राजनीति

राजनिति

काठमाडौ । असार १ । सरकारले २ नम्वर प्रदेशको निर्वाचनको मिति सारेकै भरमा आफ्ना माग पुरा नहुने भन्दै राजपा नेपालले अर्को झेल शुरु गरेको छ । सरकारले निर्वाचनको मिति सारेपछि आन्तरिक छलफल गरेको राजपाले शुक्रवार त्यसवारे पार्टीको आधिकारिक धारणा सार्वजनिक...
काठमाडौ । असार १ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले कुनै ठोस कारण र औचित्यबिना निर्वाचन पर सारेर वर्तमान सत्तारुढ गठबन्धनले मुलुकमा विभाजनको मानसिकता तयार गर्ने गम्भीर अपराध गरेको आरोप लगाएको छ । २ नम्वर प्रदेशको निर्वाचन असोज २ मा...
काठमाडौ । असार १ । चौतर्फि बिरोध भएपनि सरकारले स्थानीय तह निर्वाचनको मिति पाँचौ पटक सार्दै २ नम्वर प्रदेशको स्थानीय तह निर्वाचन आगामी असोज २ गतेसम्म सार्ने निर्णय गरेको छ । आन्दोलनरत राष्ट्रिय जनता पार्टी नेपालको माग बमोजिम...
काठमाडौ । असार १ । सरकारले दुई नम्बर प्रदेशको असार १४ गतेका लागि तय भएको स्थानीय तह फेरि सार्ने भएको छ । सत्तारुढ दल काग्रेस र माओवादी केन्द्र तथा राजपा नेपालबीच बिहिबार सिंहदरबारमा भएको बैठकमा दुई नम्बर प्रदेशमा...
काठमाडौ । जेठ ३१ । सरकार गठनको निर्वाचनमा अघि सरेर भोट हाल्ने तर स्थानीय निर्वाचन बहिष्कार गर्दै आन्दोलनमा जाने दोहोरो चरित्र देखाएका मधेश केन्द्रित दलहरुलाई निर्वाचनमा सहभागी बनाउन प्रमुख दलहरुले बुधवार गरेको प्रयास सफल पनि हुन सकेन । ...
काठमाडौ । जेठ ३१ । नेकपा एमालेले असार १४ गतेका लागि तय भएको स्थानिय तह निर्वाचन सार्ने षडयन्त्र भए नमान्ने निर्णय गरेको छ । एमाले स्थायी समितिको बुधवारको बैठकले संविधानमार्फत् संस्थागत भएको संघीय लोकतान्त्रिक गणतन्त्रलाई आमजनताको बीचमा स्थापित गर्दै...
भैरहवा, ३१ जेठ । नेकपा एमाले सिद्धार्थनगर नगरपालिकाका मेयर र उपमेयर पदका उम्मेदवारले नगरलाई लोडसेडिङमुक्त गराउन “सिद्धार्थनगर–उज्यालो शहर” अभियान संचालन गर्ने जनाएका छन् । बुधबार भैरहवामा भएको मतदातासँगको अन्तरक्रियामा बोल्दै उनीहरुले सो कुराको उद्घोष गरेका हुन् । मेयर पदका उम्मेदवार...
ललितपुर ३० जेठ । नेपालीकांग्रेसकातर्फबाट बुटवल उपमहानगरपालिको उम्मेदवार बन्नुभएका खेलराज पाण्डेले नेपालीकांग्रेस नै बुटवलको विकासको पर्याय भएको बताउनुभएको छ । उहाँले यस नगरको हालसम्मकाविकासकापूर्वाधार पनिकांग्रेसको नेतृत्वमा नै बनेकोले यसलाई समृद्ध उपमहानगरपालिकाबनाउने अभिभारा पनिकांग्रेसको नेतृत्वमा नै सम्पन्नहुने दावीगर्नुभएको छ ।...
बुटवल । जेठ २९ । प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले आगामी असार १४ गते हुने दोस्रो चरणको स्थानीय तहको निर्वाचन कुनैपनि हालतमा नसर्ने र कसैले पनि विथोल्न नसक्ने बताउनुभएको छ । निर्वाचनको तयारी र अनुगमनका क्रममा विराटनगर पुग्नुभएका प्रमुख निर्वाचन...
बुटवल । जेठ २९ । साझा पार्टीले स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा प्रान्त नम्बर एकको देशकै एउटा प्रमुख उपमहानगरपालिका ईटहरीमा मेयर र उपमेयरमा उमेदवारी दिने निर्णय गरेको छ। पार्टी निर्माण प्रक्रियाको ६ हप्तामैं काठमाडौँ र ललितपुर महानगरपालिकामा उमेदवारी दिएर सम्मानजनक...
काठमाडौ । जेठ २८ । राष्ट्रिय जनता पार्टी नेपाल नेतृत्वको संघीय गठबन्धनले आगामी असार १४ गतेको चुनाव प्रभावति गर्ने गरि आम हडताल सहित आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । सरकारले आफ्ना माग पूरा नगरेको भन्दै गठबन्धनले आइतवार निर्वाचन लक्षित आन्दोलनका...
काठमाडौ । जेठ २८ । ब्यवस्थापिका संसदले सवै प्रकृया निलम्वन गरेर हतार-हतारमा राजनीतिक दलसम्बन्धी विधेयक संशोधन गरेको छ । प्रक्रियाबमोजिम विधेयक पारित गराउन सरकारले कम्तीमा पाँच दिनअगावै संशोधन विधेयक संसदमा पेस गर्नुपर्ने हुन्छ । तर, राजपा नेपाललाई दल दर्ता...
बुटवल, २८ जेठ । बुटबल उपमहानगरपालिकाका वडावडामा अन्य पार्टीहरु परित्याग गरि नेपालीकांग्रेस प्रवेश गर्ने लहर नै चलेको छ । नेपाली काँग्रेसले गरेको क्रियाशिल भेलामाबिभिन्न पार्टी परित्याग गरि ३१ जनायुवा नेपालीकाँग्रेसमाप्रवेश गरेका छन् । उनीहरुलाई बुटवलउपमहानगर पालिकाकाका मेयरका उम्मेदवार खेलराज...
काठमाडौ । जेठ २७ । प्रधानमन्त्री देउवाले असार १४ गते हुने स्थानीय तहको निर्वाचन अघि संविधान संशोधन सम्भव नभएको स्पष्ट पार्नुभएको छ । संसदलाई शुक्रवार संवोधन गर्दै प्रधानमन्त्री देउवाले स्थानीय तहको निर्वाचन सकिए लगत्तै संविधान संशोधन प्रकृया अघि बढाउने...
काठमाडौ । जेठ २७ । संसदमा नवनिर्वाचित प्रधानमन्त्रीलाई बधाइ तथा शुभकामना दिँदै सत्तापक्षले तारिफ गरेको छ । विपक्षी एमाले सहितका दलले खवरदारी गरेका छन र मधेश केन्द्रित दलले सहमति कार्यान्वयन गर्न माग गरेका छन । संसदको शुक्रवारको वैठकमा सांसदहरुले...
२६ जेठ, २०७४ । म्याङलुङ – आगामी असार १४ गतेका लागि तय भएको दोस्रो चरणको स्थानीय तह निर्वाचनको मिति नजिकिँदै गर्दा राजनीतिक दलका नेता तथा कार्यकर्ताहरुलाई चुनावी चटारो थपिएको छ । सबै राजनीतिक पार्टीका नेता कार्यकर्ताहरु गाउँटोलमा मतदातासँग घरदैलो...
सैनामैना, जेठ २५ । एमाले सैनामैना मेयर चित्र बहादुर कार्की, उपमेयर बिना राना रहेका छन् । नगरपालीकाको वडा नम्बर. १ मा वडा अध्यक्ष केयर सिह गलामी मगर,महिला सदस्य सुनिता के.सी, दलित महिला सदस्य शोभा बि.क.सदस्यहरु विष्णु पन्थी...
सैनामैना, जेठ २५ । स्थानीय तहको दोस्रो चरणको निर्वाचनको मिति नजिकिंदै गर्दा सबैतिर चहल पहल बढेको छ । राजनीतिक दलहरुले चुनावी भेला र सभाहरु गरेका छन् । यसैक्रममा सैनामैनामा पनि चुनावी कार्यक्रम भएको छ । सैनामैनामा एमालेले नगरका मेयर, उपमेयर...
भैरहवा, २५ जेठ । नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलले तराई मधेशको विकास गर्ने सच्चा पार्टी एमाले भएको बताउनु भएको छ । उहाँले एमालेलाई मधेश विरोधी भनेर जति प्रचार गरे पनि दोस्रो चरणको निर्वाचनमा मधेशमा पहिलो शक्ति बनेर प्रमाणित गरिने बताउनुभयो...
काठमाडौं । जेठ २५ । व्यवस्थापिका संसदले स्थानीय तह निर्वाचन विधेयक संशोधन गरेको छ । स्थानीय तह दोस्रो चरणको निर्वाचनमा अधिकांश दलहरुको सहभागिता सुनिश्चित हुने गरी संसदको विहिवारको बैठकले विधेयक संशोधन गरेको हो । संसदले निर्वाचनमा उम्मेदवारको मनोनयन पत्र...
बुटवल । जेठ २५ । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले दोश्रो चरणको स्थानीय तह निर्वाचनमा केन्द्रित हुन कार्यकर्ताहरुलाई निर्देशन दिनुभएको छ । नेविसंघले पार्टी कार्यालय सानेपामा बिहिवार आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री देउवाले चुनावबारे कसैले फैलाएका अफवाहबाट प्रभावित नहुन...