बुटवल, साउन २ । नेपाल भुमिहिन तथा सुकुम्वासी संगठन रुपन्देहीले भुमिहिन सुकुम्वासीहरु तथा जोताहा किसानलाइ भोग चलनको आधारमा निशर्त जमिन उपलब्ध गराउन माग गरेको छ । संगठनले तिनाउमा सुरक्षित तटवन्ध लगाउन,सुकुम्वासीलाइ रोजगारी दिन र गासवास र कपासको ग्यारेन्टी गर्न...
काठमाडौ । साउन २। राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानन्यायाधीशमा गोपाल पराजुलीलाई नियुक्त गरि पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा १२९ को उपधारा (२) बमोजिम संवैधानिक परिषद्को सिफारिसमा सर्वोच्च अदालतका वरिष्ठतम माननीय न्यायाधीश...
काठमाडौ । साउन १ । रामेछापको लिखु गाउँपालिकाको छतिउने खोलामा आएको बाढि र पहिरोले बगाउँदा दुईजनाको मृत्यु भएको छ भने तीनजना बेपत्ता भएका छन् । गएराति वर्षासँगै आएको बाढीले तीनवटा घर बगाउँदा स्थानीय बालकुमारी खत्री र वासुदेव कार्कीको...
काठमाडौ । साउन १। कामु प्रधान न्यायाधीश गोपाल पराजुलीलाइ संसदीय सुनवाई विशेष समितिले प्रधानन्यायाधिशमा सर्वसम्मत अनुमोदन गरेको छ । विशेष समितिको आइतवार बसेको बैठकले प्रधान न्यायाधीशमा पराजुलीको नाम अनुमोदन गरेको हो । सुनवाई समितिमा सदस्यहरुले स्वतन्त्र न्यायपालिका, न्यायमा ढिलासुस्ती, राजनीतिक...
तिलोत्तमा/बुटवल, १ साउन । तिलोत्तमा नगरपालिकाका प्रमुख र उपप्रमुखले जनताको सेवक बनेर काम गरेर देखाउने प्रतिवद्वता जनाएका छन् । चुनावको बेला भोट माग्दाका विकासका नारालाई काम गरेर व्यवहारमा देखाउने उनीहरुको भनाई छ । तिलोत्तमा ४ डिङ्गरनगरस्थित श्रृागेश्वर धाम व्यवस्थापन...
भैरहवा, असार २६ । जनतालाई प्रत्यक्ष फाइदा हुनेगरी काम नगर्ने, कोठे गफ र छलफल मात्रै गर्ने संस्थालाइ तत्काल कानुन अनुसार कारबाहि गर्ने सिद्धार्थनगरपालिकाका मेयर हरि प्रसाद अधिकारीले जनाएका छन् । भैरहवाका नागरिक अगुवाहरुको संस्था विएमजी ग्रुपद्धारा भैरहवामा नवनिर्वाचित मेयर उपमेयरलाई...
काठमाडौ । असार २५ ।सरकारले नेपाल भारत सिमा क्षेत्रमा जीर्ण बनेका सिमा स्तम्भहरुको मर्मत सम्भारको काम भैरहेको जनाएको । संसदमा सांसदका प्रश्नको जवाफ दिदै गृहमन्त्री जनार्दन शर्माले नेपाल र भारतबीचको सीमा स्तम्भ मर्मत संभारको काम भैरहेको जानकारी दिनुभयो ।...
काठमाडौ । असार २३ । सरकारको आदेश बमोजिम बैशाख ३१ को चर्को गर्मी र असार १४ मो मध्य झरीमा स्थानीय तह निर्वाचन गर्न बाध्य भएको निर्वाचन आयोगले तेश्रो चरणको निर्वाचन गर्नुपर्ने असार २ गतेको समय सवैभन्दा खराव भनेको छ...
काठमाडौ । असार २३ । भरतपुर काण्ड भन्ने वित्तिकै अहिले मतपत्र च्यात्ने वदनीयतपुर्ण प्रकरण भन्ने बुझिहालिन्छ । गत बैशाख ३१ गते भएको पहिलो चरणको निर्वाचनको मतगणना भैरहँदा भरतपुर महानगरपालिकामा मतपत्र च्यातिएको विषय अहिले सर्वोच्च अदालतमा छ । मतगणनाकै...
१८ असार,काठमाडौं । दोस्रो चरणमा चुनाव भएका ३५ जिल्लाका ३३४ स्थानीय तहमध्ये आइतबार साँझ साढे ६ बजेसम्म २ सय ७ स्थानको मतगणना सकिएको छ । केही स्थानीय तहको गणना सकिए पनि औपचारिक घोषणा हुन बाँकी छ । १ सयभन्दा बढी स्थानीय तहको...
तराई र पहाडको विभाजन रोक्न एमालेलाई मतः अध्यक्ष ओली बुटवल, असार ११ । एमालेले स्थानीय तहको चुनावको मौन अवधि सुरु हुनु अघिको अन्तिम चुनावी प्रचार सभा गरेको छ । विशाल जनसमुदायको सहभागीता रहेको सभामा एमाले अध्यक्ष केपी शर्मा ओली, उपमहासचिव...
बुटवल, असार १० । निर्वाचनको प्रचार प्रसारका क्रममा दलहरुले सभा र ¥याली प्रदर्शन गरिरहेका छन् । यसैक्रममा एमालेको युवा निर्वाचन परिचालन कमिटी बुटवलले शनिबार अपरान्ह बुटवलमा विशाल मार्च पास र सभा गरेको छ । हजारौं युवाहरुको मार्चपास राजमार्ग चौराहाबाट सुरु...
बुटवल , असार ७ । नारायणगढ-मुग्लिन सडकखण्डको चितवन कालीखोला नजिकै प्रहरी सवार भ्यान पहिरोले बगाउँदा २ जना प्रहरीको मृत्यु भएको छ भने थप २ प्रहरी बेपत्ता भएका छन । पहिरोले भ्यान बगाँउदा प्रहरीका हतियार पनि भेटिएका छैनन...
बुटवल ।असार ७ । रुपन्देहीको सैनामैनामा भएको सडक दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना ४ ख ६१०४ नम्बरको यात्रुवहाक बसले विपरित दिशातर्फ गइरहेको लु ९ प ६१८७ नम्बरको मोटरसाइकललाई सैनामैना–१, रानिबगियामा ठक्कर...
पार्टीलाई परिवारवादबाट जोगाउन मेरो उम्मेदवारी – पाठक "कार्यकर्तालाई योग्य र क्षमता नभएका झोले भतुवाको रुपमा चित्रण गरिएकाले मैले पार्टीको निर्णय विरुद्ध विद्रोह गरेको हुँ " बुटवल, असार ४ । नेपाली कांग्रेसका युवा नेता गणेश पाठकले पार्टीलाई परिवारवादबाट जोगाउनका लागि आफूले तिलोत्तमा नगरपालिकाको मेयर...
बुटवल । जेठ ३१। कालिकोटबाट कञ्चनपुरको महेन्द्रनगरका लागि गुडेको ना ४ ख २९९८ नं को बस बुधवार दिउँसो कर्णाली नदीमा खसेर दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको र डेढ दर्जनभन्दा बढी यात्रु घाइते भएका छन । दिउँसो करिव...
काठमाडौ । जेठ ३० । असार १४ गते हुने स्थानीय तह निर्वाचनका कारण समय अनुकुल नहुने भन्दै नेपाल पत्रकार महासंघको आसन्न महाधिवेशनको मिति सार्न पत्रकारहरुले माग गरेका छन । असार १४ गते स्थानीय तहको निर्वाचन भएपछि मतगणना र चुनावी...
बुटवल, जेठ २९,मोवाइलबाट फोन र एसएमएस गरी तिस लाख फिरौती नदिए ज्यान मार्ने धम्की दिनेलाइ रुपन्देही प्रहरीले पक्राउ गरेको छ । तीन दिनभित्र ३० लाख नदिए परिवारका सवैको हत्या गर्ने भन्दै फोन र एसएमएस गरी धम्क्याउने रुपन्देहीको सैनामैना नगरपालिका –५...
बुटवल । जेठ २५ । नक्कली नोट छाप्ने मेसिन सहित एक युवकलाई प्रहरीले बुटवलमा पक्राउ गरेको छ । प्रहरीले रुपन्देहीको कंन्चनपुर गाउँपालिका घर भै हाल बुटवल बस्ने २१ वर्षीय सन्तोष मल्ललाई नक्कली नोट छाप्ने मेसीन सहित पक्राउ गरेको हो...
बुटवल । जेठ १८ । गुल्मेली सम्पर्क समाज रुपन्देहीको तेह्रौ स्थापना दिवस विविध कार्यक्रम सहित मनाइएको छ । २०६० सालमा स्थापना भएको समाजको स्थापना दिवसका अवसरमा केन्द्रीय कार्यालय तिलोत्तमा नगरपालिका रुपन्देही स्थित श्रृगेश्वर धाम भवनमा शुभकामना आदान प्रदान गरियो...
बुटवल । जेठ १६ । नेपाली सेनाको कार्गो विमान बाजुरामा दुर्घटना हुँदा जहाजका पाइलट महासेनानी कैलाश गुरुङको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते पाइलट गुरुङको उपचारका क्रममा कोल्टी अस्पतालमा मृत्यु भएको हो । सेनाका लागि खाद्य सामग्री बोकेर...