योजना आयोगका पदाधिकारीसँग छलफल : काठमाडौँ, १ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले उत्पादन, उत्पादनकत्व र उद्यमशीलता वृद्धि गरी गरिबी निवारणलाई पहिलो प्राथमिकतामा राख्न राष्ट्रिय योजना आयोगका पदाधिकारीलाई निर्देशन दिनुभएको छ । आयोगको कार्यसम्पादन र भावी कार्यदिशाका विषयमा आज प्रधानमन्त्री तथा...
  रुपन्देहीको शुद्धोदन गाउँपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न भएको छ ।गाउँपालिकाको आयोजना तथा मिसन लुम्बिनी मिडिया प्रालिको सहकार्यमा दोस्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम भुवनेश्वरी कोटहिमाई दर्बहवा मन्दिर परिसर, शुद्धोदन ५, मानपकडीमा बुधवार सम्पन्न भएको हो । कार्यक्रममा उपस्थित स्थानीय र सरोकारवालाहरुले...
  दाङ–लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले होली पर्वको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । बिहिवार एक सन्देश जारी गर्दै मुख्यमन्त्री आचार्यले मौलिक चाडपर्वहरूले समुदायबीच आपसी सद्भाव बढाउने र राष्ट्रिय एकतालाई अझ मजबुत बनाउने उल्लेख गर्नुभयो । असत्यमाथि सत्य, अन्यायमाथि न्याय, र...
  रुपन्देहि फगुन २८ । देशभरका ८५ वटा क्याम्पसहरूमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को नेतृत्व निर्विरोध चयन भएका छन् । मंगलबार सम्पन्न मनोनयन दर्तामा पदमा एक जनाको मात्रै उम्मेदवारी परेपछि उनीहरू निर्विरोध निर्वाचित भएका हुन् । कतिपय ठाउँहरूमा भने विद्यार्थी संगठनहरूले...
  विराटनगर, २७ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउँदै सरकारले सुशासन र समृद्धिको बाटोमा तीव्रताका साथ काम गरेर मुुलुकलाई अगाडि बढाउन थालेको बताउनुुभएको छ । कोशी प्रदेशसभामा आज विशेष सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जनताको बलिदानी सङ्घर्षको...
  दाङ– लुम्बिनी प्रदेश सरकारले सञ्चालन गरेको ‘मेरो विद्यालय, मेरो दायित्व’ अभियान प्रभावकारी बन्दै गएको छ । पूर्व विद्यार्थीहरूलाई आफैंले अध्ययन गरेको विद्यालयमा आफ्नो ज्ञान, सीप हस्तान्तरण गर्नुका साथै स्रोत अभिवृद्धिका लागि थालिएको यो अभियानले सकारात्मक प्रभाव पार्दै आएको छ...
  बुटवल । क्यान विटुसी समिट बुटवलमा सुरु भएको छ । कम्युटर एशोसिएसन अफ नेपाल (क्यान) महासंघ रुपन्देहीको आयोजनामा बुटवलमा सुरु भएको बिटुसी समिट दुई दिनसम्म चल्ने छ । मंगलबारसम्म चल्ने सम्मेलनको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले शुभारम्भ गर्नु भएको...
        महिलाका अधिकार स्थापित गर्न अनेमा संघको अंहम भुमिका फागुन २४ बुटवल । अखील नेपाल महिला संघ (अनेमसंघ) रुपन्देहीले ११५ आँै अन्तराष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न क्षेत्रमा अब्बल महिलाहरुलाई सम्मान गरेको छ । अनेमसंघ) रुपन्देहीले बुटवलमा आयोजना...
  कर्णाली प्रदेशसभामा प्रधानमन्त्रीको सम्बोधन ः सुर्खेत,  फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले विद्यमान संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीको रक्षा र संविधानको प्रभावकारी कार्यान्वयन गर्दै आवश्यकतानुसार परिमार्जन गर्दै जाने सरकारको सोच रहेको स्पष्ट गर्नुभएको छ । कर्णाली प्रदेशसभाको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले...
बुटवल, फागुन २३ । बुटवल–७ दीपनगरस्थित पुष्प बहुउद्देश्यीय सहकारी संस्थाले ‘डेरी पसल’ सञ्चालनमा ल्याएको छ । लुम्बिनी बिशिष्टिकृत सहकारी संघले उत्पादन गरेको दुध तथा दुग्धजन्य पदार्थ बिक्री बितरणका लागि डेरी सञ्चालन गरीएको हो । शुक्रबार एक कार्यक्रमको आयोजना गरी...
                                             मिसन ८४ सफल बनाउन अनेमसंघ दृढताका साथ लाग्ने रुपन्देहि फगुन १७ नेकपा एमालेको हरेक अभियानलाइ उचाइमा पु–याउदै मिसन ८४...
रामकृष्ण भण्डारी भावपूर्ण श्रद्दान्जली फागुन १६ ,एउटा व्यक्तिको निधन, केवल शारीरिक अस्तित्व समाप्ति मात्र होइन । एउटा समय र सभ्यता पनि उ सँगसँगै विलीन हुन्छ । जेठा बा शोभाखर भण्डारीले पनि फागुन ५ गते आफ्नो सिंगो समयको अधिकांश अनुभव आफूसँगै...
  काठमाडौँ, १५ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक मर्यादाहरु ध्वस्त बनाएर घृणाको राजनीति फैलाउने र परिवारकै बीचमा पनि अविश्वास पैदा गर्ने जस्ता कामहरु नियन्त्रण गरिने बताउनुभएको छ । महान्यायाधिवक्ताको कार्यालयद्वारा आज आयोजित डिजिटल अपराधसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री...
  दाङ–लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मौलिक सांस्कृतिक सम्पदाको संरक्षण र सम्बर्द्धन गर्नु सबैको दायित्व भएको बताउनु भएको छ । महाशिवरात्रि पर्व, २०८१ को अवसरमा शुभकामना व्यक्त गर्दै प्रदेश सरकारले मौलिक कला, संस्कृति तथा सम्पदाको संरक्षणका लागि नीति अवलम्बन गरिरहेको...
  हिसान रुपन्देहीमा कृष्ण न्यौपाने निर्वाचित सर्वसम्मत बुटवल, १३ फागुन । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) रुपन्देहीको १३ औ वार्षिकोत्सव तथा साधारण सभाबाट कृष्ण बहादुर न्यौपानेको अध्यक्षतामा नया कार्यसमिति सर्वसम्मत चयन भएको छ । अधिवेसनबाट बरिष्ठ उपाध्यक्ष मधु प्रकाश...
  बुटवल, १३ फागुन । देशमा घट्दो जनसंख्या नीजि शिक्षालयहरुलाई चुनौती र अवसरका रुपमा रहेको उच्च शिक्षालय तथा माध्यमिक विधालय संघ नेपाल (हिसान) का केन्द्रिय अध्यक्ष रमेश कुमार सिलवालले दाबी गर्नुभएको छ । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान)...
अमृत गिरी शिव अर्थात् महादेव, केवल एक धार्मिक आस्था वा देवता मात्र नभई उनी प्रकृति, समन्वय, प्रेम, समानता र त्यागका प्रतीक हुन् । इतिहास, शास्त्र र पुराणहरुले शिवलाई आदि-अनादि, अनन्त, परब्रह्म तथा अव्याख्येय शक्ति मानेका छन् । वेद-उपनिषद्हरुका व्याख्यानमा शिव...
  बुटवल । महाशिवरात्री पर्वका अवसरमा सिद्धबाबा मन्दिरमा लाग्ने महाशिवरात्रि मेलाको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । सिद्धबाबा मन्दिर विकास समितिले पत्रकार सम्मेलन आयोजना गरी भक्तजनले सहज रूपमा दर्शन गर्नसक्ने व्यवस्था मिलाइएको जानकारी दिएको हो । महाशिवरात्रीको अवसर पारेर पाल्पाको...
नेपाल मेडिकल कलेजको रजत जयन्ती काठमाडौँ, १३ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक अध्याँरो युगबाट भर्खरै उज्ज्यालो युुगमा  प्रवेश  गरेकाले युवाहरु निराश हुनुनपर्ने बताउनुभएको छ । जोरपाटीस्थित नेपाल मेडिकल कलेज तथा शिक्षण अस्पतालको रजत जयन्तीका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै...
बुटवल, १० फागुन । लुम्बिनी प्रदेश स्तरीय ललितकला प्रदर्शनी बुटवलमा सुरु भएको छ । मुख्यमन्त्री चेतनारायण आचार्यले बुटवलमा आयोजित प्रदर्शनीको उद्घाटन गर्नुभयो । चित्र, मुर्ति, लाेक कला मार्फत लुम्बिनीलाई चिनाउन खाेजिएकाे छ । प्रदेशका १२ जिल्लाका कलाकारहरुले निर्माण गरेकाे...
  काठमाडौँ, १० फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रथम महिला राधिका शाक्यद्वारा लिखित आत्मकथा ‘करुणा’ सत्य लिखतमा आधारित पुस्तक भएको बताउनुभएको छ । पाणिनि बुक्सद्वारा प्रकाशित सो पुस्तक लोकार्पण कार्यक्रममा प्रधानमन्त्री ओलीले आफू पनि एक साक्षी भएकाले उक्त पुस्तक कुनै...