राजनीति

राजनिति

काठमाडौ । असोज २७ । सरकार र राजनीतिक दलहरुले तोकिएकै समयमा प्रदेश र केन्द्रीय संसदको निर्वाचन गर्ने बचन निर्वाचन आयोगलाई दिएका छन । निर्वाचन आयोगसंरग शुक्रवार छलफल गरेका प्रधानमन्त्री र दलका शीर्ष नेताहरुले समयमै चुनाव हुने भन्दै आयोगलाई आश्वास्त...
काठमाडौ । असोज २७ । नयाँ शक्तिपार्टी वाम गठबन्धनबाट बाहिरिएको छ । गठबन्धनमा आवद्ध नेकपा एमाले र माओवादी केन्द्र साझा चुनाव चिन्ह प्रयोग गर्ने सहमतिको मर्म विपरीत गएको भन्दै बाबुराम भट्टराइ नेतृत्वको नयाँ शक्ति पार्टीले आगामी मंसीर १० र...
काठमाडौ । असोज २७ । राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले व्यवस्थापिका-संसदको बैठकबाट पारित भएका सात वटा विधेयक प्रमाणीकरण गर्नुभएको छ । जसमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग विधेयक २०७४ ,राष्ट्रिय समावेशी आयोग विधेयक २०७४, आदिवासी जनजाति आयोग विधेयक २०७४,मधेशी...
काठमाडौ । असोज २६ । राजनीतिक ध्रुव्रिकरणले निर्वाचन सर्ने अडकलवाजी भैरहेका बेला प्रमुख तीन दलका नेताहरुले तोकिएकै मितिमा निर्वाचन गर्ने प्रतिवद्धता जनाएका छन । उनीहरु निर्वाचन आचार संहिता पुर्ण रुपमा पालना गर्न एकमत भएका छन् । प्रधानमन्त्री कार्यलय सिंहदरवारमा आज...
काठमाडौं – आश्विन २५, नेपाली कांग्रेसले भ्रष्टाचारमा सजाय पाएका र उम्मेदवार बन्न समेत नपाउने नेता खुमवहादुर खड्कालाइ समेत सदस्य बनाएर संसदीय बोर्ड बनाएको छ । प्रधानमन्त्री तथा पार्टी सभापति शेरवहादुर देउवाले १७ सदस्यीय गर्नुभएको छ । बोर्डलाई पार्टीका तर्फवाट...
काठमाडौं – आश्विन २५, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले माओवादी केन्द्र छिट्टै भत्किने बताउनुभएको छ । बुधबार काठमाडौंमा आयोजित माओवादी केन्द्र र नेकपा (संयुक्त)बीचको एकता कार्यक्रममा अध्यक्ष दाहालले माओवादी केन्द्र भत्किएर छिट्टै अर्को नयाँ पार्टी बन्न लागेको बताउनु...
काठमाडौ । असोज ९ । चिनिया गेजुवा कम्पनीलाई बुढीगण्डकी जलविद्युत आयोजना निमार्णको जिम्मा दिने सरकारी निर्णय संसदीय समितिले उल्ट्याइदिएको छ । सरकारी निर्णयपछि विवादास्पद बनेको बुढीगण्डकीको निर्माणलाई संसदको कृषि तथा जलश्रोत समितिले उल्टाइदिएको हो । समितिको सोमवार बसेको बैठकले...
काठमाडौ । असोज ९ । नेकपा -एमाले केन्द्रीय कमिटीको आठौं बैठकले अनेकौं प्रतिकूलताका बीचमा पनि स्थानीय तहको निर्वाचनबाट पहिलो शक्तिका रुपमा स्थापित हुनु गर्वको विषय भएको ठहर गर्दै प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा समेत पहिलो शक्ति बन्नेगरी अभियान चलाउने निर्णय...
बुटवल । असोज ८ । प्रदेश नम्वर २ को स्थानीय तह निर्वाचनको मतपरिणाम अन्तिम चरणतिर पुगेको छ । विरगंज महानगर र कलैया तथा जनकपुर उपमहानगर सहित केही तहको मात्र नतिजा आउन बाँकी छ । अहिलेसम्म परिणाम आएको एकमात्र उपमहानगर...
बुटवल । असोज ७ । दुइ नम्वर प्रदेशका ८ जिल्लामा भएको स्थानीय तहको तेस्रो चरणको मतपरिणामले सत्तारुढ काँग्रेस र माओवादीलाई बढी फाइदा भएको छ । संविधान संशोधनको मुद्दाका आफुहरु सहयोगी भएको तर एमालेकै कारण संशोधन नभएको भन्दै चुनावमा...
काठमाडौ । असोज ५ । प्रदेश नम्वर दुइमा सम्पन्न स्थानीय तह निर्वाचनको मतपरिणाम आउने क्रम बढ्दै गएको छ । पछिल्लो परिणाम अनुसार नेकपा एमाले चार, नेकपा मा‌‌ओवादी केन्द्र र फोरम लोकतान्त्रिकले दुई स्थानमा जित हासिल गरेका छन ।...
काठमाडौ । असोज ३ । मतदान शान्तिपुर्ण र उत्साहजनक रुपमा सकिएपछि मतगणना शुरु गर्दा भने जे पनि हुनसक्ने परिस्थितिलाई आकलन गरि निर्वाचन आयोगले मतगणनामा भने काँडेतार सहित अत्यन्त कडा सुरक्षा ब्यवस्था अपनाएको छ । पछिल्लो मतपरिणाम अनुसार काँग्रेस,एमाले,माओवादी केन्द्र...
काठमाडौ । असोज ३ । इतिहासकै सवैभन्दा ठुलो मन्त्रीपरिषद गठन गरेर चौतर्फी आलोचना खेपेका प्रधानमन्त्री शेरबहादुर देउवालाई निर्वाचन आयोगले निर्णय सच्चाउन निर्देशन दिएको छ । मन्त्रीपरिषद् बिस्तारले निर्वाचन आचारसंहिता उल्लंघन भएको ठहर गर्दै आयोगले निर्णय सच्चाउन निर्देशन दिएको हो ।...
काठमाडौ । असोज ३ । संयुक्त राष्ट्रसंघको ७२ महासभामा भाग लिन प्रधानमन्त्री शेरबहादुर देउवा मंगलवार साँझ ५ बजे २० सदस्यीय नेपाली प्रतिनिधिमण्डलका साथ अमेरिका प्रस्थान गर्नुभएको छ । प्रधानमन्त्री देउवाले असोज ७ गते राष्ट्रसंघको महासभामा सम्बोधन गर्नु हुने कार्यक्रम...
काठमाडौ । असोज ३ । संविधान जारी गरेको दुइ बर्ष पुरा भै तेश्रो बर्ष प्रवेश गरेको अवसरमा सैनिक मन्च टुडिखेलमा सरकारले मंगलवार विशेष समारोह आयोजना गर्यो । कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख ओनसरी...
काठमाडौ । असोज २ । स्थानीय तह निर्वाचनको तेस्रो चरण अन्तर्गत दुई नम्बर प्रदेशका आठ जिल्लामा शान्तिपुर्ण र उत्साहजनक रुपमा मतदान सम्पन्न भएको छ । निर्वाचनमा ७३ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ । मतदान सम्पन्न भएपछि मतगणनाको...
काठमाडौ । असोज २ । जग्गा खरिद प्रकरणमा अनियमितता गरेको भन्दै चौतर्फि आलोचना खेपिरहेका नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्काइ सरकारले पदमुक्त गरेको छ । मन्त्रिपरिषदको सोमवारको बैठकले खड्कालाई निलम्वन गरेको हो । सरकारलाई सहयोग नगरेको र अनियमित रुपमा...
काठमाडौ । असोज २ । स्थानीय तहको तेस्रो चरण अन्तर्गत सोमबार प्रदेश नम्वर २ का आठ जिल्लाका १ सय ३६ स्थानीय तहमा बिहान ७ बजेदेखि शान्तिपूर्ण एवं उत्साहजनक रूपमा मतदान भैरहेको छ । मतदान साँझ ५ बजेसम्म हुनेछ ।...
काठमाडौं । असोज १ । प्रदेश नम्वर २ का १ सय ३६ स्थानीय तहमा सोमवार विहान ७ बजेदेखि मतदान शुरु हुँदैछ । स्थानीय तहको तेस्रो चरणको निर्वाचन अन्तर्गत प्रदेश नम्बर दुईका आठ जिल्लामा सोमवार बिहान ७ बजेदेखि बेलुका ५...
काठमाडौं । असोज १ । सक्रिय राजनीति गरिरहेर पनि नेपालका नेताहरुले पुर्वपदाधिकारीले पाउने सुविधा वापत राज्य श्रोतबाट प्रयाप्त सेवा सुविधा लिन पाउने गरि कानून नै बन्न थालेको छ । सरकारले तयार गरेर राज्यब्यवस्था समितिमा छलफलमा रहेको र उपसमितिवाट पारित...
काठमाडौ । भदौ २७ । इतिहासकै सवैभन्दा जम्वो मन्त्रीपरिषद गठन गरेर आलोचना खेपेका प्रधानमन्त्री शेरबहादुर देउवाले आवश्यक परे फेरि पनि मन्त्रिपरिषद विस्तार गर्ने बताउनुभएको छ । मन्त्रिपरिषद विस्तार आचारसंहिता विपरित भएको भन्दै आइन्दा यस्तो काम नगर्न निर्वाचन आयोगले सचेत...