतिपदाका दिनदेखि नवमी सम्म९नवरात्रभर०शक्तिको आराधना गरी दशौं दिन दशमीका दिन टीका(प्रसाद ग्रहण मनाइन्छ । कतैकतै विशेष...
बुटवल । असोज ५ । रुपन्देहीका युवाहरुको एक भेलाले स्वदेशी उत्पादन मार्फत आर्थिक सम्वृद्धिमा सहयोग पुर्याउने उद्देश्यले हाम्रो समुह नामक संस्था गठन गरेको छ । बुटवलमा बिहिवार भएको भेलाले कृषि, उद्योग ,ब्यापार, उत्पादन लगायतका क्षेत्रमा सामुहित लगानीमा काम गर्ने...
काठमाडौ । असोज ५ । नेपालीहरुको महान चाड बडा दशै बुधवारदेखि शुरु भएको छ । दशैको पहिलो दिन बुधवार शक्तीपिठहरुमा पूजा अचना गरिनुका साथै घरघरमा कलश स्थापना गरी घटस्थापना मनाइदै छ । आश्विन शुक्ल पक्ष प्रतिपदाका दिनलाई घटस्थापना भनिन्छ...
बुटवल । भदौ २५ । दशैंका लागि गाउँ फर्किने यात्रुहरुको सुविधालाई ध्यानमा राखि भदौं २७ गते मंगलवारबाट बसको अग्रिम टिकट बुकिङ खुला गरिने भएको छ । बसको छतमा हुट राख्न पाउनुपर्ने माग राखेर सरकारलाई घुर्क्याउँदै आएका बस ब्यवसायीले भने बमोजिम...
बुटवल । भदौ २५ । जनताका दैनन्दिन समस्या समाधानमा काम गर्ने बाचा सहित निर्वाचन जितेका जनप्रतिनिधि नै बिष्फोटक पदार्थ सहित प्रकाउ परेका छन । जिल्ला प्रहरी कार्यालय गुल्मीले नेपाली कांग्रेसबाट रेसुङ्गा नगरपालिका ८ का निर्वाचित वडा सदस्य तारा श्रीसको...
बुटवल । भदौ ८ । हरितालिका तीज विहिवार धुमधाममा साथ नेपाली हिन्दू महिलाहरुले मनाएका छन । हरित (हरण गरिएकी) आलिका (शखीद्वारा) अर्थात् सखीद्वारा हरण गरिएकी पार्वतीले गुप्त स्थानमा शिवजी स्वामी पाउनका लागि गरिएको उपवास (व्रत) लाई हरितालिका तीज भनिएको...
बुटवल । भदौ ६ । नेपाल पत्रकार महासंघको २५ औ महाधिवेशनबाट अध्यक्षमा गोविन्द आचार्य निर्वाचित भएका छन्। कांग्रेस, माओवादी र जनमोर्चा लगायतका पार्टी निकट पत्रकारहरुको गठबन्धनका उम्मेदवार आचार्यले ७३२ मत ल्याए भने उनका निकटतम प्रतिद्वन्दी एमाले र केही साना...
बुटवल । नेपाल पत्रकार महासंघको २५ औ महाधिवेशन यहि भदौ ४ र ५ गते काठमाडौमा हुँदैछ । नयाँ नेतृत्व समेत चयन गर्ने महाधिवेशनमा मुद्दा भन्दा चुनावी दौडधुप तिव्र गतिमा भैरहेको छ । पत्रकारहरु दलीय प्यानल बनाएर चुनावी मैदानमा...