राजनीति

राजनिति

  भगवती न्यौपाने कपिलवस्तु समृद्ध नेपाल सुखि नेपाली बनाउन युवाहरुको ठुलो भुमिका रहने राष्ट्रिय सभा सदस्य विमला घिमिरेले बताउनु भएको छ । कपिलवस्तु जेसिज २० औ पदस्थापना तथा पद हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै राष्ट्रिय सभा सदस्य घिमिरेले देशको भविष्य युवाहरुको हातमा...
  ललितपुर, २५ पुस । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माुकुमारी अर्यालले सहकारी अभियानले वैदेशिक रोजगारीलाई विस्थापित गर्नुपर्ने बताउनुभएको छ । राष्ट्रिय सहकारी महासंघ लिमिटेड नेपालको २७ औं वार्षिक साधारणसभालाई आज ९विहिबार० ललितपुरमा सम्बोधन गर्दै त्यस्तो बताउनुभएको हो...
बुटवल उपमहानगरमा अर्को नमुना काम बुटवल । बुटवल उपमहानरगपालिकाले उपमहानगर अन्तर्गत रहेका संस्थागत निजी तथा आवासीय विद्यालयका लागि शुल्कको दररेट निर्धारण गरेको छ । शिक्षा समितिको हालै बसेको बैठकले सर्वपक्षीय छलफलका आधारमा शुल्क निर्धारण गरेको हो । उपमहानगरपालिका प्रमुख शिवराज...
      उच्च शिक्षाका लागी बाहिर जाने स्थतिको अत्य गर्नुस मुख्यमन्त्री पोखरेल क्याम्पस प्रमुख हरुकालगी उच्चशिक्षा योजना तथा प्रशासन सम्वन्धी तालिम बुटवल,पुस, २०। प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले सबै स्थानीय तहका क्याम्पसहरूले विद्यार्थी अध्ययनका लागि बाहिर जाने अबस्था आउन दिन नहुने...
  बुटवल, १६ पुस । मदन भण्डारी स्पोर्ट्स एकेडेमी बुटवल उप–महानगर कमिटीले राहत सामग्री वितरण गरेको छ । एकेडेमीको ११ औं स्थापना दिवसको अवसरमा सिर्जनशील संस्था नेपाललाई राहत सामाग्री वितरण गरेको हो । उक्त संस्थाले सडक बालबालिकालाई उद्दार र पुनस्थापन...
      बुटवल पुस ५ । बुटवल उपमहानगरपालिकालाई सहयोगापेक्षी बेसहारा सडक मानवमुक्त उपमहानगर घोषणा गरिएको छ । सडकपेटी र सार्वजनिकस्थलमा रहेका सहयोगापेक्षी वृद्धवृद्धा, मनोरोगी, महिला तथा बालबालिकाले सडकमा जीवन बिताउनु नपरोस् भन्ने उद्देश्यले बुटवल उपमहानगरले शनिवार विशेष...
  तिलोत्तमा, मंसिर २८ । सरोकारवालाहरुले तिलोत्तमा नगरपालिकालाई बालमैत्री नगरपालिका बनाउने प्रतिबद्धता जनाएका छन् । बालमैत्री स्थानीय शासन अवलम्बन र घोषणाको प्रक्रियामा आ–आफ्नो क्षेत्रबाट पूर्ण जिम्मेवारी निर्वाह गर्दै २०७७ जेठ ३० मा तिलोत्तमा नगरपालिकालाई बालमैत्री नगरपालिका घोषणा गर्ने प्रतिबद्धतामा उनीहरुले...
  रोल्पा मंसिर । मुख्यमन्त्री शंकर पोखरेलले पालिकाहरुले बजेट वडाहरुलाई बाँडफाँड नगरी आवश्यकता र औचित्यका आधारमा विकास आयोजनामा खर्च गर्न आग्रह गर्नु भएको छ । वडा हरुमा समानुपातिक बजेट बाडँफाँड गर्ने प्रवृतिले बजेट छरिने र नतिजा नदेखिने उहाँले बताउनुभयो ।...
देश आर्थिक मन्दीको अवस्थामा पुग्यो,सरकार असफल ः लेखा सभापति शाह ६ मंसिर,बुटवल । जुनकामको सफलताले आम सर्वसाधारणले बिच लोकप्रियता कमाई रहेका नेता गोर्कण विष्टलाई राम्रो नगरेको आरोप नेपालि काग्रेस का नेता भरत शाहाले लगाएका छन् । प्रतिनिधिसभा सार्बजनिक लेखा समितिका सभापति समेत...
  बुटवल कार्तिक २९ मुख्यमन्त्री पोखरेलले प्रदेशलाई सूचना प्रबिधिमैत्री प्रदेशको रुपमा विकास गर्ने योजना रहेको बताएका छन् ।बिहिबार साँझ प्रदेश नं ५ का सूचना तथा सञ्चार प्रबिधि प्रतिष्ठानका कार्यकारी निर्देशक अनुप बास्कोटादे सपथग्रहण गराउदै मुख्यमन्त्री पोखरेलले  कार्यक्रममा बोल्दै मुख्यमन्त्री पोखरेलले...
  तिलोत्तमा, कार्तिक २८ । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नंं. ६ सालघारीस्थित आनन्दवन स्वास्थ्य चौकी १५ शैयाको अस्पताल बन्ने भएको छ । स्वास्थ्य चौकीलाई अस्पतालमा स्तरोन्नतिका लागि वडा नं. ६ र तिलोत्तमा नगरपालिकाले निर्णय गरी स्वास्थ्य मन्त्रालयको योजना महाशाखामा...
  बुटवल कार्तिक, २६ परराष्ट्रबिद् डा। दिनेश भट्टराईले सीमा बिवादमा समस्या समाधान गर्न प्रधानमन्त्रीले खुट्टा नकमाउन आग्रह गरेका छन् । रिपोर्टर्स क्लव प्रदेश ५ द्वारा आयोजित साक्षात्कारमा बोल्दै डा भट्टराइले सरकारले सबैदलकोसहमति जुटेका बेला भारतसंग कुटनीतिकरुपमा दह्रो कदम चाल्नुपर्ने बताएका...
  बेलबासमा मुटु हस्पिटल बन्ने देउसी भैलो खेलेर ६ करोड बढी रकम संकलन बुटवल, कार्तिक २१ । बुटवल–१३ बेलबासमा लुम्बिनी सामुदायिक मुटु...
    बुटवल । कार्तिक २१ । प्रदेश ५ का नवनियुक्त प्रमुख धर्मनाथ यादवले बुधबार साँझ आफ्नो पदभार ग्रहण गरेका छन् । यादवले हिजो साँझ बुटवल स्थित प्रदेश पाँचको अस्थायी मुकाम पुगेर पदबहाली गरेका हुन् । पदभार...
बुुटवल, कार्तिक २० । प्रदेश नम्बर पाँचका प्रमुुख उमाकान्त झा लाई बुुधबार बुटवल एक समारोह आयोजना गरी बिदाई गरिएको छ । प्रदेश प्रमुुखको कार्यालयमा आयोजित समारोहमा आन्तरिक मामिला तथा कानूून मन्त्री कूूलप्रसाद केसीले उनलाई बिदाई गरे । सो अवसरमा...
  विकास निर्माणले तिव्रता पाएको छ ः काठमाडौँ,  असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले विकास निर्माणका कामले तीव्रता पाएकाले अब कोही पनि कामका लागि खाडी विदेश जानु नपर्ने बताउनुभएको छ । ‘अब गर्छु होइन गरेँ’ भन्ने स्थिति आएको बताउनुभएको छ । सत्तारुढ नेकपाका...
  रुपन्देही, असोज ६ मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशका स्थानीय तहलाई आवधिक योजना र मास्टर प्लान बनाएर विकासको प्रक्रिया अघि बढाउन आग्रह गरेका छन् । प्रदेश ५ को तेस्रो समन्वय परिषद बैठकलाई सोमबार रुपन्देहीको तिलोत्तमा मणिग्राममा सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले स्थानीय तहलाई यस्तो...
  मुख्यमन्त्री शंकर पोखरेल ले संविधान दिवसका अवसरमा सुभकामना सन्देश अवसरमा शुभकामना व्यक्त गरेका छन् । पोखरेलले एक शुभकामना सन्देश दिदै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीवहिनी, दाजुभाइहरुप्रति सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका हुन् । मुख्यमन्त्री पोखरेल ले...
  आगामी मंसिरमा हुने उपनिर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी, नेकपा, दल दर्ताको निवेदन निर्वाचन आयोगमा प्रस्तुत गरेको छ ।नेकपा का तर्फबाट खिमलाल देवकोटा, ईश्वरी रिजाल, रामजी ढकाल र बाबुराम दहाल लगाएतका नेता हरु निर्वाचन कार्यालय पुगेर दल दर्ता गराएका हुन...
  बुटवल भाद्र १३ उप निर्वाचन बहिष्कार गछौ नेपाल कम्युनिष्ट पार्टि क्रान्तिकारी माओबादी का अध्यक्ष मोहन वैधले आगामि उप निर्बाचन बहिस्कार गर्ने बताएका छन् । क्रान्तिकारी आज प्रत्रकार महासंघ रुपन्देहिले आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै अध्यक्ष बैधले आगामि मंसीर १४ गते ५०...
  इतिहासमा स्मरण हुने १० भदौ, काठमाडौं– संघीय संसदमा महिला सांसदहरुको भूमिका थप वृद्धि गर्न संसद सचिवालयले मंगलबार संसदीय अभ्यास सम्बन्धि अन्तरक्रिया गरेको छ । संसदमा महिला सांसदहरुको भूमिका थप प्रभावकारी बनाउन कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रमको उद्घाटन गर्दै प्रतिनिधिसभाकी उपसभामुख...