चीनका राष्ट्रपति सी जिनपिङसँग धेरै उत्साहका साथ खुल्ला र स्पष्ट छलफल भयो–प्रधानमन्त्री दाहाल
Mero Press -
चैत्र १५, काठमाडौ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चीनका राष्ट्रपति सी जिनपिङसँग धेरै उत्साहका साथ खुल्ला र स्पष्ट छलफल भएको वताउनु भएको छ ।
चीनको राजधानी बेइजिङस्थित ग्रेट अफ दि पिपुलमा दिउसो भएको भेट महत्वपूर्ण र उपलब्धीमूलक रहेको र यस खालको...
काठमाडौ । चैत १३ । नेपाल पत्रकार महासंघ कान्तिपुर टेलिभिजन प्रतिष्ठानमा दशरथ राईको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ ।
आज भएको अधिवेसनमा ९ सदस्यीय कार्यसमितिमा उपाध्यक्षमा पदम तिमिल्सना र समृद्धि रिजाल र सचिवमा अनिता शाह निर्वाचित हुनुभएको छ...
धनगढी १२ चैत । उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले नेपाली सीमामाथि कसैको हस्तक्षेप स्वीकार्य नहुने बताउनु भएको छ ।
कञ्चनपुर पुर्नबास-८ मा गत फागुन २६ गते भएको घटनास्थलको निरीक्षण गर्न पुग्नु भएका उपप्रधानमन्त्री निधिले शनिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै...
चुनावको सरगर्मी बढ्यो– १७ जिल्लाको मतपत्र छपाइको काम पुरा, ६४ जिल्लामा मतदान केन्द्रको टुंगो,म्यादी प्रहरीमा पनि भर्ना खुल्यो
Mero Press -
काठमाडौ । चैत ११ । निर्वाचन आयोगले स्थानीय निर्वाचनका लागि हालसम्म १७ जिल्लाको मतपत्र छपाइको काम पुरा भएको जनाएको छ । निर्वाचन आयोगले मतपत्र छाप्ने, नयाँ संरचनाअनुसार मतदान केन्द्र निर्धारण गर्ने र मतदाता नामावली अध्यावधिक गर्ने कार्यलाई तीव्रता दिइरहेको...
बुटवल । चैत ११ । चीन भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहालले चीनका उपप्रधानमन्त्री झाङ गाउलीसँग भेटघाट गर्नुभएको छ । भेटमा दुइ देशबीचको हित र आपसी सम्वन्धबारे कुराकानी भएको छ । यसैगरी प्रधानमन्त्री दाहालले ग्वांग्जाओमा नेपाली समुदायसँग समेत भेटघाट गर्नुभएको...
काठमाडौं, चैत ११ । उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि र नेपाल भ्रमणमा रहेका चीनका रक्षामन्त्री जनरल चाङ वानक्वानबीच शिष्टाचार भेटबार्ता भएको छ ।
नेपालको तीनदिने औपचारिक भ्रमणका लागि हिजो यहा आइपुग्नु भएकाचिनिया रक्षामन्त्री चाङर उपप्रधानमन्त्री निधिबीच शुक्रवार दिउसो गृहमन्त्रालयमा भएको...
सीमांकनलाई थाती राखेर अन्य विषयमा सविधान संशोधन प्रस्ताव अघि बढाउने बिषयमा प्रमुख दलहरुबीच छलफल
Mero Press -
काठमाडौ । चैत१० । सीमांकनलाई थाती राखेर अन्य विषयमा सविधान संशोधन प्रस्ताव अघि बढाउने बिषयमा प्रमुख दलहरुबीच छलफल भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहालले आफु चिन जानु अघि नै सकारात्मक सन्देश बनाउन प्रमुख तिन दलसँग र मधेशी...
चुनावमा जुट्यो एमाले, वडा अध्यक्ष र सदस्यहरुको उम्मेदवार तय गर्ने अधिकार जिल्ला कमिटीहरुलाई
Mero Press -
काठमाडौ । चैत १० । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आसन्न स्थानीय निर्वाचनमा सिंगो पार्टी जुट्ने निर्णय गर्दै देशभरिका स्थानीय तहको वडा अध्यक्ष र सदस्यहरुको उम्मेदवार तय गर्ने अधिकार जिल्ला कमिटीहरुलाई दिएको छ । देशभर ६ हजार ६ सय...
काठमाडौं, चैत १० । प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो चीन भ्रमण दुई देशबीचको सम्बन्ध सुदृढ गर्न महत्वपूर्ण रहने बताउनु भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा चीन भ्रमणका सन्दर्भमा बिहिवार पूर्व प्रधानमन्त्री र विज्ञहरुसँग सुझाव ग्रहण गर्दै प्रधानमन्त्रीले आफू मुख्यतः बोआओ सम्मेलनमा...
१० चैत, २०७३
बर्दिवास । नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले कुनै एउटा जाति मात्र नेपाली अरु अनेपाली भन्ने अहंकारवादी सोचले देशमा विखण्डनको बिउ रोपेको बताउनु भएको छ ।
राष्ट्रिय एकताको लागि हिमाल, पहाड, तराई/मधेस राष्ट्रिय अभियान लिएर विहीबार मधेस...
काठमाडौ । चैत ९ । राष्ट्रिय दलको मान्यताका लागि तीन प्रतिशत थ्रेस होल्ड राख्ने प्रस्तावको साना दलका सांसदहरुले विरोध गरेका छन । राजनीतिक दलसम्वन्धि विधेयकमा राष्ट्रिय दलको मान्यता पाउँन कुल मतको तिन प्रतिशत मत ल्याउनुपर्ने वा प्रत्यक्ष निर्वाचनमा एक...
९ चैत.काठमाडौं । नयाँ शक्ति पार्टी, नेपालको ‘हिमाल–पहाड–तराई/मधेस राष्ट्रिय अभियान’ बुधवारदेखि सुरु भएको छ । हिमाल, पहाड र तराई/मधेशलाई भावनात्मक रुपमा जोड्न र असन्तुष्ट पक्षहरुलाई सहमतिमा ल्याई संविधान संशोधनमार्फत तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्नेगरी निर्वाचनको वातावरण बनाउन दवाव दिने...
काठमाडौ । चैत ९ । लामो समयको बहस र विवादका विच अन्तत ३ प्रतिशतको थ्रेस होल्ड राख्न दलहरु सहमत भएका छन ।
अव निर्वाचनमा भाग लिने दलले राष्ट्रिय दलको मान्यता पाउन प्रत्यक्ष निर्वाचनमा एक सिट जित्नुपर्ने छ वा कुल...
काठमाडौ । चैत ८ । सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक बढुवा भएका जयबहादुर चन्दको नियुक्तिलाई बदर गरेको छ । लामो विवाद र बहस भैरहेका बेला सर्वोच्चले मंगलवार महानिरिक्षक नियुक्ति मुद्धाको फैसला सुनाएको हो ।
प्रधानन्यायाधीश सुशीला कार्कीसहित न्यायाधीशहरु हरिकृष्ण कार्की, आनन्दमोहन...
काठमाडौ । चैत ८ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियता, लोकतन्त्र र सिंगो समाजलाई नै धुव्रिकरणमा लैजान खोजिएको आरोप लगाउनुभएको छ ।
जधानीमा मंगलवार आयोजित कार्यक्रममा अध्यक्ष ओलीले एमालेलाई समेत घेराबन्दी गर्न खोजिएको दावी गर्नुभयो । संक्रमणकालको...
काठमाडौ । चैत ४ । निर्वाचन आयोगले चुनावको वातावरण बनाउन राजनीतिक सहमति जुटाउन प्रधानमन्त्रीलाई आग्रह गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालसँग प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले शुक्रवार भेटगरी चुनावको माहोल बनाउन आग्रह गर्नुभएको छ । भेटका अवसरमा प्रमुख निर्वाचन...
काठमाडौ । चैत ३ । संयुक्त मधेशी मोर्चामा आवद्ध दलहरुले सरकारलाई दिएको समर्थन फिर्ता लिएका छन । सिंहदरबारस्थित सभामुखको सचिवालयमा पुगेर तराइ मधेश लोकतान्त्रिक पार्टी,सद्भावना पार्टी, फोरम गणतान्त्रिक, राष्ट्रिय मधेस समाजवादी पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र...
काठमाडौ । चैत ३ । नेकपा -एमाले) ले सञ्चालन गरेको मेची-महाकाली राष्ट्रिय अभियान अन्तर्गत बिहिवारको सभा कैलाली र महेन्द्र नगरमा भएको छ । विशाल जनसमुदायका बीचमा आयोजित उक्त सभाहरुमा थारु समुदायका विभिन्न झाँकीहरु प्रस्तुत गरिएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै...
नया दिल्ली, चैत ३ .भारत भ्रमणमा रहनु भएका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि र भारतीय समकक्षी राजनाथ सिंहबीच भेटबार्ता भएको छ ।
नर्थ ब्लकस्थित गृहमन्त्रालयमा भएको भेटमा गृहमन्त्री निधिले केही दिनअघि कञ्चनपुरमा भारतीय सीमा सुरक्षा बलले चलाएको गोली लागेर एकजना...
काठमाडौ । चैत १ । मधेश केन्द्रित दलहरुले संसद बहिस्कार गर्दै आफुहरु प्रतिपक्षमा बस्ने घोषणा गरे । संसदको बुधवारको बैठकमा मधेशी मोर्चा आवद्ध सांसद महेन्द्र राय यादवले सरकारलाई दिएको समर्थन फिर्ता भएको भन्दै त्यसबारेको पत्र बुधवार नै सभामुखलाई दिने...
काठमाडौ । चैत १ । सरकारले स्थानीय तहको सिमा र संख्या हेरफेर केन्द्र आफैले गर्न सक्ने गरि विधेयक ल्याएको भन्दै सांसदहरुले स्थानीय तहलाई कमजोर बनाउन खोजिएको आरोप लगाएका छन । संघियताको आत्मा र विकेन्द्रीकरणको मर्म बिपरित विधेयक ल्याएको भन्दै...






















