काठमाडौ । स्थानीय तह निर्वाचनको २ सय ८१ तह मध्ये मतपरिणाम सार्वजनिक हुने तहको संख्या २ सय नाघेको छ । मतगणनाको पछिल्लो परिणाम अनुसार बिहिवार साँझ साढे ६ बजेसम्म ३९ नगरपालिका र १६२ गाउँपालिका गरि २०३ स्थानको परिणाम सार्वजनिक...
काठमाडौ । जेठ ४ । सरकारले चालु संसद अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ । एकबर्षदेखि जारी संसद सत्ताको खेलमा अल्मलिदा न काम पाउँने न स्थगित नै हुने अवस्थामा थियो । २०७३ साल वैशाख २१ गतेबाट शुरु भएको संसद...
काठमाडौ । जेठ ४ । सरकारले कैलालीको टिकापुर घटनाका अभियुक्त भन्दै छानविनमा रहेका र पक्राउ परेकाहरुको मुद्धा फिर्ता लिने निर्णय गरेको छ ।
मन्त्रिपरिषदको बिहिवारको बैठकले थारुहट मधेस आन्दोलनकोक्रममा प्रकाउ परेकाहरुको मुद्धा फिर्ता लिने विषयमा गृह र कानुन मन्त्रालयसँग...
काठमाडौ । स्थानीय तहको निर्वाचनमा विजयीहरुले गाउँनगरको विकास र जनताको हितमा काम गर्ने प्रतिवद्धता सहित विजय जुलुस निकालिरहेका छन ।
काठमाडौका दुइ नगरपालिका सहित आधाभन्दा बढि क्षेत्रको परिणाम आइपुग्दा ठाउँठाउँमा विजय जुलुस निकाल्ने क्रम पनि बढ्दै गएको छ ।
काठमाडौ । जेठ ४ । महानगरपालिकाहरुको मतगणना सुस्त गतिमा अघि बढेपनि मतान्तर हेर्दा उम्मेदवार र कार्यकर्ताहरुको धड्कन तिव्र गतिमा दौडिइरहेको छ ।
चारवटै महानगरको मतगणना भैरहदा एमालेको अग्रता छ तर मतान्तर खासै धेरैको छैन ।
महानगरको मत अवस्थाले चुनावमा गरेको...
एमालेले काठमाडौको शंखरापुर नगरपालिकामा पनि जित्यो, नयाँ शक्ति, राप्रपा र जनमोर्चाले समेत खाता खोले
admin -
काठमाडौ । स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले काठमाडौको नगरपालिकामा समेत आफ्नो खाता खोलेको छ । काठमाडौंको शंखरापुर नगरपालिकाको प्रमुखमा एमालेका सुवर्ण श्रेष्ठ विजयी भएका हुन। उपप्रमुखमा पनि एमालेकै शुक्रलक्ष्मी श्रेष्ठ निर्वाचित हुनुभएको छ । यससँगै एमालेले ५० भन्दा बढी...
नेकपा एमालेबाट विजयी मेयर तथा अध्यक्षका उम्मेदवारहरु:
शेरबहादुर घलान, उमाकुण्ड गाउँपालिका, रामेछाप
खड्गबहादुर सुनुवार, गोकुलगंगा गाउँपालिका, रामेछाप
जंगवहादुर शाही, महावु गाउँपालिका, दैलेख
सिताकुमार पौडेल, कालिका गाउँपालिका, रसुवा
टंक जिरेल जीरी, नगरपालिका, दोलखा
विदुर हुमगाई, गढी गाउँपालिका, मकवानपुर
कृष्णबहादुर खुलाल, खानीखोला गाउँपालिका, काभ्रे
प्रेम वुढा, भैरवी गाउँपालिका,...
काठमाडौ । मतदाता शिक्षाको अभाव हो मतदातामा चेतना नपुगेर,मतगणनाको परिणाम अनौठो देखिएको ललितपुरमा । अथवा तालमेल प्रति चित्त नबुझेर पनि हुनुसक्छ । ललितपुर महानगरपालिकाको उपमेयरमा एमाले र राप्रपाबीचको तालमेलले कामै गरेको छैन ।
मेयर आफुले लिएर उपमेयर राप्रपालाइ दिएको एमालेले...
काठमाडौ । स्थानीय तह निर्वाचनको मतपरिणाम आउनेक्रम बढ्न थालेको छ । मतगणनाको पछिल्लो परिणाम अनुसार अहिलेसम्म ४ नगरपालिका र २४ गाँउपालिका सहित २८ स्थानमा विजय हासिल गरेर नेकपा एमाले अग्रस्थानमा छ । नेपाली काँग्रेसले १ नगरपालिका र २४ वटा...
काठमाडौ ।स्थानीय तह निर्वाचनको मतपरिणाम आउनेक्रम जारी छ । मतगणनाको पछिल्लो परिणाम अनुसार नेकपा एमालेले एक नगरपालिका र नौ गाँउपालिकामा जित हासिल गरेर अग्रस्थानमा रहेको छ ।
यसैगरी नेपाली काग्रेसले आठ गाँउपालिकामा जितेको छ भने नेकपा माओवादी केन्द्र सात गाँउपालिकामा...
काठमाडौ । स्थानीय तह निर्वाचन भएको तीन दिन भैसक्दा पनि मतपरिणाम आउनेक्रम अत्यन्तै सुस्त छ । पछिल्लो परिणाम अनुसार एमालेले १० स्थानमा विजय हासिल गरेर अग्रता लिएको छ । यसैगरी काँग्रेस र माओवादी केन्द्रले पनि ६ स्थानमा जितेका छन...
काठमाडौं । जेठ १ । स्थानीय तह निर्वाचनको मतदान सकिएपछि परिणाम आउने क्रम पनि शुरु भएको छ ।
पछिल्लो परिणाम अनुसार एमालेले मनाङको चामे र नेस्याङ गाउँपालिकामा विजय हासिल गरेको छ ।
यसैगरी ललितपुरको महाकाल गाउपालिकाको वडा नम्वर ६ मा पनि...
काठमाडौं ।जेठ १ । स्थानीय तह निर्वाचनको मतदान सकिएपछि देशका विभिन्न क्षेत्रमा मतगणना शुरु भएको छ । केन्द्रीय राजधानी रहेको काठमाडौ महानगरपालिकाको मतगणना शुरु हुँदैछ ।
अर्को महानगरमा मतगणना भैरहेको छ । यस्तै काठमाडौ र ललितपुरका अन्य नगरपालिकाहरुमा पनि...
२८ वैशाख, २०७४ नयाँ शक्ति पार्टीले काठमाडौ उपत्यका सहित देशका बिभिन्न क्षेत्रमा चुनाव प्रचार अभियान तिव्र पारेको छ ।
नयाँ शक्ति पार्टी र संघीय समाजवादी फोरमको संयुक्त चुनावी संयन्त्रले काठमाडौं महानगरपालिकाको चुनावी प्रचारलाई जारी राखेको छ । संयन्त्रले काठमाडौं...
फोरमका अध्यक्ष बिजयकुमार गच्छदार उपप्रधानमन्त्री सहित जितेन्द्र देव र गोपाल दहित सरकारमा सहभागि
Mero Press -
sf7df8f}+, a}zfv @% . स्थानीय तहको निर्वाचन आउन अब ६ दिनमात्रै बाँकी हुँदा फेरी सरकार विस्तार भएको छ । नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष बिजयकुमार गच्छदार सहित तीन जना मन्त्री सरकारमा सहभागि भएका छन्। पार्टीका तर्फबाट सरकारको नेतृत्व गर्दै...
उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, पुरुषको सङ्ख्या ३० हजार हुँदा महिलाको संख्या १९ हजार , नेतृत्वमा पुरुष ९१ प्रतिशत र महिला ८ प्रतिशत मात्रै
Mero Press -
काठमाडौं, बैशाख २५ । बैशाख ३१ गते पहिलो चरणमा हुने स्थानीय तह निर्वाचनका लागि ३ वटा प्रदेशका ३४ जिल्लाका २८३ स्थानीय तह निर्वाचनमा वैशाख १९ गते उम्मेदवारी दर्ता गराई बैशाख २२ गते उम्मेदवारी फिर्ता लिएपछि कायम भएको उम्मेदवारहरुको सङ्ख्या...
राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानन्यायाधिश सुशीला कार्कीबीच भेटवार्ता,शिर्ष नेताहरुको पनि बैठक
Mero Press -
काठमाडौ । वैशाख २४ । राष्ट्रपति विद्यादेवी भणंडारी र प्रधानन्यायाधिश सुशीला कार्कीबीच आइतवार भेटवार्ता भएको छ ।
सर्वोच्चको आदेशपछि नियमित काममा फर्कनुभएकी प्रधानन्यायाधिश कार्की राष्ट्रपति भण्डारीलाई भेट्न शितलनिवास पुग्नुभएको हो ।
भेटमा प्रधानन्यायाधिश कार्कीले कानून दिवस समारोहमा सहभागी हुन राष्ट्रपतिलाई...
संसद बैठक जेठ ४ गतेसम्मका लागि स्थगित, राज्यका अंगहरुबीच टकराव हुँदा लोकतान्त्रलाई संस्थागत गर्न र आसन्न निर्वाचनलाई समेत प्रतिकूल असर गर्छ– सभामुख
Mero Press -
काठमाडौ । वैशाख २४ । प्रधानन्यायाधिश प्रकरणले राज्यका तीन अंग कार्यपालिका,ब्यवस्थापिका र न्यायपालिका बीच टकराव भैरहेका बेला संसद बैठक जेठ ४ गतेसम्मका लागि स्थगित गरिएको छ ।
सभामुख ओनसरी घर्तीले सर्वोच्चको फैसलाले संसदको विशेषाधिकारको हनन भएको भन्दै संवाद र...
महाअभियोग प्रस्ताव यथावत् राख्दै प्रधानन्यायाधीश सुशीला कार्कीलाई काममा फर्काउन सर्वोच्च अदालतको अन्तरिम आदेश
Mero Press -
काठमाडौ । वैशाख २१ । सर्वोच्च अदालतले व्यवस्थापिका संसदमा दर्ता भएको महाअभियोग प्रस्ताव यथावत् राख्दै प्रधानन्यायाधीश सुशीला कार्कीलाई काममा फर्काउन अन्तरिम आदेश दिएको छ ।
सर्वोच्चमा विचाराधीन प्रहरी महानिरीक्षकको बढुवासम्बन्धी मुद्दामा भएको फैसलालाई आधार मानेर महाअभियोग लगाउन नमिल्ने सर्वोच्चको...
विपक्षीलाइ पेलेरै महाअभियोग प्रस्ताव अघि बढाउने सरकारको प्रयास, नारावाजीसहित कडा विरोधपछि संसद २४ गतेसम्म स्थगित
Mero Press -
काठमाडौ । वैशाख २१ । नेकपा एमाले सहितका विपक्षी दलहरुको कडा विरोधका कारण प्रधानन्यायाधिश सुशीला कार्की विरुद्धको महाअभियोग प्रस्ताव संसदले अघि बढाउन सकेन ।
संसदको शुक्रवारको पहिलो बैठकमा सभामुख ओनसरी घर्तीले प्रतिपक्षीहरुको विरोध हुँदाहुँदै महाअभियोग प्रस्ताव अघि बढाएपछि दोश्रो...
काठमाडौ, २१ बैशाख । न्यायालयको गरिमामाथि सरकारले गरेको हस्तक्षेप स्वरुप आएको प्रधानन्यायाधिश माथिको महाअभियोग प्रस्तावको खुलेर विरोध गर्नुपर्नेमा कानुन व्यवसायीको छाता संगठन नेपाल बार एसोसिएसन केन्द्रीय समितिले महाअभियोग प्रकरणमा विरोधका कार्यक्रम नगर्न मातहतका इकाइ तथा शाखा कार्यालयमा परिपत्र गरेको...















