बुटवल उद्योग वाणिज्य संघको आयोजनामा बुटवल मण्डपमा जारी औद्योगिक व्यापार मेलाको तेस्रो दिन शनिबार उल्लेख्य दर्शक तथा अवलोकनकर्ताको सहभागिता रहेको छ । मेलाको चौथोदिनसम्म आईपुग्दा दर्शक तथा अवलोकनकर्ताको संख्या उल्लेख्य बृद्धि भएको आयोजक बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीका अध्यक्ष...
बुटवलमा बुधबारदेखि सुरु भएको औद्योगिक व्यापार मेलाको अवसरमा  वित्तिय साक्षरता एवं उद्यमशिलता सम्बन्धि गोष्ठि गरिएको छ । कार्यक्रममा नेपाल राष्ट्र बैंकका पुर्ब गभर्नर डा. चिरञ्जिवी नेपालले देशको आर्थिक विकासका लागि आर्थिक नीति सहि हुनुपर्ने भन्दै आर्थिक नीति बनाउदा अल्पकालिन...
  पुस ४ गुल्मी । जिल्ला प्रशासन कार्यालय गुल्मीको स्क्यानर कालीगण्डकी गाउँपालिकाका अध्यक्ष बेद थापा मगरले प्रशासनमा रहेको राहदानी फाटको स्क्यानर फुटाएका छन । आप्नो पालिका सेवा ग्राहिलाइ सेवा दिदा प्राथमिकता नदिएको भन्दै अध्यक्ष बेद थापा मगरले स्क्यानर फुटाएका हुन ।...
  काठमाडौं- राष्ट्रिय योजना आयोगका उपाध्यक्ष शिवराज अधिकारीले नेपालको सामुदायिक वन अभियानले प्रजातान्त्रिक आन्दोलनदेखि आर्थिक र वातावरणीय क्षेत्रमा अमुल्य योगदान पुर्याएको चर्चा गर्दै अब वनलाई उद्यमसँग जोड्न ढिला गर्न नहुने बताउनु भएको छ । सामाजिक, राजनीतिक परिवर्तन, आर्थिक अवसर र जलवायु...
  लगानीकर्तालाई ढुक्क भएर लगानी गर्न उर्जामन्त्री खड्काको आग्रह बुटवलमा औद्योगिक व्यापार मेला सुरु भएको छ । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग वाणिज्य महासंघको संरक्षकत्वमा औद्योगिक व्यापार मेला सुरु भएको हो । अन्तर्राष्ट्रिय प्रदर्शनीस्थल बुटवल...
  काठमाडौंपौष ३ महिला सहभागिता र नेतृत्व विकासमा मुलुककै लागि उदाहरणीय काम गर्दै आएको सामुदायिक वन उपभोक्ता महासंघले वनको दिगो व्यवस्थापन र उद्यमशीलतामा युवा सहभागिता बढाउने गरी काम थालेको छ । रोजगारी र अवसरको खोजीमा युवाशक्ति विदेश पलायन भैरहेको अवस्थामा सामुदायिक वनमै...
  पौष २ बुटवलमा बुधबारदेखि औद्योगिक व्यापार मेला सुरु हुँदैछ । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग वाणिज्य महासंघको संरक्षकत्वमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र बुटवल मण्डपमा औद्योगिक व्यापार मेला बुटवल-२०८१ गर्न लागिएको हो । ‘लगानी लुम्बिनीमा, समृद्धि...
  बेलडाँगी खानेपानी आयोजनाको उद्घाटन झापा, २४ मङ्सिर । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमक नगरपालिका- ३, स्थित बेलडाँगी खानेपानी आयोजनाको आज उद्गघाटन गर्नुभएको छ । कार्यक्रममा प्रधानमन्त्री ओलीले ले सन् २०३० सम्ममा सबै नेपालीलाई गुणस्तरीय खानेपानी उपलब्ध गराउने लक्ष्य लिइएको र...
बुटवल । बुटवलमा मगर साहित्य महोत्सव सुरु भएको छ । नेपाल मगर महिला संघ रुपन्देहीको आयोजनामा बुटवलमा ‘प्रथम मगर साहित्य महोत्सव’ भएको हो । महोत्सवको एक समारोहका बीच प्रतिनिधिसभाकी उपसभामुख इन्दीरा राना मगरले उद्घाटन गर्दै मगरहरुको सबै भन्दा ठूलो...
  बुटवल, २१ मंसिर । नेपाल मगर महिला संघ रूपन्देहीको आयोजनामा हुने शुक्रबार आजदेखि प्रथम मगर साहित्य महोत्सव आयोजना हुँदै छ । नेपालकै एैतिहासिक स्थल जीतगढी किल्ला बुटवल २ मा आयोजना हुन लागेको महत्व २ दिनसम्म सञ्चालन हुनेछ  । महोत्वसमा मगर समुदायको...
  देउखुरी, २० मंसिर । लुम्बिनी प्रदेशमा पुर्नस्थापना गृह निर्माण गरिने भएको छ । लैंगिक हिंसा प्रभावितहरुको पुर्नस्थापनाको लागि पुर्नस्थापना गृहको आवश्यकता परेको हो । एसियाली विकास बैंकको अनुदान सहयोगमा दाङकाे घाेराहीमा पुर्नस्थापना गृह बनाउन थालिएको लुम्बिनी प्रदेश सरकारले जनाएको...
  बेइजिङ, चीन १९ मङ्सिर : प्रधानमन्त्री केपी शर्मा ओलीले चीनको औपचारिक भ्रमणका क्रममा ऐतिहासिक महत्त्व राख्ने खालका सम्झौता भएको बताउनुभयो छ । चीनका प्रधानमन्त्री ली छयाङको मैत्रीपूर्ण निमन्त्रणामा चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री ओलीले चीनका लागि नेपाली राजदुतावाले आज बेइजिङमा...
  काठमाडौ, १९ मङ्सिर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड फेरि एकपटक नयाँ क्रान्ति आवश्यक भएको बताउनुभएको छ । गणतन्त्र सेनानी कोषले आयोजना गरेको गणतन्त्र सेनानी सम्मान २०८१ लाई सम्बोधन गर्दै उहाँले यस्तो धारणा राख्नुभएको हो । अध्यक्ष प्रचण्डले...
  रुपन्देहि, १९ मंसिर । रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका १३ का गरिव विपन्न परिवार लाइ ग्याँस सिलिण्डर चुलो वितरण गरिएको छ । वडाका महिलाहरुलाई धुलो धुवाँले आँखाको रोगहरु लाग्ने गरेको तथा फोक्सो मुटुमा समेत समस्या देखिएपछि महिलाहरुलाई धुवावाट बचाउनका लागि ग्यास सिलिण्डर...
१८ मङ्सिर : नेपाल र चीनबीच दुई मुलुकका प्रधानमन्त्रीको दुई पक्षीय वार्तापछि उहाँहरुको उपस्थितिमा विभिन्न आठ विषयमा सहयोग र सहकार्यसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको छ । चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र चीनका प्रधानमन्त्री ली छ्याङबिच ग्रेट हल अफ...
  बेइजिङ, १८ मङ्सिर ः चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई चिनियाँ समकक्षी ली छ्याङले ग्रेट हल अफ पिपलमा आज आयोजित स्वागत गर्नुभएको छ । प्रधानमन्त्री ओलीको सम्मानमा चिनियाँ जनमुक्ति सेनाले ‘गार्ड अफ अनर’ प्रस्तुत गरेको थियो ।...
  रोल्पा । निर्माणाधीन झोलुङ्गे पुलको टेवा पर्खाल भत्किँदा रोल्पामा पाँच जनाको मृत्यु भएको छ । सुनछहारी गाउँपालिका वडा नम्बर ३ गाममा निर्माणाधीन झोलुङ्गे पुलको टेवा पर्खाल भत्किएको हो । जिल्ला प्रहरी प्रमुख डिएसपी भरत लामाका अनुसार टेवा पर्खाल भत्किँदा...
  बुटवल । रुपन्देही उद्योग संघले ४७ औं स्थापना दिवस तीन दिने विविध कार्यक्रम गरेर मनाउने भएको छ । संघका अध्यक्ष दिलिप सापकोटाको अध्यक्षता तथा महासचिव हिरामणि भट्टराईको संचालनमा भएको कार्यक्रममा अध्यक्ष सापकोटाले संघको इतिहास तथा स्थापना दिवसमा मनाइने कार्यक्रमबारे...
  काठमाडौँ, १२ मङ्सिर । प्रधानमन्त्री केपी शर्मा ओलीले जनसङ्ख्याका मुद्धालाई आर्थिक, सामाजिक र राजनीतिक रणनीतिका रुपमा हेरिनुपर्ने बताउनुभएको छ । छैटौँ एसियाली जनसङ्ख्या सम्मेलनको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले विकास र जनघनत्वका सहसम्बन्धलाई ध्यान दिएर सीमान्तकृत तथा विपन्न समुदायको सहज...
  मन्त्रालयहरुको त्रैमासिक समीक्षा काठमाडौँ, १२ मङ्सिर । प्रधानमन्त्री केपी शर्मा ओलीले विद्यमान स्थितिमा परिवर्तन ल्याउने गरी प्रभावकारीरुपमा काम गर्न मन्त्री र सचिवहरुलाई निर्देशन दिनुभएको छ । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनको प्रथम त्रैमासिकको समीक्षा बैठकमा प्रधानमन्त्री ओलीले...
  दाङ, ११ मंसिर । लुम्बिनी प्रदेश सरकारले प्रदेश आयोजना बैंक निर्माण गर्ने भएको छ । चालु आर्थिक बर्षको बार्षिक नीति तथा कार्यक्रममा सरकारले प्राथमिकताका साथ प्रदेश आयोजना बैंक निर्माण गर्ने उल्लेख छ । सोही आधारमा प्रदेश सरकारले प्रदेश आयोजना...