राजनीति

राजनिति

                    नाडा अटाे शोको उद्घाटन काठमाडौँ, ३ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले १७ औं नाडा अटाे शोको आज उद्घाटन गर्नुभएको छ । भृकुटीमण्डपमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले वैज्ञानिक खोज, अध्ययनसँगै नयाँ...
  सुशासन, विकास, समृद्धिका लागि डिजिटल नेपाल ल्याइएको हो ः प्रधानमन्त्री काठमाडौँ, २ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले डिजिटल नेपाल फ्रेमवर्क, २०७६ लाई समयसापेक्ष विस्तार र नेपाल टेलिकमको कार्यप्रगतिबारे आज ब्रिफिङ लिनुुभएको छ । सूचना तथा सञ्चार प्रविधिको उपयोग गरेर सुशासन,...
तीजले पारिवारिक एकता, सामाजिक सद्भाव र महिलाको आत्मबल अभिवृद्धि गर्ने बुटवल । अखिल नेपाल महिला संघ (अनेमसंघ), रुपन्देहीले आज बुटवलमा तीज मिलन कार्यक्रम सम्पन्न गरेको छ । तीजको सांस्कृतिक, सामाजिक र प्रगतिशील पक्षबारे छलफल समेत गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा...
   दाङ–लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारले सुशासन प्रबर्द्धनलाइ मुख्य लक्ष्यमा राखेर दृढतापूर्वक काम गरिरहेको बताउनुभएको छ । नेकपा (एमाले) लुम्बिनी प्रदेश कमिटीको पाँचौं पूर्ण बैठकलाई बुधबार दाङको लमहीमा सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले आफ्नो नेतृत्वमा रहेको प्रदेश सरकारले सुशासन...
  प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको बैठकमा सम्बोधनको पुर्ण पाठ सभामुख महोदय ! म अब केही समसामयिक विषयमा चर्चा गर्ने अनुमति चाहन्छु । हामी सरकारमा आउँदा संसद्को यो रोष्ट्रममा उभिएर हामीले संकल्प गरेका थियौं– — विथोलिएको राजनीतिलाई लयमा फर्काउने — शिथिल अर्थतन्त्रलाई गतिशील बनाउने — राजनीति...
  राष्ट्रिय सतर्कता केन्द्रको २४ औँ स्थापना दिवस काठमाडौँ, २७ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्धि नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा परिपूर्तिका लागि सुशासनको महाअभियान सञ्चालन गर्नुपर्ने बताउनुभएको छ । राष्ट्रिय सतर्कता केन्द्रको २४ औँ स्थापना दिवसका अवसरमा आज सिंहदरबारमा आयोजित...
काठमाडौं । सांसदहरु आफैले कानुन बनाउँदा मस्यौदा नै नपढी पारित गरेको निजामती विधेयकको कुलिङ अफ पिरियडको विषयमा छानविन गर्न बनेको समितिले गम्भीर त्रुटि भएको निष्कर्ष निकालेको छ । समितिले सभापति रामहरि खतिवडा र सचिव सुरजकुमार दुरालाई नैतिक जिम्मेवारी लिनुपर्ने भनेको...
  तिलोत्तमा, साउन १७ । गुल्मीको छत्रकोट गाउँपालिकाले विभिन्न कारणले रुपन्देही, कपिलबस्तु र नवलपरासीमा अस्थायी रुपमा बसोबास गर्ने सामाजिक सुरक्षाभत्ता प्राप्त गर्ने ज्येष्ठ नागरिक र अपाङ्गता भएका गाउँबासीलाई तिलोत्तमाको डिङ्गरनगरमा एकीकृत शिविर सञ्चालन गरेर सामाजिक सुरक्षा परिचय पत्र नवीकरण गरेको...
  तुल्सीलाल अमात्यको २८ औँ स्मृति दिवस : ललितपुर, १७ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले वाम–लोकतान्त्रिक आन्दोलनका अग्रज र सहिदहरुका सङ्कल्पलाई. पूरा गर्न दृढताका साथ लाग्नुपर्ने बताउनुभएको छ । तुल्सीलाल स्मृति प्रतिष्ठानद्वारा आज आयोजित २८ औँ तुल्सीलाल स्मृति दिवसको कार्यक्रममा प्रधानमन्त्री...
बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक भैरहवामा बसेको छ । काठमाडौंबाट भैरहवा आइपुगेका रास्वपाका नेता तथा सांसदहरुले सहकारी ठगी आरोपमा जिल्ला कारागारमा रहेका पार्टी सभापति रवि लामिछानेसँग आजै बिहान भेटेर छलफल गरेपछि संसदीय दलको बैठक...
बुटवल । ५७ वर्षदेखि अर्धभूमिगत रहेर कम्युनिष्ट राजनीति गरिरहेका नेकपा मसालका महामन्त्री मोहन विक्रम सिंह ९० वर्षको उमेरमा खुला राजनीतिमा फर्कनु भएको छ। नेकपा मसालको साउन ९ र १० गते बसेको केन्द्रीय कमिटी बैठकले महामन्त्री सिंहलाई पार्टीले खुला राजनीतिमा...
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो पार्टी सदस्यता नवीकरण भैसकेको भन्दै रोक्का राख्ने नेकपा एमाले पार्टीको निर्णयलाई ‘अपरिपक्व’ भन्दै आलोचना गर्नुभएको छ। नेकपा एमालेको पूर्वउपाध्यक्षको हैसियतमा शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उहाँले गत असार १४ गते आफूले जननेता मदन...
काठमाडौँ — नेकपा एमालेले ढोका बन्द गरेर राजनीतिमा फर्कन नदिने निर्णय गरेपछि असन्तुष्ट बन्नुभएकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले विशेष पत्रकार सम्मेलन गरेर आफ्ना धारणा सार्वजनिक गर्ने तयारी गर्नुभएको छ । उहाँले भोलि (शुक्रबार) काठमाडौंको बबरमहलस्थित कार्की ब्यांक्वेटमा विशेष पत्रकार सम्मेलनको आयोजना...
काठमाडौँ —राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीसहित दुई जना भए पनि निर्णय गर्नसक्ने गरी पारित भएको संवैधानिक परिषद्सम्बन्धी विधेयक संसद्‍मा फिर्ता पठाउनु भएको छ । राष्ट्रपतिले विधेयकमाथि पुनर्विचार गर्नका लागि प्रतिनिधि सभामै फिर्ता पठाउनु भएको हो । राष्ट्रपति पौडेलले संघीय संसद्का...
काठमाडौं । सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टी राजनीतिमा फर्कन ढोका बन्द गरिदिएको छ । एमालेले गणतन्त्रको प्रतिक भैसकेको व्यक्ति राजनीतिमा फर्कन नमिल्ने भन्दै अभिभावकको भूमिकामा बस्न आग्रह गरेको हो । मंगलबार मध्यरातसम्म चलेको एमाले केन्द्रीय...
सुर्खेत ः कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कडेलले चालु आर्थिक वर्ष शुरु हुने दिन साउन एक गते नै प्रदेशका मन्त्रीहरुसँग कार्यसम्पादन सम्र्झौता गरेका छन । मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा आज आयोजित एक कार्यक्रममा मुख्यमन्त्री कडेलसँग मन्त्रीहरु तथा प्रमुख सचिवले कार्यसम्पादन...
बुटवल । नेकपा एमालेले राष्ट्रिय सभामा प्रमुख सचेतकको जिम्मेवारी सांसद गोपाल भट्टराईलाई दिएको छ । नेकपा (एमाले )केन्द्रिय सल्लाहकार परिषद सद्स्य भट्टराई एमालेका पुराना तथा इमान्दार नेता मानिनुहुन्छ । एमाले संसदीय दलका नेता एवं प्रधानमन्त्री...
  काठमाडौं, ३० असार । प्रधानमन्त्री केपी शर्मा ओलीसहित सत्ता साझेदार नेकपा (एमाले), नेपाली काँग्रेस र जनता समाजवादी पार्टी नेपालका शीर्ष नेताहरुबीच आज छलफल भएको छ । प्रधानमन्त्री निवास, बालुुवाटारमा भएको बैठकमा प्रधानमन्त्री एवं एमालेका अध्यक्ष ओली, नेपाली काँग्रेसका सभापति एवं...
  काठमाडौँ, ३० असार । प्रधानमन्त्रकी केपी शर्मा ओलीले स्वास्थ्य बीमा क्षेत्रमा पुनः विचार गरिने बताउनुभएको छ । सो अस्पतालको ४३ औँ वार्षिकोत्वसका अवसरमा आज आयोजित समारोहमा प्रधानमन्त्री ओलीले स्वास्थ्य बीमाका नाममा कतिपय दुरुपयोग हुने गरेको पाइएको बताउँदै उहाँले औचित्य पुष्टि...
              प्रधानमन्त्रीबाट मदनडाँगी-ताराबारी-डिपु सडकको उद्घाटन झापा, २९ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमक नगरपालिकास्थित मदनडाँगी-ताराबारी-डिपु सडक स्तरोन्नति आयोजनाको आज उद्घाटन गर्नुभएको छ । विश्व बैंकको सहयोगमा नगरपालिकाको गौरवको आयोजनाका रूपमा रहेकोे सो सडक...
झापा, २८ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको कनकाइ नगरपालिकाका भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा धनीपूर्जा वितरण गर्नुभएको छ । भूमि समस्या समाधान आयोग,जिल्ला समितिद्वारा आयोजित कार्यक्रममा सो पालिकाका दुई सयलाई जग्गा धनीपूर्जा वितरण भएको हो । प्रधानमन्त्री...