बुटवल, माघ १, काठमाडौं - जनताका सरोकारका मुद्दाहरुमा सरकार उदासिन देखिएको भन्दै नयाा शक्ति पार्टीले सरकारको ध्यानकर्षण गराएको छ । शुक्रबार नयाा शक्ति पार्टीले देशभरका ७५ वटै जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पेश गरी सरकारको ध्यानाकर्षण गरेको हो ।...
काठमाडौ । पुस २९ । रातारात दलीय भागवण्डाको निर्णय गरि उथलपुथल मच्चाउने राजनितिक शैलीमा संघीय नेपालको न्यायालयमा न्यायधिश नियुक्त गरिएको छ ।
संघीयता कार्यान्वयनका लागि नयाँ सविधान बमोजिम बनाइएका उच्च अदालतमा छापामार शैलीमा मध्यरातमा बैठक बसालेर शुक्रवार ८० जना न्यायाधीश...
चुनाव नचाहेको सरकारको सहयोगी बन्दै मोर्चा, संविधान संशोधन नभए चुनावमा जान्नौ– उपेन्द्र यादव
Mero Press -
काठमाडौ । पुस २९ ।संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले संविधान संशोधन विधेयक पारित नभए चुनावमा भाग नलिने भन्दै चुनाव नगर्ने सरकारको चाहानाको सहयोगी बनेको छ । बाहिर चुनाव भन्ने तर आन्तरिक रुपमा चुनावमा नजाने सरकारको तयारीलाई सघाउन मोर्चाका नेताहरु चुनाव...
बुटवल, पुस २८ । नेकपा एमालेका स्थायी कमिटी सदस्य शंकर पोखरेलले संविधान संशोधन प्रस्ताव असफल पार्ने बताएका छन् । सरकारले चोर बाटोबाट संशोधन प्रस्ताव संसदमा टेबल गरे पनि असंवैधानिक र राष्ट्रहित विरूद्धको प्रस्ताव कुनै हालतमा पास हुन नदिने स्पष्ट...
बुटवल, पुस २७ । सरकारले संसदमा अघि बढाएको संविधान संशोधन प्रस्तावको विरोधमा बुधवार पााच नम्वर प्रदेशका विभिन्न क्षेत्रमा बन्द तथा प्रर्दशन भएको छ । विरोधमा
रुपन्देहीको भैरहवा, कपिलवस्तुको तौलिहवा, नवलपरासीको परासी, पाल्पाको तानसेन तथा गुल्मीको तमघासमा विरोध प्रदर्शन भएको...
पुनर्निर्माण प्राधिकरण सत्ता स्वार्थको शिकार, सुशील ज्ञवाली बर्खास्त गोविन्दराज पोखरेल नियुक्त
Mero Press -
काठमाडौ । पुस २७।भुकम्प पिडितलाई छिटो राहत दिने र उनीहरुको पुनर्स्थापना सहित समग्र राष्ट्रिय पुनर्निर्माणका लागि बनेको पुनर्निर्माण प्राधिकरण सत्ता स्वार्थको शिकार बनेको छ ।
माओवादी नेतृत्वको वर्तमान सरकारले राष्ट्रिय पुननिर्माण प्रधिकरणका कार्यकारी अधिकृत सुशील ज्ञवालीलाई बर्खास्त गरी नयाँ...
काठमाडौ । पुस २७। राष्ट्र निर्माता पृथ्वीनारायण शाहको जन्म दिवसका अवसरमा पुस २७ गते विभिन्न कार्यक्रम गरी पृथ्वीनारायण शाहको स्मरण गरिएको छ । विक्रम संवत १७ सय ७९ साल पुस २७ गते गोरखामा जन्मिनुभएका पृथ्वीनारायण शाह २० वर्षको कलिलो...
नेपाल बच्ने हो कि होइन भन्ने चिन्ताजनक घडीमा हामी आइपुगेका छौं – पुर्व राजा ज्ञानेन्द्र शाह
Mero Press -
काठमाडौ । पुस २६ ।पुर्व राजा ज्ञानेन्द्र शाहले आफुले दरवार छाडेको एक दशक नवित्दै नेपाल बन्ने होइन, बच्ने हो कि होइन भन्ने चिन्ताजनक घडी आएको बताउनुभएको छ ।
पृथ्वी जयन्तीको पुर्व सन्ध्यामा मंगलवार विज्ञप्ति निकालेर पुर्व राजा ज्ञानेन्द्रले...
काठमाडौ । पुस २५ । संविधान संशोधन प्रस्तावको बिषयलाई लिएर डेढ महिनासम्म अवरुद्ध बनेको संसद बैठक खुलेको भोलिपल्टै गणपुरक संख्या पनि नपुगेर स्थगित हुने अवस्थामा पुग्यो । सोमवार शुरु भएको संसद बैठकमा स्थानीय तहको निर्वाचन विधेयकका विषयमा सैद्धान्तिक छलफल...
काठमाडौ । पुस २४ ।लामो समयदेखि विवादास्पद बनेका अख्तियार प्रमुख लोकमान सिंह कार्कीको नियुक्तिलाइ सर्वोच्च अदालतले बदर गरिदिएको छ। सर्वोच्च अदालतले आइतवार फैसला गर्दै कार्की अख्तियार प्रमुख हुन अयोग्य रहेको ठहर गरेको हो ।
न्यायाधीशहरु ईश्वर खतिवडा, आनन्दमोहन...
काठमाडौ । पुस २४ ।सरकारले विपक्षी दलका सांसदहरुले नाराबाजी गरिरहे पनि संविधान संशोधन प्रस्ताव संसदमा टेवुल गरेको छ । आइतवार संसद बैठकमा विपक्षीहरुको नारावाजी चलिरहँदा कानुनमन्त्री अजयशंकर नायकले संसदमा संशोधन विधेयक पेस गरेका हुन । कानूनमन्त्री नायकलाई विधेयक पेश...
काठमाडौ । पुस २२ । संविधान संशोधन प्रस्तावको विरोधमा नेकपा एमालेसहित संसदमा रहेका विपक्षी नौ दलले शुक्रवार राजधानीमा शक्ति प्रदर्शन गरेका छन् ।
एमालेको अगुवाईमा राजधानीको प्रदर्शनी मार्गमा भएको विशाल प्रदर्शनमा दशौं हजार सहभागी थिए ।
शुक्रवार भएको प्रदर्शन काठमाडौमा...
लामो समयको अन्योल र आनाकानीपछि अन्तत सरकारले स्थानीय तह पुर्नसंरचना आयोगको प्रतिवेदन बुझेको छ । आयोगले झण्डै एक महिना अघि नै प्रतिवेदन तयार पारेको भएपनि प्रधानमन्त्री पुष्पकमल दाहालले बुझ्न मानेका थिएनन ।
तर संविधान संशोधन अघि बढाउने तयारी ...
काठमाडौ । पुस २२ । राजनीतिक प्रतिशोधका कारण हटाउने निर्णय गरेको सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीलाई दोस्रो पटक स्पष्टीकरण सोधेको छ । ज्ञवालीलाइ हटाउने मन्त्रिपरिषद्को बिहिवारको निर्णय अनुसार थप प्रकृया पुर्याउन सीईओ ज्ञवालीलाई शुक्रवार स्पष्टीकरण...
सर्वोच्चको आदेश नै उल्टियो,ज्ञानेन्द्र शाहले छोरी प्रेरणालाई दाइजोमा दिएको छाउनीको १५ रोपनी जमिन सरकारको नाममा फिर्ता
Mero Press -
काठमाडौ । पुस २० । तत्कालिन राजा वीरेन्द्रको नाममा रहेको र तत्कालिन राजा ज्ञानेन्द्र शाहले छोरी प्रेरणालाई दाइजोमा दिएको १५ रोपनी १ आना जग्गा र त्यसमा बनेको घर सरकारको नाममा फिर्ता भएको छ ।
राजधानीको महत्वपुर्ण क्षेत्र छाउनीमा रहेको बहुमुल्य...
संशोधन प्रस्ताव पुस २४ को बैठकमा टेवुल गर्ने सत्तापक्ष र मोर्चाबीच सहमति, प्रस्ताव फिर्ता लिनुपर्ने ओलीको अडान
Mero Press -
काठमाडौ । पुस २० ।सत्तारुढ दल नेपाली कांग्रेस, माओवादी केन्द्र र संविधान संशोधनको माग गर्दै आन्दोलन गरेको मधेसी मोर्चाले सरकारले दर्ता गरेको संविधान संशोधन प्रस्ताव अवको संसद बैठकमा टेवुल गर्ने सहमति गरेका छन ।
प्रधानमन्त्रि निवास बालुवाटारमा बिहिवार बसेको...
सरकारद्धारा पुनर्निर्माण प्राधिकरणका सिईओ सुशील ज्ञवालीलाई बर्खास्त, ज्ञवाली सर्वोच्च जाने तयारीमा
Mero Press -
काठमाडौ । पुस २१ । एमाले सरकारले नियुक्ति गरेकै कारण अहिलेको काग्रेस र माओवादी सहितको सरकारले पुनर्निर्माण प्राधिकरणको कार्यकारी अधिकृत सिईओ सुशील ज्ञवालीलाई बर्खास्त गरेको छ ।
राजनीतिक प्रतिशोधका कारण बिहिवार बसेको मन्त्रिपरिषद बैठकले ज्ञवालीलाई हटाउने निर्णय गरेको हो...
काठमाडौ । पुस २१ ।राप्रपाका मन्त्रिहरुले मन्त्रीहरुले पृथ्वी नारायण शाहको जन्मदिवस पुस २७ गतेलाई राष्ट्रिय एकता दिवस मनाउन र त्यसदिन सार्वजनिक विदा दिनुपर्ने प्रस्ताव मन्त्रिपरिषदमा गरेका छन ।
विहिवार बसेको मन्त्रिपरिषद बैठकमा राप्रपाका मन्त्रीहरुले विदा दिन गरेको प्रस्तावको...
राजनीतिलाई उल्टो बाटोमा लैजाने खेल, मोर्चा भन्छ–सिमाङ्कन हेरफेरको अधिकार प्रेदशसभालाई दिनु हुन्न
Mero Press -
काठमाडौ । पुस १९ । संविधान संशोधनको बिषयमा दलहरुबीच ध्रुविकरण भैरहेका बेला सर्वोच्च अदालतको आदेशले संसदको अवरोध खुल्ने स्थिति बनेपनि राजनीति भने उल्टो बाटोमा जाने खतरा देखिएको छ ।
सर्वोच्च अदालतको आदेशलाई सत्तारुढ दल काग्रेस र माओवादी केन्द्रले संसद खुल्ने...
काठमाडौ । पुस १९ । सरकारले हटाउने प्रपन्च अनुसार स्पष्टिकरण सोधेपछि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशिल ज्ञवालीले आफुलाई सरकारले नै असहयोग गरेको भन्दै स्पष्टिकरण दिनुभएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधवार स्पष्टिकरण बुझाउँदै ज्ञवालीले अर्थमन्त्रालयले समयमै...
काठमाडौ । पुस १८ । राजनितिक गतिरोधको अन्त्य र संसदको अवरोध खुलाउने बिषयमा दलहरुबीच कुरा नमिल्दा संसद बैठक पुस २४ गतेसम्मका लागि स्थगित भएको छ ।
मंगलवार संसद भवन बानेश्वरमा बसेको प्रमुख नेताहरुसहितको कार्यव्यवस्था परामर्श समितिको बैठकमा संविधान संशोधनमा...






















