रुपन्देहि असोज १३
स्थानिय समुदायको सहभागितामा चलाइएका सहकारी, सहकारीको नितिनियममा चलेका सहकारीमा कुनै समस्या नभएको सरोकारवाला हरुले बताएका छन । बाहिरबाट आएका घरपरिवारनै बिभिन्न पदमा बसेर बदनियत पुणर् तरिकाले चालाइएका सहकारी समस्यामा परेको बताउदै सवै सहकारी हरुलाइ एउटै डालोमा राखेर...
१२ असोज, काठमाडौं। ललितपुरको सातदोबाटोबाट गोदाबरी जाने सडकमा भ्वाङ परेको छ । उक्त सडकको हात्तीबनमा पार्किङ गरिराखेको बस भ्वाङमा भित्र खसेको छ । सनिवार दिउँसो उक्त बसलाई बाहिर निकालिएको छ । छेउमा रहेको ढल भत्किएका कारण सडकमा भ्वाङ परेको...
फिचर तस्विर सहित
काठमाडौं ।
पछिल्लो तीन दिनदेखिको अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानमा परेर शनिबार साँझसम्म ६६ जनाको मृत्यु भएको छ ।गृहमन्त्रलायले दिएको जानकारी अनुसार अहिलेसम्ममा देशभर गरेर ६६ जनाको मृत्यु भएको र अन्य ७९ जना बेपत्ता भएका छन्...
काठमाडौँ ।
सरकारले अविरल वर्षाका कारण देशका बिभिन्न स्थानमा बाढी, डुबान र पहिरोका विद्यार्थीको आवत-जावत प्रभावित भएकाले हाल जारी सबै परीक्षाहरू स्थगित गर्ने निणर्य गरेको छ ।
प्रधानमन्त्री कार्यालयमा कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहको अध्यक्षतामा बसेको बैठकले हाल जारी परीक्षा स्थगित गर्ने...
बुटवल असोज १२
लायन्स क्लव अफ बुटवल सिद्धार्थको आयोजना तथा स्वंयसेवि रक्तदाता समाज तिलोत्तमाको सह आयोजना बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । तिलोत्तमाको मणिग्राममा गरिएको रक्तदानमा ५२ युनिट रगत संकलन भएको कार्यक्रम संयोजक लायन नेपाल स्वयंसेवी रक्त दाता समाज...
प्रधानमन्त्री ओलीसँग मानवअधिकार उच्चायुक्तको शिष्टाचार भेट
न्युयोर्क (अमेरिका) ७ असोज । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओेलीसँग राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगको कार्यालय, न्युयोर्कमा राष्ट्रसङ्घका मानव अधिकार उच्चायुक्त भोल्कर...
बुटवल । बुटवलमा सविधान दिवस तथा राष्ट्रिय दिवस २०८१को अवसरमा आयोजित अन्तरपालिका स्तरीय वक्तृत्वकला प्रतियोगितामा बुटवलको कालिका मानवज्ञान माविकी मनिषा पराजुली प्रथम भएकी छिन्।
नेपालको संविधान र कार्यान्वयनका समस्याबारे विभिन्न पालिकाहरुबाट छनोट भएर आएका ९ जनाबीच भएको प्रतिस्पर्धामा भैरहवाको पश्चिमाञ्चल...
्असोज ३ रक्तदान सामाजिक पुण्य को उत्कृष्ट कार्य भएको एक कार्यक्रम का बक्ताहरूले बताएका छन । बढ्दो सहरी करण र बढ्दो दुर्घटनाले हरेक दिन रगतको आवश्यकता बढिरहेको अवस्था मा रक्त दान गर्न सवैतर्पर रहनुपर्ने उहाहरूको भनाइ रहेको थियो ।...
इन्द्रजात्राका अवसरमा वसन्तपुरमा प्रधानमन्त्री केपि शर्मा ओली तस्बिरहरु
रेसुङ्गा अलौकिक बचत तथा ऋण सहकारी संस्था चौथो बार्षिक साधारण सभा सम्पन्न
बुटवल भदौ ३१
सहकारीको ऐन नियम अनुसरण गरेका सहकारी हरुमा कुनै समस्या नभएको एक कार्यक्रमका बक्ता हरुले बताएका छन । सहकारीको मर्म लाइ आत्मसाथ गरी राम्रो गरि चलाएका सहकारी...
नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्य घटाएको छ ।आज आइतबार साँझ बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ र मट्टितेल तथा डिजेलमा प्रतिलिटर ५ रुपैयाँ मूल्य घटाएको हो । महङ्गिले आजित भएका उपभोक्त्रालाइ थोरै भएपनि...
बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको भोली सोमबार वार्षिक साधारण सभा हुँदैछ । सोमबार हुने संघको ७१ औं वार्षिक साधारण सभाको तयारी पुरा भएको र साधारण सभामा नेपाल सरकारका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले उद्घाटन गर्नुहुने संघका महासचिव मुक्तिप्रसाद अधिकारीले...
काठमाडौं, ३० भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियासहितका पदाधिकारीले आज भेट गरी आगामी मंसिर १६ गते आइतबार स्थानीय तहको उपनिर्वाचनको मिति तोक्न नेपाल सरकारलाई परामर्श दिनुभएको छ ।
स्थानीय तहमा हाल रिक्त जिल्ला समन्वय...
बुटवल, ३० भदौ ।
रोटरी इन्टरनेशनल डिष्ट्रिक ३२९२ अन्तर्गत रिजन फाईभका क्लवहरुको भाइब्रेन्ट क्लव कार्यशालामा रोटरी क्लव अफ बुटवल चौतारीलाई दुईवटा अवार्ड प्रदान गरिएको छ ।
रोटरी क्लव अफ बुटवल चौतारीले दुईवटा विषयमा अवार्ड पाएको क्लवका अध्यक्ष नुमलाल पौडे (नुमेन्द्र) ले...
क्लबले गर्यो शैक्षिक सामग्री वितरण
तिलोत्तमा, भदौ २९ । रूपन्देहीको बुटवल-८ सुख्खानगरनगरमा रहेको दीप बोर्डिङ हाइ स्कु्लका विर्धार्थि हरुले रुपन्देहिको तिलोत्तमामा रहेको मानवसेवा आश्रमका बाललालिका हरु संग केक काटेर तथा शैक्षिक सामग्री प्रदान गरेर बालदिवसमनाएका छन । दीप बोर्डिङ...
काठमाडौं, २७ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग चालु आर्थिक वर्षमा गरिने मुख्य काम र हासिल हुने उपलब्धिका लागि उपप्रधानमन्त्रीद्वय र मन्त्रीहरुले आज कार्यसम्पादन सम्झौता गर्नुभएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज आयोजित कार्यक्रममा उक्त सम्झौतामा हस्ताक्षर र...
सुन्दर आचार्यको अध्यक्षतामा ३१ सदस्यीय वडाकमिटि सर्वसम्मत निवार्चित
बुटवल भदौ २७
एमाले का पोलिटब्युरो सदस्य एव लुम्विनि प्रदेशका पुर्व मुख्यमन्त्री लिला गिरिले तिनै तहका सरकारमा एमालेको सुविधाजनक बहुमत नहुदा सम्म जनताले चाहेजस्तो विकास हुन नसक्ने बताउनु भएको छ । नेकपा एमाले...
बुटवल भदौ २६
संविधानमा प्राप्त महिलाअधिकार पुणर्रुपमा कार्यन्वयन हुन नसकेको एककार्यक्रमका बक्ता हरुले बताएका छन । उनिहरुले पुरुषमा मात्रै होइन महिलाहरुमानै पृति सत्तात्मक सोच रहेकोले पनि प्रात्त महिला अधिकार पुणर् कार्यन्वयनमा समस्या भएको बताएका छन । अखिल नेपाल महिला संघ...
बुटवल, भदौ । सुनौलो बिहानी फूर्तिलो समूह,बुटवल तीज दिन बुटवल ७ दीपनगरस्थित सिद्देश्वरीको खेल मैदानमा भब्य तीज विशेष कार्यक्रम सम्पन्न गरेको छ ।
मानिसलाई स्वस्थ जीवन बाँच्न प्रेरणा जगाउँदै आएको समूहले पहिलो पटक आयोजित तीज विशेष कार्यक्रममा हजारौं दर्शकको...
रुपन्देहि भदौ १९
राधाकृष्ण मन्दिर बुटवल ७ दिपनगरको तेस्रो बार्षिक साधारण सभा प्रथम अधिवेशन सम्पन्न भएको छ । साधारण सभाको राधाकृष्ण टोल निवासि जेष्ठनागरीक ज्योतिष पण्डित नेत्र प्रसाद सापकोटा ले उद्घाटन गर्नु भएको कार्यक्रममा मन्दिरका आर्थिक समितिका संयोजक गुप्तबहादुर केसि,त्रिभुवन...
भदौ १८
तिजपर्वको मौलिक पन हराउदै गएको भन्दै एक कार्यक्रमका बक्ता हरुले चिन्ता ब्यक्त गरेका छन । लुम्बिनी वेल्फेयर सोसाइटी नेपालले बुटवलमा आयोजना गरेको तिज मिलन तथा सम्मान कार्यक्रममा बोल्दै रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले पछिल्लो समय तिजको मौलिकता...