प्रदेश र प्रतिनिधिसभा निर्वाचनको कार्यतालिका सार्वजनिक,आयोगले भन्यो–मन्त्रीपरिषद बिस्तार आचारसंहिता विपरित
Mero Press -
काठमाडौ । भदौ २६ । निर्वाचन आयोगले आगामी मंसिर १० र २१ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका दुवै चरणको कार्यतालिका सार्वजनिक गरेको छ । आयोगले सोमवार कार्यतालिका प्रकाशित गर्दै पहिलो चरणमा उम्मेदवारी मनोनयपत्र दर्ताको समय कार्तिक...
बुटवल । भदौ २६ । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकार नेपालको इतिहासमा अहिलेसम्मको सवैभन्दा जम्वो सरकार बनेको छ । प्रधानमन्त्री देउवाले राष्ट्रिय प्रजातन्त्र पार्टीबाट हालै फुटेर बनेको राप्रपा प्रजातान्त्रिकका चार जना मन्त्रीलाई सहभागी गराउँदै सोमवार मन्त्रिपरिषद् विस्तार गरेर जम्बो...
बुटवल । भदौ २१ । प्रदेश नम्वर २ मा आगामी असोज दुई गते हुने स्थानीय तह निर्वाचनका लागि बुधवार १ सय ३६ तहमा उम्मेदवारको मनोनयन दर्ता भएको छ ।
रौतहट, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, बारा र पर्सा ८ वटा जिल्ला...
काठमाडौ । भदौ १९ । लामो समयसम्म चलेको विवादपछि अन्तत भष्ट्राचारको सजाय पाएका कसैले पनि आजीवन निर्वाचन लड्न नपाउने गरि संसदले विधेयक पारित गरेको छ ।
सोमवार बसेको राज्य ब्यवस्था समिति बैठकले भष्ट्र ठहर भएका सहित नैतिक पतनको सजाय...
काठमाडौं, भदौ १९ः प्रधानमन्त्री शेरबहादुर देउवाले पञ्चेश्वर बुहुउदेश्यिय परियोजनाको विस्तृत परियोजना प्रतिवेदन -डिपिआर) तयार गर्दा मुलुकलाई फाईदा हुनेगरी मात्रै अघि बढ्न निर्देशन दिनुभएको छ ।
प्रधानमन्त्री कार्यालय सिहदरबारमा सरोकारवाला निकायलाई बोलाएर प्रधानमन्त्रीले परियोजनाको उपभोग अनुसार लागत भार हुनेगरी डिपिआर...
भष्टाचारीलाई पनि चुनावमा उठ्न दिनुपर्ने अडान काँग्रेसले नछाडेपछि निर्वाचन आयोगले कानून तत्काल नपाउने
Mero Press -
काठमाडौँ, भदौ१६ । भष्टाचारीलाई पनि चुनावमा उठ्न दिनुपर्ने अडान काँग्रेस सांसदहरुले नछाडेपछि निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा कानून तत्काल नपाउने भएको छ ।
आयोगले छिटो कानून मागिरहेका बेला शुक्रवार राज्य ब्यवस्था समिति बैठक भने दुइ पटक बोलाइए पनि दलहरुबीच...
केशव भण्डारी, बुटवल। भदौ १४ । मुलुकको केन्द्रिय संसदमा प्रत्यक्ष निर्वाचित सांसदको संख्या अव १ सय ६५ जना सांसद मात्र हुने भएको छ । यस्तै प्रदेश सभामा भने ३ सय ३० जना सांसद निर्वाचित हुनेछन ।
निर्वाचन क्षेत्र निर्धारण आयोगले...
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन मंसिर १० र २१ गते हुने, विपक्षीसँग परामर्श नगरेको भन्दै एमालेको आपत्ति
Mero Press -
काठमाडौ । भदौ १४ । प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन एकै मितिमा गर्ने पुर्ण निर्णय परिवर्तन गर्दै सरकारले दुइ चरणमा चुनाव गर्ने निर्णय गरेको छ । मन्त्रीपरिषद्को बुधवार बसेको बैठकले आगामी मंसिर १० र २१ गते दुई चरणमा चुनाव...
बुटवल । भदौ ८ । राजपा नेपालले असोज २ गते हुने स्थानीय तह निर्वाचन र मंसीर १० गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा भाग लिने निर्णय सार्वजनिक गरेको छ ।
पार्टी कार्यालय बबरमहलमा आज पत्रकार सम्मेलन गरी राजपा...
बुटवल । भदौ ८ । नेपालमा कति जिल्ला छन ? भनेर कसैले सोध्यो भने अव ७५ हैन ७७ जिल्ला भन्नुपर्ने भएको छ ।
मन्त्रीपरिषदले नवलपरासी र रुकुमलाई दुइ दुइ जिल्ला बनाउने निर्णय गरे बमोजिम निर्वाचन आयोगले पनि ४ जिल्ला...
बुटवल । भदौ ८ । भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले यसपाली संसदमा दुइ तिहाइ नपुगेर संविधान संशोधन नभएको भन्दै छिट्टै दुइतिहाइ पुराएर संविधान संशोधन गर्ने बचन भारतीय प्रधानमन्त्रीलाई दिनुभएको छ । भ्रमणका क्रममा नयाँदिल्ली स्थित हैदरावाद हाउसमा आज...
बुटवल । भदौ ६। प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको सवैभन्दा जम्बो मन्त्रिपरिषद् बनाउनुभएको छ । सत्ता गठबन्धन टिकाउन जस्तो सुकै काम गर्ने भनेर विगतमा आलोचना खेप्ने गरेका प्रधानमन्त्री देउवाले यसपटक ५० सदस्सीय मन्त्रिपरिषद बनाउनुभएको हो ।
प्रजातन्त्रका बेला २०५३ सालमा...
बुटवल । भाद्र ५ । ब्यवस्थापिका संसदले नेपालको संविधान दोस्रो संशोधन विधेयक बहुमतले अस्वीकृत गरेको छ ।
संसदको बैठकमा निर्णयार्थ प्रस्तुत भएको विधेयकको पक्षमा ३ सय ४७ मत मात्र परेको छ । बैठकमा उपस्थित ५ सय ५३ जना सांसद...
बुटवल । साउन ३१ । वर्षासँगै आएको बढीपहिरो र डुबानमा परी मृत्यु हुनेको संख्या १ सय १४ पुगेको गृहमन्त्रालयले जनाएके छ ।
बाढीपहिरो र डुवानबाट विभिन्न जिल्लामा १ सय १४ जनाको मृत्यु भएको र ३५ जना अझै बेपत्ता भएका छन...
बुटवल । साउन ३१ । नेपाल र चीनबीच आर्थिक तथा प्राविधिक सहायता, ग्यास तथा पेट्रोलियम पदार्थ उत्खनन तथा अनुसन्धान र लगानी वृद्धिको वातावरण बनाउन ३ वटा सम्झौतामा हस्ताक्षर भएको छ । सहमति अनुसार अव चिनले १७ अर्वजति सहयाेग गर्नेछ।...
बुटवल । साउन २९ । पुर्वी र मध्यपश्चिम तराइ क्षेत्रमा बाढी पहिरोले वितण्डा मच्चाएपछि कसरी उद्दार र राहत गर्ने भन्ने बारेमा छलफल गर्न मन्त्रिपरिषद्को बैठक बस्दैछ ।
साँझ पाँच बजेबस्ने मन्त्रिपरिषद बैठकमा बाढी पहिरो पिडितको उद्दार र राहतका लागि...
काठमाडौ । साउन २७ । संविधान संशोधन विना स्थानीय तह निर्वाचनमा नजाने निर्णय राजपा नेपालले गरेपछि सरकारले संशोधन विधेयक यहि साउन ३१ गते संसदमा निर्णयार्थ पेस गर्ने तयारी गरेको छ । संसदमा विचाराधिन संविधान संशोधन विधेयक अघि बढाउन...
बुटवल । साउन २३ । नेपाल पत्रकार महासंघको महाधिवेशन आगामी भदौ ४ र ५ गते काठमाडौंमा हुदैंछ । नयाँ नेतृत्व समेत चयन गर्ने यो महाधिवेशन आउन अव दुइ साता बाँकी छ । महाधिवेशनबारे अहिलेसम्म औपचारिक बहस र छलफल...
बुटवल ।साउन २२। अन्तत जे का मत च्यातिएको थियो त्यसै अनुसार भरतपुर महानगरपालिका प्रमुखमा नेकपा माओवादी केन्द्रकी रेणु दाहाल बिजयी हुनु भएको छ । उपप्रमुखमा भने नेपाली काँग्रेसकी पार्वती शाह बिजयी हुनु भएको छ ।
नेपाली काँग्रेस र माओवादी...
काठमाडौ । साउन १७ । निर्वाचन आयोगले माओवादी केन्द्रका कार्यकर्ताले मतपत्र च्यातेको भरतपुर महानगरपालिकाको वडा नम्बर १९ मा यही साउन २० गते शुक्रबार पुनः मतदान गर्न मिति तोकेर बुधवारदेखि प्रचारप्रसार गर्न समेत निषेध गरेको छ ।
चितवनमा मंगलवार भएको सर्वदलीय...
सर्वोच्च अदालतद्धारा भरतपुरमा फेरि मतदान गर्ने निर्वाचन आयोगको निर्णय सदर, फैसला दुर्भाग्यपूर्ण– एमाले
Mero Press -
बुटवल । साउन १५ । सर्वोच्च अदालतले भरतपुर महानगरपालिका वडा नम्वर १९ को पुनः मतदान गर्न आदेश दिएको छ।
गत वैशाख ३१ गते भएको निर्वाचनको मतगणनाका क्रममा जेठ १४ गते माओवादी केन्द्रले मतपत्र च्यातेपछि परेको मुद्दामा झण्डै दुई महिना...




















