राजनीति

राजनिति

काठमाडौं, १४ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई सत्ताबाट हटाउन भारत लागिपरेको आरोप लगाएका छन् । मदन भण्डारीको जन्मजयन्तीको अवसरमा आइतबार बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले नयाँ नक्सा छाप्यो भनेर आफूलाई प्रधानमन्त्रीबाट हटाउँन दुतावास पनि सक्रिय भएको दावी गरे...
काठमाडौं, १४ असार । भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले गुठीका जग्गाहरु संरक्षण गर्नका निम्ती सरकार लागिरहेको बताउनुभएको छ । राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समिति पशुपति क्षेत्र विकास कोष अध्ययन अनुगमन समितिले तयार गरेको...
  तिलोत्तमा, असार  । तिलोत्तमा नगरपालिकाले आर्थिक वर्ष २०७७÷७८ को बजेट स्वास्थ्य, कृषि, शिक्षा र पूर्वाधार विकासमा केन्द्रीत गरेको छ । बुधबार सातौं नगरसभाको तेस्रो बैठकमा नगर उपप्रमुख जगेश्वरदेवी चौधरीले कोभिड–१९ बाट उत्पन्न परिस्थितिलाई मध्यनजर गरी आगामी आर्थिक वर्षको बजेट प्रस्तुत...
काठमाडौ असार ६ । दुइ बर्षदेखि समितिमै अलमलिएको नागरिकता ऐन संशोधन विधेयक संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिले बहुमतले पारित गरेको छ । विधेयकमा नेपाली पुरुषसँग बिहे गर्ने महिलालाई बिहे गरेको सात वर्षपछि वैवाहिक अंगिकृत नागरिकता दिने प्रावधान छ...
काठमाण्डौ ७ असार । भौतिक पूर्वाधार तथा यातायात एवम सहरी विकास मन्त्री बसन्तकुमार नेम्बाङले निर्माणाधिन मन्त्री निवासको निरिक्षण गर्नु भएको छ । सहरी विकास मन्त्रालय अन्तर्गत सैबु भैसेपाटीमा निर्माण भइरहेको संघीय मन्त्री निवासको शनिबार स्थलगत अनुगमन निरिक्षण गर्नु भएको...
  सैनामैनाले यसक्षेत्रमै पहिलो पटक भूउपयोग नीति कृषितर्फ वडा नम्बर ३ र ८ मा १ हजार मेट्रिक टन क्षमताका २ वटा शित भण्डार निर्माण गर्ने सैनामैना, असार ५ । सैनामैना नगरपालिकाले स्वास्थ्य सुविधा सुधार, कृषि उत्पादकत्व बृद्धि र शिक्षा,...
काठमाडौं । असार ४। लिपुलेक र लिम्पियाधुरा समेटेर तयार गरिएको पूर्णनक्सा सम्वन्धी निसान छाप परिवर्तन गर्नेबारेको राष्ट्रियसभाले पनि नेपालको संविधान दोश्रो संशोधन विधेयक सर्वसम्मतिले पारित गरेको छ । बिहीबार भएको मतदानमा ५९ सदस्यीय सभामा तत्काल कायम रहेको ५८...
काठमाडौं, ३ असार । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मातकुमारी अर्यालले अब फिताले नभएर यन्त्रले जमिनको नापनक्सा गर्ने सिस्टमको विकास गरिएको बताउनुभएको छ । मन्त्रालयको बिनियोजन शीर्षकहरुमाथी राष्ट्रियसभाका सांसदहरुले उठाएका प्रश्नहरुको बुधवार राष्ट्रियसभामा जवाफ दिँदै मन्त्री अर्यालले...
काठमाडौं, असार २ । नेपाली कांग्रेसले कोरोनाका कारण परिस्थिति विकराल बन्दै गएको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ । असार २ गते प्रधानमन्त्री केपी शर्मा ओलीलाई विशेष ज्ञापन पत्र मार्फत कांग्रेसले आरडिटी परिक्षण तत्काल रोकेर पीसीआर परिक्षणको दायरा ब्यापक बढाउन...
बुटवल। जेठ २९ । समाजवादी पार्टीले सरकारले अघि बढाएको संविधान संशोधन प्रस्ताव विरुद्द संशोधन दर्ता गरेको भन्दै आफ्नो दलकी सांसद सरिता गिरिलाइ कारवाही गर्ने चेतावनी दिएको छ । संविधानमा रहेको निशान छापमा नयाँ नक्सा समेट्न सरकारले ल्याएको संशोधनमाथि संशोधन प्रस्ताव...
बुटवल, जेठ १९ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकारले संसदमा पेश गरेको संविधान संशोधनको प्रस्तावको पक्षमा मतदान गर्नु निर्णय गरेको छ । शनिवार बसेको केन्द्रिय समिति बैठकले संशोधनका पक्षमा मतदान गर्ने संसदीय दललाई निर्देश गर्ने निर्णय गरेको हो...
बुटवल । जेठ १७ । जाजरकोट–पश्चिम रुकुमको जातिय हिंसा प्रकरणमा मृत्यु हुनेको संख्या पाँच पुगेको छ । जेठ १० गते रुकुम पश्चिमको चौरजहारी नगरपालिकाको सोतीमा भएको उक्त घटनामा पाँच जनाको मृत्यु भएको हो । मृतक नवराज विक, गणेश बुढा,...
  बुटवल । जेठ ४ । नेपालमा कोरोना संक्रमणबाट दोश्रो व्यक्तिको मृत्यु भएको छ । बाँकेको नरैनापुरस्थित क्वोरन्टिनमानेपालमा कोरोनबाट दुईजनाको मृत्यु,संक्रमितको संख्या २ सय ९५ पुग्यो बुटवल । जेठ ४ । नेपालमा कोरोना संक्रमणबाट दोश्रो व्यक्तिको मृत्यु भएको छ । बाँकेको...
  काठमाडौं, जेठ २ । सरकारले आगामी वर्ष्भित्रै सिद्धार्थ राजमार्गको सिद्धवावा खण्डमा सुरुङमार्ग निर्माणको काम थाल्ने घोषणा गरेको छ । आगामी बर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै सरकारले सुरुङ मार्गको काम एकबर्ष्भित्रै शुरु गर्ने बताएको हो । यसैगरी बुटवलको अन्तराष्टिय सभाहल...
  काठमाडौं, जेठ २ । सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र नेपाललकै भएको स्पष्ट पार्दै ऐतिहासिक सन्धी तथा तथ्य प्रमाणका आधारमा भारतसाग कुटनीतिक समाधान खोज्ने घोषणा गरेको छ । संघीय संसदको संयुक्त बैठकमा सरकारको आर्थिक वर्ष २०७७।०७८ को नीति तथा कार्यक्रम...
  बुटवल, चैत १० । कोरोना भाइरस विरूद्द जुध्न सरकारले चैत ११ गतेदेखि एक सातासम्मका लागि ’लकडाउन’ गर्ने निर्णय गरेको छ । अब मंगलबार बिहान छ बजेदेखि कसैलाइ पनि घर बाहिर निस्कन रोक लाग्नेछ ।अत्यावश्यक सेवा बाहेक अन्य कार्यालय समेत...
    तिलोत्तमा, फागुन ३० । रुपन्देहीको तिलोत्तमा नगरपालिकालाई मुलुककैं पहिलो शुन्य पोलिथिन र पूर्णसरसफाई उन्मुख नगरपालिका घोषणा गरिएको छ । शुक्रबार नगर कार्यालयमा आयोजित एक समारोहबीच नेपाल सरकारका कृषि तथा पशुपंक्षी विकास मन्त्री घनश्याम भुसालले तिलोत्तमालाई नेपालको...
  बुटवल फागुन २२ । तिलोत्तमा चेम्वर अफ कमर्सले आफुहरुमाथी नियोजित रुपमा अन्याय गरिएको गुनासो गरेको छ । कमर्सको मणिग्राम स्थीत कार्यालयमा पत्रकार सम्मेलन गरी तिलोत्तमा चेम्वर अफ कमर्सले भवन निर्माण गर्न लागेको समयमा स्थानीयको नाममा बिकास विरोधि हरुले...
  बुटवल, २१ फागुन । प्रदेशको नामाकरण र राजधानीका बिषयमा चलखेल भएको भन्दै बुटवलमा आन्दोलनको तयारी थालिएको छ । लामो समय सम्म विभिन्न बाहान बनाएर नामाकरण र स्थाइ राजधानीको टुङ्खो लगाउनुको सट्टा जनचाहाना बिपरीत चलखेल गर्नलागेको भन्दै त्यसका विरुद्ध लाग्ने यस...
      तिलोत्तमा, फागुन । संघीय र प्रदेश सरकार कोरोना भाइरसको जोखिम रोक्न पूर्वतयारीमा जुटिरहँदा स्थानीय सरकारले पनि पूर्वतयारीका काम अघि बढाएका छन् । यसैक्रममा तिलोत्तमा नगरपालिकाले कोरोना भाइरसको जोखिम रोक्ने पूर्वतयारीको सन्दर्भमा सोमबार चिकित्सक र स्वास्थ्यकर्मीहरुसँग छलफल गरेको छ । पूर्वतयारीका...
  फाल्गुन २ जीवराज आश्रित स्मृति प्रतिष्ठान नेपाल को नवौ साधारण सभा तथा बधाइ र वेभ पेज सार्वजनिक कार्यक्रम सम्पन्न भएको छ । प्रदेश पाँच सरकारका प्रर्यटन बन ,कृर्षि तथा उधोग मन्त्री लिला गीरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रको उद्घाटन गदै मन्त्री...