राजनीति

राजनिति

  शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार विकास र सरसफाईलाई प्राथमिकता कञ्चन । रुपन्देहीको क्षेत्र न ५ नेकपा एमाले, राप्रपा र जसपाले चुनावी अभियान तीव्र पारेका छन् । यसैक्रममा कञ्चन गाउँपालिका वडा नं. १ मा अगुवा कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न...
    १६ कात्तिक, रुपन्देहि । मंसिर ४ गतेको प्रतिनिधि सभा र प्रदेश सभा चुनावलाई लक्षित गरी लुम्बिनी प्रदेशस्तरीय सुरक्षा वैठक बुटवलमा शुरु भएको छ । प्रदेशका १२ वटै जिल्लाका विभिन्न सुरक्षा निकायका प्रमुख र प्रतिनिधि तथा प्रमुख जिल्ला अधिकारीहरुको सहभागिता रहेको...
भैरहवा, १६ कात्तिक । विकासप्रेमी नेता दीपक बोहरालाई नै जिताउनुपर्ने विद्यार्थीहरुले बताएका छन् । रुपन्देही र क्षेत्र नम्बर ३ को विकासमा बोहराको योगदान महत्वपूणर् रहेकोले अधुरा कामलाई पूणर्ता दिन पनि बोहरालाई नै जिताउनुपर्ने उनीहरुको भनाइ छ । नेकपा (एमाले), राष्ट्रिय...
  बुटवल, कार्तिक १६ । पूर्वअर्थमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पूर्वाधार तथा विकासको क्षेत्रमा बुटवलले असाधारण फड्दो मार्ने दाबी गर्नुभएको छ । यहाँ सुरु गरिएका ठूला बिकासका आयोजनाहरु सम्पन्न भएपछि यहाँको बिकास मुलुककैं लागि नमूना देखिने उहाँको...
एमालेलाई रोजेको पार्टी प्रवेश गर्नेहरु भन्छन एमाले बाहेक मुलुको हित हुन सक्दैन सैनामैना, कार्तिक १६ । रुपन्देहीको सैनामैना नगरपालिका वडा नं. ५ बुद्धनगरमा विभिन्न पार्टी परित्याग गरेर ५१ जना नेकपा एमालेमा प्रवेश गरेका छन् । मुलुकको विकास र समृद्धि, राष्ट्रियताको...
  काठमाण्डौं । रुपन्देही २ मा प्रतिनिधि सभा सदस्यमा हाम्रो नेपाली पार्टीको तर्फबाट उम्मेदवारी दर्ता गराएका निकोलस भनिने कमल भुसालको मुद्दामा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । निर्वाचन अधिकृतको कार्यालयले उहाको उम्मेदवारी खारेज गरेपछि उहाले सर्वोच्च जानुभएको...
    भैरहवा, ३ कार्तिक । पुर्ब गृहमन्त्री निरन्जन थापाले यसपटकको मुद्दा रास्ट्रियताको मुद्दा भएको हुंदा ३ दललाई नै जिताउनु पर्ने बताउनुभयो । तिन दलले जिते नेपालको प्रधानमन्त्री केपी ओलि हो ५ दलले चुनाव जिते को हो ? प्रधानमन्त्री ? थापाले भने,...
  बुटवल, ३ कार्तिक । अनेमसंघले रुपन्देही क्षेत्र नं २ अन्र्तगत प्रतिनिधिसभा तथा दुवै प्रदेशसभामा निर्वाचन परिचालन कमिटी गठन गरेको छ । बिहीबार आयोजित कार्यक्रममा १ हजार ५१ सदस्यीय निर्वाचन परिचालन कमिटी गरीएको हो । तीनै क्षेत्रमा कमिटी गठन गरेर निर्वाचनको परिचालनको...
  बुटवल,२ कार्तिक । रुपन्देही- २ सत्ता गठबन्धन्धनका उम्मेदवार राजु गुरुङको मुद्दा हेर्न नभ्याइनेमा परेको छ । आज उहाको मुद्दा २८ औं नम्बरमा थियो । उहाको मुद्दा न्यायाधीशद्वय कुमार रेग्मी र सुस्मलता माथेमाको संयुक्त इजलासमा परेको थियो । यसअघि रिटमा प्रारम्भिक...
  रुपन्देही क्षेत्र नं. ५ प्रतिनिधिसभा सदस्यका उम्मेदवार बासुदेव घिमिरेले रुपन्देही क्षेत्र नं. ५ लाई मुलुकै नमुना निर्वाचन क्षेत्र बनाउने प्रतिबद्धता जनाउनु भएको छ । पार्टी क्षेत्रीय समन्वय कमिटीको गैडहवाको सूर्यपुरामा भएको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता घिमिरेले जनताका...
  लुम्बिनी, असोज २७ । प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि रुपन्देही क्षेत्र नं. ५ मा नेकपा एमाले निर्वाचन परिचालन कमिटीको नेतृत्व पार्टी पोलिटब्यूरो सदस्य खिमलाल भट्टराईले लिनुभएको छ । पार्टी क्षेत्रीय समन्वय कमिटीको बिहीबार गैडहवाको सूर्यपुरामा भएको अगुवा कार्यकर्ता भेलाले पोलिटब्यूरो...
  बुटवल । बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले सार्वजनिक कार्यक्रममा पत्रकार डिबि सुस्लिङमाथि अपशब्द प्रयोग गरेको भन्दै प्रेस चौतारी रुपन्देहीले आपत्ति प्रकट गरेको छ । चौतारीका अध्यक्ष लक्ष्मण पौडेलले एक विज्ञप्तीमार्फत उपमहानगरले आफ्नै कार्यालयमा आज आयोजना गरेको पत्रकार सम्मेलनमा प्रमुख पाण्डेयले...
  बुटवल । प्रेस चौतारी नेपाल, रुपन्देहीले वडादशैं, तिहार, छठ पर्व तथा नेपाल सम्वतको अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गरेको छ । चौतारीले बुधबार बुटवलमा उक्त कार्यक्रम गरेको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेकपा (एमाले) का पोलिटव्यूरो सदस्य...
  काठमाडौँ । राष्ट्रपति विधादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण गर्न अस्वीकार गर्नुभएको छ । बुधबार राती १२ बजेबाट प्रमाणीकरणको म्याद सकिएपछि सो विधेयक स्वतः निष्क्रिय बनेको कानुन विद हरुले बताएका छन । दुवै सदनबाट पारित भएर १५ दिन अगाडि नागरिकता विधेयक...
  काठमाण्डौं । संविधान दिवसलाई राष्ट्रिय दिवसका रूपमा मनाउन नेकपा एमालेले काठमाडौंमा बृहत वाकथन (पदयात्रा) गरेको छ । एमाले अध्यक्ष केपी शर्मा ओली आफैंले पदयात्राको नेतृत्व गर्नु भएको थियो । राजधानिका विभिन्न स्थानबाट निकालिएको पदयात्रामा एमालेका बरिष्ठ नेता हरुको साथमा...
  काठमाडौं । महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले बयानका क्रममा मुछेका पूर्वप्रधानन्यायाधीश, न्यायाधीश, अधिवक्ता, राजनीतिज्ञ सवैलाई सोधपुछका लागि बोलाउने निणर्य गरेको छ । मंगलबार बसेको समिति बैठकले जबराले बयानका क्रममा मुछिएका व्यक्तिलाई आवश्यकताका आधारमा बोलाएर वयानलिने निणर्य गरेको हो...
नेपाल नगरपालिका कर्मचारी एशोसियसनको छैठौ राष्ट्रिय महाधिवेशन सम्पन्न काठमाडौँ,  भाद्र । “स्थानीय सेवा स्थानीय सरकार, सुशासनका लागि ट्रेड यूनियन अधिकार” भन्ने मूल नाराका साथ नेपालभरका नगरपालिकाहरुमा कार्यरत कर्मचारीहरुको स्वतन्त्र, साझा पेशागत संस्था नेपाल नगरपालिका कर्मचारी एशोसिएशनको छैठौं राष्ट्रिय महाधिवेशन २०७९...
  आश्रितबाट अहिलेका समकालीन नेताहरुले त्याग र विचारको राजनीतिक संस्कार सिक्नु जरुरी, उपाध्यक्ष पौडेल बुटवल। नेकपा एमालेका उपाध्यक्ष बिष्णु पौडेलले पदका लागि जे पनि गर्न तयार हुने प्रवृत्ति त्याग्नुपर्ने बताउनु भएको छ। जीवराज आश्रितको ७९ औ जन्मजयन्तीका अवसर पारेर जीवराज आश्रित प्रतिष्ठानले...
  असार ९ बुटवल । नेकपा एमालेका तत्कालीन संगठन विभाग प्रमुख जीवराज आश्रितको स्मृतिमा प्राविधिक शिक्षालय स्थापना हुने भएको छ। जीवराज आश्रितस्मृति प्रतिष्ठान नेपालको नयाँ केन्द्रीय कार्यसमितिको पहिलो बैठकले यस्तो निणर्य गरेको हो । बैठक आश्रित गुल्मीको हरेवाबाट बसाई सरेपछिको कर्मथलो ऐतिहासिक स्थल...
  एमाले कार्यकर्ताको हत्या गरेको आरोपमा माओवादीका वडाध्यक्षसहित ३ जना पक्राउ बुटवल , बैशाख २८ रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिका वडा नं. ११ की ३९ वर्षिया एमाले कार्यकर्ता जुनमाया बुढा (डोठी बुढा)को अपहरणपछि हत्या गरेको अभियोगमा माओवादीको तर्फबाट वडा अध्यक्षका उम्मेदवार कुमार सिंह,...
  स्थानीय प्रशासन मुकदर्शक अराजकताको जवाफ मतदान बाट दिने जेष्ठ नागरीक बुटवल, बैशाख २७ बुटवलमा जेष्ठ नागरिकहरुमाथी आक्रमण गरिएको छ । मंगलबार विहान बुटवल उपमहानगरपालिका वडा नं. ८ स्थित बुद्ध गुम्वा भवनमा भईरहेको जेष्ठ नागरिकहरुको कार्यक्रममाथी सत्तारुढ पाँच दलिय गठबन्धनका कार्यकर्ताहरुले आक्रमण गरेको...