राजनीति

राजनिति

काठमाडौ । जेठ २४ । काँग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी असार १४ गते स्थानीय तहको दोश्रो चरणको निर्वाचन सहित आगामी माघ ७ गतेभित्र सवै चुनाव गराउने निर्णय गरेको छ । बैठकले संविधान कार्यान्वयनलाई अघि बढाउने निर्णय समेत...
काठमाडौ । जेठ २४ । शेरबहादुर देउवा नेतृत्वको सरकारमा तीन उपप्रधानसहित सातजना मन्त्री नियुक्त भएका छन् । तर कोही पनि नयाँ अनुहारका छैनन सवै पुरानै अनुहारका हुन । पहिलो चरणमा कांग्रेसबाट ३, माओवादी केन्द्रबाट ३ र लोकतान्त्रिक फोरमबाट १...
काठमाडौ । जेठ २४ । नव निर्वाचित प्रधानमन्त्री देउवाले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । राष्ट्रपति कार्यालय शितलनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री देउवालाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको हो । शपथ ग्रहण वाचन...
काठमाडौ । जेठ २४ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले शेरबहादुर देउवा नेतृत्वको सरकारको कार्यकाल अवका साढे सात महिना मात्रै भएको बताउँदै छोटो कार्यकालमा विगतमा जस्तो गल्ती नगर्न सुझाव दिनुभएको छ । प्रेस चौतारी नेपालले बुधवार राजधानीमा आयोजना...
काठमाडौ । जेठ २३ । नेपालको राजनीतिमा बाह्र बर्षपछि खोलो फर्किएको छ । प्रधानमन्त्री पदबाट अपदस्त भएको १२ बर्षपछि हालका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा मुलुकको ४० औ प्रधानमन्त्री पदमा निर्वाचित हुनुभएको छ । संसदमा मंगलवार भएको निर्वाचनमा ३८८...
काठमाडौ । जेठ २३ । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले भरतपुरमा मतपत्र च्यात्ने घटना दुखद र गलत भएको भन्दै निर्वाचन आयोगलाई पनि त्यसवारे सोधेको जिकिर गर्नुभयो । भरतपुरमा अपवादको घटना भएको भन्दै प्रधानमन्त्री दाहालले भन्नुभयो–...
काठमाडौ । जेठ २३ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भरतपुर महानगरपालिकाका कुल २९ वडा मध्ये २० नम्वर वडाको मत नगनेको र १९ नम्वर बडाको धेरै मत गन्दा ७८४ मतले एमाले उम्मेदवार देवी ज्ञवाली अगाडी...
बुटवल । जेठ २२ । लामो विवाद र रस्साकस्सी पछि नेपाली काँग्रेसले आसन्न स्थानीय तहको दोश्रो चरणको निर्वाचनका लागि रुपन्देहीका बुटवल उपमहानगरपालिका सहित ५ नगरपालिका र १० गांउपालिकामा आफ्ना उम्मेदबारहरुको टुंगो लगाएको छ । कांग्रेसले मंगलवार तय गरे अनुसार...
काठमाडौ । जेठ २२ । संसदको अवरोध अन्त्य गरी मंगलवार काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री पदमा निर्वाचित हुने प्रकृया अघि बढाउन प्रमुख दलहरुबीच सहमति भएको छ । सभामुख ओनसरी घर्तीको पहलमा सिंहदरवारमा सोमवार बसेको सत्तारुढ दल नेपाली काँग्रेस र...
बुटवल । जेठ २१ नेकपा माओवादी केन्द्रले असार १४ गते हुने दोश्रो चरणको स्थानीय तह निर्वाचनका लागि बुटवल उपमहानगरपालिकाको मेयरमा ३ जनाको नाम सिफारिस गरेको छ । कसलाई उम्मेदवार बनाउने भन्नेमा विवाद भएपछि माओवादीले बुटवलको मेयरमा दयाराम न्यौपाने,रामप्रसाद बञ्जाडे...
काठमाडौ । जेठ २१ संसदको अवरोध खुलाउने बिषयमा दलहरु विच कुरा नमिलेपछि प्रधानमन्त्री निर्वाचनको कार्यतालिका प्रभावित भएको छ । दलहरुबीच सहमतिको प्रयास सफल हुन नसकेपछि संसदबाट चालिसौ प्रधानमन्त्री चयन प्रकृया शुरु हुन नसकेपछि संसद बैठक २३ गतेसम्मका लागि सरेको...
बुटवल । जेठ २१ । भरतपुर महानगरपालिकाको च्यातिएको मत प्रकरणमा फेरि मतदान गर्ने निर्वाचन आयोगको निर्णय सत्तापक्षको प्रभावमा भएको भन्दै चौतर्फि आलोचना भएको छ । आयोगले कानुनी छिद्र खोजेर माओवादीको वदनीयतमा साथ दिएको भन्दै सवैतिर आलोचना भएको हो ।...
बुटवल ।जेठ २१। प्रधानमन्त्रीका एक्ला उम्मेदवार भएर पनि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्रि निर्वाचित हुने समय अन्योलमा परेको छ । संसदीय प्रकृयाबाहिरबाट सुचना टाँसेर प्रधानमन्त्री निर्वाचनको काम अघि बढाइएको भन्दै र भरतपुरमा मतगणना जारी गर्नुपर्ने भन्दै एमालेले संसद अवरुद्ध...
काठमाडौ । जेठ १९ । चालिसौ प्रधानमन्त्री चयनका लागि ब्यवस्थापिका संसद सचिवालयले यहि जेठ २१ गते आइतवार विहान ११ बजेको समय तोकेको छ । दलहरुबीच सहमति नभएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतिय प्रकृयाबाट प्रधानमन्त्रीको निर्वाचन गर्ने आब्हान गरेपछि सभामुख ओनसरी...
बुटवल । २०७४, जेठ १८। भरतपुर महानगरपालिकामा माओवादीका कार्यकर्ताले ९० वटा मतपत्र च्यातिएको पाइएको छ । राजनीतिक दलका प्रतिनिधि,उम्मेदवार र सुरक्षा निकायको रहोबरमा भएको गणनामा ९० वटा मतपत्र च्यातेको अवस्थामा भेटिएको हो । च्यातिएकामध्ये अधिकांश मतपत्र टुक्राटुक्रा परेर...
बुटवल । जेठ १८ । स्थानिय तहको पहिलो चरणको निर्वाचनमा शिक्षित मतदाता रहेको स्थानमा समेत धेरै मत बदर भएपछि दोस्रो चरणको स्थानीय तह चुनाव हुने गुल्मीमा भने नमुना मतदान शुरु गरिएको छ । असार १४ गते हुने चुनावको तयारी...
काठमाडौ । जेठ १८। राष्ट्रिय सहमतिको सरकार गठनका लागि दिएको सात दिनको समय दलहरुले विना सहमति गुजारेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतीय प्रधानमन्त्री चयनको प्रकृया अगाडि बढाउन राजनीतिक दलहरुलाई आब्हान गर्नुभएको छ । राष्ट्रपति भण्डारीले संविधानको धारा २९८ को उपधारा...
बुटवल । जेठ १७ । निर्वाचन आयोगले दोस्रो चरणको स्थानीय तह निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । सरकारले चुनाव असार १४ गते सार्ने निर्णय गरेपछि आयोगले बुधवार सार्वजनिक गरेको नयाँ कार्यतालिका अनुसार असार २ गते उम्मद्वारको मनोनयन दर्ता गर्ने...
काठमाडौं । जेठ १७ । नेकपा एमालेले चितवनको भरतपुरमा मतगणना तत्काल शुरु नगरे आफ्ना उम्मेदवार देवी ज्ञवालीलाई विजयी घोषणा गर्ने चेतावनी दिएको छ । एमालेले भरतपुरको मतगणनामा भएको षडयन्त्र नरोके देशैभर चुनाव हुन नसक्ने चेतावनी पनि दिएको छ ।...
१७ जेठ, २०७४ सर्लाही – नयाँ शक्ति सर्लाहीले चुनाव प्रचार अभियान तीव्र बनाएको छ । पार्टीले जिल्लाका १० नगरपालिका तथा ७ गाउँपालिकाहरुमा चुनावी अभियान संचालन गरेको हो । नयाँ शक्ति सर्लाहीले चुनावी अभियान अन्तर्गत हरिवन नगरपालिकाका विभिन्न वडाहरुमा चुनावी...
केशव भण्डारी बुटवल । जेठ १६ । स्थानीय तहको दोश्रो चरणको निर्वाचन फेरी असार १४ गतेका लागि सार्ने तयारी भैरहेको छ । राष्ट्रिय जनता पार्टी नेपाललाई मनाउन भन्दै जेठ ३१ गतेबाट असार ९ गतेका लागि सारेको लगत्तै फेरि सार्न लागिएको...