उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, पुरुषको सङ्ख्या ३० हजार हुँदा महिलाको संख्या १९ हजार , नेतृत्वमा पुरुष ९१ प्रतिशत र महिला ८ प्रतिशत मात्रै
Mero Press -
काठमाडौं, बैशाख २५ । बैशाख ३१ गते पहिलो चरणमा हुने स्थानीय तह निर्वाचनका लागि ३ वटा प्रदेशका ३४ जिल्लाका २८३ स्थानीय तह निर्वाचनमा वैशाख १९ गते उम्मेदवारी दर्ता गराई बैशाख २२ गते उम्मेदवारी फिर्ता लिएपछि कायम भएको उम्मेदवारहरुको सङ्ख्या...
राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानन्यायाधिश सुशीला कार्कीबीच भेटवार्ता,शिर्ष नेताहरुको पनि बैठक
Mero Press -
काठमाडौ । वैशाख २४ । राष्ट्रपति विद्यादेवी भणंडारी र प्रधानन्यायाधिश सुशीला कार्कीबीच आइतवार भेटवार्ता भएको छ ।
सर्वोच्चको आदेशपछि नियमित काममा फर्कनुभएकी प्रधानन्यायाधिश कार्की राष्ट्रपति भण्डारीलाई भेट्न शितलनिवास पुग्नुभएको हो ।
भेटमा प्रधानन्यायाधिश कार्कीले कानून दिवस समारोहमा सहभागी हुन राष्ट्रपतिलाई...
संसद बैठक जेठ ४ गतेसम्मका लागि स्थगित, राज्यका अंगहरुबीच टकराव हुँदा लोकतान्त्रलाई संस्थागत गर्न र आसन्न निर्वाचनलाई समेत प्रतिकूल असर गर्छ– सभामुख
Mero Press -
काठमाडौ । वैशाख २४ । प्रधानन्यायाधिश प्रकरणले राज्यका तीन अंग कार्यपालिका,ब्यवस्थापिका र न्यायपालिका बीच टकराव भैरहेका बेला संसद बैठक जेठ ४ गतेसम्मका लागि स्थगित गरिएको छ ।
सभामुख ओनसरी घर्तीले सर्वोच्चको फैसलाले संसदको विशेषाधिकारको हनन भएको भन्दै संवाद र...
महाअभियोग प्रस्ताव यथावत् राख्दै प्रधानन्यायाधीश सुशीला कार्कीलाई काममा फर्काउन सर्वोच्च अदालतको अन्तरिम आदेश
Mero Press -
काठमाडौ । वैशाख २१ । सर्वोच्च अदालतले व्यवस्थापिका संसदमा दर्ता भएको महाअभियोग प्रस्ताव यथावत् राख्दै प्रधानन्यायाधीश सुशीला कार्कीलाई काममा फर्काउन अन्तरिम आदेश दिएको छ ।
सर्वोच्चमा विचाराधीन प्रहरी महानिरीक्षकको बढुवासम्बन्धी मुद्दामा भएको फैसलालाई आधार मानेर महाअभियोग लगाउन नमिल्ने सर्वोच्चको...
विपक्षीलाइ पेलेरै महाअभियोग प्रस्ताव अघि बढाउने सरकारको प्रयास, नारावाजीसहित कडा विरोधपछि संसद २४ गतेसम्म स्थगित
Mero Press -
काठमाडौ । वैशाख २१ । नेकपा एमाले सहितका विपक्षी दलहरुको कडा विरोधका कारण प्रधानन्यायाधिश सुशीला कार्की विरुद्धको महाअभियोग प्रस्ताव संसदले अघि बढाउन सकेन ।
संसदको शुक्रवारको पहिलो बैठकमा सभामुख ओनसरी घर्तीले प्रतिपक्षीहरुको विरोध हुँदाहुँदै महाअभियोग प्रस्ताव अघि बढाएपछि दोश्रो...
काठमाडौ, २१ बैशाख । न्यायालयको गरिमामाथि सरकारले गरेको हस्तक्षेप स्वरुप आएको प्रधानन्यायाधिश माथिको महाअभियोग प्रस्तावको खुलेर विरोध गर्नुपर्नेमा कानुन व्यवसायीको छाता संगठन नेपाल बार एसोसिएसन केन्द्रीय समितिले महाअभियोग प्रकरणमा विरोधका कार्यक्रम नगर्न मातहतका इकाइ तथा शाखा कार्यालयमा परिपत्र गरेको...
काठमाडौ, २१ बैशाख । प्रधानन्यायाधीश सुशीला कार्कीमाथिको महाअभियोग अनुचित र कानून विपरित भएको भन्दै एमाले सहितका विपक्षी दलले प्रस्ताव फिर्ता लिन माग गरेका हुन ।
महाअभियोग फिर्ता नलिए संसद नै चल्न नदिने विपक्षी दलको चेतावनीपछि संसद बैठक समेत सूचना...
चुनावी तालमेल–पोखरा र हेटौडा कांग्रेसलाई,भरतपुर माओवादी केन्द्रलाई, चितवनमा देउवा बिरुद्ध नाराबाजी
Mero Press -
काठमाडौ, २१ बैशाख ।सत्ता साझेदार दल नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले चितवन, कास्की, हेटौडा र धादिङका केही स्थानमा चुनावी तालमेल गरेका छन् ।
काँग्रेस र माओवादीबीच भएको सहमति अनुसार पोखरा लेखनाथ महानगरपालिका, हटौडा उपमहानगरपालिका र धादिङको निलकण्ठ नगरपालिकामा...
काठमाडौं, बैशाख २१ । आफुले पहिलो वरियताको उपप्रधानमन्त्री नपाएपछि घुर्क्याउदै मन्त्रिपरिष्द बैठकमा समेत उपस्थित नभएर तमासा देखाएका र महाअभियोग प्रकरणमा असहमति जनाउँदै राजिनामा दिएका गृहमन्त्री विमलेन्द्र निधि अन्तत पदमै फर्केका छन ।
आफ्नो स्वार्थ मिलेपछि पदमै फर्कन तयार भएका...
प्रधानन्यायाधिश सुशीला कार्कीमाथिको महाअभियोग प्रस्ताव फिर्ता लिन एमाले अध्यक्ष ओलीले गरेको आग्रह प्रधानमन्त्री दाहालद्वारा अस्विकार
Mero Press -
काठमाडौं, बैशाख २१ । नेकपा एमालेले प्रधानन्यायाधिश सुशीला कार्कीमाथिको महाअभियोग प्रस्ताव फिर्ता लिन आग्रह गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल सँग बिहिवार भएको भेटवार्तामा एमाले अध्यक्ष ओलीले महाअभियोग प्रस्ताव फिर्ता लिन आग्रह गर्नुभएको हो । तर प्रधानमन्त्री दाहालले फिर्ता...
कांग्रेसले ५ हजार ५ सय ६४ दिन, एमालेले १४ सय १२ दिन र माओवादीले १ हजार ९० दिन शासन गरे प्रजातन्त्र प्राप्तिपछि देशमा
Mero Press -
काठमाडौ । वैशाख २१ । नेकपा एमालेले कांग्रेस र माओवादीको योजनामा एमालेविरुद्ध मोर्चाबन्दी र चौतर्फी आक्रमण भएकोले त्यसलाई रोक्न मुद्धाका आधारमा राप्रपासँग तालमेल गरिएको बताएको छ ।
एमाले प्रचार विभागले बिहिवार पार्टी कार्यालय धुम्वाराहीमा आयोजना गरेको पत्रकार अन्तर्कृयामा एमाले...
पहिलो चरणमा स्थानीय तह निर्वाचन प्रदेशका शैक्षिक संस्थाहरुमा वैशाख २५ देखि ३१ गतेसम्म बिदा हुने
Mero Press -
काठमाडौं । वैशाख २० । पहिलो चरणमा स्थानीय तह निर्वाचन हुने ३, ४ र ६ नम्वर प्रदेशका शैक्षिक संस्थाहरुलाई वैशाख २५ देखि ३१ गतेसम्म बिदा दिन निर्वाचन आयोगले सरकारसँग आग्रह गरेको छ ।
आयोगको बुधवार बसेको बैठकले निर्वाचनलाई मध्यनजर गरी...
कांग्रेसको महिला, दलित तथा जनजाती अनुपात अनुरुपका उम्मेदवारी -संयोजक लेखक
ललितपुर, वैशाख २० । नेपाली कांग्रेसले आफ्नै नेतृत्वमा बनेर जारी भएको संविधान कार्यान्वयन गराउने प्रस््रथान बिन्दुका रुपमा रहेको स्थानीय चुनावको पहिलो चरणको उम्मेदवारी भएकोमा नेपाली कांग्रेसले गर्व गरेको छ...
काठमाडौं । वैशाख २० । संघीय समाजवादी फोरम नेपालले संघर्षकै रुपमा स्थानीय निर्वाचनमा भाग लिएको बताएको छ ।
पार्टी कार्यालय तीनकुनेमा बुधवार पत्रकार सम्मेलन गरी फोरम अध्यक्ष उपेन्द्र यादवले संघीयता र गणतन्त्रलाई संस्थागत गर्न पहिलो चरणको निर्वाचनका लागि उम्मेदवारी दर्ता...
बुटवल । वैशाख २० । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट सरकारमा गएका मन्त्रीहरुले बुधवार राजीनामा बुझाएका छन । राप्रपाका एक उपप्रधानमन्त्री सहित चार जना मन्त्री र एक राज्यमन्त्रीले बुधवार प्रधानमन्त्रीको सचिवालयमा राजीनामा बुझाएका हुन ।
पार्टी अध्यक्ष कमल थापाको नेतृत्वमा सरकारमा...
काठमाडौ । वैशाख २०। स्थानीय तहको पहिलो चरणको निर्वाचन अन्तर्गत प्रदेश नम्बर ३, ४ र ६ मा एमाले पार्टीका तर्फबाट सवै उम्मेदवारहरुले मनोनयनपत्र दर्ता गरेका छन । मनोनयन पत्र दर्ता भएका ३४ जिल्लाका ४ महानगरपालिका, १उपमहानगरपालिका, ९२ नगरपालिका र...
देशैभर उत्साहका साथ स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दर्ता,काठमाडौ र ललितपुरमा एमाले र राप्रपाको तालमेल
Mero Press -
काठमाडौ । वैशाख १९ । केन्द्रीय राजधानी काठमाडौं सहित प्रदेश नम्वर ३,४ र ६ नम्वर प्रदेशमा मंगलवार पहिलो चरण अन्तर्गत स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दर्ता भएको छ । उम्मेदवारहरु वाजागाजा र र्याली सहित उम्मेदवारी दर्ता गर्न मनोनयनस्थलहरुमा पुगेका...
वैशाख १९, २०७४- १९ बैशाख, काठमाडौं । पहिलो चरणको स्थानीय निर्वाचन आज मंगलवारदेखि औपचारिक रुपमा सुरु भएको छ ।
पहिलो चरणको निर्वाचन प्रदेश नम्बर ३, ४ र ६ का कुन ३४ जिल्लाहरुमा वैशाख ३१ गते हुँदैछ । प्रदेश नम्बर...
काठमाडौ, वैशाख १८, २०७४- नेकपा एमालेले स्थानीय तह निर्वाचन केन्द्रित घोषणापत्र सार्वजनिक गरेको छ । घोषणापत्रको पुर्ण पाठ यसप्रकार छ ।
नया“ युगको नया“ निर्वाचन
आदरणीय दिदी बहिनी तथा दाजुभाइहरू !
१ नयाँ बर्ष २०७४ को आगमनसँगैे आगामी बैशाख ३१ गतेदेखि हुनगइरहेको...
काठमाडौ, वैशाख १९, २०७४- निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको पहिलो चरणको निर्वाचनको समय तालिका सार्वजनिक गरेको छ । जसअनुसार उम्मेदवार मनोनयन दर्ता- बैशाख १९ गते (बिहान १० देखि ५ बजेसम्म),उम्मेदवारको सूची प्रकाशन- बैशाख १९ गते (बेलुका ५ः३० बजे),उम्मेदवारको विरोधमा...
काठमाडौँ– वैशाख १८ । रासस – राष्ट्रपति विद्यादेवी भण्डारीसँग प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समसामयिक राजनीतिक घटनाक्रमका विषयमा छलफल गरेका छन्।
राष्ट्रपति भवन शीतलनिवासमा सोमबार भएको भेटवार्तामा उनीहरुबीच पछिल्लो राजनीतिक घटनाक्रम, स्थानीय तहको निर्वाचन र प्रधानन्यायाधीश सुशीला कार्कीको महाअभियोगका विषयमा...




















