बुटवल, असोज १४ । सवारी दुर्घटनामा परी त्रिशुली नदीमा ६ दिन देखि बेपत्ता पूर्वगृहमन्त्री तथा पुर्व मुख्य सचिव माधवप्रसाद घिमिरेको कुशको शव बनाएर पशुपति आर्यघाटमा दाहासंस्कार गरिएको छ । घिमिरे सहित बेपत्ता तीन जनाको शव फेला नपरेपछि शुक्रवार आफन्तहरुले...
बुटवल, असोज १४ । दशैंका लागि काठमाडौबाट छुट्ने यात्रु बहाक सवारी साधनको अग्रिम टिकट बुकिङ करिव सकिएको यातायात ब्यवसायीले जनाएका छन । दशैका लागि लामो तथा मध्यम दूरीका बसको अग्रिम टिकट बुकिङ ९० प्रतिशत सकिएको उनीहरुको भनाई छ ।...
बुटवल, असोज १४ ।भूकम्पबाट क्षति भएका घर पुनर्निर्माणका लागि असोज १३ गतेसम्ममा ४ लाख ६ हजार ३ सय ९९ घरधनीको बैंक खातामा पहिलो किस्ताको ५० हजार रुपैयाँ जम्मा भइसकेको पुननिर्माण प्राधिकरणले जनाएको छ । अनुदान रकम लिन विभिन्न जिल्लाहरुका...
बुटवल, असोज १४ ।स्थानीय निकाय पूर्नसंरचना आयोगलाई सरकारले हस्तक्षेप गरेको भन्दै आयोगकै सदस्यले दिएको रिटलाई सर्वोच्च अदालतले दरपीठ गरिदिएको छ । आयोगका सदस्य सुनिल रञ्जन सिंहले गाउँपालिका नगरपालिका निर्धारण गर्ने विषयमा हस्तक्षेप गरेको भन्दै परेको सर्वोच्चमा उजुरी दिनुभएको थियो...
भैरहवा, असोज १४ । लुम्बिनी प्रेस क्लबको प्रथम साधरण सभा तथा अधिवेसन भैरहवामा सम्पन्न भएको छ । अधिवेसनले कान्तिपुर दैनिकका उपसम्पादक माधब ढुंगानालाई पुनः अध्यक्षतामा आगमी २ वर्षकोलागी निर्विरोध  चयन गरेको छ । अधिवेसनबाट क्लबको उपाध्यक्षमा दिपेश पछाई चयन भएका...
बुटवल,असोज १३,  साझा यातायातले दसैँमा काठमाडौँ उपत्यकाबाहिर जाने यात्रुको चापलाई दृष्टिगत गरी आउँदो आइतबारदेखि बागलुङ र गोरखाका लागि बससेवा सञ्चालनमा ल्याउने भएको छ ।  दश वर्षको अन्तरालपछि आगामी १६ गतेदेखि साझा यातायातले पुनः काठमाडौँ उपत्यकाबाहिर सेवा विस्तार लागेको साझाका...
बुटवल,असोज ११ । देशभरका सवै सरकारी अस्पतालको बहिरंग सेवा ‌अव साँझ पाँच बजेसम्म खुला हुने भएको छ । यसअघि दिउसो २ बजे बन्द हुने ओपिडी सेवा अव विहान १० बजेदेखि ५ बजेसम्म सञ्चालन हुने भएको छ । त्यसका लागि...
बुटवल, असोज ११ । धादिङ बस दुर्घटनामा मृत्यु हुनेको संख्या १९ पुग्यो, धेरैजसो भुकम्प पिडितहरु धादिङको मार्पाक स्थित लवाङ्फेदीमा भएको यात्रुवाहक बस दुर्घटनामा मृत्यु हुनेको संख्या १९ पुगेको छ । मृत्यु हुने धेरैजसो भुकम्पले क्षतिग्रस्त घरको पुनर्निर्माण गर्न रकम...
रामग्राम, नवलपरासी,असोज ११ - नवलपरासीका उद्योगी व्यवसायीले नवलपरासीको आर्थिक विकासका लागि प्रसस्त आधार र सम्भावना भएपनि सरकारले यस क्षेत्रको विकासको लागि खासै ध्यान नदिएको गुनासो गरेका छन् । नवलपरासीको विकासमा महेशपुर भन्सार, रामग्राम, त्रिवेणी लगायत क्षेत्रको भुमिका महत्वपूर्ण भएपनि राज्यले...
बुटवल,असोज ११ । तीनदिन देखि त्रिशुली नदीमा बेपत्ता पूर्वगृहमन्त्री माधवप्रसाद घिमिरे लगायतको खोजी जारी भएपनि हालसम्म कुनै प्रगती हुन सकेको छैन । खोजीमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाका पाँच सयभन्दा बढी सुरक्षाकर्मी र स्थानीय बासिन्दा पनि खटिएका छन्...
बुटवल,असोज ११ । अन्तराष्ट्रिय पर्यटन दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ । सेप्टेम्बर २७ मा मनाइने यो दिवसका अवसरमा “सबैका लागी पर्यटनः पहुँचयोग्य विश्वब्यापी पर्यटनको प्रवर्धन“ भन्ने नारासहित नेपालमा पनि विभिन्न कार्यक्रम भएका छन । सन् १९८०...
बुटवल, असोज १०- नेपाल पत्रकार महासंघको आयोजना तथा नेपाल पत्रकार महासंघ रुपन्देहीको समन्वयमा ' द्वन्द्व व्यवस्थापनमा मिडियाको भुमिका' बिषयक दुई दिने कार्यशाला बुटवलमा सोमबारदेखि सुरु भएको छ । कार्यशालामा विभिन्न सञ्चारमाध्यमका करीब तीस जनाको सहभागिता रहेको छ। जवाफदेही  मिडिया, जवाफदेही पत्रकार र जवाफदेही समुदाय...
पुर्बगृहमन्त्री माधब घिमिरे चढेको गाडी त्रिशुलीमा खस्दा तिन जनाको मृत्यु भएको छ । दुर्घटना आइतबार साँझ भएको हो । सरकारका पूर्वमुख्य सचिवसमेत रहेका घिमिरेको अवस्था अज्ञात छ । घटनास्थलबाट प्रहरीले गाडी चालकको भने जिवितै उद्धार गरेको छ ।घटनास्थलमा घिमिरेकी आमा ८०...
बुटवल, भदौ ,९।बरिष्ठ समाजसेवी स्वर्गीय मनवीर गर्बुजा पुन मगरको पाँचौं स्मृति दिवस एक समारोहको आयोजना गरि बुटवलमा सम्पन्न भएको छ । समारोहलाई सम्बोधन गर्दै नेपाल मगर संघका केन्द्रीय अध्यक्ष नविन रोका मगरले सबै जाति समुदायको अधिकारलाई राज्यले समान ढंगले...
बुटवल, असोज ५ । प्रेस काउन्सिल नेपालले ३३ जना पत्रकारलाई पुरस्कृत गरेको छ ।  काउन्सिलको ४७ औं वार्षिकोत्सवको अवसरमा विभिन्न विधामा सक्रिय ३३ जना पत्रकारलाई पुरस्कृत भएका हुन । राष्ट्रपति भवन शितल निवासमा बिहिवार आयोजित कार्यक्रममा पुरस्कृत ब्यक्ति र संस्थालाई...
बुटवल, असोज ५ ।प्रहरीले रुपन्देहीको रुद्रपुर देखि देवदह क्षेत्रमा लागु औषध प्रयोगकर्ता बढेको जनगुनासो आएपछि थालेको अप्रेशन बाट १ दशमलव ४४ ग्राम ब्राउनसुगर सहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीको विशेष टोलीले असोज ४ गते देवदह २ बाट...
बुटवल, असोज ५ । जितिया पर्व शुरु भएको छ । मिथिलाका महिलाले तीन दिनसम्म मनाउने जितिया पर्वको पहिलो दिन विधिवत् रुपमा पोखरी, सरोबर, कुण्ड लगायतका जलाशयमा स्नान गरी चोखो भई आफ्ना पितृहरुको सम्झनामा घिरौलाको पातमा खाने तथा तेल र...
बुटवल, असोज ५ । मानव अधिकार तथा शान्ति समाजले काठमाडौमा शान्ति प्रकृयाको पुर्णताः पिडितहरुलाई न्यायको सुनिश्चितता बिषयक प्रबचन कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा बोल्दै समाजका संस्थापक सभापति कृष्ण पहाडीले भारतको जम्मु काश्मीरको उरीमा १८ सेप्टेम्बरका दिन भएको आतकंबादी...
काठमाडौं ः गोर्खा सैनिकहरुको अधिकारको लागि शान्तिपूर्वक संघर्ष गदै आएको गोरखा भूतपूर्व सैनिक संघ(गेसो)को २७ बर्षपछि नेतृत्व परिर्वतन भएको छ । गेसोको दोस्रो साधारणसभाबाट वरिष्ठ उपसभापति कृष्णकुमार राई सर्बसम्मत रुपमा सभापतिमा चयन भएका हुन् । बेलायतको अल्डरसटस्थित एम्पायर हलमा सम्पन्न...
बुटवल,असोज ५ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्प पीडित जनतालाई घर पुनर्निर्माणका लागि उपलब्ध गराइने पहिलो किस्ताको अनुदान सहयोग रकम वितरणका लागि गत भदौ १ गतेदेखि असोज २ गतेसम्म सञ्चालन गरिएको एक महिने विशेष अभियान वर्षायामको बाबजुद पनि उत्साहजनक रहेको...
बुटवल,असोज ५ । ईलाका प्रहरी कार्यालय बुटवलले लागु औषध सहित बुटवलको नयाँ बसपार्कबाट एक जनालाई पक्राउ गरेको छ । प्रहरी चेक जाँच गर्ने क्रममा पाल्पा जुठापौवा गा.वि.स.का रेशम बगाले र उनको साथबाट २ मिलिलिटर परीमाणको नूफिन १८५ एम्पुल्स ,...