भैरहवा, २९ कात्तिक ।
नेकपा एमालेका पोलिटब्यूरो सदस्य तथा राष्ट्रियसभाका पूर्व सदस्य खिमलाल भट्टराईले अब बुढो रुख ढालेर भैरहवाका धर्तीपुत्र दीपक बोहरालाई जिताउनुपर्ने बताएका छन् । एमाले सिद्धार्थनगर नगर कमिटीद्वारा भैरहवामा आयोजित बृहत कार्यकर्ता भेला तथा प्रतिनिधिसभा/ प्रदेशसभा सदस्य निर्वाचन...
डी.आर.घिमिरे
रुपन्देही जिल्लाको क्षेत्र नं. ५ मा नेकपा एमालेको तर्फबाट बासुदेव घिमिरे र गठवन्धनको तर्फबाट नेपाली कांग्रेसका भरतकुमार शाह प्रतिष्पर्धामा हुनुहुन्छ । शाह तेश्रो पटकका लागि चुनावी मैदानमा हुनुहुन्छ भने घिमिरे पहिलो पटक संसदीय निर्वाचनमा उम्मेदवार भएकाले यो पटक कसले...
डी.आर. घिमिरे
अहिले नेपालको राजनीतिमा युवा पुस्ताले व्यापक चुनौती दिएको छ । यही अवस्था रहे आउँदो पाँच वर्षमा हस्तक्षेपनै हुनेछ । परम्परागत राजनीतिले देश मात्र हैन राजनीतिकर्मीहरु पनि उँघो लाग्ने अवस्था छैन । सरल र सादगी, विशिष्ट प्रतिभा, सुशासनलाई आत्मसात...
बुटवल । रुपन्देहीको शंकरनगर गाउँ विकास समितिमा बहुदलीय ब्यवस्थाको पहिलो गाउँ विकास समिति (गाविस) अध्यक्षमा निर्वाचित भएका लिला गिरी लुम्बिनी प्रदेश सरकारमा शंकर पोखरेल मुख्यमन्त्री हुँदा पर्यटन मन्त्री बने । लुम्बिनी प्रदेश सरकारमा ०७४ चैत ५ गतेदेखि ०७८ बैशाख...
कांग्रेस अयोग्यता कारण रूपन्देही क्षेत्र नं ५ पछाडि परेको नेकपा एमालेका पोलिटव्युरो सदस्य खिमलाल भट्टराई
Meropress -
नेपाली कांग्रेस र भरत शाहको अयोग्यता कारण रूपन्देही क्षेत्र नं ५ पछाडि परेको नेकपा एमालेका पोलिटव्युरो सदस्य खिमलाल भट्टराईले बताउनु भएको छ । लुम्बिनी सांस्कृतिक नगरपालिका स्थित खुनगाईमा सोमबार आयोजित नेकपा एमालेको चुनावी प्रचारप्रसार कार्यक्रममा उहाँले सो कुरा बताउनु...
सैनामैना, कार्तिक । रुपन्देहीको क्षेत्र नं. ५ मा नेकपा एमाले, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले चुनावी अभियान तीव्र पारेका छन् । चुनावी अभियानको क्रममा शनिबार सैनामैना नगरपालिकाका विभिन्न स्थानमा कोणसभा तथा घरदैलो गरिएको छ...
देवदह, कार्तिक २८ ।
नेकपा एमालेका सचिव छविलाल विश्वकर्माले एमालेको मतबाट विजयी भएर जनमतको अनाधर गर्दै अदालतमा गएर कांग्रेसको नेतालाई प्रधानमन्त्री बनाई पाउँ भनी विन्ति विसाउनेहरु अहिले खाँटी कम्युनिष्ट बनेको बताएका छन् ।
उनले आफ्नै दलको प्रधानमन्त्रीलाई विश्वासको मत नदिने तर...
०४६ सालको जनआन्दोलनले ३० बर्से पञ्चायती शासन ढालेर प्रजातन्त्र पुनःस्थापना भएपछि शासन व्यवस्था जनप्रतिनिधिका हातमा आएपछि दलीय दाउपेच र अन्तर्द्वन्द्वले मुलुक दिशाहीन मात्र बनेन अस्थिरताको दलदलमा फस्यो । ०४८ सालको निर्वाचनदेखि ०७८ सालसम्मको ३० वर्षको अवधिमा २८ सरकार बने...
बुटवल ।
पूर्वअर्थमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले मतदातालाई गल्ती गरिएछ भन्ने अनुभूति आउन नदिनेगरी काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । रुपन्देही-२ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार पौडेलले जनताको इच्छा र अपेक्षाअनुसार नै काम गर्ने प्रतिवद्धता गर्दै मतदाताहरुले कुनै...
बुटवल ।
पूर्वअर्थमन्त्री तथा रुपन्देही क्षेत्र नं २ मा प्रतिनिधि सभाका उम्मेदार विष्णुप्रसाद पौडेलले विकासका लागि नयाँ अभ्यासको थालनी गरिने बताएका छन् । एमाले उपाध्यक्ष पौडेलले अब नयाँ अभ्यासका रुपमा एकीकृत विकासको अवधारणा अघि सारिने बताएका हुन् । आगामी मंसिर...
चुच्चे नक्सा जारी गरेपछि एमालेलाई सरकारबाट हटाइयो सचिव विश्वकर्मा
देवदह ।
नेकपा एमालेका केन्द्रीय सचिव छविलाल विश्वकर्माले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको चुच्चे नक्सा जारी गरेसंगै नेकपा एमाले सरकारबाट हट्नु परेको बताएका छन् । एमाले नेतृत्वको सरकारले हिम्मत राखेर नेपालको चुच्चे...
गैडहवा, कार्तिक २५ । रुपन्देहीको क्षेत्र नं. ५ मा नेकपा एमाले, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले चुनावी अभियान तीव्र पारेका छन् । चुनावी अभियानको क्रममा शुक्रबार गैडहवा गाउँपालिकाका विभिन्न स्थानमा कोणसभा तथा घरदैलो गरिएको...
बुटवल ।
तिनाउ-दानव कोरिडोर निर्माण र त्यहाँका प्रभावित जनताको व्यवस्थान, कालिगण्डकी-तिनाउ डाइभर्सन, भैरहवामा बनेको गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमास्थलको सञ्चालन, बुटवलमा बनेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको सञ्चालन, बुटवल-नारायणगढ सडक बिस्तार, बुटवल-बेलहिया सडक बिस्तार, बुटवलमा सिग्नेर पुल निर्माण र बुटवल-चन्द्रौटा ६ लेन सडक बिस्तार...
बुटवल, २४ कार्तिक । लुम्बिनी प्रदेशका पुर्व मन्त्री तथा नेकपा एमाले रुपन्देही क्षेत्र नं. २ (१) का उम्मेदवार लिला गिरीले सुकुमबासी समस्या समधानका लागि एमाले प्रतिबद्ध रहेको बताउनुभएको छ । आज बुटवल ११ मा भएको घरदैलो अभियान कार्यक्रमा बोल्दै...
सैनामैना । नेकपा एमालेका पोलिटब्यूरो सदस्य खिमलाल भट्टराईले रुपन्देही क्षेत्र नं. ५ मा नेकपा एमालेको जीत सुनिश्चित भएको बताएका छन् । एमालेले क्षेत्र नं. ५ मा जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सँग चुनावी तालमेल...
गठबन्धनको सरकारले जनतालाई ढाँट्ने काम बाहेक अरू केही गरेन, एमालेको सरकारले मात्र सुकुम्बासी समस्या समाधान गर्छ ः उम्मेदवार घिमिरे
Meropress -
कार्तिक २२ । नेकपा एमाले, जसपा र राप्रपाको तर्फबाट रुपन्देही क्षेत्र नं. ५ का साझा उम्मेदवार बासुदेव घिमिरेले मंसिर ४ को निर्वाचनपछि एमाले नेतृत्वमा बन्ने सरकारले अव्यवस्थित बसोबासी, भूमिहीन दलित तथा सुकुम्बासीलाई जग्गाधनी प्रमाणपत्र (लालपूर्जा) वितरण गर्ने बताएका छन्...
बुटवल, कार्तिक २१ । रुपन्देही क्षेत्र नं. २ प्रदेशसभा सदस्य पदका उम्मेदवार भोजप्रसाद श्रेष्ठ भोट माग्दै बुटवल वडा नं. १ स्थित ऐतिहासिक पुरानो बटौलीमा जनताको घरदैलोमा पुगेका छन् ।
सोमबार घरदैलोमा पुगेका श्रेष्ठले आफुले जनताको हितको पक्षमा काम गरेको, बिगतमा...
बुटवल । रुपन्देही-२ मा बामदेब गौतम नेतृत्वको नेकपा राष्ट्रिय एकता अभियानले प्रतिनिधिसभा सदस्यमा विष्णु प्रसाद पौडेललाई समर्थन गरेको छ । बुटवलमा आयोजित पत्रकार सम्मेलनमा केन्द्रीय उपाध्यक्ष तथा लुम्बिनी प्रदेश ईन्चार्ज महेन्द्र अर्यालले पौडेल एमाले पार्टीका लागि मात्रै नभएर सिंगो...
दीपक बोहराले रुपन्देहीको विकासका लागि धेरै काम गर्नुभएको छ,’पूर्व गृहमन्त्री निरञ्जन थापा
Meropress -
भैरहवा, २० कात्तिक ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रीय सल्लाहकार समितिका संयोजक तथा पूर्व गृहमन्त्री निरञ्जन थापाले रुपन्देहीको विकासका लागि विकासप्रेमी नेता दीपक बोहराले धेरै काम गर्नुभएको बताएका छन् । उनले बोहरा ‘टुरिष्ट नेता’ नभएको दावी गरे ।नेकपा एमाले, राप्रपा...
भैरहवा, २० कात्तिक ।
नेकपा (एमाले) केन्द्रीय अनुशासन आयोगका सदस्य तथा रुपन्देही क्षेत्र नम्बर ३ (२)बाट प्रदेशसभा सदस्यका उम्मेदवार तुलसी प्रसाद चौधरीले विकास निर्माणको सवालमा आफूहरु संवेदनशील भएको दावी गरेका छन् । उनले अरुले कुरा गरे पनि आफूहरुले काम गरेर...
लुम्बिनी, कार्तिक २० । रुपन्देहीको क्षेत्र नं. ५ मा नेकपा एमालेका उम्मेदवारहरुले मतदातासँग रासायनिक मल, सिँचाई, कृषि उपजको बजारीकरणलगायतका कृषि क्षेत्रसँग सम्बन्धित समस्याहरु समाधान गर्ने प्रतिबद्धता जनाएका छन् । योजनाबद्ध रुपमा काम गर्दा किसानका समस्याहरु समाधान गर्न सकिने बताउँदै...




















