काठमाडौ । चैत २४ । नेपाल भारत प्रबुद्ध समूहको बैठकमा नेपाली पक्षले सन १९५० को असमान सन्धि पुनरावलोकनको प्रस्ताव गरेको छ । दुइ दिनसम्म काठमाडौमा बसेको बैठकमा नेपाली पक्षले सन्धिका असमान प्रावधान पुनरावलोकन गर्नुपर्ने प्रस्ताव गरेको हो । बैठक...
काठमाडौ । चैत २४ । नेकपा माओवादी केन्द्रले संसदमा दर्ता भएको संविधान संशोधन प्रस्ताव फिर्ता लिनुपर्ने निर्णय गरेको छ । माओवादीको विहिवार बसेको हेडक्वाटर बैठकले मधेशी मोर्चाका माग सम्बोधन गरि निर्वाचनमा सहभागि हुने वातावरण बनाउन अहिले ससदमा अघि...
काठमाडौ । चैत २४ । सर्बोच्च अदालतले नेपाली कंग्रेस र नेपाली कंाग्रेसका सभापति शेरबहादुर देउवालाई कारण देखाउ आदेश दिएको छ । आदेशमा विपक्षीलाई १० दिन भित्रमा किन के कारण उक्त प्रकारका अभिब्याक्ति दिएको हो र निर्णय गरेको हो सो...
२४ चैत, काठमाडौं - नयाा शक्ति पार्टीसहित दलीय चुनाव चिन्हबाट बञ्चित ६५ राजनीतिक दलहरुले संयुक्त अन्तरक्रिया कार्यक्रमको आयोजना गरेका छन् । बिहीबार काठमाडौंमा सम्पन्न ती दलहरुबीचको संयुक्त अन्तरक्रिया कार्यक्रममा नेताहरुले चुनावमा भाग लिनको लागि दलीय चुनाव चिन्ह पाउनुपर्ने आफ्नो...
काठमाडौ । चैत २३ । सन् १९५० को असमान सन्धिबारे समेत छलफल गर्दै नेपाल-भारत प्रबुद्ध समूहको तेस्रो बैठक काठमाडौंमा सुरु भएको छ । बैठकमा आपसी समझदारीको समीक्षा गर्नुका साथै सीमा, सुरक्षा, जल तथा व्यापार र पारवहनका विषयमा समेत छलफल...
काठमाडौ । चैत २१ । नेकपा एमालेले स्थानीय तह निर्वाचनमा उठ्ने उम्मेदवारलाई प्रदेश र केन्द्रीय संसदको उम्मेदवार नवनाउने निर्णय गरेको छ । सोमवार बसेको एमाले स्थायी कमिटीको बैठकले वर्तमान संविधानअनुरुप हुन गइरहेको तीन तह -स्थानीय तह, प्रदेश सभा र...
काठमाडौ । चैत २० । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अवको स्थानीय निर्वाचनमा एमाले बहुमतका साथ पहिलो दलका रुपमा विजयी हुने दावी गर्नुभएको छ ।
एमाले काठमाडौको चुनावी अभियानको राजधानीमा आइतवार शुभारम्भ गर्दै ओलीले काँग्रेसको बैश सकिएको र...
काठमाडौ । चैत २० । निर्वाचन आयोगले दलीय चुनाव चिह्न नदिएको भन्दै आयोग विरुद्ध धर्नामा उत्रिएका नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराई र नेकपा क्रान्तिकारी माओवादीका उपाध्यक्ष सीपी गजुरेल लगायत ५० भन्दा बढी नेता-कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेको छ...
सिमा व्यवस्थापनबारे १५ दिन भित्र लिखित जवाफ दिन सर्वोच्चको आदेश, कन्चनपुर घटनामा भारतलाई माफि मगाउनुपर्ने सांसदहरुको माग
Mero Press -
काठमाडौ । चैत १८। सर्वोच्च अदालतले नेपाल र भारतबीचको खुला सिमा व्यवस्थापन गर्न सरकारले गरेका पहलबारे १५ दिनभित्र लिखित जवाफ पठाउन आदेश दिएको छ ।
न्यायाधीश आनन्द मोहन भट्टराई एकल इजलासले सिमा व्यवस्थापनमा भएगरेका काम सहितको लिखित जवाफ मागेको...
भैरहवा, चैत्र १८ । बैशाख ३१ गते हुने स्थानिय निर्वाचनको मिती नजिकदैं जादा रुपन्देही सदरमुकाम भैरहवामा चुनावी चहल पहल तिब्र भएको छ ।
सिद्धार्थनगर पालिकाको नामले परिचीत १३ वटा वार्ड भएको भैरहवामा मुख्यतयाः एमाले, राप्रपा र कांग्रेसबीच त्रिपक्षिय प्रतिसपर्धा हुने...
निर्वाचन आयोगद्धारा २ नम्वर प्रदेशमा चुनावको काम अघि बढाउने वातावरण बनाउन प्रधानमन्त्री पुष्पकमल दाहाललाई आग्रह
Mero Press -
चैत्र १७, काठमाडौं ।निर्वाचन आयोगले २ नम्वर प्रदेशमा चुनावको काम अघि बढाउन समस्या देखिएको भन्दै त्यसका लागि वातावरण बनाउन प्रधानमन्त्री पुष्पकमल दाहाललाई आग्रह गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल र निर्वाचन आयोगका पदाधिकारीबीच विहिवार भएको भेटमा प्रमुख निर्वाचन आयुक्त...
बुटवल । चैत १६ । प्रधानमन्त्री पुष्पकमल दाहालले स्थानीय तहको निर्वाचन नरोकिने बताउनुभएको छ ।
चीनको एकसाता लामो भ्रमण सकेर बुधबार स्वदेश फर्केका प्रधानमन्त्री दाहालले त्रिभुवन अन्तर्रास्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलनमा भन्नुभयो मुलुक निर्वाचनमा गइसकेको छ, अब निर्वाचन रोकिँदैन ।...
बुटवल । चैत १६ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको २०७३ चैत्र १३ गतेदेखि सभापति शेरबहादुर देउवाको अध्यक्षतामा पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, बी.पी. नगर, ललितपुरमा जारी बैठक मंगलवार सम्पन्न भयो । उक्त बैठकमा केन्द्रीय सदस्यहरु— प्रकाशमान सिंह,...
काठमाडौं, चैत १५ ।उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि र नेपालका लागि नबनियुक्त भारतीय राजदूत मन्जिभसिंह पुरीबीच भेटघाट भएको छ ।
गृहमन्त्रालयमा मंगलबारदिउासो भएको भेटमा दुई देशबीचको सम्बन्ध र पछिल्लो राजनीतिक अवस्थाबारे कुराकानी भएको थियो ।
भेटमा गृहमन्त्री निधिले नेपालमा हुन...
बुटवल । चैत १५। संविधान संशोधन विना निर्वाचनमा जान नसकिने बताउँदै आएका संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका नेता, कार्यकर्ताले मंगलवार दुई नम्बर प्रदेशका जिल्ला निर्वाचन कार्यालय घेराउ गरेका छन् ।
मोर्चाको आन्दोलनको कार्यक्रम अनुसार स्थानीय नेता तथा कार्यकताले २ नम्वर प्रदेशका...
चीनका राष्ट्रपति सी जिनपिङसँग धेरै उत्साहका साथ खुल्ला र स्पष्ट छलफल भयो–प्रधानमन्त्री दाहाल
Mero Press -
चैत्र १५, काठमाडौ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चीनका राष्ट्रपति सी जिनपिङसँग धेरै उत्साहका साथ खुल्ला र स्पष्ट छलफल भएको वताउनु भएको छ ।
चीनको राजधानी बेइजिङस्थित ग्रेट अफ दि पिपुलमा दिउसो भएको भेट महत्वपूर्ण र उपलब्धीमूलक रहेको र यस खालको...
काठमाडौ । चैत १३ । नेपाल पत्रकार महासंघ कान्तिपुर टेलिभिजन प्रतिष्ठानमा दशरथ राईको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ ।
आज भएको अधिवेसनमा ९ सदस्यीय कार्यसमितिमा उपाध्यक्षमा पदम तिमिल्सना र समृद्धि रिजाल र सचिवमा अनिता शाह निर्वाचित हुनुभएको छ...
धनगढी १२ चैत । उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले नेपाली सीमामाथि कसैको हस्तक्षेप स्वीकार्य नहुने बताउनु भएको छ ।
कञ्चनपुर पुर्नबास-८ मा गत फागुन २६ गते भएको घटनास्थलको निरीक्षण गर्न पुग्नु भएका उपप्रधानमन्त्री निधिले शनिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै...
चुनावको सरगर्मी बढ्यो– १७ जिल्लाको मतपत्र छपाइको काम पुरा, ६४ जिल्लामा मतदान केन्द्रको टुंगो,म्यादी प्रहरीमा पनि भर्ना खुल्यो
Mero Press -
काठमाडौ । चैत ११ । निर्वाचन आयोगले स्थानीय निर्वाचनका लागि हालसम्म १७ जिल्लाको मतपत्र छपाइको काम पुरा भएको जनाएको छ । निर्वाचन आयोगले मतपत्र छाप्ने, नयाँ संरचनाअनुसार मतदान केन्द्र निर्धारण गर्ने र मतदाता नामावली अध्यावधिक गर्ने कार्यलाई तीव्रता दिइरहेको...
बुटवल । चैत ११ । चीन भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहालले चीनका उपप्रधानमन्त्री झाङ गाउलीसँग भेटघाट गर्नुभएको छ । भेटमा दुइ देशबीचको हित र आपसी सम्वन्धबारे कुराकानी भएको छ । यसैगरी प्रधानमन्त्री दाहालले ग्वांग्जाओमा नेपाली समुदायसँग समेत भेटघाट गर्नुभएको...
काठमाडौं, चैत ११ । उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि र नेपाल भ्रमणमा रहेका चीनका रक्षामन्त्री जनरल चाङ वानक्वानबीच शिष्टाचार भेटबार्ता भएको छ ।
नेपालको तीनदिने औपचारिक भ्रमणका लागि हिजो यहा आइपुग्नु भएकाचिनिया रक्षामन्त्री चाङर उपप्रधानमन्त्री निधिबीच शुक्रवार दिउसो गृहमन्त्रालयमा भएको...



















